मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक २१ को विवरण
आज

२०८० कार्तिक २१ का समाचार

नवेम्बर ७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com१५७ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ? जप्नुहोस् यी ११ मन्त्र

काठमाडौँ- आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प...

setopati.com१५७ हप्ता अघि

मुटु स्वस्थ राख्न कस्तो खाना खाने, कति व्यायाम गर्ने? (भिडिओ)

मुटुका रोगहरू धेरै प्रकारका हुन्छन्। प्रत्येक रोगका आफ्नै कारण हुन्छन्। मुटुका रोगहरूमध्ये सबभन्दा बढी देखिने भनेको मुटुको रक्तनलीसम्बन्धी रोग हो। अहिले आधुनिकीकरणले गर्दा यो समस्या बढेको छ। धूमपा...

ratopati.com१५७ हप्ता अघि

तिहार नजिकिएसँगै उपभोग्य वस्तुको भाउ महँगियो

काठमाडौँ । तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ महँगिएको छ । सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य तोकेपछ...

ratopati.com१५७ हप्ता अघि

५६ प्रतिशतले बढ्यो अलैँची निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ ।भन्सार विभागको तथ्याङ्क अनुसार अलैँची निर्यात ५६.८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात हजार रुपियाँक...

gorkhapatraonline.com१५७ हप्ता अघि

प्रभावित क्षेत्रमा पठाइयो कन्टेनर

काठमाडौँ, कात्तिक २१ गते । सशस्त्र प्रहरी बल नेपालले विपत्को समयमा प्रयोग गरिने पाँच वटा ‘डिजास्टर रिलिफ सिस्टम (डिआरएस)’ कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । सशस्त्र प्रहरी बल नेपालका सहा...

ratopati.com१५७ हप्ता अघि

यस्तो छ आजको विनिमयदर

काठमाडौँ । आज कार्तिक २१ गते मंगलबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.८...

gorkhapatraonline.com१५७ हप्ता अघि

बाँडियो आए जति राहत

ललित बसेल/वासुदेव शर्मा जाजरकोट (खलङ्गा), कात्तिक २१ गते । शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर दुई वटा ठुला पराकम्पन गएका छन् । ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सोम...

ratopati.com१५७ हप्ता अघि

नेपाल–भारत सीमा सुरक्षा ‘समन्वय बैठक’ दिल्लीमा

काठमाडौँ । भारतको नयाँ दिल्लीमा नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सुरु भएको छ । बैठक सीमा वारपार अपराध नियन्त्रणमा देखिएका चुनौतीहरू विषयमा केन्द्रित छ । बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका...

ratopati.com१५७ हप्ता अघि

सामूहिक फूल खेतीमा भरतपुरका महिला, बजारीकरणको चिन्ता

मकवानपुर । महत्त्वपूर्ण चाड दीपावली (तिहार) नजिकिएसँगै नेपाली बजारमा फूलको अभाव हुने गरेको छ । बजारको माग धान्न हरेक वर्ष नेपाली बजारमा भारत लगायतका देशबाट ठुलो परिमाणमा फूल आयात हुने गरेको तथ्याङ्...

nepalviews.com१५७ हप्ता अघि

जाजरकोट भूकम्प : २४६ जना घाइते घर गए, ९४ जना अस्पतालमै

काठमाडौं । जाजरकोट भूकम्पमा परेर घाइते भएकामध्ये ९४ जना मात्र उपचाररत छन् ।

khabarhub.com१५७ हप्ता अघि

लाफिङ बुद्धको मूर्ति घरमा किन राखिन्छ ? 

हामी जो कोही लाई आफ्नो घर तथा अफिस राम्रो र आकर्षक होस् भन्ने हुन्छ त्यसका लागि विभिन्न तस्बिर, सजावट, बिरुवा वा प्लान्ट, पेन्टिङ र मूर्तिहरू राख्ने गरिन्छ । मूर्ति भन्नासाथ हाम्रो रोजाइमा भगवान् र...

newsofnepal.com१५७ हप्ता अघि

ग्रामीण बस्तीका नागरिकले पाउन सकेनन् राहत

जाजरकोट ।  सरकारले सोमबारदेखि गत शुक्रवार मध्यरात गएको भूकम्पबाट क्षतिग्रस्त भेरी नगरपालिका, नलगाड नगरपालिकाका भूकम्प प्रभावित क्षेत्रका भूकम्प पीडितलाई राहत सामग्री वितरण गर्न थालेको छ । तर राहत ...

ratopati.com१५७ हप्ता अघि

विवादास्पद खेलमा ९ खेलाडीमा सीमित टोटनह्यामलाई चेल्सीले हरायो

लण्डन । अराजकता र विवादबिच चेल्सीले नौ खेलाडीमा सीमित बनेको टोटनह्याम हटस्पर्सलाई हराएको छ । सोमबार राति भएको खेलमा चेल्सी ४–१ गोलले विजयी भएको हो । खेलमा कूल ५ वटा गोल भएका थिए भने त्यति नै गोल र...

lokaantar.com१५७ हप्ता अघि

​राष्ट्रपति पौडेलको आज भूकम्प प्रभावित क्षेत्रमा जाने

राष्ट्रपति रामचन्द्र पौडेल आज (मंगलबार) भूकम्प प्रभावित जिल्ला जाँदै छन् । युरोप भ्रमण स्थगित गरेर उनी भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिम जान लागेका हुन् ।  राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूक...

ekantipur.com१५७ हप्ता अघि

विश्वकप क्रिकेट २०२३ : बंगलादेशको सान्त्वना जित

नयाँ दिल्ली — बंगलादेशले विश्वकप क्रिकेट २०२३ मा सोमबार श्रीलंकामाथि तीन विकेटको सान्त्वना जित निकालेको छ । तर यो खेल श्रीलंकाली ब्याटर एन्जेलो म्याथ्युजले बेहोरेको ‘टाइम्ड आउट’ का लागि सम्झिनेछ । ...

gorkhapatraonline.com१५७ हप्ता अघि

अमेरिका भ्रमण फलदायी : मन्त्री साउद

काठमाडौँ, कात्तिक २१ गते ।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त राज्य अमेरिकाको भ्रमण देशका लागि फलदायी बनेको बताउनुभएको छ । उहाँले अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनको निमन्त्रणामा...

khabarhub.com१५७ हप्ता अघि

राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार भूकम्पबाट क्षति भएको क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै छन्। राष्ट्रपति पौडेल  बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको स्रोतले जनाएको छ ।  ...

ratopati.com१५७ हप्ता अघि

सडक वारपार गर्नुपर्दा काठमाडौँ जिल्ला अदालतका कर्मचारी पटकपटक दुर्घटनामा

काठमाडौँ । कात्तिक १७ गते साँझ करिब ६ः३० बजे काठमाडौँ जिल्ला अदालत अगाडि सडक दुर्घटना भयो । जेब्राक्रसिङबाट बाटो काटिरहेका काठमाडौँ जिल्ला अदालतका कार्यालय सहयोगी केशव प्रसाद अधिकारीलाई मोटरसाइकलले...

annapurnapost.com१५७ हप्ता अघि

भूकम्पले त्रसित बाल मानसिकता

घाइते बालबालिकाको उपचार, अभिावकविहीनलाई आश्रय र नियमित पठनपाठनको व्यवस्था नभएसम्मका लागि सबै बालबालिकाहरूलाई व्यस्त राख्ने उपायहरू अवलम्बन गर्न अति आवश्यक छ। प्राकृतिक विपत्तिमा सबैभन्दा बढी प्रभा...

gorkhapatraonline.com१५७ हप्ता अघि

‘फ्लावर अफ इभिल’ मा आधारित ‘दुरङ्गा’

काठमाडौँ, कात्तिक २१ गते । गत वर्ष प्रदर्शन भएको वेब सिरिज चलचित्र ‘दुरङ्गा’ लाई दर्शकले निकै रुचाए । सस्पेन्स, थ्रिलरका कारण शरीर थर थर कपाउन बाध्य बनाउने यस शृङ्खलाको दोस्रो सिजनलाई रोहन सिप्पीले...

khabarhub.com१५७ हप्ता अघि

विश्व कप क्रिकेट : बंगलादेशसँग श्रीलंका ३ विकेटले पराजित

 काठमाडौँ– आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा बङ्गलादेशले श्रीलंकालाई ३ विकेटले पराजित गरेको छ ।

ekantipur.com१५७ हप्ता अघि

अरूका लागि सुरक्षित घर बनाए, आफ्नै जोगाउन सकेनन्

आठबिसकोट, रुकुम पश्चिम — १७ वर्षकै उमेरमा मिस्त्रीको काम सिकेका जयबहादुर थापा घर बनाउन भारतको लद्दाखसम्म पुगे । आठबिसकोट नगरपालिका–१४ को छेपारे गाउँका उनी २०७२ को भूकम्पले ढलेका घर उठाउन सिन्धुपाल्...

annapurnapost.com१५७ हप्ता अघि

चिसो टेन्टमा राहतको पर्खाइ छ

घरमा छोराबुहारी नाति र म थियौं। सधैं झैं त्यस दिन खाना खाएर एकछिन् टिभी हेरेँ। साढे ९ बजेतिर सुतेको हुँ। म माथिल्लो तलामा सुत्थे। छोराबुहारी र नाति तल्लो तलामा सुतेका थिए। मस्त निन्द्रामा परेको बे...

lokaantar.com१५७ हप्ता अघि

गोरखाको स्तुल खोलामा बेलीब्रिज

गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल तीन करोड ८० लाख रुपैयाँ लागतमा बेलीब्रिज निर्माण सम्पन्न भ...

shilapatra.com१५७ हप्ता अघि

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै 

राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्रमा जाँदै छन् । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ । जाजर...

annapurnapost.com१५७ हप्ता अघि

प्रदेशमा छ विपद्, मुख्यमन्त्री अमेरिका सयरमा

कुनै समय मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको भ्रमण रोकेको संघीय सरकारले चौधरीलाई भने विदेश सयरमा सहयोग गरेको छ। काठमाडौं : आफ्नै प्रदेशसहितका नागरिकहरू भूकम्पले त्राहीत्राही भएका बेला लुम्बि...

ekantipur.com१५७ हप्ता अघि

पाटनको बहिरंग सेवा प्रभावित

ललितपुर — पाटन अस्पतालमा आवासीय चिकित्सकको आन्दोलनका कारण सोमबार बहिरंग सेवा (ओपीडी) आधा समय बन्द गर्दा बिरामी मर्कामा परेका छन् । स्वास्थ्यकर्मीमाथि गत शनिबार बिरामीका आफन्तले हातपात गरेपछि आन्दोल...

himalkhabar.com१५७ हप्ता अघि

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै स्वरोजगार

रोजगारीका लागि युवा विदेश जान लालायित भइरहेका वेला वैदेशिक रोजगारीबाट फर्केका केही युवा तन्नेरी भने गाउँमै स्वरोजगार बन्न खोजिरहेका छन्। वैदेशिक रोजगारीमा जाँदा कैलालीको धनगढी उपमहानगरपालिका-१८, ‘...

newsofnepal.com१५७ हप्ता अघि

चार दिन बित्दा पनि पाएनन् भूकम्पपीडितले राहत

काठमाडौं ।  गत शुक्रबार जाजरकोट र रुकुममा गएको विनासकारी भूकम्प पिडितहरुलाई तत्काल आवश्यक गाँस, बास र सुरक्षित आवास सहयोगका लागी नेपाल सरकारको राहत कोषमा जम्मा गर्ने भनीएको रकम अझै जम्मा नहुँदा र ...

Ujyaaloonline.com१५७ हप्ता अघि

गाजामा परमाणु आक्रमणकाे अभिव्यक्ति दिने इजरायली मन्त्रीलाई मन्त्रिपरिषद् बैठकमा जान रोक

इजरायलले गाजामा परमाणु आक्रमण गर्ने अभिव्यक्ति दिएका आफ्ना एक जना मन्त्रीलाई मन्त्रिपरिषदमा सहभागी हुन रोक लगाएको छ । दक्षिणपन्थी पार्टीका सदस्य एवम् इजरायली सरकारका मन्त्री एमिचाइ एलियाहुले हमासक...

ekantipur.com१५७ हप्ता अघि

भूकम्पका ४ दिन : पीडितसम्म पुगेन राहत

जाजरकोट — जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्प प्रभावित क्षेत्रमा सोमबार राहत पुर्‍याएको दाबी गरे पनि अधिकांश पीडितसम्म पुग्न सकेको छैन । शुक्रबार रातिको भूकम्पबाट जनधनको क्षति भएर विस्थापित भएका...

ratopati.com१५७ हप्ता अघि

प्रथम वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनलमा

वीरगञ्ज  । नेपाल पुलिस क्लव ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७–१ गोलअन्तरले पराज...

khabarhub.com१५७ हप्ता अघि

एन्टिबायोटिकको प्रयोग गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

पछिल्लो समय एन्टिबायोटिक प्रयोग गर्नेको संख्या धेरै बढेको पाइन्छ। जुनसुकै रोग लागे पनि चिकित्सकको सल्लाह बिना नै आफूखुसी मेडिकलमा गएर एन्टिबायोटिकको सेवन गर्नेको संख्या बढिरहेको छ। सही एन्टिबायोटिक...

ekantipur.com१५७ हप्ता अघि

भूकम्पपीडितलाई सहयोग निरन्तर

काठमाडौँ — पश्चिम नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पुर्‍याएको जनधनको क्षतिमा विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम निरन्तर छ । यसैक्रममा सानिमा बैंक, भीजी फाउन्डेसन, एनआईसी एसिया...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको