२०८० कार्तिक १९ का समाचार
नवेम्बर ५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
इंग्ल्याण्ड विश्वकपबाट बाहिरिने दोस्रो टोली बन्यो, अस्ट्रेलिया ३३ रनले विजयी
साविक विजेता इंग्ल्याण्ड भारतमा जारी एकदिवसीय विश्वकपबाट बाहिरिएको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आज भएको खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित भएको हो । इंग्ल्याण्ड ७ खेलमा ६ पराजयपछि प्रत...
‘प्रधानमन्त्री उद्धारमा खटिएपछि पीडित र सरकारी निकायले अभिभावकत्व महसुस गरे’
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रत्यक्षरूपमा भूकम्पपीडितको राहत र उद्धारका लागि प्रभावित क्षेत्रमा पुगेपछि राज्यका सबै निकायले अभिभावकत्व महसुस गरेको ऊर्जा जलस्रोत तथा सिँचाइम...
आवाज हरायो, साहसले बाँच्यौँ
राजु लामिछाने/सहदेव बस्नेत रुकुमपश्चिम/जाजरकोट, कात्तिक १९ गते । भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला...
टी–२० विश्वकप छनोट: उपाधिका लागि नेपाल र ओमान भिड्दै
काठमाडौं– आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज (आइतबार) ओमानसँग खेल्दैछ। खेल आइतबार बिहान ११ बजे, काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। फाइनल पुगेका ने...
१० वर्ष कतारमा काम गरेर फर्के, पढेर खरिदार बने
रौतहटको साधारण किसान परिवारमा जन्मेका हुन् मोतीउर रहमान। सन् २००६ मा १५ वर्षको उमेरमा एसएलसी उत्तीर्ण भए। उनी लगातार पढाइ अघि बढाउन चाहन्थे। तर सम्भव भएन। 'म साधारण किसानको छोरो हुँ। किसानी गरेर ...
नितिगत अस्पष्टताको कारणले खेलाडि पुरस्कृत गर्न सकिएनः खेलकुद मन्त्री लिम्बू
धनकुटा- संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले नितिगत अस्पष्टताको कारणले सरकारले खेलाडिलाई पुरस्कृत गर्न नसकेको बताउनु भएको छ । धनकुटामा शनिबार नेपाली कांग्रेश धनकुटाले आयोजना गर...
खलबलिँदै छ भूकम्पको शक्ति
काठमाडौँ, कात्तिक १९ गते । नेपालको पश्चिमी भागमा निरन्तर जसो गइरहेका मझौला तथा ठुला भूकम्पले देशका अन्य भूभागमा सञ्चित भूकम्पको शक्तिलाई खलबल्याउन थालेको छ । सङ्घीय राजधानी काठमाडौँ आसपास र पूर्वको...
भूकम्पले सम्झाएका नीतिगत परकम्पहरू
हाम्रो देशमा भूकम्प आउँछ, जान्छ। बिर्सिइन्छ। २०७२ सालको महाभूकम्पले देशलाई धेरै कुरा सिकाउन चाहेको थियो। केही दिन सबैको मनमा त्यो पस्यो। आलो घाउ पुरिँदै जाँदा बिर्सने रोगले छोइहाल्यो। पूर्वतयारी र ...
पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम कायमै
भारतीय र तिब्बतीयन प्लेटबीचको घर्षणका कारण नेपाल भूकम्पको उच्च जोखिममा छ। लामो समयदेखि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएको र शक्ति सञ्चित भएकाले पनि अब ठूलो धक्का आउने अनुमान विज्ञको छ। सुर...
अराउजोले इन्जुरी टाइममा गोल गर्दा बार्सिलोना विजयी
१९ कात्तिक, काठमाडौं । रोनाल्ड अराउजोले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा शनिवार राती रियल सोसिडाडलाई १-० ले पराजित गरेको छ । भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहयोगमा अरा...
जाजरकोट भूकम्पको सन्देश
भूकम्पको उच्च संभावना रहेको नेपालमा भूकम्प कहिले जाला भनेर वादविवाद गरेर बस्नुको कुनै औचित्य छैन। गोरखा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पको आठ वर्षपछि शुक्रबार मध्यरातमा जाजरकोट लक्षित भूकम्...
आफन्तको सास गयो, बचेकाको बास
जाजरकोट, रुकुम र सल्यान — पम्फा रावत शुक्रबार राति खाना खाईवरी भारतमा रहेका जेठा छोरासँग फोनमा बोल्दै थिइन् । एक्कासि जमिन हल्लिएपछि अत्यासमा परिन् । ‘हेर्दाहेर्दै घर भत्कियो,’ जाजरकोटको भेरी नगरपा...
उद्धार र राहत कार्यमा प्रम सक्रिय
काठमाडौँ, कात्तिक १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झड्का अनुभव गर्नुभयो । उहाँले उक्त झड्का प्रधानमन्त्री निवास बालुवाटारमा...
सहयोगी मन र हातहरू जुटौं
शुक्रबार मध्यरातमा आएको विनाशकारी भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सयांै घरहरू भत्किएर हजारौं नेपाली विस्थापित हुनुपर्ने दुःखद् अवस्था आएको छ । एकातिर आफन्त गुम...
टी-२० विश्वकप छनोटको फाइनलमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । टी-२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
पोल्यान्डमा नेपाली दूतावास खोल्ने सरकारको प्रक्रियाले सङ्घ संस्था खुसी
पोल्यान्ड । सरकारले पोल्यान्ड लगायत विभिन्न मुलुकहरूमा नेपाली राजदूतावास खोल्ने प्रक्रिया अगाडि बढाए पछि पोल्यान्डमा रहेका नेपाली समुदायले खुसी व्यक्त गरेका छन्। गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) पोल...
टी–ट्वान्टी विश्वकप छनोट : आज नेपाल र ओमानबीच उपाधि भिडन्त हुँदै
काठमाडौँ– आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोट उपाधिका लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।
कति क्षति भएको थियो २०७२ को भूकम्पमा ?
काठमाडौं– नेपालमा करिब ८० वर्षपछि २०७२ वैशाख १२ मा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएको थियो। गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको यो भूकम्पले राजधानी काठमाडौं सहित एक दर्जन जिल्लाहरुम...
प्रेरक प्रसंग : असल मानिस
प्राचीन ग्रिसमा एक रानी थिइन् । उनी आफ्ना नागरिक र कर्मचारीको परीक्षा लिन विभिन्न क्रियाकलाप गरिरहन्थिन् । एकपटक उनले आफ्ना सैनिकमार्फत दरबारनजिकैको फराकिलो बाटाको बीचमा केही ठुला ढुंगा राख्न लगाइन...
बर्नमाउथको पोष्टमा ६ गोल हान्दै म्यानचेष्टर सिटी शीर्ष स्थानमा
१९ कात्तिक, काठमाडौं । एएफसी बर्नमाउथलाई ६-१ ले पराजित गर्दै साविक विजेता म्यानचेष्टर सिटी प्रिमियर लिगको क्कीर्ष स्थानमा उक्लेको छ । शनिबार राति घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा युवा खेला...
जाजरकोट भूकम्प अपडेट : १५७ को मृत्यु, २०८ घाइते
काठमाडौँ — शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी रुकुम पश्चिम र जाजरकोटमा ज्यान गुमाउनेका परिवारलाई सरकारले प्रतिमृतक २ लाखका दरले रकम उपलब्ध गराउने भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष...
प्रिमियर लिगमा म्यानचेस्टर सिटीको सानदार जित
इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। सिटीले बर्नमाउथलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको हो। सिटीको जितमा बर्नाडो सिल्भाले २, जेरेमी डोकु, मानुएल आकान्जी, फिल...
केनको ह्याट्रिकमा डर्टमण्डमाथि बायर्नको सानदार जित
१९ कात्तिक, काठमाडौं । ह्यारी केनले लगातार ह्याट्रिक गरेपछि बायर्न म्युनिखले जर्मन बुण्डेसलिगाअन्तर्गत डेर क्लासिकर खेलमा बोरियाड डर्टमण्डलाई ४-० ले पराजित गरेको छ । यसै सिजन मात्र इंग्लिस क्लब टो...
भूकम्प गएलगत्तै तीन वटै सुरक्षा निकाय सक्रिय
भउचप्रसाद यादव/लक्ष्मण दर्नाल काठमाडौँ, कात्तिक १९ गते । भूकम्प गएलगत्तै तीन वटै सुरक्षा निकाय खोज र उद्धारमा सक्रिय बनेको छ । नेपाली सेनाले मेडिकल टिमसहित तीन वटा बटालियन फौज परिचालन गरेको छ । न...
न्युकासलसँग आर्सनलको अपराजित यात्रा समाप्त
लन्डन — एन्थोनी गोर्डनले दोस्रो हाफमा गरेको विवादास्पद गोलको मदतले न्युकासल युनाइटेडले शनिबार इंग्लिस प्रिमियर लिगमा आर्सनललाई १–० ले हराएको छ । यसँगै लिगमा आर्सनलको अपराजित यात्रा समाप्त भएको छ । ...
भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा
काठमाडौँ, कात्तिक १९ गते । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लो...
भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री : उद्धार र राहतमा कमी हुन नदिने प्रतिबद्धता
प्रधानमन्त्री गएको हेलिकोप्टरमा घाइतेको उद्धार, नियमित उडानमा फर्किए काठमाडौ जाजरकोट र रुकुम पश्चिममा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्धार र राहत सरकारको उच्च प्राथमिकता रहेको सन्दे...
‘नेपालको दुःखमा हाम्रो साथ छ’
काठमाडौं : विभिन्न राष्ट्रहरूले भूकम्प प्रभावित जिल्लाहरूमा राहत र उपचारमा सहयोगका लागि नेपालको साथमा रहेको विश्वास दिलाएका छन्। विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री र नेपालस्थित राजदूतावासले भू...
पश्चिममा अझै खतरा टरेको छैन
काठमाडौँ । असोज महिनायता पश्चिम नेपालको तीन जिल्लामा ५ रेक्टर स्केलभन्दा माथिका चारवटा भूकम्प गएका छन् । २०८० असोज १६ गते बझाङमा एकैदिन ६ दशमलव ३ म्याग्निच्युड र ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प ...
डर्टमन्डको घरमा केनको ह्याट्रिक
डर्टमन्ड — बायर्न म्युनिखमा ह्यारी केनको उत्कृष्ट लयको प्रदर्शन शनिबार पनि कायम रह्यो र उनकै ह्याट्रिकको मद्दतले क्लबले जर्मन बुंडेसलिगामा आफ्नो प्रमुख प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई ४–० ले हर...
एक अर्ब बिस करोड रुपियाँ पुनर्कर्जा लगानी
काठमाडौँ, कात्तिक १९ गते । चालु आर्थिक वर्ष २०८०/८१ को भदौ मसान्तमा एक अर्ब २० करोड रुपियाँ पुनर्कर्जा लगानीमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०८० भदौ ...
इन्ज्युरी समयको गोलमा बार्सिलोना विजयी
म्याड्रिड — बार्सिलोनाले इन्ज्युरी समयमा सम्भव एक मात्र गोलको मद्दतले स्पेनी ला लिगामा शनिबार रियल सोसिडाडमाथि १–० को नाटकीय जित निकालेको छ । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा रोनाल्ड एरा...
ओमानविरुद्ध उपाधिका निम्ति खेल्दै नेपाल
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपालले ओमानविरुद्ध खेल्दै छ । यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह 'ए' को विजेता बनेको थियो । आज नेपाल सोही...
३३ समाचार देखाइएको