मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन २७ को विवरण
आज

२०८० साउन २७ का समाचार

अगस्त १२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

farakdhar.com१७० हप्ता अघि

भारतकाे हिमाञ्चलमा सडक दुर्घटना, ६ प्रहरीको मृत्यु

भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । राज्यको चम्बा जिल्लामा प्रहरी गस्तीमा गएका बेला दुर्घटना भएको हो । ठूलो ...

shilapatra.com१७० हप्ता अघि

'गदर २' रिलिजअघि नै सनी देओलले मागे माफी

सुपरहिट बलिउड फिल्म ‘गदरः एक प्रेम कथा’ को सिक्वेल ‘गदर २’ सिनेमा घरहरूमा रिलिज भइसकेको छ । रिलिज गर्नभन्दा अगाडि सनी देओलले फिल्मको प्रचारमा कुनै कसर बाँकी राखेनन् । उनको गत फिल्मको जुन प्रदर्शन ...

kharibot.com१७० हप्ता अघि

इन्स्टाग्राममा रोनाल्डोको नयाँ किर्तिमान

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको लोकप्रियता फुटबल मैदान बाहिर पनि हरेक दिन अहिले पनि बढिरहेको छ । फुटबल मैदानमा हरेक दिन नयाँ किर्तिमान बनाइरहेका रोनाल्डोले पछिल्लो पटक सामाजिक सञ्जालमा फलोअरको न...

baahrakhari.com१७० हप्ता अघि

उज्यालो

बिजुली चम्केजस्तो केही भयो, अचानक ! घोच्यो मुटुनेरै । लडेँ म भुईंमा ।  ‘पाऽऽऽनी,’ तीव्र छटपटीबीचै चिच्याएछु मैले । छटपटी बढ्दै गयो । संघर्ष थपियो । छटपटी र संघर्षको दोभानमा कालो बादल मिसियो । उर्...

gorkhapatraonline.com१७० हप्ता अघि

तीन दिन भारी वर्षा हुने

काठमाडौँ, साउन २७ गते  । आउँदो तीन दिन देशका विभिन्न भेगमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन विभिन्न सरोकारवाला निकायलाई जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ।  विशेष मनसुन बुलेटिन जारी गर...

lokaantar.com१७० हप्ता अघि

स्क्वास प्रतियोगितामा पुरुष एकलको फाइनल खेल आज हुँदै

पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको फाइनल खेल आज शनिवार हुँदैछ । उपाधि रक्षा अभियानमा रहेका अरहन्त केशर सिम्हा र दीपक थापा फाइनलमा भिड्नेछन् । महिला एक...

nepalsamaya.com१७० हप्ता अघि

मौलाकोटमा फस्टायो व्यावसायिक तरकारी खेती

घोराही उपमहानगरपालिका –१३ मौलाकोट स्थित स्थानियले गरेको व्यवसायिक तरकारी खेती। तस्बिर : कुलदीप न्यौपाने/रासस   प्रकाशित: Aug 12, 2023| 05:20 शनिबार, साउन २७, २०८०

ratopati.com१७० हप्ता अघि

नर्सिङ शिक्षामा कानुनी समस्या, २२८ प्राविधिक शिक्षालय बन्द

काठमाडौँ । विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभरका २२८ वटा प्राविधिक शिक्षालय बन्द भएका छन् । विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ...

rajdhanidaily.com१७० हप्ता अघि

आत्तिएका यादव र नडगमगिएका प्रचण्ड

काठमाडौं । सरकारले ‘गौर हत्याकाण्ड’को छानबिन गरी अपराधीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने सहमति गरेसँगै सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) त्यसको विरोधमा उत्रेको छ । न्यायको माग गर...

ratopati.com१७० हप्ता अघि

नयाँ सिजन, पुरानै हालान्ड : सिटीको सहज जीत

म्यानचेस्टर । अर्लिङ हालान्डले आफ्नो गोल वर्षा जारी राखेपछि प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सहज जीत हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा साबिक विजेता सिटी ३...

gorkhapatraonline.com१७० हप्ता अघि

बिदेसिने बाध्यता अन्त्य गर्छौं : प्रम

काठमाडौँ, साउन २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य विषय अध्ययनका लागि बिदेसिनुपर्ने बाध्यताको अन्त्य गरिने बताउनुभएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्ने...

ratopati.com१७० हप्ता अघि

प्रक्षेपण ढिलो तर चन्द्रयान–३ अघि रुसी मिसन कसरी पुग्छ चन्द्रमामा ?

मस्को । रुसले शुक्रबार आफ्नो चन्द्रमा मिसन लुना–२५ प्रक्षेपण गर्‍यो। पछिल्लो ४७ वर्षमा रुसले चन्द्रमामा अन्तरिक्षयान पठाउने यो पहिलो प्रयास हो । रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण ग...

nepalsamaya.com१७० हप्ता अघि

आइसलेक खर्कमा याक

मनाङको ङिस्याङ गाउँपालिका–५भ्राकाको आईसलेक खर्कमा चरिरहेका याकचौरी। मनाङका अधिकांस खर्कहरुमा हाल याकचौरी पुगिसकेका छन्। हिउँदमा बेसि र बर्खामा लेकका खर्कहरुमा लैजाने यहाँको प्रचलन छ।  तस्बिर : नवीन...

rajdhanidaily.com१७० हप्ता अघि

ज्ञान दिल दास : जन्म इलाममा, चर्चा सिक्किममा

इलाम । ज्ञान दिल दास इलाममा जन्मिएका भए पनि उनको चर्चा बढी दार्जेलिङ र सिक्कममा छ । जिल्लाको फाकफोकथुम गाउपालिका ३ आमचोकको जोरधारामा जन्मिएका उनी धार्मिक प्रचारका क्रममा दार्जेलिङ र सिक्कममा रहेको ...

setopati.com१७० हप्ता अघि

पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप कति प्रभावकारी छ? (भिडिओ)

अहिले सबैले सुनिरहेकै होला, क्यान्सरको विरूद्धको खोप आएको छ। तर यसलाई हरेक क्यान्सरको भ्याक्सिनको रूपमा लिन हुँदैन। यो विशेष गरेर पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप हो। यो ह्युमन प्यापिलोना भाइर...

gorkhapatraonline.com१७० हप्ता अघि

काँचो स्याउ नटिप्न किसानलाई आग्रह

हुम्ला समाचारदाता हुम्ला, साउन २७ गते । कृषि विकास कार्यालय हुम्लाले काँचो स्याउ नटिप्न किसानलाई आग्रह गरेको छ । स्याउ नपाक्दै किसानले दाना टिपेर प्रयोग गर्ने र बिक्रीसमेत गर्न थालेपछि कृषि विकास ...

deshsanchar.com१७० हप्ता अघि

अमेरिकाको हवाईमा डढेलोमा परी ५५ जनाको मृत्यु

अमेरिकाको हवाई टापुमा लागेको डढेलोका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। नजिकैको आँधीबेहरीबाट आएको तीव्र हावाहुरीका कारण माउईमा मङ्गलबार लागेको डढेलोले समुन्द्री किनारको लाह...

deshsanchar.com१७० हप्ता अघि

ल्हारक्याल लामाले मायादेवी मन्दिर जीर्णोद्वार गर्न ७ करोड रुपैयाँ दिने

काठमाडौँ – केही दिनअघि मात्रै लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएका ल्हारक्याल लामाले मायादेवी मन्दिर जीर्णोद्वारका लागि ७ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन्। शुक्रबार बसेको विकास को...

lokaantar.com१७० हप्ता अघि

बगरफाँटमा धानको हरियाली

म्याग्दीको अन्न भण्डार मानिने बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँटमा धानको हरियाली सहितको सुन्दर दृश्य । कृषकले गौरिया, गुडुरा लगायत स्थानीय जातको धान उत्पादन लगाउने गर्दछन् । तस्वीर : ध्रुवसागर...

kharibot.com१७० हप्ता अघि

डन बन्ने निश्चित भएपछि रनवीर सिंह भन्छन्- लामो समयदेखिको सपना पुरा भयो

काठमाडौँ । डन–३ मा शाहरुख खानको स्थानमा डन बन्ने निश्चित भएपछि रणवीर सिंहले आफ्नो सपना पुरा भएको बताएका छन् ।

annapurnapost.com१७० हप्ता अघि

९ वर्षदेखि ढलेको सीमा स्तम्भ कसैले उठाएनन्

सीमा सुरक्षाको विषयमा समयसमयमा चीनको वैदेशिक मामिला प्रमुखसँग पनि स्न्याप च्याटमार्फत संवाद हुने गरेको छ। सोलुखुम्बु : नेपाल र तिब्बतको नाका सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका– ५ स्थित ना...

baahrakhari.com१७० हप्ता अघि

उरुङ्खात चाहनाहरू

ज्ञानेन्द्र विवश विगतको मिठो स्मृति–बिम्ब । त्यही मिठासमा घोलिएर आएको यौटा तस्बिर । सौन्दर्य र स्वादले घनीभूत । प्रकृतिको त्यही विराट विरासतमा विचरण गरेका उरुङ्खात सम्झनाका चाङहरू । यायावरी ती दिन...

nepalsamaya.com१७० हप्ता अघि

बिक्रीका लागि टिपेर राखिएको ड्रागन फ्रुट

सुर्खेतको गुर्भाकोट नगरपालिका १४–विशालचोक, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा बिक्रीका लागि टिपेर राखिएको ड्रागन फ्रुट। तस्बिरः सुरेश आचार्य/रासस प्रकाशित: Aug 12, 2023| 06:01 शनिबार, साउन २...

ratopati.com१७० हप्ता अघि

जन्तेढुङ्गा

‘जन्तेढुङ्गा ।’ एउटा पृथक् नाम । पृथक् पहिचान । पृथक् विगत बोकेको शिला–स्तम्भ । सत्ययुग देखिको किम्बदन्ती–कथामा भनिँदै, सुनिँदै आएको विम्ब । मेरो गाउँको अनौठो ‘शान’ । मेरो प्यारो जन्तेढुङ्गा ! अहिल...

annapurnapost.com१७० हप्ता अघि

प्रकृतिको ‘पाँचौं फोर्स’ पत्ता लाग्दै

एजेन्सी : भौतिक विज्ञानमा नयाँ क्रान्ति हुन लागेको वैज्ञानिकहरू बताउँछन्। उनीहरूका अनुसार भौतिकशास्त्रीहरू पाँचौं फोर्स (बल) पत्ता लगाउन नजिक पुगेका छन्। हालसम्म गुरुत्वाकर्षण, विद्युत् चुम्बकत्व, ...

gorkhapatraonline.com१७० हप्ता अघि

काँग्रेस नेता निधि र महाराष्ट्रका विपक्षी दलका नेता अम्बादासबिच भेटघाट

काठमाडौँ, साउन २७ गते । नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको महाराष्ट्र प्रदेश विधान परिषद्मा मुख्य प्रतिपक्षी दलका नेता अम्बादास दान्बेबीच शिष्टाचार भेटवार्ता भएको छ। निजी भ्...

ratopati.com१७० हप्ता अघि

हेर्नुछ आज

खाएको कसम तोड्छन्–तोड्दैनन् हेर्नुछ आज । भट्टी चहार्न छोड्छन्–छोड्दैनन् हेर्नुछ आज ।। भन्न त भने हुन्छौँ ‘रूपान्तरण’ दिल खोलेर आफ्नै ‘भुँडी’ फोड्छन्–फोड्दैनन् हेर्नुछ आज ।। मौलाएको छ ‘ऐँजेरु–वन...

gorkhapatraonline.com१७० हप्ता अघि

पुडासैनीको ‘समृद्धिको हुटहुटी’

काठमाडौँ, साउन २७ गते ।  लेखक अस्विनकुमार पुडासैनीले लेख्नुभएको ‘समृद्धिको हुटहुटी’ पुश्तक लोकार्पण गरिएको छ। लेखक पुडासैनीले सुशासन र समृद्धिका लागि १०१ पाइला भनेर देश विकासका लागि विविध आयामबार...

rajdhanidaily.com१७० हप्ता अघि

पोखरामा सालिक व्यवस्थापन पेचिलो

पोखरा । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाउनेक्रममा दुई दिनअघि -यालीका सहभागीले पोखरा पृथ्वीचोक (लखनचोक) स्थित पृथ्वीनारायण शाहको तस्बिर जबर्जस्ती हटाए । यहाँको मुख्यचोकमध्येको एक पृथ्वीचोकमा ...

Ujyaaloonline.com१७० हप्ता अघि

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर ‍सिटीको विजयी सुरुवात, बर्नली ३–० ले पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा सिटीले बर्नलीलाई ३–० गोलले हरायो । सिटी साविक उपाधि विजेता टोली हो । गएराति बर्नलीको म...

gorkhapatraonline.com१७० हप्ता अघि

कविताको जीवनका भोगाइ कवितामै

काठमाडौँ, साउन २७ गते ।   चलचित्र ‘बोबी’ की अभिनेतृ कविता गुरुङको कवितासङ्ग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबिच चलचित्र निर्देशक समाजका अध्यक्...

ratopati.com१७० हप्ता अघि

भोक महात्म्य

एकदिन दिउँसो फुर्सदको समयमा परिलो घाममा पिठ्यूँ तताएर बसिरहेको थिएँ । मलाई एक्कासि भोक लागेर आयो । मुखमा पानी आयो । के खाऔँ, के खाऔँ भयो । घर गएर खाजा खाएँ । भोक हरायो । भोक हराएपछि मलाई भोकको बारे...

baahrakhari.com१७० हप्ता अघि

आदिवासी भोक, बेग्लै आकाश र अनेक आयाममा क्रान्तियोद्धा : प्रेमकृष्ण पाठक

आदिवासी भोक  (कवितासंग्रह : देवकी अभिलाषी) समकालीन काव्य परिवेशमा क्रियाशील कवि हुन्, देवकी अभिलाषी । उनका कविताले पाठकको मन जित्दै आएको छ । केही समयअघि अभिलाषीले कविताकृति सार्वजनिक गरेकी छन्, ‘...

ratopati.com१७० हप्ता अघि

बलिउडमा पुनरागमन गर्दै इमरान खान

मुम्बई । अभिनेता इमरान खानले लामो समयदेखि बलिउड उद्योगबाट ब्रेक लिइरहेका छन् । उनी लाइमलाइटबाट पनि टाढा छन् ।   यस्तो अवस्थामा फ्यानहरूले इमरानसँग धेरै पटक कमब्याकको माग गरिरहेका थिए । बिहीबार इम...

gorkhapatraonline.com१७० हप्ता अघि

कलाकृति नेपाल फर्काइँदै

काठमाडौँ, साउन २७ गते ।  नेपालबाट गैरकानुनी रूपमा अमेरिका लगिँदै गरेका नेपाली कलाकृति फर्काइएका छन्। १० वर्षदेखि त्यहाँको सुरक्षा निकायले जफत गरेका ४० वटा कलाकृति नेपाल फर्काइएको अमेरिकास्थित नेपा...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको