मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज १६ को विवरण
आज

२०८० असोज १६ का समाचार

अक्टोबर ३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१६२ हप्ता अघि

पोखरामा दृष्टिविहीन आमरण अनशनमा

पोखरा । पोखरा महानगरपालिका–२० भलामकी शोभा पौडेल दृष्टिविहीन हुन् । त्यत्ति मात्र कहाँ हो र, परिवारका सदस्य पनि दृष्टिविहीन छन् । पति श्रीकान्त सापकोटा नेत्रहीन संघ कास्कीका अध्यक्ष हुन् । दुवै जनाल...

rajdhanidaily.com१६२ हप्ता अघि

साहुले मारेर नेपाल पठाउँछु भन्छ, मलाई उद्धार गर्नुहोस्

धन कमाउने लोभ लागेर आए उता उत्ति कुवेत आको दुई वर्ष भो पाको छैन छुट्टी बन्द गरी राखेको छ कोठाभित्र कुटी कुटी कुटी मर्न लागे सुन्या दुई खुट्टी लोक गायिका कालिका रोक्काले भनेको जस्तै भएको छ मकवान...

rajdhanidaily.com१६२ हप्ता अघि

बिषादी परिक्षणमा कडाइ गर्न मन्त्री भुसालको निर्देशन

झापा । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले झापा स्थित विभिन्न कार्यालयको अनुगमन एंव निरीक्षण गरेका छन् । झापा कांकडभिट्टा स्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, पशु ...

rajdhanidaily.com१६२ हप्ता अघि

नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख भ्रष्टाचार

काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे (एनपीजी) प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा हालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ...

rajdhanidaily.com१६२ हप्ता अघि

बालिका बलात्कार आरोपमा मेडिकल सञ्चालक पक्राउ

उदयपुर । बालिकालाई जबरजस्ती करणीको आरोपमा त्रियुगा नगरपालिका– २ जोगिदहका मेडिकल सञ्चालक पक्राउ परेका छन् । गत ९ असोजमा त्रियुगा नगरपालिका–२ जोगिदहस्थित बराहा मेडिकलका सञ्चालक असुतोष तिवारी १५ वर्षी...

rajdhanidaily.com१६२ हप्ता अघि

कालिका कन्स्ट्रक्सनको लापर्बाहीले धनगढीका व्यवसायी हैरान

धनगढी । सडक निर्माणमा कालिका कन्स्ट्रक्सनले लापर्बाही गरेपछि धनगढीका व्यवसायी हैरान भएका छन् । धनगढीमा चौराहादेखि कैलाली पुलसम्मको मुख्य सडक निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सनले पसल अगाडि ...

kharibot.com१६२ हप्ता अघि

एशियन गेम्सको क्रिकेटमा नेपालको सामना भारतसँग

काठमाडौँ । नेपालले चीनमा जारी १९औं एशियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइलमा आज भारतको सामना गर्दै छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा हुने यो खेल आज विहा...

rajdhanidaily.com१६२ हप्ता अघि

पत्रकारिता र निजामती

‘चार विरोधी अखवारको भय १ हजार बेयोनटको भयभन्दा बढ्ता हुन्छ’ भन्ने नेपोलियन बोनापार्टको भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ । राज्यको चौथौ अंग मानिने प्रेस आज पनि सुशासन, पारदर्शीता र कानुनीराजका लागि ...

setopati.com१६२ हप्ता अघि

गर्भावस्थामा आफ्नो ख्याल कसरी गर्ने? (भिडिओ)

गर्भावस्था भनेको जुनै पनि परिवारका लागि खुसीको कुरा हो। गर्भावस्था भएका बेलामा सबै परिवारका सदस्य र गर्भवती आफैंले पनि सजग र सचेत हुनुपर्ने अवस्था पनि हो। गर्भावस्था सबैको एकनासको हुँदैन। कतिपय बे...

gorkhapatraonline.com१६२ हप्ता अघि

कोभिडविरुद्धको खोप बनाउने चिकित्सकलाई नोबेल पुरस्कार

काठमाडौँ, असोज १६ गते ।  यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार कोरोनाविरुद्धको खोप निर्माणको प्रथप्रदर्शन गर्ने दुई वैज्ञानिकले संयुक्त रूपमा प्राप्त गर्नुभएको छ । वैज्ञानिकद्वय काटालिन ...

ekantipur.com१६२ हप्ता अघि

एमाले काेशी अध्यक्षमा खतिवडा विजयी

माेरङ — एमाले कोशीकाे अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे समर्थन पाएका खतिवडाले विनाेद ढकाललाई ८२ मतले पछि पार्दै विजयी भएका हुन् । माेरङकाे लेटाङ नगरपालिकाक...

ekantipur.com१६२ हप्ता अघि

विद्युतीय भुक्तानी प्रणाली खरिदमा २३ करोड हिनामिना

काठमाडौँ — सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) को योजना, उपकरण खरिद, ढुवानी तथा जडान गर्ने क्रममा मिलेमतो गरी सरकारी रकम हिनामिना गरेको अभियोगम...

kendrabindu.com१६२ हप्ता अघि

एसियाड क्रिकेटमा आज नेपाल र भारत भिड्दै

एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल र भारत सोमबार बिहान भिड्दैछन्। नेपाली समय अनुसार बिहान पौने ७ बजे दुवै टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ। समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल क्वार्टरफाइनल...

ratopati.com१६२ हप्ता अघि

ग्यासमा कर दक्षिण एसियाकै उच्च

काठमाडौँ । सरकारले खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकमै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । दक्षिण एसियाका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छ...

ekantipur.com१६२ हप्ता अघि

फुलहममाथि चेल्सीको आत्मविश्वास बढाउने जित

लन्डन — गोलको खडेरीबाट गुज्रिरहेको चेल्सीले इंग्लिस प्रिमियस लिगमा सोमबार फुलहममाथि आत्मविश्वास बढाउने २–० को जित निकालेको छ । चेल्सीका लागि मिखाइलो मोडरिक लामो प्रतीक्षा पनि गोल गर्न सफल रहे । मउ...

Ujyaaloonline.com१६२ हप्ता अघि

दशैँ तिहारमा घर फर्कँदै हुनुहुन्छ ? अरूको सामान साथमा बोकेर नआउनुहोस्

काठमाण्डौ – तपाईँ दशैँ तिहार मान्न घर आउँदै हुनुहुन्छ ? यदि आउँदै हुनुहुन्छ र साथीभाइ वा आफन्तको सामान पनि साथमा ल्याइदिने योजनामा हुनुहुन्छ भने सचेत हुनुहोस् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ...

nepalsamaya.com१६२ हप्ता अघि

गम्भीर रोगको कारण बन्न सक्छ लिभरको यस्तो समस्या

काठमाडौं- शरीरलाई स्वस्थ बनाउने चाहना जोकोहीमा हुन्छ। तर, फेरिँदो जीवनशैलीका कारण दिनहुँ मानिस नयाँ-नयाँ रोगको सिकार हुने गरेको छ। अस्वस्थ जीवनशैलीका कारण खानामा हुने पौष्टिक तत्त्वको कमीले थुप्रै ...

nepallive.com१६२ हप्ता अघि

एसियाली खेलकुद पुरुष क्रिकेट: नेपालले टस हार्‍यो, भारत पहिला ब्याटिङ गर्दै

काठमाडौं– चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल खेलमा नेपालले टस हारेको छ। झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजीको क्रिकेट फिल्डमा टस जितेर भारतका कप्तान ऋ...

newsofnepal.com१६२ हप्ता अघि

नानिचा याःको दिन महिलाले रथ तानेसँगै इन्द्रजात्रा सकिय

काठमाडौं । उपत्यकामा सात दिनयता चल्दै आएको इन्द्रजात्रा अर्थात् ये“याः सोमबार नानिचा याःको दिन महिलाले रथ तानेसँगै सकिएको छ । असोज ९ गते मंगलबार शुरू भएको जात्राको अन्तिम दिन वसन्तपुर हनुमानढोकास्थ...

ekantipur.com१६२ हप्ता अघि

धावनमार्ग व्यक्तिका नाममा सारिएकामा अनुसन्धान

भैरहवा — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको जग्गा व्यक्तिका नाममा दर्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय रूपन्देही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेका छन...

onlinekhabar.com१६२ हप्ता अघि

संस्थापनको पर्खाल तोडेका गुलावजंग

१६ असोज, सुर्खेत । फराकिलो मतान्तरसहित गुलावजंग शाह नेकपा एमाले कर्णालीको प्रदेश अध्यक्ष निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत पाउँदा ३६९ मत ल्याएर शाहले अध्यक्ष जितेका...

gorkhapatraonline.com१६२ हप्ता अघि

प्रणालीविरुद्धको आवाजबाट सचेत हुन आग्रह

काठमाडौँ, असोज १६ गते ।  प्रमुख राजनीतिक दलका पदाधिकारी तथा प्रभावशाली नेताले व्यवस्था र प्रणालीविरुद्धको आवाजबाट सचेत हुन आग्रह गरेका छन्। राजनीतिक परिवर्तन भए पनि त्यसको प्रतिफल जनताले पाउन नसके...

ratopati.com१६२ हप्ता अघि

रेस्टुरेन्टको आवरणमा ठगी धन्दा : सुरुचीविरुद्ध पूर्व सेना–प्रहरीले दिए उजुरी

काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा थियो ‘जमघट’ रेस्टुरेन्ट । आजभोलि सो रेस्टुरेन्ट बन्द छ । रेस्टुरेन्टको सञ्चालक सटर लगाएर भागेका छन् भने सञ्चालिकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ल...

gorkhapatraonline.com१६२ हप्ता अघि

‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल २०२३’ घोषित

काठमाडौँ, असोज १६ गते । ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कँडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ दी इयर इन्टरनेसनल २०२३’ घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘किड्डी फेस अफ दी इयर इ...

Ujyaaloonline.com१६२ हप्ता अघि

नेशनल पेमेन्ट गेटवे खरिद प्रक्ररणमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको ठहर काठमाण्डाै – नेशनल पेमेन्ट गेटवे खरिद प्रक्ररणमा बहालवाला सचिवसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर दायर भएको छ । अख्तियार दुरुपयोग अनुस...

gorkhapatraonline.com१६२ हप्ता अघि

शर्मिलाको ‘याद आउँछ आउँदैन’

काठमाडौँ (गोरखापत्र), असोज १६ गते । गायिका शर्मिला तामाङको बाल्यकालका साथी सङ्गीसँग यादबारे लेखिएको गीत ‘याद आउँछ आउँदैन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गायिका तामाङको अफिसियल युट्युब च...

ekantipur.com१६२ हप्ता अघि

अन्तिम अभ्यास खेलमा इंग्ल्यान्ड विजयी

गुवाहटी — डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले वान डे विश्वकप अगाडिको आफ्नो अन्तिम अभ्यास खेलमा सोमबार बंगलादेशलाई डीएसएल नियमअनुसार चार विकेटले पराजित गरेको छ । मोइन अलीले ३९ बलमा ५६ रन बनाए र इंग्ल...

khabarhub.com१६२ हप्ता अघि

विवाहित महिलाले किन लगाउँछन् मंगलसूत्र ? 

विवाहित महिलाले मंगलसूत्र या सानो पोते लगाएको तपाईँले अवश्य देख्नु भएको होला ! विवाहित महिलाले किन लगाउँछन् त मंगलसूत्र भन्ने बारेमा आज हामी चर्चा गर्ने छौँ ।

ratopati.com१६२ हप्ता अघि

न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको अभ्यास खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई डकवर्थ लुइस मेथडमा ७ रनले हराएको छ । वर्षाले प्रभावित खेलमा ३७ ओभरमा २ सय १९ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले ४...

kalakarmi.com१६२ हप्ता अघि

एशियाली खेलकुदः नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै भारत

काठमाडौं– चीनमा जारी १९औँ एसियाली खेलकुदमा क्रिकेटतर्फ नेपालले अहिले बिहान ६ः४५ बजेदेखि क्वाटर फाइनल खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको...

nepalsamaya.com१६२ हप्ता अघि

मोटोपनले कस्ता रोग निम्त्याउँछ?

काठमाडौं- कोरोनाको समयदेखि नै मानिसहरूले आफ्नो स्वास्थ्यप्रति सतर्कता बढाएका छन्। तर, पनि स्वास्थ्यमा ध्यान नदिँदा तौल बढ्नेजस्ता समस्या बढेको छ। मोटोपन धेरै रोगको कारण हो। शरीरको तौल बढ्नु समग्र ...

ratopati.com१६२ हप्ता अघि

अधिकार क्षेत्र बाहिर गई बिरामीको उपचार गर्ने दुई मेडिकल सञ्चालकलाई जनही एक लाख जरिवाना

दमौली । अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन् । तनहुँ जिल्ला अदालतका न्यायाधीश को...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको