मुख्य सामग्रीमा जानुहोस्
२०८० पुष १ को विवरण
आज

२०८० पुष १ का समाचार

डिसेम्बर १७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१५२ हप्ता अघि

मुद्रास्फिति नियन्त्रण गर्न कसले सक्छ ?

सरकार हाम्रो अभिभावक हो भन्ने खतरनाक मान्यताबाट हामी ग्रसित छौं भन्ने कुरा त मेरा पछिल्ला लेखमा प्रस्ट पारेकै छु । आज त्यसैको प्रभावस्वरूप उत्पन्न एउटा अर्को विषालु भाष्यमा सबैको ध्यानाकर्षण गर्ने ...

rajdhanidaily.com१५२ हप्ता अघि

वर्दीको आवरणमा सशस्त्रका एआईजी गौतमले केसम्म गर्न गरेनन् ?

काठमाडौं । सशस्त्र प्रहरी बलको १२ नम्बर गणका तत्कालीन गणपति रविनराज कर्णजितले एक दिन आफ्नो क्षेत्रबाट हुन्डी कारोबारीबाट २ अर्ब रुपैयाँ बरामद गरे । यति ठुलो रकम बरामद भएपछि उनले तत्कालै आफ्नो ‘चेन’...

rajdhanidaily.com१५२ हप्ता अघि

करार अवधि सकिए पनि नेपाल फर्किन दिँदैन रोजगारदाता

काठमाडौं । साउदी अरबमा करार अवधि सकिएर पनि रोजगारदाता कम्पनीले नेपाल नपठाउने गरेको गुनासो बढ्न थालेको छ । साउदीमा कार्यरत प्रेम खसक्षेत्रीका अनुसार आफूले काम गर्ने कम्पनीका कपिलले करार अवधि सकिएर ध...

rajdhanidaily.com१५२ हप्ता अघि

कमिशन खारेजको माग गर्दै आजपाले भन्सार विभाग घेर्दै

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कमिशनको नाममा भईरहेको राजस्वको लुटधन्दा बन्द हुनुपर्ने बताएका छन् । काठमाडौंको अनामनगर स्थित तमुबुद्ध सेवा समितिको सभाहलमा आ...

rajdhanidaily.com१५२ हप्ता अघि

‘मुलुकको समृद्धिका लागि नेकपा एमालेको विकल्प छैन’

पाँचथर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि नेकपा एमाले निर्विकल्प शक्ति भएको बताएका छन् । पाँचथर सदुमुकाम फिदिममा शनिबार आयोजित सन्देश सभालाई सम्...

rajdhanidaily.com१५२ हप्ता अघि

परिणाममुखी सार्वजनिक प्रशासन

सार्वजनिक प्रशासन परिणाममुखी हुन सकेन, आजको चासोको विषय बनेको छ । निजामती प्रशासनले राजनीति र जनताको अपेक्षाअनुसार काम गर्न सकेन, सबैतिर आलोचना भइरहेको छ । निजामती प्रशासनलाई रिजेक्टेड ब्रेनको थुप्...

rajdhanidaily.com१५२ हप्ता अघि

ललितकलालाई संस्कृतिसँग जोड्न मन्त्री किराँतीको अपिल

काठमाडौं । कलामा संस्कृतिलाई जोडेर अघि बढ्नु पर्ने संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले बताएका छन् । नेपाली संस्कृति, परम्परा र कलाको प्रवर्धन गरी पर्यटनसँग जोड्ने अवसरको सदुपयोग...

rajdhanidaily.com१५२ हप्ता अघि

जारीपछि दयाहाङ र मिरुनासँग उपेन्द्रको मनसरा

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको एकपछि अर्को चलचित्र रिलिजको तयारीमा छ । यसै क्रममा यी दुईको मुख्य भूमिका रहेको नयाँ चलचित्र ’मनसरा’ तयार भएको छ । यो चलचित्रलाई आगामी नयाँ वर्...

khabarhub.com१५२ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं– हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवताला...

setopati.com१५२ हप्ता अघि

यस्तो छ आजको दिनभरको मौसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था देखिएको र बाँकी भू–भागमा सा...

nepaltvonline.com१५२ हप्ता अघि

पाल्पाको तिनाउमा एकैदिनमा तीन जनाको मृत्यु

पाल्पा- पाल्पाको तिनाउ गाउँपालिकामा शनिबार मात्रै तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार एक जना पुरुष रुखबाट लडेर घटनास्थमै मृत्यु भएको हो भने अर्का एक पुरुष एक जना महिला ...

lokaantar.com१५२ हप्ता अघि

श्रीलङ्कामा वर्षाका कारण ७ हजारभन्दा बढी मानिस प्रभावित

कोलम्बो–श्रीलङ्कामा यसै हप्ता खराब मौसमबाट सात हाजरभन्दा बढी मानिसहरू प्रभावित भएका छन् । विपद् व्यवस्थापन केन्द्रले शनिबार सार्वजनिक गरेको विवरण अनुसार शनिबार बिहानसम्म परेको अविरल वर्षाका कारण २...

nepaltvonline.com१५२ हप्ता अघि

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

काठमाडौं- प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आज अर्थात् मा...

gorkhapatraonline.com१५२ हप्ता अघि

अन्नबाट आकर्षक प्रतिमा तयार

धर्बेन्द्र झा/लक्ष्मी चौधरी जनकपुरधाम, पुस १ गते । मर्यादा पुरुष राम र सीताको विवाह भएको दिन मानेर हरेक वर्ष मनाइँदै आएको विवाहपञ्चमी यस वर्ष आज आइतबार विभिन्न कार्यक्रमसहित मनाइँदै छ । त्रेता युग...

setopati.com१५२ हप्ता अघि

सभापतिले विधिविधान अनुसार काम गर्न नसक्दा पार्टीभित्र अराजकता फैलियोः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टी सभापती शेरबहादुर देउवाले पार्टी विधान अनुसार काम गर्न नसकेको बताएका छन्। शनिबार पाल्पामा आयोजित कार्यक्रममा महामन्त्री थापाले सभापती देउवाले वि...

ratopati.com१५२ हप्ता अघि

विवाह पञ्चमीको अवसरमा आज मधेस प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ। विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो। मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्या...

gorkhapatraonline.com१५२ हप्ता अघि

सामाजिक एकताको शुभकामना

काठमाडौँ, पुस १ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विवाहपञ्चमीले देशमा धार्मिक, सांस्कृतिक र सामाजिक एकता तथा भाइचारा कायम गर्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । उहाँले व...

setopati.com१५२ हप्ता अघि

विगतको लाभ र प्रोत्साहनका कार्यक्रमले मंसिरमा ४८ प्रतिशतले बढ्यो राजस्व

मंसिर महिनामा   राजस्व ४८ प्रतिशतले बढेको छ। २०७९ मंसिरमा ५८ अर्ब ८१ करोड रुपैयाँ मात्रै राजस्व उठेको थियो। २०८० मंसिरमा ८६ अर्ब ७८ करोड रुपैयाँ राजस्व उठेको थियो। यस हिसाबले गत वर्षको तुलनामा यस ...

gorkhapatraonline.com१५२ हप्ता अघि

बेलायत नेपालको विकास साझेदार

काठमाडौँ, पुस १ गते  । नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिको शतवार्षिकी शनिबार नेपालमा मनाइएको छ । नेपाल र बेलायतबिच विसं १९८० मा मैत्री सन्धि भएको थियो । यो सन्धिले दुई देशबिच बराबरीको सार्वभौमिक...

nayapatrikadaily.com१५२ हप्ता अघि

प्रेरक प्रसंग : राजा र आँपको वृक्ष

उहिल्यै एक राजा थिए । उनी जनताका दुःखपीडामा साथ दिने न्यायप्रेमी राजाका रूपमा परिचित थिए । उनी आफ्ना जनताका सुख–दुःखमा जहिल्यै साथ दिन्थे । जनता पनि उनलाई आफ्ना अभिभावकसरह मान्थे ।  एक दिन राजा भे...

Ujyaaloonline.com१५२ हप्ता अघि

प्रिमियर लिग : म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेसले बराबरी खेले, टोटनहमले नटिङ्घम फरेस्टलाई हरायाे

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग बराबरी खेलेको छ । सिटीले क्रिस्टल प्यालेससँग २ गोलको अग्रता जोगाउन सकेन । सिटीले खेलको २४औँ र ५४औँ मि...

gorkhapatraonline.com१५२ हप्ता अघि

तातोपानी नाकाबाट आयात वृद्धि

चित्र मिजार सिन्धुपाल्चोक, पुस १ गते । उत्तरी तातोपानी नाकाबाट पछिल्ला समय आयातमा वृद्धि हुँदै आएको छ तर निर्यात भने अहिले पनि शून्य नै छ । विगतका आर्थिक वर्षभन्दा भदौयता आयात व्यापार तीन गुणाले व...

khabarhub.com१५२ हप्ता अघि

भुलेर पनि यी वस्तुलाई भुइँमा नराख्नुहोस् 

वास्तुशास्त्र प्राचीन विश्वको शास्त्र मध्ये एक हो । जसमा दिशा अनुकुल घर, अफिस वा कुनै पनि निर्माणका विषयमा विस्तृत जानकारी दिइएको हुन्छ । वास्तु शास्त्रको सिद्धान्तले व्यक्तिको जीवनमा सन्तुलन बनाइर...

ratopati.com१५२ हप्ता अघि

राष्ट्रियसभा सदस्य निर्वाचन : दर्ता भएका १२ दललाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ । दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता...

nayapatrikadaily.com१५२ हप्ता अघि

८५ क्विन्टल अन्नबाट राम–सीताको प्रतिमा : विवाह पञ्चमीमा उल्लासमय जनकपुरधाम

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आइतबार धुमधामसँग विवाह पञ्चमी मनाइँदै छ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ श्रद्धालु भक्तजन आइपुगेका छन् । २६ मंसिरदेखि सुरु भएको सप्ता...

dcnepal.com१५२ हप्ता अघि

छोटो मीठो, लामो अमिलो

लामो समय सत्तासीन रहन खोज्नु प्रायः हरेक शासकको महत्त्वाकांक्षा देखिन्छ। सत्तामा दीर्घ कालसम्म टिकिरहन यस्ता महत्त्वाकांक्षी शासकहरूले अनेकौँ प्रपञ्च रच्ने गरेका छन्।

kalakarmi.com१५२ हप्ता अघि

भव्य रुपमा सम्पन्न भयो ‘स्वीकारोक्ति विश्व यात्रा’

काठमाडौं– स्वीकारोक्ति विश्व यात्रा–२०२३ महाअभियानको समापन भव्य रुपमा गरिएको छ । स्वीकारोक्ति फाउण्डेशनले सञ्चालन गरेको यो महाअभियान काठमाडौंमा साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलन आयोजना गर्दै ...

newsofnepal.com१५२ हप्ता अघि

प्रवीणको रंगेली रुप

काठमाडौं । महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गते रिलिज हुने फिल्म रंगेलीका दुई नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। अभिनेता प्रवीण खतिवडाको पात्र चित्रण गर्ने दुई पोस्टरमा उनलाई मानबह...

gorkhapatraonline.com१५२ हप्ता अघि

आनन्द निवासमा आत्महत्याको प्रयास ‘काल’

काठमाडौँ, पुस १ गते । मृत्यु र समय चक्रको विषयमा केन्द्रित नाटक ‘काल’ ले आर्थिक मन्दीको विषय छुँदै मानव जीवनमा पारिरहेको मनोवैज्ञानिक असरलाई प्रस्तुत गर्न खोजेको छ । काल अर्थात् मृत्यु र समय चक्र ...

kharibot.com१५२ हप्ता अघि

हृदयघातपछि मैदानमै ढलेका लुटन टाउनका कप्तानको अवस्थामा सुधार

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत खेल खेलिरहेका बेला लुटन टाउनका कप्तान टम लकयरलाई हृदयघात भएको छ ।

thahakhabar.com१५२ हप्ता अघि

आज पुस १, राजा महेन्द्रले पञ्चायत शुरु गरेको दिन

काठमाडौं : आज पुस १ गते। प्रथम जननिर्वाचित सरकारमाथि कू गरेर तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्रीसहित राजनीतिक दलका नेतालाई बन्दी बनाएको दिन।  आजको दिनलाई कालो दिवसका रुपमा स्मरण गर्ने गरिन्छ। व...

nepallive.com१५२ हप्ता अघि

डाक्टर केसीको सत्याग्रहः समर्थनभन्दा असहयोग किन?

धनगढी– चिकित्सा सुधारका लागि प्रा डा गोविन्द केसीले शुक्रबारदेखि धनगढीमा अनसन सुरु गरेका छन्। अनसन सुरु गरेको दोस्रो दिनमै उनको अनसनमा समर्थनभन्दा विरोध सुरु भयो।  विगतमा उनका मागलाई सम्बोधन गर्नु...

ratopati.com१५२ हप्ता अघि

शिक्षक  अभाव हुँदा दैनिक पठनपाठनमा समस्या

सुनसरी । नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ । सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा ...

ratopati.com१५२ हप्ता अघि

काठमाडौं खानेपानीबाट सधैं आक्रान्त

काठमाडौं । जलस्रोतको दोस्रो धनी देशको रूपमा परिचित रहे तापनि नेपालीहरू खानेपानीको समस्याबाट आक्रान्त छन् । दुर्गम भेगको त कुरै छाडौं, काठमाडौं उपत्यकामा नै पानीको कुल मागको केवल एक तिहाई मात्र आपूर...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको