२०८० पुष २० का समाचार
जनवरी ५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
वडाध्यक्षले किनिदिए विद्यार्थीलाई पोशाक
धनकुटा । महालक्ष्मी नगरपालिका–२ का वडाध्यक्ष पदम रखाल मगरले आफुले पाउँने पैसाबाट विद्यार्थीलाई पोशाक किनिदिएका छन् । सेवा सुविधा बापत आफूले पाउँने तीन महिनाको पैसाबाट वडाध्यक्ष मगरले महालक्ष्मी–२ स...
‘वनका राजा’लाई न्यानो कपडा
दैलेख । चिसोबाट जोगिनका जिल्ला प्रशासन कार्यालय दैलेखले राउटे समुदायलाई लत्ता कपडा वितरण गरेको छ । जिल्ला विपद व्यवस्थापन समितिमा जगेडा रहेको लत्ता कपडा राउटे समुदायका ४१ घरधुरीलाई बिहीबार वितरण गर...
१८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ
रौतहट । रौतहट प्रहरीले १८ लाख रुपैयाँ भन्दा बढी नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । गुजरा नगरपालिका–५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादवलाई प्रहरीले १ हजार दरको नोट थान १८४३ अर्थात १८ लाख ४३ हज...
पूर्वाधार विकास र सडक यातायात
आधुनिक विकासवादी अर्थशास्त्रीहरूले मुलुकको सामाजिक, आर्थिक पूर्वाधारहरूको स्थापना, गरिबी निवारण, वातावरणीय पक्षको जगेर्ना, सामाजिक सेवाहरूमा विस्तारजस्ता कुरालाई अल्पविकसित मुलुकहरूका लागि आर्थिक व...
यू-१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा
आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपका लागि नेपाली युवा टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टिम सार्वजनिक गरेको हो । युवा विश्वकप जनवरी १९ देखि द...
‘हामी डोजर लिएर जान्छौँ, कर्मचारी बन्दुक बोकेर आउँछन्’
गोरखा । पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन वनकै कारण पालिकाको विकास ठप्प भएको गुनासो गर्छन् । ‘बारीमा सालको बुटो उम्रियो भने उखेलेर फाल्नुपर्ने भयो । त्यो हुर्कियो भने न खेती गर्न पाइन्छ, न चलाउ...
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।
किनबेच हुन्छ प्लस टु र राहत शिक्षकको दरबन्दी
विद्यालयमा पढाउन सुरु गरेको ३२ वर्ष भयो । निजी विद्यालयमा प्राथमिक र निम्नमाध्यमिक हुँदै सरकारीमा पढाउन सुरु गरें । अहिले पनि उच्चमाध्यमिक तहमा पढाइरहेकी छु । साविक उमावि तहलाई राज्यले न आफ्नो दायि...
स्वदेशी चिज बिक्री नहुँदा उद्यमी मर्कामा
काठमाडौँ, पुस २० गते । नेपालमा आयातित चिजका कारण स्वदेशी चिज बिक्री नभएकाले उद्योग नै बन्द हुने अवस्थामा पुगेको भन्दै उद्योगीले कृषि तथा पशुपन्छी विकासमन्त्रीसमक्ष गुनासो गरेका छन् । चिज उद्योगीक...
प्रेरक प्रसंग : जत्रो झोला त्यति नै दान
एकपटक बुद्ध केही दिनका लागि एक स्थानमा बसेर प्रवचन दिइरहेका थिए । पहिलो दिनको प्रवचन समाप्त गर्दै उनले भने– सबै आआफ्नो स्थानबाट जाग, समय तिम्रो हातबाट फुत्कँदै छ । बुद्धको यस भनाइसँगै सभा विसर्जित ...
अनियमितता भेटिएपछि रोकियो एमडिएमएस कार्यान्वयन
कार्यक्रम स्थगित गर्न दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयको पत्राचार, भुक्तानीको दबाब थेग्न नसकेर प्राधिकरणका लेखा प्रमुखले दिए राजीनामा मोबाइल उपकरण सुरक्षित गर्न, अवैध मोबाइल आयात नियन्त्रण गर्न र ...
भारतीय विदेशमन्त्री र मधेशकेन्द्रित दलका तीन नेताबीच भेटवार्ता
काठमाडौं : भारतीय विदेशमन्त्री डा. एस जयशंकर र मधेशकेन्द्रित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्...
९,६४१ सवारीसाधन लिलाम गर्दै प्रहरी
काठमाडौं : प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएका, तर सम्बन्धित धनीले फिर्ता नलगेका ९ हजार बढी सवारीसाधन लिलामी गर्ने तयारी गरेको छ। पहिलो चरणमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र क्रमशः देशभरका ...
आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर !
काठमाडौं,२० पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८८ पैसा र विक्रिदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ५७ पैसा र विक्रिदर १४...
राष्ट्रिय सभा निर्वाचनः आज मतदाता नामावली प्रकाशन गर्दै आयोग
राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदै छ। माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्न लागेको हो। राष्ट्रिय सभा निर्वाचनमा प...
१९ वर्षमुनिको विश्व कपका लागि देव खनालको कप्तानीमा टोली घोषणा
काठमाण्डाै - नेपाल क्रिकेट सङ्घ (क्यान) ले दक्षिण अफ्रिकामा हुने आईसीसी १९ वर्षमुनिको विश्व कपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानले एसीसी एसिया कप खेलेको १४ सदस्यी...
स्वस्तिमा अब निर्मात्री, निश्चलसँगै देखिनेछिन् पर्दामा
काठमाडौं । नायिका स्वस्तिमा खड्का अब निर्मात्री बन्ने भएकी छन्। स्वस्तिमाले फिल्म बेहुली फ्रम मेघौलीमार्फत फिल्म निर्माणमा डेब्यु गर्न लागेकी हुन्। आगामी फागुन–चैतबाट छायांकनमा जाने फिल्ममा स्वस्...
गुनडोगानको निर्णायक गोलमा बार्सिलोना विजयी
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लस पलमासविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बर्सिलिनाले लस पलमसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक
२० पुस, काठमाडौं । लोक सेवा आयोगले लिएको राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । खुलामा १०६ सहित जम्मा २२० जना माग भएकोमा लिखित परीक्षामा ...
कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व गोलाघाटमा मनाउने
चितवन। कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै स्थानमा जम्मा भएर विशेष उत्सवका साथ मनाउने निर्णय समेत...
कलाघरमा कलाशाला
सिन्धुली, पुस २० गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिन्धुली कलाघरबिचको सहकार्यमा सुन्दर नेपाल कला कार्यशाला सुरु भएको छ । तीनदिने कार्यशालामा २१ कलाकारले सिन्धुलीको ऐतिहासिक धार्मिक, सांस...
टेस्ट इतिहासमै छिटो नतिजा
भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्ट इतिहासमै छिटो सकिएको छ । केपटाउनमा भारतले दोस्रो दिनको दोस्रो सेसनमा दक्षिण अफ्रिकालाई सात विकेटले हराएको छ । जितसँगै भारतले सिरिज १–१ को बराबरी गरेको छ । यो...
२० करोडसम्मका योजनामा भारतले सिधै अनुदान दिन सक्ने
काठमाडौं : भारतले अब नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिन सक्ने भएको छ । यसअघि यस्तो सीमा ५ करोड रुपैयाँ थियो । नेपाल-भारत संयुक्त आयोगको आज बसेको बैठकमा परराष्ट्रमन्त्री एनपी ...
एकैपटक चार हजार बढी प्रहरी हवल्दारको सरुवा, को कहाँ ? [सूचीसहित]
नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी सहायक हवल्दारको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार एकैपटक चार हजार ९२ जना प्रहरी सहायक हवल्दारको सरुवा गरेको हो । माघ महिनादेखिको तलब भत्ता हाल स...
फड्को मार्दै चित्रकला
सिन्धुली, पुस २० गते । एउटा समय थियो, जुन बेला कलाकारलाई आफूले सिर्जना गरेको चित्रकलाबाट जीविकोपार्जन गर्न निकै गाह्रो हुने गथ्र्याे । आफ्नो कलाको प्रचारप्रसार गर्न उपयुक्त माध्यमको अभाव, कला चेत...
‘पायल्ससँगै ठुलो आन्द्राको चेकजाँच गर्न नभुलौं’
अधिकांशले पायल्सको समस्या लुकाउने गर्छन्। लामो समयसम्म दिसा रोक्दा पनि पायल्सको समस्या हुनसक्छ । पायल्स हुनेलाई दिसा आएजस्तो हुने तर दिसा बस्दा नआउने समस्याले सताउने गर्दछ । यसले गर्दा अन्य जटिल शा...
बेलायती पाउण्डको भाउ बढ्यो, अन्य विदेशी मुद्राको बढ्यो कि घट्यो?
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। बिहीबारको कारोबारको तुलनामा आज बेलायती पाउण्डको भाउ बढेको छ। बिहीरबार १ पाउण्डको खरिददर १६७ रुपैयाँ ८३ पैसा...
स्वास्थ्य बीमाको को-पेमेन्ट प्रणाली न्यून आर्थिक स्तरका लागि सहजीकरण होस्
आगामी माघ १ गतेबाट बीमाबाट उपचार गरिरहेका बिरामीहरुले १० प्रतिशत थप उपचार खर्च लागत साझेदारी (कोपेमेन्ट) को नाउँमा तिर्नुपर्ने भएको छ। सोही साझेदारीमा सरकारी, सामुदायिक र निजी सबै खाले अस्पतालहरु प...
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो । आज सार्वजनिक सूचनामा कु...
विपद् लगत्तै कस्तो सहयोग जरुरी?
जाजरकोट भूकम्प प्रभावित दुई जिल्लाका बासिन्दाको भोगाइमा विपद् लगत्तै गाउँघरमा आपत्कालीन नगद सहयोग आवश्यक पर्छ, जुन खाद्य सामग्री जस्तो छरछिमेकमा जुट्दैन। भत्किएको घरको ढुंगामाटोको थुप्रोमाथि बसेर ...
नोटबन्दीपछि भारतले १५३ खर्ब सटही गर्यो : नेपालमा भएको पाँच करोड भारु साटेन
भारतले नोटबन्दीको घोषणा गरेको सात वर्ष बितिसकेको छ । त्यसयता भारतले आफ्नो देश र भुटानमा रहेका समेत गरी ९९.३० प्रतिशत अर्थात् एक सय ५३ खर्बबराबरको प्रतिबन्धित भारु सटही गरेर बैंकिङ प्रणालीमा फिर्ता ...
एमालेसँग भागबन्डाको प्रस्तावले गठबन्धनमा शंका
काठमाडौँ — सत्ता र प्रमुख प्रतिपक्षबीचको ‘लक्ष्मणरेखा’ नाघ्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने १९ सिटमा एमालेलाई समेत भागबन्ड...
३२ समाचार देखाइएको