मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन ८ को विवरण
आज

२०८० साउन ८ का समाचार

जुलाई २४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

newsofnepal.com१७३ हप्ता अघि

सय किलो सुन तस्करीको छानबिन कसले गर्ने ? दुई निकायबीच जुहारी शुरू

-अन्य निकायको सहयोग आवश्यक नपर्ने राजस्वको भनाइ -शंकाको घेरामा रहेका व्यक्तिहरू भाग्न सक्ने गृहको चिन्ता -छोरा रोहन अदुकिया नयाँदिल्लीमा, बाबु रोशन हङकङ जाने तयारीमा काठमाडौं । हङकङबाट नेपाल हुँ...

gorkhapatraonline.com१७३ हप्ता अघि

काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती

काठमाडौँ, साउन ८ गते ।  ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालिएको छ । स्वास्थ्यमा नेतृ...

newsofnepal.com१७३ हप्ता अघि

सेयर, सवारी साधन र घर जग्गाप्रति लचिलो मौद्रिक नीति

काठमाडौं । सेयर बजार, सवारी साधन र घरजग्गालगायतका कारोबारमा लचिलो हुँदै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका निम्ति मौद्रिक नीति ल्याएको छ । राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक ...

nepalsamaya.com१७३ हप्ता अघि

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना

तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ पुलजीपमा ग्रामीण सडक सुरक्षा कार्यक्रमअन्तर्गत ट्राफिक सचेतना प्रदान गर्दै प्रहरी। समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले दुर्घटना न्यूनीकरणका लागि गाउँ-गा...

onlinekhabar.com१७३ हप्ता अघि

डिजाइनर बेल्ट र ब्याग बनाउने प्रकृति : २० हजारबाट सुरु, अहिले ५ जनालाई रोजगारी

काठमाडौंकी प्रकृति वस्तीलाई सानैदेखि फेसन डिजाइनर हुने इच्छा थियो । उनलाई फेसनको दुनियाँमा केही नयाँ गर्ने सोच त सानैदेखि थियो तर के गर्छु भन्ने चाहिं थिएन । उनी कक्षा ६ पढ्दा सामाजिक शिक्षकले सबै...

setopati.com१७३ हप्ता अघि

विदेशबाट फर्केर 'पलाउ' मा जमेका साला-भेना

धेरै वर्षअघि विराजकुमार डाँगीका आमा र दाजु बिरामी थिए। बुबा राजनीति गर्थे। द्वन्द्वको समय थियो। विद्रोही माओवादीले कांग्रेसको राजनीति गर्ने विराजका बुबा कमानसिंहलाई निसाना बनाउने हल्ला थियो। त्यसै...

newsofnepal.com१७३ हप्ता अघि

सचिव रिहा प्रकरण : कर्मचारी सतर्क बन्न थाले, त्रास भने कायमै

– फसिन्छ कि भन्ने सोचले हत्तपत्त फाइल अघि बढ्न छोड्यो –प्रस्ताव लैजाने बेलामा व्यापक छलफल –संरक्षण समूह अब प्रशासन सुधारको अभियानमा काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव पक्राउ परे...

newsofnepal.com१७३ हप्ता अघि

त्रिविमा एक महिनादेखि तालाबन्दी

-कीर्तिपुरवासी र त्रिविबीच ४ पटक भएको वार्ता निष्कर्षविहीन -कीर्तिपुर संघर्ष समितिका संयोजक महर्जन भन्नुहुन्छ : ८ वर्षअघिको सम्झौता कार्यान्वयन गर -त्रिवि वार्ता समितिका संयोजक वाग्ले भन्नुहुन्छ ...

nepalsamaya.com१७३ हप्ता अघि

कोसी कटान नियन्त्रणको तयारी

सप्तकोसी नदीमा हुने कटान नियन्त्रणको तयारी गर्दै ठेक्का पाएका कम्पनीमा कार्यरत मजदुरहरु। तस्बिर : अजितकुमार झा/रासस प्रकाशित: Jul 24, 2023| 05:41. 00 सोमबार, साउन ८, २०८०

ratopati.com१७३ हप्ता अघि

इन्धनबाट पाँच वर्षमा साढे चार खर्ब राजस्व

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबार गरेर पछिल्लो पाँच वर्षमा सरकारलाई साढे चार खर्ब राजस्व बुुझाएको छ । निगमले आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०८९/८० सम्म भारतबाट झन्डै डे...

gorkhapatraonline.com१७३ हप्ता अघि

ललिता निवास प्रकरण : अधिकांशको बयान सकियो

काठमाडौँ, साउन ८ गते । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी...

ekantipur.com१७३ हप्ता अघि

वेस्ट इन्डिजसामु ठूलो लक्ष्य

काठमाडौँ — वेस्ट इन्डिजले भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा आइतबार जितका लागि ३ सय ६५ रनको ठूलो लक्ष्य पाएको छ । चौथो दिनको समाप्तीमा वेस्ट इन्डिजले दुई विकेट गुमाएर ७६ रन बनाएको छ । उसलाई अ...

nepalsamaya.com१७३ हप्ता अघि

त्रिवेणीस्थित पहाडको फेदमा भेरी नदीको किनारमा रहेको बस्ती

जाजरकोट, रुकुम पश्चिम र डोल्पाको सिमानामा रहेको त्रिवेणीस्थित पहाडको फेदमा भेरी नदीको किनारमा रहेको बस्ती। शिक्षा, सञ्चार र स्वास्थ्य सेवाबाट पुरै वञ्चित भएको यो बस्तीलाई भेरी करिडोरले जोडेको छ। तस...

onlinekhabar.com१७३ हप्ता अघि

आर्यभट्टको शून्यदेखि जिरोसम्म

टेक्सासमा एक विश्वविद्यालयमा सँगै पढ्दा मेरा एक मित्र कपिल अधिकारीले धेरै पहिले भन्नुहुन्थ्यो, ‘अक्सर थोरै मानिस मात्र आफ्ना आधारभूत आवश्यकता पूर्ति गर्न पैसा कमाउँछन्, धेरै मानिस कमाउनका लागि कमाउ...

lokaantar.com१७३ हप्ता अघि

प्रेममा परेर पाकिस्तानबाट भारत पुगेकी सीमाले काठमाडौंको होटलमा बस्दा गलत नाम बताइन् ?

प्रक्रिया पूरा नगरी पाकिस्तानबाट भारत पुगेकी सीमा हैदर यतिबेला शंकाको घेरामा छिन् । जासुज हुनसक्ने आशंकामा भारतीय प्रहरीले सीमामाथि छानबिन गरिरहेको छ । भारतीय सञ्चारमाध्यम आजतकले सीमासँग अन्तर्वार...

ekantipur.com१७३ हप्ता अघि

‘सञ्चारको हक र उपभोक्ता अधिकार खण्डित’

काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स् लिमिटेडले आफ्ना प्रकाशन कान्तिपुर र द काठमान्डु पोस्टको वितरणमा अवरोध भएको जनाउँदै यस्तो कदमले संविधानमा उल्लिखित अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र उपभोक्ता अध...

nepalviews.com१७३ हप्ता अघि

केही ठाउँमा रातभर मुसलधारे वर्षा, बाढीको चेतावनी, यस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशका केही ठाउँमा रातभर मुसलधारे वर्षा भएको छ ।

newsofnepal.com१७३ हप्ता अघि

भ्रष्टाचार र अनियमितता रोकिन सक्ला ?

सरकारका पछिल्ला केही कदम हेर्दा मुलुकमा भ्रष्टाचारमा केही कमी आउन सक्छ कि भन्ने आश पलाउन थालेको छ तर पछिल्ला दिनमा भएका विभिन्न भ्रष्टाचार र अनियमितताको कारबाहीमा मुख्य दोषी भनिएका व्यक्तिलाई छानबि...

ratopati.com१७३ हप्ता अघि

कांग्रेस केन्द्रीय समिति आज पनि बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।   गत साउन २ गतेदेखि जारी केन्द्रिय समिति बैठकमा अधिकां...

ratopati.com१७३ हप्ता अघि

वर्षाले जोगियो अस्ट्रेलिया

म्यानचेस्टर । वर्षाले अन्तिम दिनको खेल रद्द हुँदा अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको चौथो टेस्ट बराबरी गर्दै एसेज ट्रफी पुनः आफ्नो बनाउन सफल भएको छ । पाँच टेस्टको शृङ्खलामा अस्ट्रेलिया २–१ ले अघि र...

Ujyaaloonline.com१७३ हप्ता अघि

रुकुम पूर्व : मलामी गएका एक व्यक्ति सानीभेरी नदीमा बेपत्ता

रुकुम पूर्व - रुकुम पूर्वमा मलामी गएका एक व्यक्ति सानीभेरी नदीमा बेपत्ता भएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ८ धपेका ३८ वर्षीय छविलाल पुन हिजाे आइतवार नदीमा बेपत्ता हुनुभएको हो ।  हिजाे दिउँसो ...

khabarhub.com१७३ हप्ता अघि

कुवेतमा एक नेपालीको मृत्यु

दोहा– वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल–१० रुपन्देहीका सुशान्त अर्याल छन् ।

newsofnepal.com१७३ हप्ता अघि

सीमा समस्या समाधानमा सुस्तता

वि.सं. २०७३ जेठतिरको कुरा हो । सुस्ता, कालापानीलगायत सीमा विवाद सकेसम्म छिटो हल गर्न नेपाल–भारत उच्चस्तरीय संवाद भएको थियो । त्यसलगत्तै दुई देशको बाउन्ड्री ग्रुपको बैठक दिल्लीमा बस्ने भनिएको थियो ।...

ekantipur.com१७३ हप्ता अघि

हत्या अभियोगमा एक भारतीय जेल चलान

सर्लाही — सर्लाहीको हरिपुर्वामा एक भारतीय नागरिकको घाँटी काटी हत्या गरेको आरोपमा अर्का एक भारतीय नागरिक आइतबार कारागार चलान भएका छन् । सोही अभियोगमा संलग्न अन्य ४ भारतीय अझै फरार छन् ।  हत्या अभिय...

shilapatra.com१७३ हप्ता अघि

म राजा हुन्थेँ भने जनप्रतिनिधिसँग हात मिलाउँथेँ, तानाशाह बन्दा राजतन्त्रकाे स्थायित्व रहन्न (बीपीकाे अन्तर्वार्ता)

बीपी कोइरालासँगको यो अन्तर्वार्ता २०३७ सालमा मैले आफ्नै सम्पादनको पत्रिका परिस्थितिका लागि लिएको थिएँ । एउटा लामो रेकर्डेड अन्तर्वार्तामा मैले उनलाई धेरै कोणबाट प्रश्न गर्ने कोसिस गरेको थिएँ । त्यस...

newsofnepal.com१७३ हप्ता अघि

दोहोरी आइडलका ४२ प्रतियोगी सार्वजनिक

नेपाल नेटवर्क टेलिभिजनले नेपालको पहिलो बहुभाषिक रियालिटी शो दोहोरी आइडलका उत्कृष्ट ४२ प्रतियोगीलाई राजधानीमा आयोजित एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरेको छ। नेपालमा पहिलोपटक लिगस्तरीय दोहोरी ...

nayapatrikadaily.com१७३ हप्ता अघि

मौद्रिक नीति : ठूला ऋणीलाई सुपरिवेक्षण गर्न छुट्टै मार्गदर्शन

नेपाल राष्ट्र बैंकले कसिलो कार्यदिशासहितको चालू आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले ‘सजगतापूर्वक लचिलो’ भन्दै दाबी गरे पनि मौद्रिक नीतिका कार्यदिशा भने कसिला छन्...

gorkhapatraonline.com१७३ हप्ता अघि

टिकौलीमा सारिँदै कृष्णसार

शालिग्राम नेपाल  चितवन, साउन ८ गते । पूर्वी चितवनको टिकौली जङ्गलमा कृष्णसार ल्याइने भएको छ। कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गर...

news24nepal.tv१७३ हप्ता अघि

पाकिस्तानले जित्यो एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि, भारत स्तब्ध

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ले जितेको छ । आइतबार राति भएको खेलमा भारत ‘ए’लाई १२८ रनले हराउँदै पाकिस्तान ‘ए’ले उपाधि उचालेको हो । जितको लागि ३ सय ५३ रनको विशा...

ekantipur.com१७३ हप्ता अघि

ढोकामा चुकुल लगाएर ७ घरमा आगजनी

जुम्ला — गुठिचौर गाउँपालिका–४ डाँडाबाडाका कविदत्त न्यौपानेको घरभित्र शुक्रबार राति १ बजेतिर एक्कासि धूवाँको मुस्लो देखियो । उनका १४ वर्षीय कान्छा छोरा दीपेन्द्र दायाँतिरको छेउको कोठामा सुतेका थिए ।...

annapurnapost.com१७३ हप्ता अघि

मौद्रिक नीतिले जगाएको आशा

मुलुकको अर्थतन्त्र सुस्ताएको छ। व्यावसायिक गतिविधि निस्ताएका छन्। बैंकमा लगानी गर्न पर्याप्त पैसा छ। तर ऋण लिन व्यवसायी तयार छैनन्। राष्ट्र बैंकले विगतका नीतिगत व्यवस्थाको कारण देशको अर्थतन्त्र मोट...

gorkhapatraonline.com१७३ हप्ता अघि

भूमिहीनलाई लालपुर्जा वितरण

हेटौँडा समाचारदाता हेटौँडा, साउन ८ गते । मकवानपुरको बकैया गाउँपालिका–५ का ११ जना भूमिहीन र दलित परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन्। मकवानपुरको बकैया गाउँपालिकामा शनिबार आयोजित का...

gorkhapatraonline.com१७३ हप्ता अघि

बाली बीमाप्रति किसानको आकर्षण छैन

गलकोट, साउन ८ गते । बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बीमा भने गर्दैनन् । वर्षा, हिमपात, असिना, हावाहुरी तथा जङ्गली जनवारले बालीमा क्षति पुर्याएका खण्डमा बीमा गरे...

newsofnepal.com१७३ हप्ता अघि

शर्लिन प्रेमीको स्वार्थबाट सतर्क

बलिउड अभिनेत्री शर्लिन चोपडाले केही बलिउड फिल्ममा राम्रो काम गरेकी छिन्। तर, शर्लिन फिल्मभन्दा पनि आफ्नो कामुकताका कारण बलिउडमा बेलाबेलामा चर्चामा आउँछिन्। हालै शर्लिनले आफ्नो प्रेम सम्बन्धबारे पू...

farakdhar.com१७३ हप्ता अघि

‘श्रीलंकामा पर्याप्त इन्धन छ’

श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले श्रीलंकासँग पर्याप्त मात्रामा इन्धन रहेको बताएका छन् ।  राजधानी कोलम्बोमा पत्रकारसँग कुरा गर्दै विजसेकेराले आइतबार बिहानसम्म देशमा १ लाख ३३ हजार ९३६ मे...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको