मुख्य सामग्रीमा जानुहोस्
२०८० भदौ १६ को विवरण
आज

२०८० भदौ १६ का समाचार

सेप्टेम्बर २, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

shilapatra.com१६७ हप्ता अघि

‘ललितकला क्षेत्रमा आर्ट ग्यालरीको भूमिका स्थापित गर्नुपर्छ’

नेपालमा ललितकला क्षेत्रका आर्ट ग्यालरी धेरै छन् । कलाकार आफैँले ग्यालरी स्थापना गरेर व्यावसायिक अभ्यास गरिरहेका छन् । आर्टका जति पनि व्यावसायिक अभ्यास छन्, त्यसमा आर्ट ग्यालरीको भूमिका महत्त्वपूर्ण...

rajdhanidaily.com१६७ हप्ता अघि

माओवादी केन्द्र बैठक घरघरमा माओवादी, जनजनमा माओवादी

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार (आज)देखि ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु गर्दै छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नारासहित सुरु भइरहे...

rajdhanidaily.com१६७ हप्ता अघि

पारस बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार भएको दोस्रो साधारण सभाले खड्कालाई प्रदेश संघको नेतृत्वमा निर्व...

rajdhanidaily.com१६७ हप्ता अघि

आजपाद्वारा नेताको जिम्मेवारी बाँडफाँट

काठमाडौं । आमजनता पार्टी (आजपा)ले नेताहरूको जिम्मेवारी बाँडफाँटका साथै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आजपा महासचिव उपेन्द्र साहले विभिन्न प्रदेशमा नेताको जिम्मेवारी बाँडफाँटका साथै पार्टीले...

rajdhanidaily.com१६७ हप्ता अघि

८ महिनामा ६ लाख पर्यटक भित्रिए

काठमाडौं । विगतका वर्षहरुको तुलनामा यो वर्ष नेपाल आउने विदेशी पर्यटकको संख्या ८४ प्रतिशतले बढेको छ । वितेका ८ महिनामा हवाइ मार्ग हुँदै ६ लाख भन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०२३ को व...

gorkhapatraonline.com१६७ हप्ता अघि

मुद्दा दोहोर्‍याउने अनुमति पाउँदा फैसला कार्यान्वयन नहुने

काठमाडौँ, भदौ १६ गते ।   मुद्दा दोहोर्‍याइ हेर्ने अनुमति प्राप्त गरेपछि फैसला कार्यान्वयनका क्रममा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न नमिल्ने सर्वोच्च अदालतले व्याख्या गरेको छ। मुलुकी फौजदारी कार्यव...

gorkhapatraonline.com१६७ हप्ता अघि

‘राष्ट्रिय पुस्तकालय छिट्टै बन्छ’

काठमाडौँ, भदौ १६ गते ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढङ्गले अगाडि बढाउन पहल थाल्ने बताउनुभएको छ। १६ औँ पुस्तकालय दिवसका अवसरमा श...

nepalsamaya.com१६७ हप्ता अघि

नवलपुर-पोखरासँग जोडिएको पुल

तनहु जिल्लाको घिरिङ गाउपालिका र नवलपुर बौदीकालीलाई जोड्ने कालीगण्डकी माथि निर्मित पुल। सो पुलले नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग सिधा जोडेको छ। तस्बि : हरिप्रसाद बास्तोला/रासस प्रकाशित: ...

ratopati.com१६७ हप्ता अघि

वायु सेवा सञ्चालन गर्न तीन वटा जहाज अनिवार्य

काठमाडौँ । वायु सेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीन वटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनी सञ्चालन नियमको १० औँ संशोधन गर्दै यस्तो नियम बनाएको हो । ...

ratopati.com१६७ हप्ता अघि

नौ किलो सुन तस्करकै हातमा पुगेर बिक्री

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट चोरी भएको करिब नौ किलो सुन दाओजिन वाङकै हातमा पुगेर बिक्री भएको खुलेको छ । वाङ सुन तस्करीमा संलग्न चिनियाँ गिरोहका प्रमुख व्यक्ति हु...

shilapatra.com१६७ हप्ता अघि

मेटिँदै गए भोजपुरमा पुराना पुस्तकालय, युवाहरू किताबभन्दा ज्यादा माेबाइलमै व्यस्त

१५ भदाै २०६५ देखि राष्ट्रिय पुस्तकालय दिवस सरकारी तवरबाट नै मनाउन सुरु गरिए पनि दिवस मनाउने परम्परा मात्र बनेको छ । पुराना ऐतिहासिक पुस्तकालयसमेत संरक्षण र सम्वर्धनकाे अभावमा इतिहास मात्र बन्दै गएक...

gorkhapatraonline.com१६७ हप्ता अघि

माटोको रोग पत्ता लगाउन नार्कको परियोजना

काठमाडौँ, भदौ १६ गते ।  माटोमा लागेको विभिन्न रोगका कारण खाद्य सुरक्षामा चुनौती देखिएको भन्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले माटोको सुरक्षाका लागि परियोजना सञ्चालन गरेको छ । नार्क अन्तर्गत...

kharibot.com१६७ हप्ता अघि

अमेरिकामा मेसीको जादु, आकासियो टिकट मुल्य !

काठमाडौँ । लियोनेल मेसी इन्टर मियामी गएपछि अमेरिकामा फुटबलको लोकप्रियता निकै बढेको देखिएको छ ।

Ujyaaloonline.com१६७ हप्ता अघि

एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान  खेल्दै

काठमाण्डाै - एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान  खेल्दैछन् । संसारभरबाट रुचिकासाथ अपेक्षा गरिएको यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि भ...

nepalsamaya.com१६७ हप्ता अघि

दाङ र रोल्पा जोड्ने सहिद मार्गमा पहिरो

दाङ र रोल्पा जोड्ने सहिद मार्गको घोराही होलेरी सडकखण्ड अन्तर्गत घोराही-१९ खुम्बासमा झरेको पहिरो। तस्बिर : कुलदीप न्यौपाने/रासस प्रकाशित: Sep 02, 2023| 05:40 शनिबार, भदौ १६, २०८०

lokaantar.com१६७ हप्ता अघि

एमाले लुम्बिनी प्रदेश अधिवेशन आजदेखि, अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने

नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन आज (शनिवार)देखि सुरू हुँदैछ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले मध्यान्न साढे १२ बजे उद्घाटन गर...

nepalsamaya.com१६७ हप्ता अघि

घाँस काटेर घरतर्फ ल्याउँदै घोराहीका महिला

पशुचौपायका लागि बारीबाट घाँस काटेर घरतर्फ ल्याउँदै घोराही उपमहानगरपालिका–१७ पचुर्खाका स्थानीय महिला। तस्बिर : कुलदीप न्यौपाने/रासस प्रकाशित: Sep 02, 2023| 05:50 शनिबार, भदौ १६, २०८०

annapurnapost.com१६७ हप्ता अघि

चन्द्रमापछि सूर्यतर्फ यान पठाउँदै भारत

चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक खोजी यान अवतरण गराउने पहिलो राष्ट्र बन्न सफल भारतले सूर्यको अनुसन्धान गर्ने अन्तरिक्ष अभियान पनि सुरु गरेको छ। अन्य प्राविधिक समस्या नआए शनिबार (आज) त्यहाँ अन...

setopati.com१६७ हप्ता अघि

कस्ता व्यक्तिलाई हृदयघातको खतरा हुन्छ? (भिडिओ)

कतिपय बिरामीलाई हृदयघात भएको थाहा हुँदैन। हृदयघात भएपछि नाइटोभन्दा माथिको भाग दुख्ने, घाँटीतिर दुख्ने, शरीरको बाँया भागमा दुख्ने, हाततिर दुख्ने हुन्छ। कसैले यो दुखाइलाई ग्याष्ट्रिकको रूपमा लिने गर्...

ratopati.com१६७ हप्ता अघि

नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

गलकोट । बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी गर्‍यो । गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो ।   प...

swasthyakhabar.com१६७ हप्ता अघि

दैनिक स्याउ खाँदा शरीरलाई यस्ता फाइदा

काठमाडौं– तपाईं नियमित स्याउ खानुहुन्छ ? खानुहुन्न भने आजैदेखि खान सुरु गर्नुस्। किनकि दैनिक एउटा या दुईटा स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुने एक अनुसन्धानबाट पुष्टि भएको छ। अंग्रेजीम...

Ujyaaloonline.com१६७ हप्ता अघि

लुटन टाउनलाई हराउँदै वेस्टह्याम इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा

काठमाण्डाै - वेस्टह्याम युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लुटन टाउनलाई २–१ गोलले हराउँदै वेस्ट ह्याम शीर्ष स्थानमा पुगेको हो । वेस्ट ह्यामका लागि जा...

ratopati.com१६७ हप्ता अघि

भारतीय ब्याट्सम्यान भर्सेस पाकिस्तानी बलर : कसको पल्ला भारी ?

क्यान्डी । श्रीलंकाको क्यान्डीमा जारी एसिया कपको समूह चरणको खेलमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान शनिबार आमनेसामने हुँदैछन् । खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ...

nayapatrikadaily.com१६७ हप्ता अघि

कोशी सरकारविरुद्धको रिट हेर्न नमिल्नेमा, आइतबार सुनुवाइ हुने

कोशी प्रदेशको आधिकारिकता विवादबारेको सुनुवाइ आइतबारका लागि सरेको छ । शुक्रबार हेर्न नमिल्ने न्यायाधीशकोमा परेका कारण उक्त रिटउपरको सुनुवाइका लागि अर्को पेसी तोकिएको हो ।  शुक्रबार सर्वोच्च अदालतका...

newsofnepal.com१६७ हप्ता अघि

आज ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को उदघाटन

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को उदघाटन हुने भएको छ । आज (शनिबार) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाम...

nayapatrikadaily.com१६७ हप्ता अघि

नेपालको नक्सालाई सम्मान गरियोस् : परराष्ट्र मन्त्रालय

नेपालले २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले पारित गरेको राजनीतिक र प्रशासनिक नक्सालाई सम्मान गर्न चीनलाई आग्रह गरेको छ । शुक्रबार सञ्चारमाध्यमहरूको प्रश्नको जवाफ भन्दै परराष्ट्र मन्त्रालयले पठाएको...

shilapatra.com१६७ हप्ता अघि

छोरीमान्छे (कविता)

म छोरीमान्छे, हो...म त्यही छोरीमान्छे जसको मौनतालाई उसको  कमजोरी ठानिन्छ उसका भावनाहरूलाई  मजाक बनाइन्छ तर 'म' लाई यो पित्तृसत्तात्मक समाजको हरेक लडाइँ, हरेक चुनौतीहरू नहारी अगाडि  बढ्नु ...

annapurnapost.com१६७ हप्ता अघि

३८ वर्षमा विमानस्थल बन्यो, जहाज कहिले ?

कालीकोटको सुनथराली विमानस्थलमा भदौ १३ गते परीक्षण उडान हुने र प्रधानमन्त्रीले विमानस्थलको उद्घाटन गर्ने खबर आयो। स्थानीयहरू निकै उत्साहित भए। जहाज चढ्ने सपना पूरा हुने भयो भन्दै एकआपसमा खुसी साटे। ...

newsofnepal.com१६७ हप्ता अघि

काठमाडौं र ललितपुरका यी स्थानमा आज विद्युत् आपूर्ति प्रभावित हुने

काठमाडौं । आज काठमाडौं र ललितपुरका केही स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरसहित काठमाडौंमा आज दिनभरि नै विद्युत् कटौती गर्ने भएपछि काठमाडौंको केन्द्र ...

nepallive.com१६७ हप्ता अघि

१२० डीएसपीको सरुवा? को कहाँ? (सूची)

काठमाडौं- नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसप...

gorkhapatraonline.com१६७ हप्ता अघि

जङ्गली च्याउबाट हुने मानवीय क्षति रोक्ने सूत्र

सबै च्याउ खानयोग्य हुँदैनन् । सञ्चार माध्यममा विषालु च्याउबाट मानिस बिरामी परेका र मृत्यु नै भएका समाचारले प्राथमिकताका साथ स्थान पाइरहेका छन् । पछिल्लो समयमा पाल्पा, मकवानपुर, रुकुम, दाङलगायत पहाड...

ekantipur.com१६७ हप्ता अघि

तातोपानीमा पास लिनेको लर्को

सिन्धुपाल्चोक — चीनको खासाबाट आठ वर्षपछि लिपिङ आइपुग्दा तिब्बती वेशभूषामा सजिएका एक सय २० स्थानीय (खासावासी) झकिझकाउ देखिन्थे । उता मितेरी पुलपारि पुगेका दुई सयभन्दा बढी नेपाली चिनियाँ आतिथ्यपछि मि...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको