२०८० पुष १९ का समाचार
जनवरी ४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी विवाह बन्धनमा बाँधिदै
बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी विवाह बन्धनमा बाँधिदै १८ पुस, काठमाडाैं । बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानी विवाह बन्धनमा बाँधिदै छन् । मिडिया रिपोर...
न्याय परिषदको बैठक-उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त
न्याय परिषदको बुधबार बसेको बैठकले जिल्ला न्यायाधीशतर्फबाट २६ जना, न्याय सेवातर्फबाट ४ जना र कानून व्यवसायीतर्फबाट ९ जना गरी ३९ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो । जिल्ला न्यायाधीशतर...
१९ पुस २०८०
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/6f5c2382-58fb-4756-912c-a58f8ea0b999 सम्बन्धित समाचार एनसेलले प्राधिकरणलाई दियो कागजातसहित जवाफ रेड ...
राष्ट्रिय सभा निर्वाचनः कसको प्रतिस्पर्धा कोसँग ?
काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन ११ माघमा हुँदै छ । प्रमुख दलहरू उम्मेदवार टुंगोसहित भागबन्डा र गठबन्धन गर्ने विषयमा एकअर्कासँग छलफलमा छन् । तर, सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेब...
हत्या अभियोगमा श्रीमान श्रीमती पक्राउ
खोटाङ । खोटाङमा महिलाको हत्या गरी लुटपाटमा संलग्न भएको अभियोगमा श्रीमान श्रीमती पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षकी पबित्रा तामाङको हत्या गरी गरगहना लु...
कतारमा समस्यामा परेका नेपाली महिलाको उद्धार
काठमाडौं । कतारले अलपत्र पाँच जना नेपाली महिलालाई उद्धार गरी नेपाल फर्काएको छ । चार महिनाअघि वेटर र क्लिनिङ कामका लागि कतार पुगेका उनीहरूलाई एनसीसी कतारको श्रमिक विभागले उद्धार गरी नेपाल पठाएको हो ...
जयशंकरको नेपाल भ्रमणका क्रममा यस्तो सम्झौता हुँदै छ
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल भ्रमणमा आउन लागेका भारतका विदेशमन्त्री एस जयशंकरको भ्रमणका सम्बन्धमा नेपालका पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, पूर्वपरराष्ट्र सचिवहरू र भारतका लागि...
वन पैदावार र आर्थिक समृद्धि
साधारणतया एक व्यक्तिलाई प्रतिदिन ५ सय ५० लिटर अक्सिजन चाहिन्छ । बजार मूल्य प्रतिलिटर हजारका दरले एक व्यक्तिलाई प्रतिदिन ५ लाख ५० हजार रुपैयाँबराबरको अक्सिजन चाहिन्छ । यसबाहेक एउटा रूखले प्रत्येक वर...
अनावश्यक संरचना र जनहितका कुरा
राजनीतिक सिद्घान्त मुलुक र जनताको हितमा उपयोग गर्ने साधन हो । यस साधनको उचित उपयोग हुन सकेन भने मुलुक बर्बाद हुन्छ, जनताले दुःख पाउँछन्, विदेशी हस्तक्षेप बढ्छ । अहिले यस्तै भइरहेको छ । माओवादीको १०...
‘नजाने भो हाम्रो दुःख’मा गरिबीको व्याथा
काठमाडौं । गायक शिशिर योगीको स्वरमा राष्ट्रिय भावको नयाँ गीत ‘नजाने भो हाम्रो दुःख’ दर्शकमाझ आएको छ । बुधबार काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियोलाई अग्रज गीतकार राजेन्द्र थापा, गीतकार संघ नेपाल...
रिमैमा पनि कबड्डी टिम दयाहाङसँगै सौगात र रेश्मा
काठमाडौं । आगामी फागुनमा मात्रै अभिनेता दयाहाङ राईले तीन वटा फिल्मको छायाँकनका लागि समय दिनु पर्ने भएको छ । घर ज्वाईं र अर्को एक चलचित्रसँगै तेश्रो चलचित्र रिमैको छायाँकनका लागि पनि उनले समय दिने ब...
लोकदोहोरीमा जमेकी सरिता सारु मगर
पोखरा । चिप्लेढुंगास्थित निरमाया दोहोरी साँझमा पुग्नेहरु एक समय जो कोही पनि सरिता सारु मगरको स्वरमा गीत सुन्न चाहन्थे । कतीपय त त्यहाँ पुगेपछि उनीसँग दोहोरी नखेली फर्कन समेत मान्दैन थिए । अहिले सरि...
राष्ट्रियसभामा ओलीले मागे भाग, बैठक आज फेरि बस्दै
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रियसभामा मिलेर जान प्रस्ताव गरेका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको भागबण्डाको विषयमा छलफल गर्न प्रधानमन्त...
नेपाली उत्पादनको मात्र 'सुपरस्टोर' खोल्ने सपना देखेका पुष्कर
बजार होओस् कि कुनै मेला वा गाउँठाउँमा हुने उत्सव, आमा डोकोभरि स्याउ बोकेर हिँड्थिन्। बालक छोरा आमाका पछि लाग्थे। आमा गोटाको हिसाबले स्याउ बेच्थिन्। बालक छोरा त्यही किनबेच नियाल्दै बस्थे। सानै उमे...
सत्ता गठबन्धन बैठकमा प्रचण्डकाे ब्रिफिङ : ‘ओलीले एमालेलाई राष्ट्रिय सभामा 'जिराे' नबनाउनुस् भन्नुभएकाे छ’
काठमाण्डाै – सत्तारूढ गठबन्धनकाे बैठकले राष्ट्रिय सभामा एमालेलाई पनि समेटेर जाने विषयमा छलफल भएकाे छ । आज बुधवार बालुवाटारमा बसेकाे बैठकले राष्ट्रिय सभा चुनावकाे सिट बाँडफाँटमा एमालेलाई पनि समेटेर ...
दाङमा ट्याक्टर दुर्घटना हुँदा २८ जना घाइते, चालक पक्राउ
दाङमा ट्याक्टर दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। वनबाट पात टिपेर ट्याक्टरमा फर्किंदै गरेका यात्रु दुर्घटनामा परेका प्रहरीले जनाएको छ। बुधबार साँझ लु२त ५१६४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर...
सङ्घीय कर्मचारीको दरबन्दी घटाइँदै
काठमाडौँ, पुस १९ गते । सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्याएको छ । सङ्घमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यल...
गुणस्तरीय विद्यार्थीको पर्खाइमा विश्वविद्यालय
काठमाडौं । जनसंख्या, केन्द्रीय विभाग कीर्तिपुरमा गत शैक्षिकसत्रमा स्नातकोत्तर तहमा आठजना विद्यार्थी भर्ना भए। तर, परीक्षामा सहभागी हुने समयसम्म पाँच मात्र छन्। जनसंख्या अध्ययन बहुआयामिक विषय भएकाले...
बागमती प्रदेश सभाको एक वर्ष : सत्तापक्षकै सांसद छैनन् सन्तुष्ट
मकवानपुर । बागमती प्रदेशसभा गठनको एक वर्ष पूरा भएको छ । २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनपछि पुस १८ मा पहिलो पटक प्रदेश सभाको बैठक बसेको थियो । पुस १९ मा शपथ ग्रहण गरेका प्रदेश सभा सदस्यहरु पुस १८ गते...
आज नेपाल आउँदै भारतीय विदेशमन्त्री जयशंकर, दिउँसो १२ बजे प्रधानमन्त्री प्रचण्डलाई भेट्ने
भारतका विदेशमन्त्री एस जयशंकर दुई दिने भ्रमणका लागि आज नेपाल आउँदैछन्। नेपाल भारत परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका जयशंकर भारतीय सेनाको विशेष विमानमार्फत् बिहान १०...
मानव तस्करी रोकौं, रूसबाट सैनिक फर्काऔं
समस्यामा परेकाहरूलाई उद्धार गरेर ल्याउनुपर्छ। जसका लागि प्रभावकारी कूटनीतिक पहल आवश्यक छ। कोही मारिएको या सम्पर्कविहीन भएको खबर जब आउँछ तबमात्रै रूसका तर्फबाट नेपाली पनि युद्धमा होमिएको तथ्य खुल्छ...
इरानमा बम विस्फोट, १०३ जनाको मृत्यु
इरानमा बुधबार दुई वटा विस्फोट हुँदा कम्तीमा १०३ जना मारिएका छन्। हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट भएको हो। सुलेमानीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा भएको बम विस्फ...
आज नेपाल-भारत संयुक्त आयोगको बैठक, भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आउँदै
१९ पुस, काठमाडौं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर बिहान १० बजे काठमाडौं आइपुग्दैछन् । ...
मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजना मर्मतको काम ७० प्रतिशत सम्पन्न भएको छ । बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ । बुधबार हेलम्बु–१ अम्बाथानस्थित मुहानस्...
इरान बम विष्फोट अपडेटः ९५ जनाको मृत्यु, सय भन्दा बढी घाइते
काठमाडौं- इरानी जनरल कासिम सुलेमानीको चौथो वार्षिक स्मृतिमा आयोजित कार्यक्रममा भेला भएका मानिसहरुका बीच दुई बम बिष्फोट हुँदा ९५ जनाको मृत्यु भएको छ । सुलेमानीको अमेरिकाले सन् २०२० मा ड्रोन आक्रमण ...
मधेशमा मन्त्री व्यवस्थापन गर्न थपिएको खेलकुद मन्त्रालय कामविहीन
मन्त्रालय टुक्र्याएको झन्डै चार महिना हुन लाग्दा पनि अहिलेसम्म मन्त्रालयको खातासमेत खुल्न सकेको छैन । न दरबन्दीअनुसार कर्मचारी नै छन् । खेलकुद मन्त्रालयका सचिव चूडामणि फुँयालका अनुसार कार्पेट, कुर्...
भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्टमा पहिलो दिन नै २३ विकेट पतन
काठमाण्डाै - भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट खेलमा पहिलो दिन नै कुल २३ विकेट गुमेको छ । बलर चम्किएको खेलमा पहिलो दिनको समाप्तिमा दक्षिण अफ्रिकाले दोस्रो पारीमा तीन विकेट गुमाएर ६२ रन जोडेको...
सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभामा सिट बाँडफाँडबारे छलफल हुने
काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
बढ्यो चिसो, घटे नेपाली चलचित्र
काठमाडौँ, पुस १९ गते । चिसो बढेसँगै चलचित्र हलमा नेपाली चलचित्रको खडेरी लागेको छ । दसैँतिहारमा जुन सङ्ख्यामा नेपाली चलचित्र प्रदर्शनमा आएका थिए, त्यसपछि हलमा नेपाली चलचित्र एकदमै न्यून देखिन थाले...
म्युजिकल सिनेमा ‘तिमी छौ र त’
काठमाडौँ, पुस १९ गते । गायक यश कुमारको शब्द, सङ्गीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ को भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक कार्यक्रममा संस्कृति, पर...
तरकारीले बजार नपाउँदा किसान चिन्तित
बुलबुले समाचारदाता सुर्खेत, पुस १९ गते । तरकारीले बजार नपाएपछि सुर्खेतका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आसमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । २७...
युक्रेनका पाइलटलाई तालिमका लागि नर्वेले लडाकू विमान पठाउने
युक्रेनका पाइलटहरूलाई विमान प्रयोगमा प्रशिक्षित गर्न सहयोग पुर्याउन डेनमार्कमा दुई एफ–१६ लडाकू जेट पठाउने नर्वे सरकारले बताएको छ । गत वर्ष नर्वेले डेनमार्क र नेदरल्यान्ड्स जस्ता मुलुकसँग मिलेर यु...
३२ समाचार देखाइएको