मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक ६ को विवरण
आज

२०८० कार्तिक ६ का समाचार

अक्टोबर २३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१५९ हप्ता अघि

पाल्पामा जीप दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुल्यो

पाल्पा – पाल्पाको रानीमहल नजिकै आइतबार भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा पाँच जना नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका रहेका छन् । मृत्यु हुने...

thahakhabar.com१५९ हप्ता अघि

दशैँमा खानपानमा ध्यान नदिँदा हुन सक्छ ‘फुड प्वाइजनिङ’

हेमन्तसिंह साउद काठमाडौं : दशैँ भन्ने बित्तिकै मासु खाने पर्वको रुपमा लिने गरिन्छ। प्रायः घरमा दशैँमा मासुका परिकार पाक्ने गर्छ। तर यसरी चाडपर्वका वेला खाइने मासु तथा अन्य परिकार खाँदा स्वास्थ्यमा...

annapurnapost.com१५९ हप्ता अघि

आगलागी पीडितलाई राहत

काठमाडौं : रसुवाको कालिका गाउँपालिका-२ लोकिलका आगलागी पीडितलाई राहत वितरण गरिएको छ। आइतबार बिहान आगलागीबाट घर नष्ट भएका बुधराम थोक्राको परिवारलाई राहत वितरण गरेको हो। घर पूर्ण क्षति भएको जानकारी आ...

ratopati.com१५९ हप्ता अघि

रामायणका लागि केजिएफ स्टार यशले १५० करोड भारु लिने

मुम्बई । कन्नड सुपरस्टार यश बलिउडमा इन्ट्री गर्ने तयारीमा छन् । केजीएफ फ्रेन्चाइजीबाट विश्वव्यापी चर्चा कमाएका यशले निर्देशक नितेश तिवारीको महत्त्वाकांक्षी परियोजना रामायणका लागि अनुबन्ध भएका छन् ।...

aarthiknews.com१५९ हप्ता अघि

आज महानवमी, सिद्धिदात्रीको पूजा तथा आराधना गरिँदै

काठमाडौं । आज आश्विन शुक्ल नवमी । महानवमी दिन । आज नवदुर्गामध्ये सिद्धिदात्रीको आह्वान गरी यो पर्व मनाइदैछ । महानवमीमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिप...

swasthyakhabar.com१५९ हप्ता अघि

यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम

दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार खान पाउनेको संख्या कम हुन्थ्यो। न...

Ujyaaloonline.com१५९ हप्ता अघि

भारतले न्युजिल्यान्डलाई चार विकेटले हरायो, विश्व कपमा २० वर्षपछि भारतसँग न्युजिल्यान्ड पराजित

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप क्रिकेट २०२३ को शीर्ष स्थानमा रहेका दुई देशबीचको खेलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेको छ । धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल...

ratopati.com१५९ हप्ता अघि

डेब्यू गरेको ३३ सेकेन्डमै गोल, बार्सा विजयी

क्याम्प नाउ । मार्क गिउले सिनियर टोलीका डेब्यू गरेको मात्र ३३ सेकेन्डमा नै गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ । १७ वर्षीय स्पेनिस फ...

khabarhub.com१५९ हप्ता अघि

महानवमी कसरी मनाइन्छ, के छ धार्मिक महत्व ?

आज नवरात्रिको नवौँ दिन । यस दिन दुर्गा माताको नवौँ शक्ति स्वरुप सिद्धिदात्री देवीको विशेष पूजाआराधना गरिँदै छ ।

himalkhabar.com१५९ हप्ता अघि

हामीलाई अत्याउने मेघ

हस्याङफस्याङ गर्दै हिंड्दा मेघले चम्काएको बिजुली पृथ्वी थर्कने गरी गर्जन्थ्यो। यो गर्जन मैले काठमाडौं अथवा मधेशबाट सुनेको गर्जनभन्दा कता हो कता डरलाग्दो थियो। हामी लेकको निर्जन चउरमा भएका वेला अपर...

newsofnepal.com१५९ हप्ता अघि

त्रिकोणात्मक सिरिज : नेपाल र युएई भिड्दै

काठमाडाैं  । घरेलु मैदानमा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा आज (सोमबार)नेपाल र युएई भिड्दैछन्। माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। यसअघि सिरिजका तीनै खेलमा अप...

setopati.com१५९ हप्ता अघि

‘चाडबाड त गाउँमा नै रमाइलो’

तनहुँ व्यास नगरपालिका–३ निवासी डा.विनय शाह दसैं मनाउन पुख्र्यौली गाउँ गोरखा गाउँ फर्किए। फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा गएका हुन्। ‘हामी प्रत्येक वर्षको फूलपातीमा दसैं मनाउन गाउँ जान्...

onlinekhabar.com१५९ हप्ता अघि

वर्षमा एक दिनमात्र खुल्ने तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

६ कात्तिक, काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एकपटक अर्थात् आज महानवमीका दिन मात्र खुला गरिएको छ । महानवमीको दिनमात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शन तथा पूज...

farakdhar.com१५९ हप्ता अघि

चौथो खेलमा यूएईसँग भिड्दै नेपाल, तीन परिवर्तनको सम्भावना

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज यूएईको सामना गर्दैछ । नेपाल र यूएईबीचको प्रतिस्पर्धा शनिबार बिहान ११ बजेदेखि माथिल्लो मूलपानी ग्राउन्डमा सुरु हुनेछ ।  श्रृंखलामा नेपाल लगातार...

thahakhabar.com१५९ हप्ता अघि

ऊर्जावान रहन चाहनुहुन्छ ? यी चार प्रकारका हर्बल चिया खानुहोस्

धेरैजसोको बिहान चियाबाट सुरु हुन्छ। यति मात्रै होइन कुनै पनि विशेष अवसरमा चिया धेरै महत्त्वपूर्ण हुन्छ। सामान्य चिया मानिसलाई धेरै मन परे पनि आजको जमानामा चिया धेरै तरिकाले तयार हुन थालेको छ । चिय...

ratopati.com१५९ हप्ता अघि

धादिङ भूकम्प : एकै दिन ४ म्याग्निच्युडभन्दा माथिका थप ६ वटा धक्का

काठमाडौँ । आइतबार बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गए यता लगातार परकम्पहरू गइरहेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार नै ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा प...

baahrakhari.com१५९ हप्ता अघि

सेन्सरको तिखो कैंचीविरुद्ध कलाकारलाई ओलीको साथ

काठमाडौं । चलचित्र ‘जुलेबी’को रिलिज भोलिपल्ट थियो । निर्माण पक्षले त्यहीअनुसारको प्रचारप्रसार गरेको थियो । तर, सेन्सर बोर्डले अघिल्लो दिनसम्म रिलिज सर्टिफिकेट दिएको थिएन । निर्मातालाई कति हुन्छ होल...

onlinekhabar.com१५९ हप्ता अघि

शशिला मोटर्सले हाइगर ब्राण्डकाे ईभी मिनी भ्यान र मिनीबस नेपाल भित्र्याउने

काठमाडौं । कमर्सियल गाडीहरूको बिक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । शुक्रबार चाइनिज बस उत्पाद...

deshsanchar.com१५९ हप्ता अघि

दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट तेइस करोड रुपैयाँ बराबरको च्याङग्रा निकासी

म्याग्दी – मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड रुपैयाँ बराबरको च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल ...

farakdhar.com१५९ हप्ता अघि

विश्वकपमा कोहलीको अर्को विराट पारी, भारतको लगातार पाँचौं जित

१३औँ संस्करणको आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार पाँचौं जित निकालेको छ । पाँचौं जित हात पार्नेक्रममा भारतले गएराति सम्पन्न खेलमा न्यूजिल्याण्डलाई ४ विकेटले हरायो ।  आफ्नो पाँचौं खेलम...

Ujyaaloonline.com१५९ हप्ता अघि

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्यो, भक्तजनको भिड

काठमाण्डाै - वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि खुलेको छ । हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरुकाे बिहानैदेखि भिड लागेक...

thahakhabar.com१५९ हप्ता अघि

मेलम्चीको अदूरदर्शी निर्णय : योजना बनाउँदै सार्दै, दीर्घकालीन समाधान कहिले ?

काठमाडौं : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी जब २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा वितरण थालियो, त्यसपछि काकाकुल उपत्यकावासीमा छाएको थियो खुशी। पानी आउने मिति पटक–पटक सर्दा सर्दा वाक्क ...

Ujyaaloonline.com१५९ हप्ता अघि

काठमाण्डौको नयाँ बजारमा करेन्ट लागेर एक महिलाको ज्यान गयाे

काठमाण्डाै - काठमाण्डौको नयाँ बजारमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार काठमाण्डाै महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने बारा मधुवन नगरपालिका-१ घर भएकी ३४ वर्षीया लिलावती चौघ...

Ujyaaloonline.com१५९ हप्ता अघि

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम बदली, अन्य ठाउँको सामान्यतया सफा

काठमाण्डाै - सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण यी क्षेत्रको मौसम बदली भएको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अ...

nepalkhabar.com१५९ हप्ता अघि

कृषकले हराभरा बनाएका चीनका फाँट र भीरपाखा (तस्बिरहरू)

चीनले पछिल्लो समय कृषि उपजको उत्पादनलाई बढाउँदै लगेको छ। तीव्र आर्थिक विकाससँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको चीनमा कृषिलाई पनि आक्रमक रुपमा विस्तार गरिएको हो। ठूला ठूला सहरमा एकातर्फ व...

ukaalo.com१५९ हप्ता अघि

विश्वकप क्रिकेट: भारतद्वारा न्युजिल्यान्ड ४ विकेटले पराजित

काठमाडौँ– आईसीसी विश्वकपमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ। 

deshsanchar.com१५९ हप्ता अघि

जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजारभन्दा बढी बोकाको बली

जनकपुरधाम – जनकपुरधामको राजदेवी मन्दिरमा यसवर्ष १५ हजारभन्दा बढी बोकाको बली दिइएको छ । यसवर्ष राजदेवी मन्दिरमा १५ हजार २ सय ५१ बोकाको बली दिइएको महावीर युवा कमिटीले जनाएको छ । निशा पूजा सम्पन्न भ...

emountaintv.com१५९ हप्ता अघि

कस्तो रहला आजको मौसम

काठमाडौं, ६ कात्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। आश्विन शुक...

nepalviews.com१५९ हप्ता अघि

त्यसरी मनाइन्थ्यो दशैँ र पो दशैँ माने झैँ हुन्थ्यो !

‘दशैँ रमाइलो केटाकेटीहरूलाई मात्रै हो,’ मुहारमा हाँसो ल्याएर मनकुमारीले भनिन्। एकछिन रोकिएर फेरि उनी केही उदास हुँदै बोलिन्, ‘हुन त मैले माइतीमा राम्रोसँग बालापन बिताउन पाइनँ। चौधपन्ध्र वर्षमैमा बि...

kharibot.com१५९ हप्ता अघि

मार्कको डेभ्यु गोलमा बार्सिलोना विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एथलेटिक क्लबलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

lokaantar.com१५९ हप्ता अघि

एसीसी यू–१९ प्रिमियर कपः  उपाधिका लागि भिड्न नेपालले पायो यूएई प्रतिद्वन्द्वी, फाइनल मंगलवार

एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि फाइनलमा भिड्न नेपालले यूएई प्रतिद्वन्द्वी पाएको छ ।  जापानलाई हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि यूएईलाई प्रतिद्धन्दी पाएको हो । फाइनल खे...

nepalpress.com१५९ हप्ता अघि

काठमाडौंमै बसेर दसैँ मनाउँदै हुनुन्छ ? यी हुन् घुम्न जाने नजिकका ठाउँ

काठमाडौं । दसैँ बिदा सुरू भएसँगै राजधानी काठमाडौं उपत्यका छाडेर आफ्नो थातथलो जानेको संख्या ह्वात्तै बढेको छ । तर, केही भने काठमाडौं उपत्यकामै बसेर दसैँ मनाउने सोचमा छन् । दसैँ बिदामा कहाँ घुम्न जान...

ekantipur.com१५९ हप्ता अघि

युभेन्ट्सले रोक्यो मिलानलाई शीर्षमा जानबाट

मिलान — युभेन्ट्सले १० खेलाडीमा सीमित एसी मिलानलाई आइतबार सानसिरोमा १-० ले पराजित गर्दै इटालीको सिरी ए मा शीर्षस्थानमा जानबाट रोकेको छ । युभेन्ट्सका लागि म्यानुएल लोकाटेलीले ६२ औं मिनेटमा निर्णायक ...

Ujyaaloonline.com१५९ हप्ता अघि

तालिबानको सत्ता कब्जापछि अफगानिस्तानबाट भागेर छिमेकी देशमा पुगेकाहरु धमाधम फर्कँदै

अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जा गरेपछि भागेर पाकिस्तान गएका शरणार्थी मध्ये झण्डै १२ हजार जना घर फर्किएका छन् । पाकिस्तानले एक महिनाअघि अवैध रुपमा बसिरहेका अफगानी शरणार्थीहरुलाई आफ्दो देश ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको