मुख्य सामग्रीमा जानुहोस्
२०८० मंसिर २० को विवरण
आज

२०८० मंसिर २० का समाचार

डिसेम्बर ६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१५३ हप्ता अघि

एकीकृत समाजवादीको १०औं महाधिवेशन जेठमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १०औं महाधिवेशन आउँदो जेठमा हुने भएको छ । ३ देखि ७ जेठ २०८१ सालमा महाधिवेशन गर्ने निर्णय पार्टीको सचिवालय बैठकले गरेको छ । सोमबार र मंगलबार द...

rajdhanidaily.com१५३ हप्ता अघि

मित्रमिलन सहकारीका पीडितलाई उजुरी दिन आह्वान

पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रहरीले निक्षेपकर्ताबाट उजुरीको आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार सूचना जारी गरी उक्त आह्वान गरेको हो । पोखरा–९, नयाँबजारस्थित...

rajdhanidaily.com१५३ हप्ता अघि

प्लास्टिकजन्य सामग्री विस्थापित गर्न डोको महोत्सव

दैलेख । सहरी क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न दैलेखमा डोको महोत्सव सञ्चालन गरिएको छ । प्लास्टिकजन्य सामान प्रयोग गर्दा त्यसबाट निस्कने प्रदूषणले मानव स्वास्थ्यमा असर पु¥याउने...

rajdhanidaily.com१५३ हप्ता अघि

सप्तरी युथद्वारा आय–व्यय सार्वजनिक

राजविराज । सप्तरी युथ नेपालले १२ कात्तिकदेखी २५ कात्तिकसम्म आयोजना गरेको सप्तरी महोत्सवमा १ लाख १८ हजार ८ सय रुँपैया नाफा भएको छ । मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक आय–व्यय विवरण हनुसार महोत...

nepalsamaya.com१५३ हप्ता अघि

मोटोपनले कस्ता रोग निम्त्याउँछ ?

काठमाडौं- कोरोनाको समयदेखि नै मानिसहरूले आफ्नो स्वास्थ्यप्रति सतर्कता बढाएका छन्। तर, पनि स्वास्थ्यमा ध्यान नदिँदा तौल बढ्नेजस्ता समस्या बढेको छ। मोटोपन धेरै रोगको कारण हो। शरीरको तौल बढ्नु समग्र ...

setopati.com१५३ हप्ता अघि

पाँच जना कृषि अभियन्ताले झन्डै १ करोडमा खोले 'अर्गानिक भेन्चर'

काठमाडौंका विष्णु पोखरेल पछिल्लो २३ वर्षदेखि दिगो कृषि र प्रांगारिक कृषि सम्बन्धी अभियानमा छन्। सन् २००१ देखि २००५ सम्म उनले पर्यावरणीय सेवा केन्द्र भन्ने संस्थामा काम गरे। सन् २००६ यता सेकार्ड ने...

gorkhapatraonline.com१५३ हप्ता अघि

ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट

काठमाडौँ, मङ्सिर २० गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुला प्रतिस्पर्धाबाट भूमिस्त प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) सेवाको जिम्मा दिन पाँच सदस्यीय समिति गठन ग...

khabarhub.com१५३ हप्ता अघि

कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुका साथै बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र र आन्ध्र प्रदेश आसपास रहेको ‘मिचुङ’ नामक शक्तिशाली आँधीको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

ratopati.com१५३ हप्ता अघि

उपप्रधानमन्त्री श्रेष्ठ गङ्गालाल हस्पिटलमा भर्ना, स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् । गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको  धमनीमा अवरोध देखिएपछि उनी थप...

khabarhub.com१५३ हप्ता अघि

एनएसएल फुटबल : आज इलाम र पोखरा भिड्ने

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करण अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

baahrakhari.com१५३ हप्ता अघि

एन्टिबायोटिकको प्रयोगमा सरकारको कडाइ, सिफारिसबिना बिक्री गरे कारबाही

काठमाडौं । पछिल्लो समय एन्टिबोयोटिकको दुरुपयोग विश्वव्यापीरूपमा जनस्वास्थ्य समस्याका रूपमा देखिरहेको छ । नेपालमा एन्टिबोयोटिकको दुरुपयोग न्यूनीकरणका लागि सरकारले प्रयोगमा कडाइ गरेको छ ।  औषधी व्यव...

gorkhapatraonline.com१५३ हप्ता अघि

एनसेल खरिदबिक्रीमा अनियमितता भए कारबाही

काठमाडौँ, मङ्सिर २० गते । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री गर्दा अनियमितता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुनबमोजिम कडा कारबाहीको दायरामा ल्याउने प्रस्ट पारेको ...

annapurnapost.com१५३ हप्ता अघि

नाम रोजगार, काम भ्रष्टाचार

भएका भ्रष्टाचारको छानबिन गरी दोषी सबैमाथि कारबाही पनि हुनुपर्छ। बेरोजगारी कर्णाली प्रदेशको मुख्य समस्या हो। कालापहाड भन्दै भारतीय सहर पस्ने प्रवृत्ति यहाँका बेरोजगारहरूमा अद्यापि छ। कोभिडका बेला घ...

ratopati.com१५३ हप्ता अघि

कर्मचारीको चरम अभाव झेल्दै कोशी प्रदेश

विराटनगर । प्रदेश संरचना कार्यान्वयन भएको ६ वर्ष पूरा हुन लागेको छ । तर, कोशी प्रदेशमा कर्मचारीको चरम अभाव छ । भएका कर्मचारीमध्ये पनि झण्डै ५४ प्रतिशत कर्मचारी झापा, मोरङ र सुनसरी केन्द्रित रहेको प...

khabarhub.com१५३ हप्ता अघि

कुबेरको पूजा गर्नाले के के प्राप्ति हुन्छ ?

मानव जीवनमा धन सम्पत्तिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हरेक व्यक्तिको चाहना धन आर्जन गर्ने र सहज जीवन यापन गर्ने रहन्छ ।

newsofnepal.com१५३ हप्ता अघि

तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषाको मान्यता

–संविधानको धारा ७ को उपधारा (२) को पहिलोपटक अभ्यास –राष्ट्रिय भावना र विविधतालाई प्रवद्र्धन गर्ने प्रधानमन्त्री ‘प्रचण्ड’ को विश्वास काठमाडौं  । वागमती प्रदेशमा नेपाली भाषाका अतिरिक्त तामाङ र ने...

nayapatrikadaily.com१५३ हप्ता अघि

प्रेरक प्रसंग : आत्मविश्वासको परिणाम

न्युयोर्कमा एडवार्ड ऐनिस नामक एक व्यक्ति बस्थे । उनमा धर्मकर्म र ईश्वरीय अस्तित्वमाथि अत्यन्त विश्वास थियो । तर, आफन्तमाझ भने उनी नै सबैभन्दा निर्धन थिए । गरिबीका बाबजुद उनमा अत्यन्त धेरै आत्मविश्व...

gorkhapatraonline.com१५३ हप्ता अघि

उखु किसानको बाँकी अनुदान अनिश्चित

सर्लाही समाचारदाता सर्लाही, मङ्सिर २० गते । सर्लाहीका उखु किसानले प्राप्त गर्न बाँकी अनुदान रकम पाउने नपाउने अनिश्चित बनेको छ ।  अर्थ मन्त्रालयले पूरा रकम निकासा नगर्दा यहाँका किसानले गत वर्ष बिक...

nepallive.com१५३ हप्ता अघि

गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना, एन्जियोप्लास्टी सर्जरी गरियो

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ। काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाख राष्ट्रिय हृदय केन्द्रमा मन्त्री श्रेष्ठको मुटुको सर्जरी गरिएको ...

ratopati.com१५३ हप्ता अघि

पर्यटन प्रवर्द्धन गर्न बागलुङ महोत्सव हुने

ढोरपाटन । गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ । पछिल्लो समय बागल...

Ujyaaloonline.com१५३ हप्ता अघि

इन्ज्युरी समयकाे गाेलमा आर्सनल विजयी

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा आर्सनलले लुटाेन टाउनलाई हराएकाे छ । गए राति केनिलवर्थ राेडमा भएकाे खेलमा आर्सनलले घरेलु टाेलीलाई ४–३ गाेलकाे अन्तरले हरायाे । निकै प्रतिस्पर्धात्मक खे...

gorkhapatraonline.com१५३ हप्ता अघि

पुरानो ल्यान्डफिलमा बन्यो गौशाला

फडिन्द्र अधिकारी लेखनाथ, मङ्सिर २० गते । ‘पुष्करिणी परोपकार गोकुल धाम’ मा अहिले तीन सयभन्दा बढी गाई छन् । दुई वटा ठुला र दुई साना गोठ छन्, छेउमै गोदाम छ । वरिपरि बिरुवा रोपिएका छन्, चौतारी बनाइँदै...

khabarhub.com१५३ हप्ता अघि

‘पाँच सय करोड क्लब’मा स्थान बनाएका चार फिल्म

काठमाडौँ– बक्स अफिस कलेक्सनमा पाँच सय करोड बलिउड फिल्म सर्वाधिक सफल मानिन्छन् । अहिलेसम्म बलिउडका चार फिल्म मात्रै ‘पाँच सय करोड क्लब’ प्रवेश गरेका छन् । 

annapurnapost.com१५३ हप्ता अघि

न्याय मरेको रहेनछ

दुखजिलो गरेर हुर्काएको छोरो कलेज पढ्दै थियो। छोरोले पढेर जागिर खाई सुख देला भन्ने बेलामा त्यस्तो घटना भयो। मेरो एउटा मात्रै छोरा हो। छोरा त मारियो तर न्याय नपाइने हो कि भनेर दिनरात छटपटी हुन्थ्यो। ...

newsofnepal.com१५३ हप्ता अघि

माग पूरा नभए दीक्षान्त समारोह हुन नदिने

काठमाडौं त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ । सं...

nayapatrikadaily.com१५३ हप्ता अघि

एनसेलको सेयर खरिद–बिक्रीबारे  सरकारले छानबिन गर्ने

आगामी मन्त्रिपरिषद् बैठकबाट विज्ञहरू सम्मिलित समिति गठन गर्ने सरकारको तयारी एनसेलको सेयर खरिद–बिक्री अस्वाभाविक देखिएको भन्दै सरकारले छानबिन गर्ने भएको छ । आगामी मन्त्रिपरिषद् बैठकबाट विज्ञहरू सम्...

ratopati.com१५३ हप्ता अघि

एनसेल प्रकरणमा अर्थ समितिले डाक्यो गभर्नर

निजी टेलिकम कम्पनी एनसेलको मुख्य लगानीकर्ता आजियाटाले आफ्नो ८० प्रतिशत सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेपछि यसमा आर्थिक अनियमितता भएको आशंकामा संसद्का दुई समितिले अध्ययन थालेका छन्। प्...

nepalviews.com१५३ हप्ता अघि

गाजामा मानवीय स्थिति खराब अवस्थामा

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले गाजापट्टीमा मानवीय स्थिति एकदमै खराब रहेको भन्दै मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको बताएको छ । डब्लूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले गाजाप...

ekantipur.com१५३ हप्ता अघि

७ गोलको रोमाञ्चकतामा आर्सनल विजयी

काठमाडौँ — डेक्लान राइसले खेलको अन्तिम समयमा गरेको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिगमा मंगलबार लुटन टाउनमाथि ४–३ को जित हात पारेको छ । यस जितसँगै आर्सनलले शीर्ष स्थानमा पाँच अंकको अग्रत...

farakdhar.com१५३ हप्ता अघि

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था स्थिर

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।  मंगलबार अपरान्ह नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष...

himalkhabar.com१५३ हप्ता अघि

हिन्दीभाषी क्षेत्रमा भाजपाको प्रभुत्वको अर्थ

हिन्दी बेल्टमा भाजपाको प्रभुत्व रहेको सन्दर्भमा संघीय संसद्‌मा पनि भाजपाको स्थायी बहुमत स्थापना हुने देखिन्छ। गैर हिन्दीभाषी क्षेत्रमा चरम असन्तुष्टि भए पनि त्यसले राष्ट्रिय तहको समीकरणमा खासै फरक ...

gorkhapatraonline.com१५३ हप्ता अघि

तारादेवी र रसिकलाई नारायणगोपाल स्मृति पुरस्कार

काठमाडौँ, मङ्सिर २० गते । स्वरसम्राट नारायणगोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विसं १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा जन्मिनुभएका उहाँको विसं २०४७ मङ्सिर १९ गते ५१ वर...

shilapatra.com१५३ हप्ता अघि

८ सय ५२ किलोमिटर पार गरेर आज गण्डकी पस्दै एमालेको ‘संकल्प यात्रा’

नेकपा एमालेले ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नारासहित मध्यपहाडी लोकमार्गअन्तर्गत बैतडीको झुलाघाटदेखि सुरु गरेको यात्रा आज गण्डकी प्रदेश प्रवेश गर्दैछ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज...

swasthyakhabar.com१५३ हप्ता अघि

पक्षघातको उपचारमा प्रयोग हुने थ्रोम्बोलाइसिस र थ्रोम्बेक्टोमीमा सरकारले लगानी गर्नुपर्छ 

न्युरोलोजीमा डीएम (पीएचडी)  गरेपछि क्यानडा पुगेर पक्षघातमा अतिविशिष्ट तालिम लिएको हो। आफ्नै देशमा पक्षघातका क्षेत्रमा काम गर्नुपर्छ भन्ने भावनाले फर्किएर आएँ। अहिले बिरामीको समस्याले मलाई पिरोलिरहन...

nepalpress.com१५३ हप्ता अघि

एमालेको संकल्प यात्रा अभियान लुम्बिनी प्रवेश, यस्तो छ आजको कार्यक्रम

रुपन्देही । ‘झुलाघाट-चिवाभञ्जाङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत नेकपा एमालेको शीर्ष टोली लुम्बिनी छिरेको छ । उक्त टोली मंगलबार साँझ लुम्बिनी प्रदेशको रुकुमपूर्वको कैचीमोडमा प्रवेश गरेको हो ।...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको