मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन ५ को विवरण
आज

२०८० साउन ५ का समाचार

जुलाई २१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१७३ हप्ता अघि

नेपालगञ्जमा सडकबत्ती निमार्ण गरिँदै

बाँकेको नेपालगञ्जमा सडकबत्ती निमार्णका लागि विद्युतीय तार बिच्छ्याउँदै। तस्बिरः रुपनी जिएम/रासस प्रकाशित: Jul 21, 2023| 04:21. 00 शुक्रबार, साउन ५, २०८०

nepalsamaya.com१७३ हप्ता अघि

बारपाक-भुकम्प स्मृति उद्यान

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१, स्थित गोरखा भुकम्पको केन्द्रविन्दु बारपाकमा निर्माण गरिएको भुकम्प स्मृति उद्यान। भुकम्प ज्यान गुमाएकाहरुको नामावाली प्राप्त हुन नसक्दा स्मृति उद्यान निर्माण सम्...

rajdhanidaily.com१७३ हप्ता अघि

बिँडी माग्दा नदिएपछि मगन्तेको हत्या

राजविराज । बिँडी माग्दा नदिएपछि सप्तरीमा एक मगन्तेको हत्या भएको खुलेको छ । पाँच दिनअघि भएको सो घटनाका अभियुक्त पक्राउ परेपछि एउटा बिँडीका लागि हत्या भएको खुलेको हो । गत ३१ असारमा कञ्चनरूप नगरपालिक...

rajdhanidaily.com१७३ हप्ता अघि

विश्वास, पूर्वाग्रह, समाज र राजनीति

संज्ञानात्मक मनोवैज्ञानिकहरूको एक समूहले निकै अनौठो एउटा प्रयोग गरे । प्रयोगका दौरान उनीहरूले पाँचवटा बाँदरलाई ठुलो पिंजडाभित्र राखे र पिंजडाको बिचमा एउटा सिँढी ठडाएर माथि केराको घरी झुन्ड्याइदिए ।...

nepalsamaya.com१७३ हप्ता अघि

बजारमा हरियो चुरा लगाउने महिलाहरूको भीड

साउन महिना लागेसँगै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर बजारमा हरियो चुरा लगाउने महिलाहरूको भीड। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस प्रकाशित: Jul 21, 2023| 04:51. 00 शुक्रबार, साउन ५, २०८०

nepalsamaya.com१७३ हप्ता अघि

यस्तो छ ८८ वर्षीय दलाई लामाको जीवनशैली

तिब्बती आध्यात्मिक गुरू दलाई लामा ८८ वर्षका भए। लामा आफ्नो साधारण जीवनशैली र विनम्र व्यवहारका कारण विश्वभरिका लाखौं व्यक्तिका लागि प्रेरणा हुन्। उनले  तिब्बतको दुर्दशाको बारेमा जागरूकता बढाउनको लाग...

rajdhanidaily.com१७३ हप्ता अघि

विपन्नको सहारा बन्दै छात्रवृत्ति कार्यक्रम

कालिकोट । छात्रवृत्ति कार्यक्रम विपन्न दलित समुदायका बालबालिकाका लागि साहारा बन्दै गएको छ । नेपाल राष्ट्रिय दलित कल्याण संघ र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित ‘नेपाल छात्रवृत्ति कार्यक्रम’ अह...

nepalsamaya.com१७३ हप्ता अघि

दाङ लमहीका किसान सडक किनारमा तरकारी बेच्दै

दाङ लमहीका किसानहरु सडकमै बसेर तरकारी बेच्दै। तरकारी सङ्कलन केन्द्र तथा बिक्री केन्द्र नहुँदा किसानहरु सडकमै बसेर तरकारी बेच्न बाध्य छन्। जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ। तस्बिर : पूर्णप्रकाश व...

lokaantar.com१७३ हप्ता अघि

सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ, आज थुनामा राख्ने अनुमति लिइने

राजस्व अनुसन्धान विभागले झण्डै १०० किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप ३ जना कार्गाे कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ ।  जसको नाममा सुन आएको थियो, त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजा...

nepalsamaya.com१७३ हप्ता अघि

पाइपलाइनलाई पहिरोले पुर्‍याएको क्षति

सुर्खेत उपत्यकामा वितरण हुने मुख्य पाइपलाइनलाई पहिरोले पुर्‍याएको क्षति।  सुर्खेतको वीरेन्द्रनगर–१३ भञ्जाङ्गमा झुप्राखोलाबाट आउने खानेपानीको मुख्य पाइपलाइन पहिरोले भत्कँदा १५ दिनदेखि खानेपानी अवरुद...

baahrakhari.com१७३ हप्ता अघि

बबई जलाधार र आसपासका क्षेत्रमा अति भारी वर्षा, बिहानसम्म सतर्क रहन आग्रह

काठमाडौं । बबई जलाधारको सानो श्री चेपाङ बर्दिया र आसपासका केही स्थानमा अति भारी वर्षा भएको छ । जसका कारण बबई नदीको सतह एक्कासी बढेको छ । तर, सतर्कता तहभन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जना...

nepallive.com१७३ हप्ता अघि

कांग्रेस केन्द्रीय समिति बैठक: नेताहरुले आज पनि धारणा राख्दै

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको बैठक आज (शुक्रबार) पनि बस्दै छ। शुक्रबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक...

lokaantar.com१७३ हप्ता अघि

नेपाल प्रहरीका १२१ लेखा प्रमुखको सरुवा, को कहाँ ? [सूचीसहित]

नेपाल प्रहरी प्रधान कार्यालयले आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार १२१ जना लेखा प्रमुखको सरुवा गरेको छ । प्रहरी सञ्चारका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले देशभरका सबै प्रहरी कार्यालयम...

ratopati.com१७३ हप्ता अघि

बेलायतमा एक सय नेपाली नर्सलाई रोजगारी : वार्षिक ५८ लाख ५५ हजारसम्म

काठमाडौं । नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आ...

gorkhapatraonline.com१७३ हप्ता अघि

‘हेलो सरकार’ चौबिसै घण्टा सञ्चालनको तयारी

वीरेन्द्र ओली काठमाडौँ, साउन ५ गते । सरकारले ‘हेलो सरकार’ लाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ । सार्वजनिक सेवालाई प्रभावकारी बनाउन चौबिसै घण्टा ‘हेलो सरकार’ सञ्चालन गर्ने तयारी गरेको हो ।...

Ujyaaloonline.com१७३ हप्ता अघि

भारतमा वर्षा प्रभावित क्षेत्रका शैक्षिक संस्था बन्द, महाराष्ट्रमा ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

भारतमा लगातारको वर्षापछि प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द गरिएको छ । भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू केही दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । द...

gorkhapatraonline.com१७३ हप्ता अघि

माझी महिलाको दिनचर्या : कुखुरा बेचेर नुनतेल जोहो

सिन्धुपाल्चोक (इन्द्रावती), साउन ५ गते । सिन्धुपाल्चोकको इन्द्रावती नदी आसपास माझी बस्ती छ। तर बर्सेनिजसो आउने बाढीपहिरोले नदी किनारमा जीविकोपार्जन गर्ने अल्पसङ्ख्यक माझी समुदायको बस्ती विस्थापित ...

newsofnepal.com१७३ हप्ता अघि

संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री र सचिवले गोप्य राखे

-मस्यौदा मन्त्रिपरिषद्को विधेयक समितिमा -चालु अधिवेशनमा संसद्मा टेबल गर्ने तयारी -मन्त्रालयका अधिकारी भन्छन् ः मस्यौदामा के थपघट गरिएको छ, हामीलाई जानकारी छैन -प्रमको आश्वासन, चालु अधिवेशनमा शिक...

nepalviews.com१७३ हप्ता अघि

नेपाली नर्सलाई बेलायत जान आवेदन खुल्यो, एक वर्षमै साढे ५८ लाख रुपैयाँसम्म तलब

काठमाडौं। नेपाली नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलेको छ ।

onlinekhabar.com१७३ हप्ता अघि

एसईई परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिने आज अन्तिम दिन

५ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ...

newsofnepal.com१७३ हप्ता अघि

सहुलियतपूर्ण कृषि कर्जामा गोल्यानको रजगज

भद्रपुर । साना किसानलाई व्यावसायिक बनाउँदै उत्पादन वृद्धि गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियतपूर्ण कृषि कर्जामा ठूला उद्योगी व्यवसायीले रजगज चलाएका छन् । वास्तविक र साना किसानले बैंकबाट सहुलिय...

ekantipur.com१७३ हप्ता अघि

रुसको चेतावनीले गहुँको मूल्यवृद्धि

काठमाडौं —  रुसले खाद्यान्न बोकेर युक्रेनी बन्दरगाहमा जाने जहाजमा आक्रमण गर्ने धम्की दिएसँगै विश्व बजारमा गहुँको मूल्य बढेको छ । युरोपेली स्टक एक्सचेन्जका अनुसार गत बुधबार अघिल्लो दिनको तुलनामा गहु...

nepalsamaya.com१७३ हप्ता अघि

यस्तो छ कर्णालीको राजधानी

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित रत्नराजमार्ग र आसपासको क्षेत्र। प्रदेश राजधानी भएसँगै यहाँ बस्ती विकास तिव्ररुपमा भइरहेको छ। तस्विर : सुरेश आचार्य/रासस प्रकाशित: Jul 21, 2023|...

newsofnepal.com१७३ हप्ता अघि

एमालेको संगठित सदस्य संख्या खिइँदै : ६० प्रतिशतले गरेनन् नवीकरण

काठमाडौं । सांगठनिक संरचना र मतका हिसाबले सबैभन्दा दर्बिलो मानिएको कम्युनिस्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सदस्यता संख्याका हिसाबले खिइँदै गएको छ । चुस्त र व्यवस्थित ठानिएको उक्त दलका संग...

nepalsamaya.com१७३ हप्ता अघि

प्लटिङका कारण खेत जलमग्न

मोरङको पथरी शनिश्चरे– २ प्रगति मार्गमा खेतीयोग्य जमिन प्लटिङ गरेका कारण जलमग्न। प्लटिङका कारण आकासेपानीको निकास बन्द भएको र खेती गर्न नपाएको भन्दै स्थानीय किसानले पथरी शनिश्चरे नगरपालिकाको न्यायपाल...

annapurnapost.com१७३ हप्ता अघि

पहेंलो सुनको कालो धन्दा

हालसम्मकै ठूलो परिणामको अवैध सुन भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिनुले यसभित्रको संयन्त्रको कामबारे नै आमनागरिकले प्रश्न उठाएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै उच्च परिणा...

hamrakura.com१७३ हप्ता अघि

यूएईले जीडीपी दोब्बर बनाउने

काठमाडौं ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०३० सम्ममा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) दोब्बर बनाउने लक्ष्य राखेको छ । युएईले आफ्नो कूल गार्हस्थ्य उत्पादनलाई यस दशकको अन्त्यसम्ममा दोब्बर गरी ८०...

newsofnepal.com१७३ हप्ता अघि

३० घण्टा लगाएर दर्जन बढी सचिवको सरुवा तथा पदस्थापन

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा दर्जन बढी सचिवको सरुवा तथा पदस्थापन गरेको छ । बुधबार बिहानको मन्त्रिपरिषद्ले सचिव सरुवा गर्ने निर्णय गरे पनि त्यसको अन्तिम टुंगो भने बिहीबार साँझ मात...

ratopati.com१७३ हप्ता अघि

काठमाडौँमा सुनको चर्चा भइरहँदा कर्णालीमा नुनकै पिरलो !

सुर्खेत । देशको राजधानी काठमाडौंमा यतिबेला तस्करी गरी भित्रिएको करिब सय किलो सुनको चर्चा छ । यता कर्णालीमा भने एक किलो नुनका लागि नागरिकहरु आन्दोलित हुनु परेको छ । असार ३१ गते जुम्लाको सदरमुकाम खल...

ratopati.com१७३ हप्ता अघि

'चार वर्षे स्नात्तक विद्यार्थीलाई बोझ'

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को चार वर्षे स्नातक कार्यक्रम विद्यार्थीमा बोझ थपेको भन्दै शिक्षा शास्त्र संकायका डिन चित्रबहादुर बुढाथोकीले तीन वर्षे कार्यक्रम कायम गर्न लिखित प्रस्ताव प्राज्ञिक प...

thahakhabar.com१७३ हप्ता अघि

कांग्रेस बैठकमा आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। तीन दिनदेखि जारी बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ। बैठकमा  केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन। त्य...

kendrabindu.com१७३ हप्ता अघि

कांग्रेस केन्द्रिय समिति बैठक जारी, आज बाँकी केन्द्रिय सदस्यले धारणा राख्ने

नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक जारी रहेको छ।  गत मंगलबारदेखी सुरु भएको केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले बोल्ने क्रम जारी छ। जसअनुसार आजको बैठक विहान ११ः०० बजे पार्टीको केन्द्रीय ...

newsofnepal.com१७३ हप्ता अघि

विदेशी मुद्रा अवैध रूपमा विदेश लान खोज्ने थापा पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ४१ हजार ४ सय, साउदी रियाल १ लाख १९ हजार ५ सय, ओमानी रियाल १ हजार ३ सय ५७, बहराइन दिनार ३ स...

gorkhapatraonline.com१७३ हप्ता अघि

घुस लिने इन्जिनियर पर्खाल नाघेर भागेपछि अख्तियारको टोली रित्तो हात फर्के

देवराम प्रसाद यादव सप्तरी, साउन  ५ गते । सप्तरी स्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । भवन निर्माणको सम्पन्नका काममा घुस लिएको सूचना ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको