मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन २२ को विवरण
आज

२०८० साउन २२ का समाचार

अगस्त ७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kharibot.com१७१ हप्ता अघि

ग्लोबल टी-२० फाइनलमा सर्रेले मोन्टरियललाई दियो १३१ रनको लक्ष्य

काठमाडौँ । ग्लोबल टी-२० क्यानडाको फाइनलमा सर्रे जागुअर्सले मोन्टरियललाई १३१ रनको लक्ष्य दिएको छ ।

rajdhanidaily.com१७१ हप्ता अघि

२२ साउन २०८०

सम्बन्धित समाचार ८ साउन २०८० ९ साउन २०८० १० साउन २०८० ११ साउन २०८० १२ साउन २०८० १३ साउन २०८० १५ साउन २०८० १६ साउन २०८० १८ साउन २०८० १९ साउन २०८० २० साउन २०८० २१ साउन २०८०

rajdhanidaily.com१७१ हप्ता अघि

धनगढीका किसान पुष्पखेतीतर्फ आर्कर्षित

धनगढी । कैलालीको धनगढीका किसान पछिल्ला दिनमा पुष्पखेतीतर्फ आर्कर्षित भएका छन् । धनगढी उपमहानगरपालिकाले प्लाष्टिकजन्य फूल, मालालगायतमा प्रतिबन्ध लगाएपछि उनीहरु पुष्पखेतीतर्फ आर्कर्षित भएका हुन् । य...

rajdhanidaily.com१७१ हप्ता अघि

हाकिममाथि हातपात गर्ने वडा अध्यक्ष हिरासतमा, पाँच दिन म्याद थप

सिन्धुली । प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलमाथि हातपातको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेका गोलञ्जोर गाउँपालिका वडा नं. २ का अध्यक्ष दौलत कार्कीलाई अनुसन्धानका लागि पाँच दिनको म्य...

rajdhanidaily.com१७१ हप्ता अघि

सुन तस्करीको मूल खोज

सय किलो सुनको मूल खोज्दै जाने क्रममा सत्तासिन पार्टीका शीर्ष नेता मुछिएपछि उक्त सुनको अनुसन्धान मत्थर हुँदै जान थालेको छ । सय किलो सुन निमित्त कारण मात्र हो यो सुन तस्करीको खोज तथा अनुसन्धानका लागि...

rajdhanidaily.com१७१ हप्ता अघि

मेयर बालेनको आलोचना र समर्थन

प्रारम्भ राजधानी सहरका प्रमुख बालेनजीको क्रियाशीलता र राष्ट्रियताका पक्षमा मुखरित भएका अभिव्यक्ति एवं कार्यले नेपालको राजनीति तरंगित बनेको छ । युवा ¥यापर बालेनलाई विशेषगरी युवाको समर्थन रहेको छ । ...

nepalviews.com१७१ हप्ता अघि

सन्दीपको टिमलाई हराउँदै दिपेन्द्रको टिमले जित्यो ग्लोबल टी-२० लिगको उपाधि

एजेन्सी । ग्लोबल टि२० क्यानडाको उपाधि नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी सम्मिलित टोली मोन्टेरियल टाइगर्सले जितेको छ ।

onlinekhabar.com१७१ हप्ता अघि

१०० मिटर दौड पूरा गर्न २१ सेकेण्ड लाग्यो, खेल अधिकारी निलम्बित

२२ साउन, काठमाडौं । नक्कली धावकलाई चीनमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइएपछि सोमालियाका एक खेल अधिकारी निलम्बनमा परेका छन् । सोमालियाकी असरा अबु बकर अली नामकी एक युवतीलाई चीनमा भए...

lokaantar.com१७१ हप्ता अघि

चर्चित सुन प्रकरणमा आजदेखि सीआईबीले अनुसन्धान गर्दै

चर्चित सुन तस्करी प्रकरणमा आज सोमवारदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्ने भएको छ । पक्राउ परेका १७ जना आरोपीलाई आइतवार साँझ राजस्व अनुसन्धान विभागबाट सीआईबीको ...

ratopati.com१७१ हप्ता अघि

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

काठमाडौँ । मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता बाँडेको छ । मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम ब...

onlinekhabar.com१७१ हप्ता अघि

पाकिस्तान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

२२ साउन, काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ । १०० जना घाइते भएका छन् । कराचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेसको रेल आइतबार दिउँसो सि...

setopati.com१७० हप्ता अघि

कुनै बेला मजदुरी गर्न भारत जान्थे, एउटा सीप जानेपछि बने स्वरोजगार

पहिले उनको घरनजिकै कपाल काट्ने सैलुन थिएन। गाउँमा एक-दुईजना कपाल काट्न जान्ने मान्छे हुन्थे। उनीहरूले नै गाउँभरिका मान्छेको कपाल काटिदिनुपर्थ्यो। आदेश चौधरी सानै हुँदा उनकी आमाले कपाल काट्न जान्ने...

kalakarmi.com१७० हप्ता अघि

दोस्रो टी२० मा पनि वेस्टइन्डीजविरुद्ध पराजित भयो भारत

गुयाना– वेस्टइन्डीजविरुद्ध ५ खेलको टी२० सीरीजमा भारतीय टीमको हालत खराब भएको छ । पहिलो खेल गुमाएपछि दोस्रो खेलमा पनि भारतीय टीमले दुई विकेटको हार व्यहोर्नु परेको छ । आइतबार राति खेलिएको खेलमा एक सम...

nepaltvonline.com१७० हप्ता अघि

ललिता निवास जग्गा प्रकरणः माथिल्लो तहका अधिकारीमाथि पनि छानविन गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माथिल्लो तहका पदाधिकारी र अधिकारीमाथि पनि छानविन गर्न सर्वोच्च आदेश दिएको छ । सर्वोच्चको आदेससँगै यो आदेशले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्...

ratopati.com१७० हप्ता अघि

सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड

काठमाडौँ । पहुँच र शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा टिकिरहने कर्मचारीलाई मोफसलमा सरुवा गरिएपछि थमौती गर्न यति बेला सिंहदरबारमा कर्मचारीको भिड लाग्न थालेको छ । वर्षाैंसम्म उपत्यका...

annapurnapost.com१७० हप्ता अघि

सत्ता छायाका संसदीय समिति

सत्ता र सत्तामा मात्रै केन्द्रित गतिविधिले जनताको सार्वभौम संसद्लाई हाइब्रेसनमा पुर्‍याउनु भनेको जनताका तमाम समस्याप्रति बेवास्ता गर्नु र संसदीय परम्परालाई नै शिथिल पार्नु र पंगु बनाउने दिशामा लैजा...

nepaltvonline.com१७० हप्ता अघि

आफ्नै पार्टीका भए पनि भ्रष्टाचारमा संलग्नलाई छाडिन्न: प्रधानमन्त्री दाहाल

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले आफ्नै पार्टीका नेता भए पनि भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कुनै पनि हालतमा नछाडिने उद्घोष गर्नुभएको छ । य...

thahakhabar.com१७० हप्ता अघि

म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

काठमाडौं :  कम्युनिटी शिल्डको उपाधि आर्सनलले जितेको छ। ​ गएराति भएको खेलमा  म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-१ ले पराजित गर्दै उपाधि हात पारेको हो। ​ वेम्बली स्टेडियममा आइतबार भएको खेलमा १-...

khabarhub.com१७० हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन : पशुपतिमा भक्तजनको भीड

काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

newsofnepal.com१७० हप्ता अघि

ललितानिवास प्रकरणमा सर्वोच्चको आदेश- पूर्वप्रधानमन्त्री, मुख्य सचिवलगायत सबैमाथि अनुसन्धान गर

काठमाडौं । सर्वोच्च अदालतले बहुचर्चित ललिता निवासको जग्गा अनियमितता प्रकरणमा मन्त्रिपरिषद्मा निर्णय गर्ने मुख्य निर्णयकर्ता तथा कार्यान्वयन गर्ने सबै पदाधिकारी तथा कर्मचारीमाथि अनुसन्धान गर्न आदेश ...

onlinekhabar.com१७० हप्ता अघि

प्रतिनिधि सभा बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने कार्यसूची

२२ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने सम्भावित कार्यसूची छ । ...

lokaantar.com१७० हप्ता अघि

पर्सामा १ लाख २४ हजार भारतीय रुपैयाँसहित १ जना पक्राउ

पर्साको प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले १ लाख २४ हजार भारतीय रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ । प्रहरीले भारतको बिहार जिल्ला पश्चिम चम्पारण पोस्ट भंगाहा जसौली बस्ने ३५ वर्षीय लालु मिया...

onlinekhabar.com१७० हप्ता अघि

नेपालमा प्राकृतिक विपद्को जोखिम र व्यवस्थापन

विपद्को अत्यासलाग्दो परिदृश्य गृह मन्त्रालयको विपद् पोर्टलका अनुसार यो वर्षको वैशाख यता साउनको शुक्रबार -१९ साउन) सम्म विभिन्न विपद्का घटनामा १२० जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता छन् । यो वर...

newsofnepal.com१७० हप्ता अघि

सत्ता पक्षीय नेताहरूकै घेराबन्दीमा प्रधानमन्त्री

काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता साझेदार दलका नेताहरूको घेराबन्दीमा पर्नुभएको छ । सरकारले जनजीविकाका सवालमा काम गर्न नसकेको, पछिल्...

Ujyaaloonline.com१७० हप्ता अघि

दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित

काठमाण्डाै - दोस्रो टी–२० क्रिकेटमा पनि भारत वेस्ट इन्डिजसँग पराजित भएको छ । पहिलो टी–२० मा भारत चार रनले पराजित भएको थियो । घरेलु टोली वेस्ट इन्डिजले दोस्रो खेलमा भने दुई विकेटको जित निकालेको हो ।...

ratopati.com१७० हप्ता अघि

पर्वतारोहण सम्बन्धी नयाँ नियमावलीको ड्राफ्ट तयार

काठमाडौं । सरकारले २०५९ मा बनाएको पर्वतारोहण नियमावली अनुसार नै अहिले स्वदेशी हिमालमा गतिविधि सञ्चालन हुँदै आएका छन् । सुहाउँदो नियम नहुँदा हिमालमा हुँदै आएका केही गतिविधिले विवाद निम्त्याइरहेका छन...

lokaantar.com१७० हप्ता अघि

ललिता निवास प्रकरणमा डा. भट्टराईको प्रतिक्रिया – छानबिन भएमा पूर्णरूपले सहयोग गर्छु

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्रीत्वकालमा भएको ललितानिवास जग्गा प्रकरण सम्बन्धी निर्णयको छानबिनमा पूर्णरूपले सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । सर्वाेच्च अदालतले निर्ण...

news24nepal.tv१७० हप्ता अघि

अवुधावीस्थित अस्पतालमा छोरा अचेत अवस्थामा, उद्धारको याचना गर्दै ८० वर्षीय बुबा न्यूज २४ मा

काठमाडौं । संयुक्त अरब इमरेट्स –युएईको राजधानी आबु्धाबीको एक अस्पतालमा झापाका वीरबहादुर वाग्ले कोमामा छन् । आफू बस्ने क्याम्पमै ढलेका बीरबहादुरको तत्कालै उपचारका लागि अस्पताल लगियो । अस्पतालमा उनल...

ekantipur.com१७० हप्ता अघि

पुलिस रिपोर्ट अब अनलाइनबाटै

काठमाडौँ — विदेश आउजाउका लागि चाहिने पुलिस रिपोर्टका लागि कन्सुलर सेवा विभाग धाउन नपर्ने भएको छ । विभागले आइतबारदेखि अनलाइनबाटै चारित्रिक प्रमाणपत्र पाइने व्यवस्था लागू गरेको छ । अब विभागको साइटमा ...

ratopati.com१७० हप्ता अघि

ग्लोबल टी२० फाइनल : सन्दीपको सर्रेमाथि दीपेन्द्रको मोन्ट्रेयाल हाबी

ब्राम्पटन । सन्दीप लामिछानेको टोली सर्रे ज्यागुअर्सलाई हराउँदै दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्सले ग्लोबल टी२० क्यानडाको उपाधि जितेको छ । आइतबार भएको खेलमा मोन्ट्रेयाल ५ विकेटले विजयी ब...

gorkhapatraonline.com१७० हप्ता अघि

संसदीय सुनुवाइका लागि नाम पठाइयो

काठमाडौँ, साउन २२ गते । संवैधानिक परिषद्ले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइका लागि पठाएको छ । परिषद्ले सुनुवाइ प्रक्रियाका लागि संसदीय सुनुवाइ समितिमा नाम पठ...

ekantipur.com१७० हप्ता अघि

कहिल्यै अवकाश नपाउने राजनीति

सरकारी सेवाका कर्मचारीले ५८ वर्षपछि अवकाश पाउँछन् । तर राजनीतिमा लाग्नेले कहिल्यै अवकाश पाउँदैन किन ? पहिलो पुस्ता ८० वर्षसम्म अवकाश नपाउने अनि दोस्रो पुस्ताले अवसर कहिले पाउने ? अहिले यो प्रश्न जत...

hamrakura.com१७० हप्ता अघि

सुन प्रकरणमा नेताको नाम जोडिएपछि प्रचण्डको रटान- कुनै पनि हालतमा छाडिन्न

काठमाडौं ।  सुन तस्करी प्रकरणमा  माओवादी केन्द्रका नेताहरूको नाम जोडिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नछाड्ने बताएका छन् ।  यही साउन १७ देखि राजधा...

setopati.com१७० हप्ता अघि

मौसमको न्यूनचापीय रेखा नेपालनजिक, यी क्षेत्रमा धेरै भारी वर्षा हुने

मौसमको न्यूनचापीय रेखा नेपालतिर रहेकाले आजदेखि तुलनतात्मक रूपमा बढी पानी पर्ने जल तथ मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।  मौसमविद् शान्ती कँडेलका अनुसार न्यूनचापीय रेखा पूर्व...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको