२०८० असोज २९ का समाचार
अक्टोबर १६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दसैंका खसीबोका र च्यांग्रा आजबाट काठमाडौं भित्रिने
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न ठाउँबाट दसैंका लागि सहुलियत मूल्यमा बिक्री गर्न संकलन गरेको खसिबोका र च्यांग्रा सोमबार (आज)देखि धमाधम काठमाडौं भित्रिने भएको छ ।...
कोशी प्रदेशः मन्त्रिमण्डल विस्तारमा गठबन्धन ‘आउट’
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित अरू दुई मन्त्रीले आइतबार शपथग्रहण लिएका छन् । मुख्यमन्त्री कार्कीले अरू दुई मन्त्री नियुक्त गरेसँगै कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।...
सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।
ड्युटी गर्दागर्दै साउदीमै ढले कर्णबहादुर
दोहा । झापाको बाह्रदशी गाउँपालिका–१ बस्ने कर्णबहादुर केरुंगा साउदी अरबमा काम गर्दैगर्दा अचानक रिंगटा लागेर ढले । उनी साउदी अरब अलकासिमस्थित एक निजी कृषि फार्ममा लामो समयदेखि काम गर्दै आएका थिए । ए...
१ अर्ब २२ करोडको अदुवा निर्यात
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा ३३ करोड रूपैयाँको २६ लाख १४ हजार १७८ किलो अदुवा दुई महिनामा निर्यात भएको छ । गत आवमा नेपालबाट २ करोड ३० लाख १३ हजार ६८२ किलो अदुवा निर्यात भएको थियो । ...
चपुरमा कवि मनु मञ्जिल र गजलकार ‘रोदन’
रौतहट । चन्द्रनिगाहपुर सिटी जेसिसको आयोजनामा साहित्यसँग जेसिस कार्यक्रम सम्पन्न भएको छ । सो साहित्य कार्यक्रममा चर्चित कवि मनु मञ्जिल र गजलकार प्रदिप ’रोदन’ले आफ्ना चर्चित रचनाहरू वाचन गर्नुभएको थि...
स्थानीय तहलाई पठाइयो नमुना कानुन
काठमाडौँ, असोज २९ गते । सरकारले सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्यले ८० वटा नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको छ । स्थानीय तहको कामलाई थप प्रभावकारी र व्यवस्थित गर्न सङ्घीय स...
गायिका आस्था राउतले ल्याईन ‘लै बरी लै’
काठमाडौं । लामो समयपछि गायिका आस्था राउतले नयाँ गीत लै बरी लै…दर्शकमाझ ल्याएकी छिन् । घटस्थापनाको साइत पारेर उनले यो गीत आईतबार आफ्नै आस्थाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् । गीतमा सावित...
मेलम्ची खानेपानी आयोजनाको मुहान सारिने
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान ( हेडवर्क्स) सारिने भएको छ । अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवर्क्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खान...
अचानक आएको असिना पानीले बैतडीमा पाकिसेको धान र भट्मास नष्ट
सीपी लोहिया बैतडी । बैतडीमा आइतबार साझँ अचानक परेको असिना पानीले धान र तरकारीबालि नष्ट गरेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पुर्चौडी नगरपालिकाका अधिकांश किसानको बालिनाली...
सर्वोच्च अदालतमा ११ दिन बन्दी प्रत्यक्षीकरण मुद्दामा मात्रै सुनुवाइ हुने
काठमाडौं । सर्वोच्च अदालतमा घटस्थापनादेखि ११ दिन बन्दी प्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ हुने भएको छ । देशभरका अदालत घटस्थापनादेखि आउँदो कात्तिक ११ गतेसम्म बन्द रहनेछ । सो अवधिमा अन्य मुद्दामा सुन...
दशैंको दोस्रो दिन: आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै
काठमाडौं । नेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै छ ।
गठबन्धनविरुद्ध गठबन्धन
कोशी प्रदेशमा सत्ताधारी गठबन्धनबाहिरका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि गठबन्धनविरुद्ध गठबन्धन सत्ताको नयाँ खेल सुरु भएको छ । नयाँ मुख्यमन्त्री नियुक्त गर्दा प्रदेश प्रमुख परशुराम खापुङले सं...
आज बडादशैंको दोस्रो दिनः ब्रम्हचारिणी भगवतीको पूजा
काठमाडौं– बडादशैंको दोस्रो दिन आज असोज २९ गते सोमबार ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै ...
मिले लुट्ने, नमिले फुट्ने
भगवान विष्णु र देवराज इन्द्रबीच मर्यादाको विषयलाई लिएर संघर्ष चल्यो । कुरैकुरामा उत्तेजित इन्द्रले १२ वर्षसम्म पृथ्वीमा एक थोपा पानी बर्साउन नदिने घोषणा गरे । इन्द्रको विश्वास थियो– ‘पृथ्वीबासीको र...
प्रशासकहरू ‘एसम्यान’ बन्दा निजामती प्रशासन निम्छरो, प्रशासन सञ्चालनमा सुशासन ऐनको धज्जी
काठमाडौं । नेपालको राज्यसत्ता र राजनीति प्रमुख राजनीतिक दलहरूको सत्तालिप्सामा चलिरहँदा स्थायी सरकारका रूपमा रहेको प्रशासनमाथिको हस्तक्षेप व्यापक रूपमा बढेको पाइएको छ । प्रशासकहरू प्रधानमन्त्री र मन...
खसी-बोका परीक्षणमा सरकारको कडाइ: स्वस्थ खसी-बोकाको सिङमा हरियो, रोगीलाई रातो रङ लगाइने
काठमाडौं– सरकारले खसी-बोका र च्याङग्रा परीक्षण गरी शुद्ध र स्वस्थ्य खसी-बोकाको सिङमा ‘हरियो’ रङ लगाउने भएको छ। यस्तै रोगी खसी-बोकाको सिङमा भने रातो रङ लगाइने भएको छ। उपत्यकाका विभिन्न ११ वटा स्थान...
टीकाअघि चिटिक्क बन्दै काठमाडौं- सबै शक्तिपीठमा विशेष सरसफाइ जारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैँमा दर्शनार्थीको भीड लाग्ने राजधानीका सबै शक्तिपीठमा विशेष सरसफाइ गरेको छ । कामना वातावरण व्यवस्थापन विभागले शक्तिपीठलगायत महानगरभित्रका सबै क्षेत्रमा विशेष सफ...
नङ हेरेर थाहा पाउन सकिन्छ क्यान्सर छ कि छैन?
शरीरको प्रत्येक अंगको आ-आफ्नै विशेषता हुन्छ। नङ हाम्रो शरीरको अभिन्न अंग हो जसले हात र औंलालाई जोगाउँछ। कुनै चीज उठाउन, समात्न, लेख्न, खान, नङ बिना सम्भव छैन। क्यान्सर लगायत अन्य धेरै गम्भीर स्वास्...
दसैँको मुखमा चिनी अभाव
काठमाडौँ, असोज २९ गते । दसैँको मुखमा बजारमा उपभोक्ताले चिनी किन्न पाएका छैनन् । सरकारले बेलैमा अनुदानको चिनी आयात नगर्दा दसैँको मुखमा चिनी नपाएका हुन् । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था ...
नेपालबाट मनसुन बाहिरियो, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ– यस वर्षको मनसुन गएराति नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ ।
१३ दिन ढिलो गरी बाहिरियो मनसुन
काठमाडौँ, असोज २९ गते । नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन आजदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर...
नेपालगञ्जमा ऐतिहासिक रामलीला मञ्चन
राँझा । ऐतिहासिक रामलीलाको एकसय ५६ औँ संस्करण नेपालगञ्जमा आइतबारदेखि मञ्चन सुरु भएको छ । भारतको वृन्दावनबाट आएका कलाकार टोलीले राम, सीता, लक्ष्मण, हनुमान र रावणको ‘रामलीला’ प्रदर्शन गर्न थालेका ...
निगमलाई थप जहाज किन ट्विन अटर नै चाहिन्छ?
नेपाल वायु सेवा निगमले जहाज किन थप्ने? अघिल्लो सोमबार यो शीर्षकमा मेरो लेख प्रकाशित भयो। त्यो लेख आम जनतालाई हवाई यातायातको पहुँच प्रदान गर्न, हवाई यातायातको मूल्य नियन्त्रण गर्न र आपतकालीन समयको व...
आहा दशैँको रौनक !
हामी नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँ यतिखेर सबैको घर–आँगनमा भित्रिसकेको छ । घटस्थापनासँगै चारैतिर दशैँको उमंगले छोपिसकेको छ । शरद् ऋतुको यो मनमोहक मौसममा बेग्लै प्रकृतिको रौनक छाएको छ । चारैतिर ...
इङ्ल्यान्डलाई ६९ रनले स्तब्ध बनाएको अफगानिस्तानको पहिलो जित
काठमाडौं : अफगानिस्तानले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पहिलो जित निकालेको छ। दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा आइतबार अफगानिस्तानले साबिक विजेता इङ्ल्यान्डलाई ६९ रनले स्तब्ध बनाएको...
बडादशैँको आज दोस्रो दिन, आज ब्रह्मचारिणीको आराधना
बडादशैँको दोस्रो दिन आज नवदुर्गामध्येकी ब्रह्मचारिणी देवीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक-एक स्वरूपको आराधना परम्परा छ। तपस्यामा लीन भइरहने भएकाले दुर्गाको दोस्रो रूपलाई...
नेपाली दूतावासले भन्यो-‘इजरायलमा ज्यान गुमाएकामध्ये ५ जना विद्यार्थीको शव प्राप्त भयो’
प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परि ज्यान गुमाएका १० मध्ये ५ जना विद्यार्थीको शव सरकारले प्राप्त गरेको छ। तेल अभिभमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति निकालेर यसबारे जा...
‘एनआरएन द सिङ्गर’ मा बेलायतकी यूक्ति विमली विजयी
लन्डन । ‘एनआरएन द सिङ्गर’ २०२३ को उपाधि बेलायतकी युक्ति विमलीले जितेकी छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्कृति तथा सम्पदा समितिको संयोजन र युनिटेक नेपालको व्यवस्थापनमा भएको गायन प्रतियोगित...
फेवातालबारे सर्वोच्चको फैसला कार्यान्वयन दसैँपछि, हटाइने संरचनाका लागि फेरि अध्ययन हुने
पोखरा । पोखरा महानगरपालिकाले फेवातालको ६५ मिटर क्षेत्रभित्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउने तथा २०३१ साल यता दर्ता भएका जग्गा बदर गर्ने भन्ने सर्वोच्चको आदेशमाथि दसैँपछि छलफल गर्ने भएको छ । पो...
नर्वेलाई हराउँदै स्पेन युरो २०२४ मा छनोट
ओस्लो । नर्वेलाई हराउँदै स्पेनले सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा आफ्नो स्थान पक्का गरेको छ । योसँगै समूह एबाट स्कटल्याण्ड पनि प्रतियोगितामा छनोट बनेको हो । बार्सिलोनाका फरवार्ड गाभीले दोस्रो ...
पेट्राेलकाे भाउ लिटरमै ११ रुपैयाँ घट्याे
काठमाण्डाै – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आज आइतवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजल/ मट्टीतेलको भाउ प्रतिलिटर पाँच रुपैयाँ घटाइएको न...
अनमोल १५ महिनापछि ‘फर्की फर्की’बाट चलचित्रमा फर्किँदै
काठमाडौं । नायक अनमोल केसी १५ महिनापछि चलचित्रमार्फत दर्शकमाझ आउने भएका छन् । वि.सं. २०८१ सालको जेठ ११ गते उनको चलचित्र रिलिज हुँदा उनी १५ महिनापछि दर्शकसामु देखिनेछन् । २०८१ सालको जेठ ११ गते उनको...
३३ समाचार देखाइएको