मुख्य सामग्रीमा जानुहोस्
२०८० पुष २८ को विवरण
आज

२०८० पुष २८ का समाचार

जनवरी १३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nayapatrikadaily.com१४८ हप्ता अघि

अपडेट - राप्ती नदीमा बस खस्दा दुई यात्रुको घटनास्थलमै मृत्यु 

दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुवाहक बस खस्दा कम्तीमा पाँचजनाकाे मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । मृत्यु भएकाहरूकाे पहिचान खुलेको छैन ।   इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी...

ratopati.com१४८ हप्ता अघि

दिनभरका प्रमुख समाचार : शीर्ष नेतासँग राष्ट्रपतिको तीन चासो, रञ्जिता रुष्ट

आज मिति २०८० साल पुस महिनाको २७ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ– नागरिक उन्मुक्ति पार्टीमा असन्तुष्टि ...

ratopati.com१४८ हप्ता अघि

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । मापन केन्द्रका अनुसार बझाङको पातलचौर आसपास केन्द्रबिन्दु...

ekagaj.com१४८ हप्ता अघि

भालुवाङ बस दुर्घटना अपडेट : पाँच जनाको मृत्यु

काठमाडौँ- दाङको भालुवाङमा बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे.१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट खसेर पाँच जनाको मृत्यु भएको  इलाका प्रहरी कार्यालय भालुवाङल...

Ujyaaloonline.com१४८ हप्ता अघि

नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको बस दाङमा पल्टिँदा १२ जनाको ज्यान गयो

दाङ - नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको रात्रि बस गएराति दाङको भालुवाङमा पल्टिँदा १२ जनाको ज्यान गएको छ । भे १ ख ३९१२ नम्बरको बस गएराति राप्ती पुलबाट खसेर पल्टिएकोे इलाका प्रहरी कार्यालय भालुवा...

rajdhanidaily.com१४८ हप्ता अघि

ससुराली पुगेर कुरुम्बाङले गरे श्रीमतिको हत्या, सासु र छिमेकी घाइते

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तुम्बेवा गाउँपालिका–४ हाङगुम बस्ने ३५ बर्षीय नरधोज कुरुम्बाङले आफ्नै श्रीमती ३५ बर्षीया गोमा फियाकको धारिलो ...

rajdhanidaily.com१४८ हप्ता अघि

आँखाको ज्योति फर्किएसँगै खुसी भएका बा-आमा

कपिलवस्तु । बुद्धभूमि नगरपालिका –९ की फुलकली थारु ७२ वर्ष पुगिन् । शारीरिक रूपमा अशक्त उनी राम्रोसँग हिँडडुल गर्न त सक्दिन्न नै, उमेर ढल्कँदै जाँदा श्रवण शक्ति कमजोर भइसकेको थियो । यसमाथि आँखाको दृ...

khabarhub.com१४८ हप्ता अघि

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिख।। पुस शुक्ल द्वितीया तिथि । आज विशेष केही चाडपर्व र उत्सव छैनन् ।

ratopati.com१४८ हप्ता अघि

जर्मनीबाट आयो ६ लाख थान लाइसेन्स

काठमाडौँ । कार्ड अभावले चालक अनुमति पत्र (लाइसेन्स) जारी गर्न नसकिरहेको अवस्थामा ६ लाख थान कार्ड जर्मनीबाट आएपछि यातायात व्यवस्था विभागलाई राहत मिलेको छ । जर्मनीको म्युह्लवार कम्पनीबाट शुक्रबार बिह...

ratopati.com१४८ हप्ता अघि

यू–१९ विश्वकप : नेपालले आज स्कटल्यान्डसँग पहिलो औपचारिक अभ्यास खेल खेल्दै

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप खेल्न हाल दक्षिण अफ्रिकामा रहेको नेपाली क्रिकेट टोलीले शनिबार आफ्नो पहिलो औपचारिक अभ्यास खेल खेल्दैछ । विश्वकपअघि नेपालले स्कटल्यान्डको यू–१९ टोलीसँग औपचारिक रूपमा प...

ratopati.com१४८ हप्ता अघि

निर्यातमा नगद अनुदानका लागि थप बजेट माग

काठमाडौँ । निर्यातमा नगद अनुदानका लागि थप एक अर्ब रुपियाँ माग गरिएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको निर्यात नगद अनुदान रकम खर्च भइसकेकाले उद्योग विभागले एक अर्ब १० करोड रुपियाँ माग गरेक...

khabarhub.com१४८ हप्ता अघि

यू-१९ नेपाली विश्वकप टोलीले आज स्कटल्याण्डविरुद्ध पहिलो ‘वार्म अप’खेल्दै

काठमाडौं – नेपालको यू-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ। नेपालको यू-१९ टिमले आजदेखि औपचारिक ‘वाम अप’ म्याच खेल्दैछ।

gorkhapatraonline.com१४८ हप्ता अघि

नागमती बाँध निर्माण प्रक्रिया सुरु

मूलखर्क (काठमाडौँ), पुस २८ गते । काठमाडौँको गोकर्णेश्वर नगरपालिका मूलखर्कमा प्रस्तावित नागमती बाँधको निर्माण प्रक्रिया अगाडि बढेको छ । बाँध निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत...

nepalkhabar.com१४८ हप्ता अघि

बझाङमा मध्यराति भूकम्पको धक्का

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा बझाङमा भूकम्पको गएको हो।  भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ रे...

gorkhapatraonline.com१४८ हप्ता अघि

विकट पालिकामा गएर योजना सम्झौता

बनेपा समाचारदाता  बनेपा, पुस २८ गते । काभ्रेपलाञ्चोक जिल्लाको विकट गाउँपालिकाका रूपमा रहेका महाभारत र खानीखोला गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न कार्यक्रमको सम्बन्धित पालिकामा न...

setopati.com१४८ हप्ता अघि

कसरी गर्न सकिन्छ सुगर रोगको उपचार? (भिडिओ)

सुगर रोगलाई सामान्य भाषामा चिनी रोग भनेर बुझिन्छ जसलाई मधुमेह पनि भनिन्छ। रगतमा अत्यधिक मात्रामा सुगरको लेभल बढ्ने गर्छ। पहिलो कुरा सुगर वंशाणुगत पनि हुन्छ। यदि व्यक्तिमा मुख सुक्ने, बारम्बर पिसाब...

baahrakhari.com१४८ हप्ता अघि

कति छ काठमाडौंको न्यूनतम तापक्रम ?

काठमाडौं । उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज बिहान  सुदूरपश्चिम र कर्णालीप्र देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो ला...

annapurnapost.com१४८ हप्ता अघि

मुगुको एक गाउँ, जहाँ घरघरमा छ धारा

मुगु : मुलुककै राजधानी काठमाडौंमा समेत कतिपय ठाउँका घरमा धारा जडान हुन सकेका छैनन्। कतिपय स्थानमा धारा छन्, पानी आउँदैन। तर, मुगुस्थित छायाँनाथ रारा नगरपालिका— ९ मुर्मा गाउँमा भने एक घर एक धारा निर...

annapurnapost.com१४८ हप्ता अघि

हुथी विद्रोहीविरुद्ध हवाई आक्रमणमा उत्रिए अमेरिका र यूके

बीबीसी : यूके र अमेरिकी फौजले यमनका हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण सुरु गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले यो रेड सीमा हुथी विद्रोहीले गत नोभेम्बरयता पानीजहाजहरू माथि गरिरहेको आक्रमणको प्र...

Ujyaaloonline.com१४८ हप्ता अघि

एसियन कपमा आयोजक कतारको विजयी शुरूवात

काठमाण्डाै - एएफसी एसियन कपमा आयोजक कतारले विजयी शुरूवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली कतारले लेबनानलाई ३–० गोलले हरायो । विश्वकपको फाइनल खेल भएको मैदान लुसेलमा घरेलु टोलीले खेल...

gorkhapatraonline.com१४८ हप्ता अघि

थलियो खगेन्द्र नवजीवन केन्द्र

गोरखापत्र समाचारदाता  काठमाडौँ, पुस २८ गते । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका पाँच पदाधिकारीले राजीनामा दिएका छन् । अध्यक्ष साम्देन लामा...

ekantipur.com१४८ हप्ता अघि

प्रदेशलाई अधिकार दिने कानुन ल्याउन तीन दललाई राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता कार्यान्वयन गर्ने कानुनहरू जारी गर्न दलहरूले गरेको ढिलासुस्तीप्रति ध्यानाकर्षण गराएका छन् । प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादीले संघीयता प्...

ratopati.com१४८ हप्ता अघि

ह्यारी केनको गोलवर्षा जारी

एलियान्ज एरिना । ह्यारी केनले बुन्डेस लिगामा यो सिजन २२ औँ गोल गर्दा बायर्न म्युनिखले १० खेलाडीमा सीमित होफेनहाइमलाई सजिलै हराएको छ । जर्मनीका महान् खेलाडी फ्रान्ज बेकेनबाउरलाई सम्झना गर्दै शुक्रबा...

onlinekhabar.com१४८ हप्ता अघि

जोगीले सुनाएर गएको कुरा

… वर्षौं भयो यसरी पथ–प्रदर्शन गरेर बसेको। मेरा प्रात:स्मरणीय, पूजनीय गुरुका कृपाले सबैथोक राम्ररी चलेको छ। उनी नै त थिए, जो यो असाध्य मार्ग पहिलोपल्ट हिंडेर उज्यालो देखाउन हाम्रो आँगनसम्म आइपुगेथे।...

nayapatrikadaily.com१४८ हप्ता अघि

राप्ती दुर्घटना अपडेटः मृतकको संख्या १२ पुग्यो 

दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबाहाह बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।  इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको सं...

lokaantar.com१४८ हप्ता अघि

एसियन कप फुटबल: साविक विजेता कतारको विजयी शुरूआत

साविक विजेता कतारले एएफसी एसियन कप २०२३ मा विजयी शुरूवात गरेको छ । शुक्रबार लेबनानलाई ३-० हराउँदै आयोजकसमेत रहेको कतारले विजयी शुरूआत गरेको हो ।  कतारका लागि अक्रम अफिफले २ र अल्मोएज अलिले एक गोल ...

nepaltvonline.com१४८ हप्ता अघि

बस दुर्घटना अपडेटः राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, चारको अवस्था गम्भीर

दाङ- पुर्व-पश्चिमी राजमार्गअन्तरगत दाङ, देउखुरीको राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा परी अन्य २३ जना घाइते भएका छन् । घाइते...

setopati.com१४८ हप्ता अघि

राप्ती नदीमा बस खसेर ज्यान गुमाउनेको संख्या १२ पुग्यो

दाङको राप्ती नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२  पुगेको छ। बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रीबस शुक्रबार राति करिब १० बजे राप्ती नदीमा खसेको थियो...

ratopati.com१४८ हप्ता अघि

हुथी विद्रोहीविरुद्ध अमेरिका र बेलायतसँग सीमित सैन्य विकल्प

वासिङ्टन । अमेरिकी र बेलायती सेनाले यमनमा हुथी विद्रोहीको ठेगानामा आक्रमण गरेका छन् । यसबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले आवश्यक परे थप सैन्य कारबाही गर्न नहिचकिचाउने बताएका छन् । तर, अमेरिकाले ...

reportersnepal.com१४८ हप्ता अघि

उल्लेखनीय मौसमी प्रणाली नहुँदा छैन वर्षा र हिमपातको सम्भावना

काठमाडौ, पुस २८ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र...

nayapatrikadaily.com१४८ हप्ता अघि

‘अग्निपथ’मा संवादहीनता

निरन्तरता वा समाप्तिबारे उच्चस्तरीय भ्रमणमा दुवै पक्ष मौन, छलफलमार्फत निर्णयमा पुग्न विज्ञको सुझाव  गोर्खा रेजिमेन्टमा नेपालीहरूको भर्ती दुई शताब्दी लामो छ । तर, भारतीय सेनामा चार वर्षदेखि रोकिएको...

gorkhapatraonline.com१४८ हप्ता अघि

प्रत्येक वडामा पार्क र फिजिकल फिटनेस केन्द्र बनाउँदै छौँ

स्थानीय तहको दोस्रो निर्वाचन भएको डेढ वर्ष पूरा भएको छ । यस अवधिमा काठमाडौँको नागार्जुन नगरपालिकामा भौतिक पूर्वाधार र सामाजिक विकासमा अपेक्षाकृत उपलब्धि हासिल भएका छन् । यस सन्दर्भमा नागार्जुन नगरप...

khabarhub.com१४८ हप्ता अघि

निद्रामा घुर्ने समस्या के हो ?  

निदाएको समयमा श्वास फेर्दा निस्कने आवाजलाई घुर्नु भनिन्छ । यो समस्याले स्वयं व्यक्तिलाई भन्दा पनि सँगै भएको अर्को मानिसलाई बढी असर पुर्‍याउँछ । अहिले अधिकांश मानिस घुर्ने समस्याका कारण पीडित छन् ।

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको