मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक ९ को विवरण
आज

२०८० कार्तिक ९ का समाचार

अक्टोबर २६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१५९ हप्ता अघि

पुष्प व्यवसायमा विवाद, उपत्यकामै तिहार लक्षित दुई मेला

काठमाडौँ । तिहारलाई लक्षित गर्दै यो वर्ष काठमाडौँ उपत्यकाको दुई स्थानमा पाँच दिने पुष्प मेला लाग्ने भएको छ । पुष्प व्यवसायमा देखिएको आन्तरिक विवादका कारण ललितपुरस्थित जावलखेल खेल मैदान र काठमाडौँको...

setopati.com१५९ हप्ता अघि

छोटो र सजिलो घुमघाम गर्न उपयुक्त ७ ठाउँ

दसैंदेखि तिहारसम्मको समय घुम्नका लागि उपयुक्त मानिन्छ। आजभोलि टुर्स तथा ट्राभल कम्पनीहरूले पनि विभिन्न ठाउँको प्याकेज बनाइरहेका छन्। छोटो समयमा सजिलो घुमघाम कहाँ गर्ने भन्ने सोच्दै हुनुहुन्छ भने ह...

kendrabindu.com१५९ हप्ता अघि

म्यानचेस्टर सिटीको सहज जित

युरोपेली च्याम्पियन्स लिगको साविक विजेता म्यानचेस्टर सिटीले समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ। समूह जि मा लगातार तेस्रो जित निकाल्ने क्रममा सिटीले योङ्ग ब्वाइजलाई ३-१ ले पराजित गरेको हो। ...

ratopati.com१५९ हप्ता अघि

सामाजिक सञ्जालले सम्बन्धलाई बिगारिरहेको त छैन ?

काठमाडौं । सामाजिक सञ्जालको यो जमानमा स्वस्थकर सम्बन्ध कायम गर्न निकै कठिन छ । केही गल्ती र त्रुटीले सम्बन्ध नै बिग्रन सक्छ । विशेषगरी बिहे जस्ता सम्बन्धहरु । आज हामी तपाईको सम्बन्धलाई कमजोर पार्न ...

ekantipur.com१५९ हप्ता अघि

असोजमा घरजग्गा कारोबार र कित्ताकाट बढ्यो

काठमाडौँ — चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व बढेको छ । गत असोजको तुलनामा चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार ४६.७६ प्रतिशत र राजस्व ३७.१२ प्रतिशतले बढेको हो  । कित...

kalakarmi.com१५९ हप्ता अघि

विश्वकपको इतिहासकै सबैभन्दा ठूलो जीत, अस्ट्रेलियाले नीदरल्याण्ड्सलाई ३०९ ले हरायो

नयाँ दिल्ली– भारतमा जारी वनडे विश्वकप २०२३ मा अस्टे्रलयाको टीमले इतिहास रचेको छ । बुधवार दिल्लीमा खेलिएको पछिल्लो खेलमा अस्टे्रेलियाले नीदरल्याण्ड्सलाई ३०९ रनले पराजित गरेको छ । यो रनको दृष्टिकोणले...

Ujyaaloonline.com१५९ हप्ता अघि

विश्व कप क्रिकेटमा अस्ट्रेलियाको कीर्तिमानी जित : नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित

काठमाण्डाै - अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्मकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ । हिजो भएको खेलमा नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित भयो । यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्र...

ratopati.com१५९ हप्ता अघि

आठ वर्षकै उमेरमा बिहे गरेकी सुनिता मोचीले यसरी गरिन् सांसदसम्मको यात्रा

तराईमा पहिले पहिले बालविवाह सामान्य मानिन्थ्यो । सांसद सुनिता मोचीको विवाह पनि आठ वर्षकै उमेरमा सिरहा सुखीपुरका रामकुमार मोचीसँग भयो । बिहे भएको एक वर्षपछि ससुरालमा बस्न थालेकी सुनिताको काँधमा घरको...

thahakhabar.com१५९ हप्ता अघि

नेदरल्याण्ड्सको लज्जास्पद हार

काठमाडौं : आईसीसी  विश्वकप क्रिकेटमा नेदरल्यान्डस अस्ट्रेलियासँग ३०९ रनको लज्जास्पद हार ब्यहोरेको छ।  अष्ट्रेलियाले ५० ओभरमा आठ विकेट गुमाएर ३९९ रन बनाएपछि नेदरल्यान्ड्सले ४०० रनको लक्ष्य पाएको हो...

ekantipur.com१५९ हप्ता अघि

लमजुङ जिप दुर्घटना : उपचारका लागि ४ जनालाई जिल्ला बाहिर लगियो

लमजुङ — लमजुङको दोर्दी गाउँपालिका ३ श्रीमञ्ज्याङको नयाँगाउँ चिसापानी ओरालो दासडाँडामा यात्रुबाहक जिप दुर्घटना हुँदा घाइते भएकोमध्ये ४ जनालाई जिल्ला बाहिर लगिएको छ । दूधपोखरी गाउँपालिका ६, साल्मेबा...

khabarhub.com१५९ हप्ता अघि

सुतेर बिहान उठ्दा आँखामा कचेरा किन लाग्छ ?

हामी राति सुतेर बिहान उठ्ने बेलामा प्रायः सबैको आँखाको कुनामा धेरथोर कचेरा लागेको हुन्छ । आँखाबाट निस्केको आँसु, धुलो, फोहोर र आँखाको ढकनीका मरेका कोषहरुको सम्मिश्रण नै कचेरा हो ।

neplays.com१५९ हप्ता अघि

पीएसजीको एसी मिलानमाथि सहज जित

फ्रान्सेली क्लव पीएसजीले च्याम्पियन्स लिगमा जित निकालेको छ । बुधबार भएको खेलमा पीउसजीले इटालियन क्लव एसी मिलाई ३–० गोलले पराजित गरेको हो । समुह एफ अन्तर्गत भएको खेलमा पीएसजीलाई जित दिलाउन एम्बाप्...

Ujyaaloonline.com१५९ हप्ता अघि

दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किँदै

काठमाण्डाै - दशैँका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन् । यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा चाप पर्न थालेको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा चाप बढेको छ ।...

nayapatrikadaily.com१५९ हप्ता अघि

मकवानपुरको भिमफेदीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

मकवानपुरको भिमफेदीमा बुधबार साँझ स्कुटर दुर्घटना एकजना महिलाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिकको वडा नम्बर ६ जुरीखेतमा स्कुटर दुर्घटना ह...

Ujyaaloonline.com१५९ हप्ता अघि

केही पहाडी जिल्लामा आज चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाण्डाै - देशका पहाडी जिल्लामा आज चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् रोजन लामिछानेका अनुसार आज पश्चिमी क्षेत्रका धेरैजसो पहाडी क्षेत्रमा दिउँसोपछि हल्का वर...

gorkhapatraonline.com१५९ हप्ता अघि

बरफको ओछ्यान

तिमीसँग सुख फिँजाउने ठाउँ अपुग भएपछि म कहाँ पठाएका हौ यी दुःखका बिउहरू ? कस्तो अचम्म ! बियाड पनि चाहिएन यी मलाई रोप्न, हुर्काउन न पानी, न घाम न मल, न गोडमेल केही नगरीकनै झाँगिए यी मेरो आँगनम...

gorkhapatraonline.com१५९ हप्ता अघि

बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम

तनहुँ, कात्तिक ९ गते । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ ।  बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्...

neplays.com१५९ हप्ता अघि

म्यानचेष्टर सिटिको लगातार तेस्रो जित

इर्लिङ हाल्यान्डको दुई गोलका मद्दतले  म्यानचेष्टर सिटीले च्याम्पियन्स लिगमा योङ ब्बाइजमाथि ३–१ को सहज जित निकालेको छ । जितसँगै साविक विजेता सिटीले समूह ‘जी’ मा सतप्रतिसत जित कायम राखेको हो । ३ खेल...

kharibot.com१५९ हप्ता अघि

टोरेज र लोपेजको गोलमा बार्सिलोना विजयी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले युक्रेनी क्लब शख्तर डोनेटस्कलाई पराजित गरेको छ ।

makalukhabar.com१५९ हप्ता अघि

बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा

काठमाडौं । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शु...

nepalipatra.com१५९ हप्ता अघि

च्याम्पियन्स लिग: पिएसजीकाे सहज जित

एजेन्सी । गएराति भएको च्याम्पियन्स लिगमा पिएसजीले एसी मिलानलाई ३-० गोलले पराजित गरेको छ ।

gorkhapatraonline.com१५९ हप्ता अघि

घातक छ टाटु

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित देशका युवामाझ प्रचलित टाटुको लोकप्रियता न्यून आय भएका देशका सबै वर्गमा समेत विस्तार भएको छ तर लोकप्रिय टाटु कतिक...

ukaalo.com१५९ हप्ता अघि

विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि अस्ट्रेलियाको फराकिलाे जित

काठमाडाैँ– आईसीसी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि ठूलो रन अन्तरले जित दर्ता गरेको छ। दिल्लीमा बुधबार भएको खेलमा अस्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको फराकिलो अन्तरले पराजित गरेक...

ekantipur.com१५९ हप्ता अघि

छाडा चौपाया : व्यवस्थापनका नाममा खर्च मात्रै

कञ्चनपुर/कपिलवस्तु — चालक रामलाल रानालाई रातिको समयमा अटोरिक्सा चलाउन निकै डर लाग्छ । उनी सकभर साँझ नहुँदै घर पुगिसक्छन् । महेन्द्रनगर बजार क्षेत्र तथा राजमार्गमा छाडा चौपायाका कारण दुर्घटनाको डरले...

deshsanchar.com१५९ हप्ता अघि

कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता

तनहुँ – बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ । बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर...

ratopati.com१५९ हप्ता अघि

पतनशील पुराना शक्तिलाई बोकेर नयाँ शक्ति बनाउन खोज्दा धोका भयो : डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै शक्तिलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भएको बताएका छन् ।  सामाजिक सञ्जालमार्फत उनले आफ...

gorkhapatraonline.com१५९ हप्ता अघि

मानिस कसरी आँफै जल्छ ?

काठमाडौं, कात्तिक ९ गते । कैयौँ शताब्दीदेखि मानिसबीच छलफलको विषय बनेको छ– के मानव शरीर आगोको बाह्य स्रोतबिना अनायास जल्छ वा आगोको लप्काले घेरिन्छ ? विदेशी विद्वान्ले भन्ने गरेको ‘स्पन्टेनियस ह्युम्...

Ujyaaloonline.com१५९ हप्ता अघि

मकवानपुरकाे भीमफेदीमा स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, एक जना घाइते

मकवानपुर - काठमाण्डाै-कुलेखानी-हेटौँडा सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । काठमाण्डाैबाट हेटौँडाका ला...

gorkhapatraonline.com१५९ हप्ता अघि

दूध र चीजका लागि सानन बाख्रा

तनहुँ, कात्तिक ९ गते । सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करिब २२ जिल्लामा व्यावसायिकरुपमा पाल्न सुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको बन्दीपुरस्थित राष्ट्रिय...

onlinekhabar.com१५९ हप्ता अघि

डा. गणेश राई : जो कान्ति अस्पताललाई सरस्वतीको मन्दिर ठान्छन्

९ कात्तिक, काठमाडौं । बालरोग विशेषज्ञ डाक्टर गणेश राई । उमेर ६ दशक कट्यो । तर आवाज जोशिलो र शरीर स्वस्थ छ । ३० वर्ष सरकारी अस्पतालमा बालबालिकाको सेवा गरेका डा.राई हाल ‘रिटायर्ड’ जीवनमा छन् । तर उनी...

ekantipur.com१५९ हप्ता अघि

डिफेन्डिङ च्याम्पियन सिटीको शतप्रतिशत प्रदर्शन

पेरिस — डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्ने क्रममा बुधबार योङ ब्वाइजलाई ३–१ ले हराएको छ र यसमा इर्लिङ हाल्यान्डले दुई गोल गरे । ...

annapurnapost.com१५९ हप्ता अघि

बुधबार काठमाडौं उपत्यकामा एक हजार बढी सवारीका चालकलाई कारबाही

काठमाडौं :  बुधबार काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालय र मातहतका कार्यालयबाट खटिएको टोलीले १ हजार ९७ सवारीका चालकलाई कारबाही गरेको ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको