मुख्य सामग्रीमा जानुहोस्
२०८० भदौ १३ को विवरण
आज

२०८० भदौ १३ का समाचार

अगस्त ३०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१६७ हप्ता अघि

१३ भदौ २०८०

सम्बन्धित समाचार ३१ साउन २०८० ३२ साउन २०८० १ भदौ २०८० २ भदौ २०८० ३ भदौ २०८० ४ भदौ २०८० ५ भदौ २०८० ६ भदौ २०८० ७ भदौ २०८० ९ भदौ २०८० ११ भदौ २०८० १२ भदौ २०८०

rajdhanidaily.com१६७ हप्ता अघि

केराको पनामा रोगको नयाँ प्रजाति टिआर-४ को व्यवस्थापन’bout छलफल

काठमाडौं । केराको पनामा लाग्ने रोगको नयाँ प्रजाति टिआर ४ बाट केरा खेती जोगाउन कैलालीको टीकापुरमा आज सरोकारवालाबीच बिस्तृत छलफल भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि मन्त्रालयका प्रतिन...

rajdhanidaily.com१६७ हप्ता अघि

गुल्मी अस्पतालको सेवा ठप्प

गुल्मी । गुल्मी अस्पतालको लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छोरी सात बर्षिय प्रशंसा मरासिनीको मंगलबार बिहान...

rajdhanidaily.com१६७ हप्ता अघि

बोलेर मात्र पूरा हुँदैन कर्तव्य

हाम्रा संसद् सदन बसेको कुनै पनि दिन बोल्न छाड्दैनन् । सदन चल्नु भनेको उनीहरूका लागि आफ्नो मनमा लागेका कुरा पोख्ने प्लेटफर्म खुला हुनुजस्तै हो । त्यहाँ बोलेपछि आफ्ना मानिसले पनि सुन्छन् र प्रतिपक्षी...

rajdhanidaily.com१६७ हप्ता अघि

साइबर अपराध, चुनौती र समाधान

सूचना प्रविधिको विकाससँगसँगै उत्पन्न भएको चुनौती साइबर अपराध हो । विश्वभर फैलिएको साइबर अपराधको प्रभाव नेपालमा पनि परिरहेको छ । डिजिटल प्रविधि र इन्टरनेटको बढ्दो प्रयोगले मानवीय कार्यलाई छिटोछरितो ...

kharibot.com१६७ हप्ता अघि

एशिया कप आजदेखि: नेपालले पाकिस्तानको सामना गर्दै

काठमाडौँ । आजदेखि एशियाको क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एसिया कप शुरु हुदै छ । आजदेखि शुरु हुने एशिया कपको फाइनल खेल सेप्टेम्बरमा प्रेमदासा स्टेडियम श्रीलंकामा हुने छ ।

gorkhapatraonline.com१६७ हप्ता अघि

क्रिकेटका महारथीसँग भिड्दै नेपाल

काठमाडौँ, भदौ १३ गते ।  नेपालले क्रिकेटका महारथीहरूसँग बुधबारप्रत्यक्ष सामना गर्दै छ। छिमेकी भएर पनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता...

gorkhapatraonline.com१६७ हप्ता अघि

आइड्रपको अभाव

काठमाडौँ, भदौ १३ गते ।  देशभर फैलिएको आँखा पाक्ने सङ्क्रमणले गर्दा बजारमा औषधीको अभाव भएको छ । पछिल्लो समय देशभर आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै बजारमा आँखामा राख्ने औषधी आइड्रपको अभाव भएको हो ...

lokaantar.com१६७ हप्ता अघि

डलर साट्दै हुनुुहुन्छ ? यस्तो छ आज विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

के तपाईँसँग डलरसहित विदेशी मुद्रा छ र साट्ने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरिसकेको छ ।  जसअनुसार अमेरिकी डलर एकको खरिद...

nepalsamaya.com१६७ हप्ता अघि

डेढ वर्षदेखि बन्द बैतडी विमानस्थल

डेढ वर्षदेखि  हवाई सेवा बन्द रहेको  बैतडीको पाटन विमानस्थल। बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ। तस्बिरः विनोदसिंह विष्ट/रासस प्रकाशित: Aug 30, 2023| 05:30...

gorkhapatraonline.com१६७ हप्ता अघि

पशुको पञ्जीकरण गर्ने योजना

काठमाडौँ, भदौ १३ गते ।  सरकारले हरेक पशुको विवरण राख्ने गरी पशु पञ्जीकरणको योजना अघि सारेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सङ्घीय, प्रदेश र स्थानीय तहबिच समन...

ekantipur.com१६७ हप्ता अघि

साढे ११ लाख सेवाग्राही लाइसेन्स पर्खिरहेका बेला छपाइ बन्द

काठमाडौँ — चितवन घर भई काठमाडौं बस्दै आएका मनोज चौधरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न दिएको एक वर्षभन्दा बढी भयो । वर्षमा चारचोटि जोरपाटीस्थित यातायात कार्यालय पुग्छन् तर अहिलेसम्म न...

lokaantar.com१६७ हप्ता अघि

धनगढीमा समाजवादी मोर्चाको कार्यक्रम हुँदै, शीर्ष नेताहरुले सम्बोधन गर्ने

चार दलीय समाजवादी मोर्चाको बुधबार धनगढीमा सभा हुने भएको छ । सन्देश सभाको नाममा मोर्चाले सातै प्रदेशमा घोषणा कार्यक्रम तय गरेअनुसार बुधबार सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुन लागेको हो ।  का...

gorkhapatraonline.com१६७ हप्ता अघि

छ अर्ब लागतमा चाँदनी दोधारामा आइसिपी निर्माण

काठमाडौँ, भदौ १३ गते ।  झन्डै छ अर्ब रुपियाँ लागतमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण हुने भएको छ ।  भारत सरकारको सहयोगमा सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्न आ...

ekantipur.com१६७ हप्ता अघि

एमसीसी कार्यान्वयन आजदेखि

काठमाडौँ — अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता बुधबारदेखि कार्यान्वयन हुँदै छ । अमेरिकाबाट एमसीसी मुख्यालयका कार्य–सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरुन एलफोर्ड मं...

ratopati.com१६७ हप्ता अघि

पहिलो वरीयताको पाकिस्तानसँग आज एसिया कपमा पहिलो खेल खेल्दै नेपाल

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज (बुधबार) देखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । प्रतियोगिताको उद्घाटन ख...

ekantipur.com१६७ हप्ता अघि

संवैधानिक व्यवस्थाविपरीत कर उठाउँदै कोशी सरकार

मोरङ — कोशी सरकारले फेरि संवैधानिक व्यवस्थाविपरीत सोमबारबाट कर असुली सुरु गरेको छ । प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउन नसक्दा कोशीमा सोमबारदेखि बजेट शून्यता भएको छ । ...

gorkhapatraonline.com१६७ हप्ता अघि

श्रीनगर एग्रिटेकले आइपिओ निष्कासन गर्ने

काठमाडौँ, भदौ १३ गते ।  श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले आइपिओ (सेयर) निष्कासनका लागि प्रक्रिया अगाडि बढाउन आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई नियुक्त...

swasthyakhabar.com१६७ हप्ता अघि

किन खाने पुदिनाको अचार?

पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी  मानिन्छ। यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ। पुदिनाको अचारका फाइदाहरु यसरी खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ। साथ...

news24nepal.tv१६७ हप्ता अघि

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्राथमिकता के ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक नेपालको प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट गरे । भारतलाई खुशी पार्नका लागि प्रचण्ड चीनको बोआओ सम्मेलनमा सम...

newsofnepal.com१६७ हप्ता अघि

प्रशासन व्यवस्थापन गर्ने मन्त्रालय नै अस्थिर, ६ वर्षको अन्तरालमा ७ मन्त्री र ८ सचिव फेरिए

काठमाडौं । ६ वर्षको अन्तरालमा ७ मन्त्री र ८ जना सचिव परिवर्तन भएको र मुलुकको समग्र प्रशासन व्यवस्थापन गर्ने मुख्य जिम्मेवारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै चरम अस्थिर बन्दै आ...

gorkhapatraonline.com१६७ हप्ता अघि

लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)

सुशासनका सैद्धान्तिक मान्यताहरू  १. स्थानीय तहले सेवा प्रवाह गर्नुपर्ने कुनै पाँच प्रमुख क्षेत्र उल्लेख गर्दै यस प्रकारका सेवा व्यवस्थापनमा जनप्रतिनिधिको भूमिका स्पष्ट पार्नुहोस् ।  नेपालको संवि...

newsofnepal.com१६७ हप्ता अघि

इन्द्रजात्रा हेर्न विदेशी र स्वदेशी पाहुनालाई निम्तो

काठमाडौं । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी र स्वदेशीसहित ३३ अन्तर्राष्ट्रिय नगर, संस्था र स्थानीय तहका प्रमुखलाई निमन्त्रणा गरेको छ । महानगरले भगिनी सम्बन्ध भएका १८, अन्तर्र...

nayapatrikadaily.com१६७ हप्ता अघि

प्रेरक प्रसंग : फुर्ती देखाउँदाको परिणाम

व्यवस्थापन संकायको उच्च शिक्षा प्राप्त गरेको एक युवकले निकै राम्रो जागिर पाए । कम्पनीले उनलाई काम गर्न एक अलग्गै क्याबिन पनि दियो । आज उनको जागिरको पहिलो दिन थियो । उनी समयमै कार्यालय पुगे । कम्पनी...

nepalsamaya.com१६७ हप्ता अघि

दिवा खाजा खाँदै विद्यार्थी

भरतपुर महानगरपालिका–२९ चौकीडाँडामा रहेको श्री राष्ट्रिय माध्यामिक विद्यालयमा  दिवा खाजा लिन लामबद्ध  विद्यार्थी। विद्यालयमा कक्षा पाँचसम्मका विद्यार्थीलाई नियमित रुपमा दिवा खाजा दिने गरिएको छ। तस्ब...

setopati.com१६७ हप्ता अघि

मनकामना डाँडामा बन्दैछ चारतारे रिसोर्ट

धार्मिक पर्यटकीय गन्तव्य मनकामना मन्दिर डाँडामा चारतारे रिसोर्ट निर्माण भइरहेको छ। मनकामना पुग्ने दर्शनार्थीलाई लक्षित गर्दै 'चितवन को–ई नेपाल प्रालि' ले मन्दिर छेउमै रिसोर्ट बनाइरहेको हो। चितवन क...

corporatenepal.com१६७ हप्ता अघि

सुपारीको कोटा दिन उद्योग विभागका महानिर्देशकले मागे अर्थ मन्त्रालयसँग गोप्य राय

काठमाडौं । उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले सुपारीको कोटा वितरण गर्न गोप्य राय अर्थ मन्त्रालयसँग मागेका छन् । सहसचिव गौतमले सुपारी वितरण गर्ने कार्याविधि लागू गर्नका लागि राय मागेका हुन् ।...

khabarhub.com१६७ हप्ता अघि

एमाले सचिवालय बैठक आजदेखि सिरहामा बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज सुरु हुँदैछ । बैठक चौथो महाधिवेशनस्थल सिरहाको धनगढी नगरपालिका–१४ सर्रे  अम्बासमा बस्न लागेको हो ।

newsofnepal.com१६७ हप्ता अघि

गठबन्धन तोड्न चौतर्फी षड्यन्त्र भइरहेको प्रचण्डको दाबी

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन तोड्न चौतर्फी षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ । आठ दलीय गठबन्धनको सहारामा...

ekantipur.com१६७ हप्ता अघि

महरासँग ‘सम्बन्ध’ रहेका वाङ पटकपटक सुन तस्करीमा

काठमाडौँ — पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको परिवारसँग ‘घनिष्ठ सम्बन्ध’ भएका चिनियाँ नागरिक दाओजिन वाङले तस्करीबाट पटक–पटक नेपालमा सुन भित्र्याएको खुलेको छ । दुबईबाट गत पुस ...

ekantipur.com१६७ हप्ता अघि

खुला राजनीतिमा ल्याउने विष्णुपुरकट्टीमा एमाले बैठक

काठमाडौँ — वर्षाका कारण शुक्रबार स्थगित एमाले सचिवालय बैठक सिरहाको विष्णुपुरकट्टीमा हुने भएको छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले तत्कालीन नेकपा मालेले भूमिगत रूपम...

nepalviews.com१६७ हप्ता अघि

एमसीसी आजदेखि कार्यान्वयनमा, पाँच वर्षभित्र सम्पन्न नभए बाँकी लगानी नेपाले नै गर्नुपर्ने

काठमाडौं।  नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) आज बुधबारदेखि कार्यान्वयन चरणमा प्रवेश गर्दैछ ।

ekantipur.com१६७ हप्ता अघि

प्रधानमन्त्रीलाई सांसदको प्रश्नैप्रश्न

काठमाडौँ — सांसद ऐनबहादुर शाही : कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी कालोपत्र र गमगढी–नाक्चेलग्ना सडक र नाका खोल्नेबारे सरकारले कस्तो प्राथमिकतामा राखेको छ ? कहिलेसम्म निर्माण सम्पन्न गर्ने लक्...

gorkhapatraonline.com१६७ हप्ता अघि

एचआइडिसिएलको पुनर्संरचनाबारे छलफल

काठमाडौँ, भदौ १३ गते ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को पुनर्संरचना टुङ्गो लगाउन गृहकार्य थालेको छ । सोमबार मन्त्राल...

ekantipur.com१६७ हप्ता अघि

इन्जिनियरिङको आन्दोलनले मेडिकलको परीक्षा पनि अन्योलमा

काठमाडौँ — त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा शुल्क वृद्धिविरुद्ध जारी विद्यार्थी आन्दोलनलाई कारण देखाउँदै स्वास्थ्य व्यवसायी परिषद्ले सञ्चालन गर्ने लाइसेन्स परीक्षासमेत अन्योलमा पारेको छ ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको