मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज १९ को विवरण
आज

२०८० असोज १९ का समाचार

अक्टोबर ६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalviews.com१६२ हप्ता अघि

एमाले गण्डकीको अध्यक्षमा शर्मासहित प्यानल नै विजयी, पिएस पक्षले देखायो शक्ति

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । प्रदेशमा शर्मा नेतृत्वको प्यानल नै जित हासिल गर्न सफल भएको छ ।

Ujyaaloonline.com१६२ हप्ता अघि

सर्वोच्चद्वारा ‘रिगल’ लाई आममाफी दिनुको कारण माग, परिवारको सुरक्षा व्यवस्था मिलाउन निर्देशन !

काठमाण्डाै – व्यक्ति हत्यामा दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी ‘रिगल’ लाई आममाफी द...

baahrakhari.com१६२ हप्ता अघि

नवराज शर्मा एमाले गण्डकी अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । ५३१ मत प्राप्त गर्दै उनी प्यानलसहित विजयी भएका हुन् । अध्यक्षका अर्का उमेदवार मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरे ।  ...

gorkhapatraonline.com१६२ हप्ता अघि

उपसमितिमा टुङ्गिँदै टिआरसी विधेयक

काठमाडौँ, असोज १९ गते । बेपत्ता पारिएका व्यक्तिको खोजिबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक (टिआरसी) मा संसदीय उपसमिति तहमा सहमति जुटेको छ । कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत...

nepaltvonline.com१६२ हप्ता अघि

चेक अनादार कसुरमा अधिकतम तीन वर्ष जेल सजायको व्यवस्था

काठमाडौं- सरकारले चेक अनादारको कसुरलाई झनै कडा बनाउने प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले चेक अनादार कसुरमा अधिकतम तीन वर्ष जेल सजाँय कायम गर्दै जाहेरी दिने अवधि समेत घटाएर ३ महीनामा झारेको हो । अ...

setopati.com१६२ हप्ता अघि

हो, चराहरूको पनि हुन्छ बुद्धि!

यु आर नट गोइङ टु बिलिभ दिस — बिहान कक्षा सकिएपछि साथीले पठाएको यस्तो मेसेज देखेँ। मैले विश्वास नगर्ने त्यस्तो के घटना थियो भन्ने उसले लेखेको थिएन। ह्वाट इज इट — हतारहतार सोधेँ। केही समयअघि उसको ...

newsofnepal.com१६२ हप्ता अघि

रिगलको कैद मिनाहा गर्नुको कारण पेस गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधान...

gorkhapatraonline.com१६२ हप्ता अघि

सुन तस्करी प्रकरण : आयोगले थाल्यो काम

काठमाडौँ, असोज १९ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको ठुलो परिमाणको सुन प्रकरणमा अनुसन्धान गर्न गठित आयोगलाई अदालतसहरको अधिकार रहेकाले अनुसन्धानमा कोही कसैको दबा...

newsofnepal.com१६२ हप्ता अघि

एनसेलको लाइसेन्स अवधि बढाउन नियमावली संशोधन- स्मार्टमा राज्यलाई २१ अर्ब नोक्सान, नीतिगत चलखेल

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स अवधि थप गर्न नीतिगत चलखेल शुरू भएको छ । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन गरेसँगै सो चलखे...

ratopati.com१६२ हप्ता अघि

कर्णालीमा कहिलेसम्म खाद्यान्न अभाव ?

सुर्खेत । विभिन्न सूचकमा सबैभन्दा कमजोर रहेको कर्णालीका नागरिक खाद्यान्न अभावको चपेटोबाट अझैपनि माथि उठ्न सकिरहेका छैनन् । जसकारण कुपोषण र पुड्कोपनलगायत पोषणसम्बन्धी सूचकहरु समेत निकै डरलाग्दो अवस्...

annapurnapost.com१६२ हप्ता अघि

कायाकल्प पर्खिरहेको नेपाल एयरलाइन्स

नेपाल वायु सेवा निगम अर्थात् नेपाल एयरलाइन्स नेपालको राष्ट्रिय ध्वजावाहक हो । तर यो ध्वजावाहक धुजाधुजा छ । ऋणैऋणको भारले थिचिएको छ । बजार खुम्चिएको छ । उडान कटौती भइरहेका छन् । आवश्यक मात्रामा जहाज...

Ujyaaloonline.com१६२ हप्ता अघि

विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डकाे विजयी शुरुवात

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै न्युजिल्यान्डले विजयी शुरुवात गरेकाे छ । उसका डेभन कन्वे र रचिन रविन्द्रले शतकीय पारी खेले । जितका लागि २ सय ८३ रनको ...

annapurnapost.com१६२ हप्ता अघि

एमसीसीमा दह्रो काँध खोज्दै अमेरिका

काठमाडौं : एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस पी अलब्राइटले यही हप्ता नेपालको भ्रमण गरिन्। भ्रमणको दौरानमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबह...

gorkhapatraonline.com१६२ हप्ता अघि

नेपाल एयरलाइन्सको जहाजमा लापरवाही गर्ने दुई मेनेजरलाई कारवाही

काठमाडौँ, असोज १९ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले साउदीको दममका लागि उडेको नेपाल वायुसेवा निगमको विमान गन्तव्यमै नपुगी फर्काएको घटनामा निगमका दुई जना मेनेजरलाई कारबाही गरिएको छ  । नेपाल एयर...

ratopati.com१६२ हप्ता अघि

जोगबुडा अस्पतालमा दन्त उपचार सेवा सुरु

काठमाडौं । परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले प्रतिवद्धता बमोजिम जोगबुडा अस्पतालमा दन्त उपचार सेवा सञ्चालन गरेका छन् । डडेल्धुराको भित्रीमधेस क्षेत्रमा रहेको परशुराम नगरपालिका र आलिताल गाउँप...

khabarhub.com१६२ हप्ता अघि

विश्व मुस्कान दिवस : यस्ता छन् मुस्कानका फाइदा 

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार ‘विश्व मुस्कान दिवस’ मनाइन्छ। मुस्कानले हरेक व्यक्तिको मानसिकसँगै शारीरिक स्वास्थ्यमा पनि धेरै फाइदा  पुर्‍याउने  धेरै अनुसन्धान...

ratopati.com१६२ हप्ता अघि

लुम्बिनी प्रदेश सरकार खर्चमा सुस्त : कुन मन्त्रालयको कति ?

बुटवल । लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको खर्चको गति सुस्त देखिएको छ । उसले भदौ मसान्तसम्म ६४ करोड रकम मात्र खर्च गर्न सकेको छ । यो आर्थिक वर्षको २ महिनामा विकास बजेट २४ करोड ९१ लाख ९४ हजा...

nayapatrikadaily.com१६२ हप्ता अघि

रित्तिँदै हिमालपारिका गाउँ

- १० वर्षअघि जाङ गाउँमा ६४ घरपरिवार बस्थे । तर, शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायतका अत्यावश्यक सेवा र वस्तुसमेत अभाव हुन थालेपछि स्थानीय गाउँ छाडेर सहरकेन्द्रित हुन थालेका छन् । हाल १७ घरपरिवार मात...

nepalviews.com१६२ हप्ता अघि

यस्ता भिटामिनको कमीले झनझनाउँछ शरीर

एजेन्सी । कहिलेकाँही एउटै पोजिशनमा बस्ने, उभिने वा सुत्ने गर्दा हात खुट्टाहरु झन् झन् गर्ने वा निदाएजस्तो हुने समस्या हुन्छ ।

newsofnepal.com१६२ हप्ता अघि

सुन तस्करी प्रकरण- जाँचबुझ आयोगको कार्य प्रारम्भ

काठमाडौं । राजनीतिक वृत्तमा हलचल हुने गरी तस्करी भएको अवैध सुन कारोबार प्रकरणको छानबिनका लागि बनाइएको उच्चस्तरीय जाँचबुझ आयोगले कार्य प्रारम्भ गरेको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी...

ekantipur.com१६२ हप्ता अघि

अनलाइन सट्टेबाजीको दलदलमा सर्वसाधारण

झापा,काठमाडौं — झापा बिर्तामोडका विमल क्षेत्री (परिवर्तित नाम) दुई महिनाअघि एक साथीमार्फत अनलाइन सट्टेबाजी (बेटिङ एप) ‘फिफिया’ मा जोडिए । चाँडो पैसा कमाउने उपाय खोजिरहेका उनका लागि यो अनलाइन प्लेटफ...

ekantipur.com१६२ हप्ता अघि

रिगलको मुद्दा पूर्ण इजलासमा

काठमाडौँ — दिनदहाडै खुँडाले मान्छे काटेपछि जन्मकैदको सजाय पाएका रिगल भनिने गुन्डा नाइके योगराज ढकाललाई दिइएको आममाफीको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । २४ असोजसम्म जवाफ माग्दै अर्को दि...

baahrakhari.com१६२ हप्ता अघि

वर्षा रोकिएन, कहिले बाहिरिएला मनसुन ?

काठमाडौं । पानी पर्नेक्रम पूर्ण रूपमा नरोकिएकाले मनसुन बाहिरिन पनि केही दिन ढिलो हुने भएको छ । कोसी र मधेस प्रदेशमा बिहीबार पनि पानी परेको र आज पनि वर्षाको सम्भावना रहेकाले मनसुनी प्रणाली बाहिरिन क...

hamrakura.com१६२ हप्ता अघि

एमाले गण्डकीमा पृथ्वीसुब्बा निकट नवराजको प्यानल नै विजयी

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेशको अध्यक्षसहित पदाधिकारीमा नवराज शर्माको प्यानल विजयी भएको छ । शर्माको समूहलाई एमाले उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको साथ थि...

shilapatra.com१६२ हप्ता अघि

३५ सय बोकेर मेची–महाकाली पैदल यात्रामा निस्केका अभिनय

दोलखा कालिञ्चोक गाउँपालिका–३, लामीडाँडाका हुन्, स्थानीय अभिनय कार्की । दोलखामै हुर्केका अभिनय बाल्यावस्थादेखि नै जिज्ञासु स्वभावका थिए । आर्थिक रूपमा सामान्य परिवारका अभिनयले बाल्य अवस्थामा टेलिभि...

ekantipur.com१६२ हप्ता अघि

सरकारको चित्तमा लाग्दा : रिगलजस्तै ज्यान मार्ने १७० लाई आममाफी

काठमाडौँ — नेपालगन्जको धम्बोझी चोकमा दिनदहाडै खुँडाले हानेर मान्छे मार्ने रिगल भनिने गुन्डा नाइके योगराज ढकालको १२ वर्ष कैद माफी गरिदिने सरकारी निर्णयको अहिले सर्वत्र आलोचना भएको छ । रिगलजस्तै ज्या...

setopati.com१६२ हप्ता अघि

विश्वकप क्रिकेटः उद्घाटन खेलमा न्युजिल्याण्डले  इंग्ल्याण्डलाई ९ विकेटले हरायो

एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा न्युजिल्याण्ड विजयी भएको छ। भारतको अहमदावादस्थित नरेन्द्र मोदो स्टेडियममा गएराति सकिएको उद्घाटन खेलमा साविक विजेता इंग्ल्याण्डमाथि न्युजिल्याण्डले ९ विकेटक...

khabarhub.com१६२ हप्ता अघि

मनाङमा भीरबाट खसेर विदेशी नागरिकको मृत्यु

लमजुङ– मनाङमा भीरबाट खसेर अमेरिकन नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिका घर भएका राहदानी नं. ६८१७४२५ का ६९ वर्षीय पुरुष चाल्स केथ डेभिज रहेका छन् । 

lokaantar.com१६२ हप्ता अघि

नेपालगञ्जमा फेरि कर्फ्यु लगाइयो, शनिबार बिहानसम्म कायम रहने

नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार बिहानै सूचना जारी गर्दै फेरि कर्फ्यु लगाएको हो ।  सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण आज (शुक्र...

ekantipur.com१६२ हप्ता अघि

विशालको ऐतिहासिक प्रदर्शन

हाङचउ — नेपालका विशालसिंह विष्टले पदकबाट धेरै टाढा रहे पनि भारोत्तोलनमा बिहीबार ऐतिहासिक प्रदर्शन गरेका छन् । चियोसन स्पोर्ट्स सेन्टर जिम्न्याजियममा सम्पन्न पुरुष ९६ केजी तौल समूहमा विशालले तीन राष...

khabarhub.com१६२ हप्ता अघि

बझाङको चैनपुर केन्द्रबिन्दु भएर फेरी भूकम्प

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ ।

farakdhar.com१६२ हप्ता अघि

प्रधानमन्त्री दाहाल आज भूकम्प प्रभावित बझाङ जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल आज शुक्रबार भूकम्पको केन्द्रबिन्दु क्षेत्र बझाङ गएर प्रत्यक्ष अवलोकन गर्ने भएका छन् । उनले बझाङमै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको