मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज २० को विवरण
आज

२०८० असोज २० का समाचार

अक्टोबर ७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

shilapatra.com१६२ हप्ता अघि

सिक्किममा बरफजस्तै चिसो बाढी, ४० जनाको मृत्यु

शुक्रबार भारत सिक्किमको रंगपो शहरमा अचानक भारी वर्षापछि आएको बाढीले घरहरू डुबेका छन् । भारतको पूर्वोत्तर हिमाली क्षेत्रमा रहेको जलविद्युत बाँध पनि फुटेको छ । यसले बाढीलाई झनै उग्र पारेको छ । बाढीमा...

rajdhanidaily.com१६२ हप्ता अघि

पुस्तक प्रदर्शनी र बौद्धिक छलफल जरुरी : निवर्तमान मन्त्री साह

राजविराज । मधेश प्रदेशका निवर्तमान मन्त्री शैलेन्द्र प्रसाद साहले पठन संस्कृतिको विकास तथा ज्ञानबद्र्धक पुस्तकप्रति पाठकलाई आकर्षण गराउन बेला बेलामा पुस्तक प्रदर्शनी, बौद्धिक छलफल र अन्तरक्रिया कार...

rajdhanidaily.com१६२ हप्ता अघि

कलम समाउने हातले रोबट बनाउन सिक्दै विद्यार्थी

कपिलवस्तु । सधै हातमा कपि कलम लिएर कक्षा कोठामा अध्ययन गरिरहने विद्यार्थी अहिले कोही तार जोड्दै छन् त् कोहीले चिप्स जोड्नमा व्यस्त देखिन्छन् । विद्यार्थीहरु आफुमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्व...

ratopati.com१६२ हप्ता अघि

भिजिट भिसाको आवरणमा कामका लागि जानेको सङ्ख्या बढ्दै

काठमाडौँ । भ्रमण भिसा तथा नक्कली श्रम स्वीकृति बनाई कामका लागि विभिन्न देश जान लागेका महिला र पुरुषलाई जोखिममा पर्न नदिन मानव बेचबिखन अनुसन्धान ब्युरोले फर्काउने गरेको छ । ब्युरोले असोज १८ गतेसम्म ...

gorkhapatraonline.com१६२ हप्ता अघि

जहाज बिग्रिँदा तिस घण्टा अलपत्र

काठमाडौँ, असोज २० गते ।  हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६२ जना यात्रुले दुबईमा ३० घण्टा सास्ती भोग्नु परेको छ । उडान नम्बर एच–९–५६८ मार्फत मध्याह्न १२ बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

ratopati.com१६२ हप्ता अघि

एसिड खरिद–बिक्रीमा अनुमति अनिवार्य

काठमाडौँ । घातक रासायनिक पदार्थको बिक्रीवितरणको व्यवस्थालाई नियन्त्रण गर्ने गरी सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली जारी गरेको छ । खुद्रा रूपमा घातक रासायनिक पदार्थ बिक्रीव...

gorkhapatraonline.com१६२ हप्ता अघि

मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार

एजेन्सी काठमाडौँ, असोज २० गते । यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाउनु भएको छ ।  महिलाविरुद्ध हुने दमनविरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानव अधिकार र स्वतन्त्रताका लागि ...

ratopati.com१६२ हप्ता अघि

बङ्गलादेशमा धागो निर्यातमा समस्या

काठमाडौँ । बङ्गलादेशमा धागो निर्यातका लागि नाका खुला भएको लामो समय बित्दा पनि निकासी हुनु सकेको छैन । नेपालबाट धागो निर्यात गर्न गत फागुनमा बङ्गलादेशले फूलबारी–बङ्गलाबन्ध नाका खुला गरे पनि अझै निर्...

setopati.com१६२ हप्ता अघि

स्तन क्यान्सर जोखिमका तीन कारण (भिडिओ)

स्तन क्यान्सर यही कारणले हुन्छ भनेर अहिलेसम्म थाहा छैन। तर केही जोखिमबाट स्तन क्यान्सर हुन्छन् भनेर बुझ्छौं। पहिलो कारण, वंशानुगत हो। आफ्नो परिवारभित्र कसैलाई स्तन क्यान्सर भएको छ भने अर्कोलाई हुन...

annapurnapost.com१६२ हप्ता अघि

भूकम्पले भत्किए ३२ विद्यालय, छैन पढ्ने ठाउँ

बझाङ : बझाङमा गत मंगलबारको भूकम्पपछि परकम्प गइरहेका छन्। ६.३ म्याग्निच्युडसम्मको भूकम्पले जनधनको मात्रै क्षति गरेन, विद्यालयका भवन पनि भत्कायो। जिल्लाका १२ वटै स्थानीय तहमा क्षतिको विवरण केलाउँदा अ...

lokaantar.com१६२ हप्ता अघि

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, छैन पाउने आधार

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (शनिबार) विश्वासको मत लिँदै छन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा  कार्कीले विश्वासको मत लिने कार्यसूची छ । गत भदौ २२ गते संविधानको धारा १६८...

nepalsamaya.com१६२ हप्ता अघि

माटोले बनेको मौलिक मालिकाबोता गाउँ

जुम्लाको कनकासुन्दरी गाउँपालिका– २ स्थित पम्परागत माटोको शैलीमा निर्माण भएको मालिकाबोता गाउँ। तस्बिर : विजय रावत/रासस प्रकाशित: Oct 07, 2023| 05:50 शनिबार, असोज २०, २०८०

nepallive.com१६२ हप्ता अघि

दसैंका लागि टिकटको अग्रिम बुकिङ सोमबारदेखि

काठमाडौं- दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर...

gorkhapatraonline.com१६२ हप्ता अघि

परिमार्जन हुँदै विशिष्टको सवारी व्यवस्थापन कार्यविधि

काठमाडौँ, असोज २० गते ।  सरकारले अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागेको छ । कार्यविधिमा अति विशिष्ट व्यक्तिको आवतजावतका क्रममा प्रयोग गरिने गरिए...

onlinekhabar.com१६२ हप्ता अघि

सल्यानमा ३ दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत भेटिइन्

२० असोज, दाङ । सल्यानमा तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत फेला परेकी छन् । सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फे...

kharibot.com१६२ हप्ता अघि

'चाचा क्रिकेट' ले पाएनन् भारत आउने भिसा !

काठमाडौँ । भारतमा एकदिवसीय विश्वकप शुरु हुदा क्रिकेटको चर्चा त भइनैरहेको छ । तर यसै प्रसंगमा एक क्रिकेट फ्यानको पनि उत्तिकै चर्चा रहेको छ । ‘चाचा क्रिकेट’ उपनामले चर्चित ७० बर्षिय पाकिस्तानी क्रिके...

gorkhapatraonline.com१६२ हप्ता अघि

नेपाल र रोमानियाबिच श्रम समझदारी

काठमाडौँ, असोज २० गते ।  नेपाल र युरोपेली देश रोमानियाबिच शुक्रबार रोमानियामा द्विपक्षीय श्रम समझदारी (एमओयु) मा हस्ताक्षर सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी...

ratopati.com१६२ हप्ता अघि

सबैजना मोबाइलमा व्यस्त, हराउँदै चङ्गा चेट

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी नेपाली शब्दकोशमा चङ्गा, नेवारीमा भुटुमाली र हिन्दीमा पतङ्ग भनिने कागज, कपडा र प्लास्टिकको चारकुने टुक्रामा ठाडो बाँसको सिन्का र धागो घुसारेर उडाइने खेलौना हो । किं...

ratopati.com१६२ हप्ता अघि

लेकमा चिसो बढेपछि बेसी झर्न थाले भेडीगोठ

ढोरपाटन ।  गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् ।  लेकमा जाड...

nepalsamaya.com१६२ हप्ता अघि

चाडपर्वमा सधैं हवाई टिकटको सास्ती

काठमाडौं- बझाङका वसन्तराज जोशी दसैंको टिकटका लागि चिन्तित छन्। अनलाइन र प्रत्यक्ष रूपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराशछन्। नजिकिएको दसैंमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो ग...

deshsanchar.com१६२ हप्ता अघि

नेपालगञ्जमा आजदेखि बिहान ९ बजेबाट निषेधाज्ञा

नेपालगञ्ज- नेपालगञ्जमा कर्फ्यु र निषेधाज्ञालाई खुकुलाे पारिएको छ। शनिबार बिहान ६ देखि ९ बजेसम्म निषेधाज्ञासमेत हटाइएकाे छ। प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेकाे आदेशमा आज बिहान ९ बजेदेख...

khabarhub.com१६२ हप्ता अघि

सपना के हो र किन देखिन्छ ? 

हामी राति होस् या दिउँसो, निदाएको समयमा सपना देख्ने गर्छौँ। केही त्यस्ता सपना हुन्छन् जसले हाम्रो मनलाई आनन्द दिन्छ भने केही सपनाले डर उत्पन्न गर्छ । कथा, दृश्य र तस्वीर, जुन हाम्रो मस्तिष्कमा हामी...

Ujyaaloonline.com१६२ हप्ता अघि

आज जितिया पर्व

काठमाण्डाै - आज जितिया पर्व मनाइँदैछ । सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्व अस्ति बिहीवारदेखि विधिवत् रुपमा शुरु भएको हो । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रम...

gorkhapatraonline.com१६२ हप्ता अघि

‘कालो अक्षर रातो अक्षर’ मञ्चन

काठमाडौँ, असोज २० गते । नाटक ‘कालो अक्षर रातो अक्षर’ को काठमाडौँ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन सुरु भएको छ। नाटकमा शिक्षा प्रणालीमा भइरहेको विकृति, विद्यालयमा विद्यार्थी आन्दोलनले पारेको प्...

gorkhapatraonline.com१६२ हप्ता अघि

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

शशिधर पराजुली विराटनगर, असोज २० गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ ।  संविधानको धारा १६८(३) अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको...

gorkhapatraonline.com१६२ हप्ता अघि

भूकम्प प्रभावित क्षेत्रको निरीक्षण ‘राहतमा कुनै कमी हुने छैन’

शैलेन्द्र रोकाया  बझाङ, असोज २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपछिको राहत, उद्धार तथा पुनर्निर्माणमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बझाङ सद...

nepalpress.com१६२ हप्ता अघि

मापसे गरेका व्यक्तिले तेस्रो लिंगीलाई जिस्काउँदा पेप्सीकोलामा कुटपिट, २ जना घाइते

काठमाडौं। काठमाडौंको पेप्सीकोलामा तेस्रो लिङ्गीको समूहको आक्रमणबाट २ जना घाइते भएका छन्। निजी गाडीमा मदिरा सेवन गरेर आएका दुई व्यक्तिले तेस्रो लिङ्गीलाई जिस्काएको भन्दै विवाद उत्पन्न भएको थियो। त्...

farakdhar.com१६२ हप्ता अघि

‘मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवर्द्धनमा योगदान गर्छन्’

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन् ।  रा...

ekantipur.com१६२ हप्ता अघि

मेडिसिटीमा ‘पुनर्योजी चिकित्सा र स्टेम सेल’ सम्मेलन सुरु

काठमाडौँ — नख्खुस्थित मेडिसिटी अस्पतालमा ‘पुनर्योजी चिकित्सा र स्टेम सेल’ सम्मेलन शुक्रबारदेखि सुरु भएको छ । उक्त सम्मेलनमा अमेरिका, इटाली, पाकिस्तान, भारत, श्रीलंकासहित नेपालका ५५ जना चिकित्सकहरूक...

ratopati.com१६२ हप्ता अघि

विश्वकप २०२३ : प्रभाव पार्न सक्ने खेलाडी – एडन मारक्रम (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकी टोलीका अलराउन्डर खेलाडी हुन्, एडन मारक्रम । उनी दक्षिण अफ्रिकालाई उमेर समूहको विश्वकपको उपाधि दिलाउने पहिलो कप्तान पनि हुन् । दक्षिण अफ्रिकाको सिनियर टोलीले भने हालसम्म एकदिवसीय विश्...

khabarhub.com१६२ हप्ता अघि

विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम

गोरखा– गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई व्यावसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ ।

ukaalo.com१६२ हप्ता अघि

सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो, कोशी र बागमतीमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णालीको पश्चिम भूभागबाट बाहिरिएको छ। 

ekantipur.com१६२ हप्ता अघि

जोन्टा इन्टरनेसनलको वार्षिक सम्मेलन पहिलो पटक नेपालमा

काठमाडौँ — जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ को १७ औं वार्षिक सम्मेलन शुक्रबार सुरु भएको छ । जोन्टा क्लब अफ काठमाडौं र पोखराले आयोजना गरेको सम्मेलन नेपालमा पहिलो पटक आयोजना गरिएको क्लबले जनाएको छ । ...

annapurnapost.com१६२ हप्ता अघि

जितिया पर्व पारिवारिक एकता र अन्तर्घुलनको अनुपम दृष्टान्त : प्रधानमन्त्री दाहाल

काठमाडौं : पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने मौलिक पर्वले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने बताएका छन्। जितिया पर्वको शुभकामना दिँदै उनले नेपा...

Ujyaaloonline.com१६२ हप्ता अघि

भूकम्प प्रभावित खुला चौरमा, आश्वासन मात्रै दिएर फर्किए प्रधानमन्त्री र मन्त्रीहरु

बझाङ – थलारा गाउँपालिका वडा नम्बर ९ का हंसुबहादुर लुहार पहिलेदेखि नै गाउँ–गाउँमा गएर आरनको काम गरी जीविका चलाउँदै आउनु भएकाे छ । आरनबाट जीविका चलाउन मुश्किल हुन थालेपछि उहाँ बेलाबेला भारत पनि जाने...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको