मुख्य सामग्रीमा जानुहोस्
२०८० पुष ६ को विवरण
आज

२०८० पुष ६ का समाचार

डिसेम्बर २२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com१५१ हप्ता अघि

'३३ किलो सुन तस्करीको प्रतिवेदन ५ वर्षदेखि गायब’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

आयोग बनाउने भनेको केस सामसुम पार्न मात्र रहेछ । – रामेश्वर धोजु नांगिइन्छ, भाँडा फुट्छ, छ्याल्लब्याल्ल हुन्छ भन्ने डरले होला । के सत्तासीन के विपक्ष, सबैको एउटै मत हुन्छ काण्डहरूमा । जब जनआक्रोश ...

ekantipur.com१५१ हप्ता अघि

भूकम्पले दिएको पीडा

भूकम्प प्रभावित जाजरकोट र आसपास क्षेत्रमा चिसो र झाडापखालाले मात्रै ३४ जनाले ज्यान गुमाइसकेका छन् । भूकम्प कसैको नियन्त्रणमा रहँदैन । भूकम्प आफैंले कसैको ज्यान पनि लिँदैन तर मानवनिर्मित कमजोर संरचन...

ekantipur.com१५१ हप्ता अघि

आयोजनामा ढिलाइ हुनाको कारण खोजौं

प्रधान सेनापति प्रभुराम शर्माले बुधबार राज्य व्यवस्था समितिमा बोलेका कुरा निकै गम्भीर छन् । उनले नेपालको आयोजनाहरू किन ढिला हुन्छन् भन्नेबारे प्रश्न मात्र उठाएनन्, समाधानका बाटो पनि बताए । एकातिर ...

lokaantar.com१५१ हप्ता अघि

बाल सङ्गठनलाई काठमाडौं महानगरको ३० लाख सहयोग

काठमाडौं महानगरपालिकाले नेपाल बाल सङ्गठनलाई ३० लाख रुपैयाँ प्रदान गरेको छ । बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रकम प्रदान गरिएको हो ।  सङ्घ सरकारबाट प्राप्त हुनुपर्ने रकम स...

rajdhanidaily.com१५१ हप्ता अघि

संगठनले लिएको नीतिमा सशस्त्रका एआईजी गौतमको मनोमानी

काठमाडौं । अर्धसैनिक सुरक्षा फौज सशस्त्र प्रहरी बलले पछिल्लो समयमा लिएको युनिट सरुवा नीतिलाई मानवस्रोत विभाग प्रमुख रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमले आफ्नो स्वार्थअनुसार प्रयोग...

ratopati.com१५१ हप्ता अघि

नवलपरासीको हुलाकी सडक निर्माणमा ढिलासुस्ती, पटकपटक म्याद थप

बुटवल । नवलपरासी जिल्लास्थित हुलाकी सडक विस्तारका लागि २०७६ सालमा छुट्टाछुट्टै गरी तीन खण्डमा ठेक्का लगाए पनि तीन वटै खण्डको निर्माण कार्यमा ढिलासुस्ती भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल...

gorkhapatraonline.com१५१ हप्ता अघि

नेपाल–श्रीलङ्काबिच साझेदारी गर्ने सहमति

काठमाडौँ, पुस ६ गते । नेपाल र श्रीलङ्काबिच एकअर्कालाई सघाउँदै दिगो समृद्धिका लागि साझेदारी गर्ने सहमति भएको छ । काठमाडौँमा बिहीबार बसेको नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा लामो मित्रतामा ...

ratopati.com१५१ हप्ता अघि

नेपाल सुपर लिग : आज धनगढीले पोखरा र चितवनले झापाको सामना गर्ने

काठमाडौँ  । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । दशरथ रङ्गशाला मैदानमा आज हुने पहिलो खेलमा धनगढी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ । यो खेल दिउँसो एक बजेबाट सुरु हु...

ratopati.com१५१ हप्ता अघि

चिसो मौसममा पनि डेंगुको जोखिम !

काठमाडौँ । नेपालमा पछिल्लो समय चिसो मौसममा पनि डेंगु संक्रमण देखिन थालेको छ । जलवायु परिवर्तन, बसाइँसराइ, कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायतका कारण चिसोमा समेत डेंगु देखिन थालेको जनस्वा...

onlinekhabar.com१५१ हप्ता अघि

पाराग्वेको चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु

६ पुस, काठमाडौं । चेक गणराज्यको राजधानी पाराग्वेस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । कुल १...

gorkhapatraonline.com१५१ हप्ता अघि

खाना पकाउने ग्यासको खपत घट्दो

काठमाडौँ, पुस ६ गते ।    विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए तापनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन ।  चालु आर्थिक वर्षको...

baahrakhari.com१५१ हप्ता अघि

राष्ट्र बैंकले माग्यो सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदमा दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएक...

setopati.com१५१ हप्ता अघि

यस्तो छ आज दिनभरको मौसम

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञना विभाग, मौसम पूर्वानुमान महााशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बु...

nepalviews.com१५१ हप्ता अघि

प्रागमा गोली हानेर १४ जनाको हत्या

काठमाडौं । चेक रिपब्लिकको राजधानी प्रागमा एक बन्दुकधारीले गोली हानेर १४ जनाको हत्या गरेका छन् । राजधानीको ऐतिहासिक केन्द्रमा रहेको चाल्र्स विश्वविद्यालयमा अन्धाधुन्ध गोली चलाउदा अन्य २५ जना घाइते भ...

ratopati.com१५१ हप्ता अघि

‘लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ’

काठमाडौँ । परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । ठाडोभाकाप्रेमी नागरिक समाजद्वारा अग्रज ठाडोभाकाका सर्जक एवं गायिका धनमाया तामाङको १९औँ स्मृति दिव...

newsofnepal.com१५१ हप्ता अघि

श्रम मन्त्रालयमा बेथिति: मन्त्री र सचिवलाई दिन भन्दै १०–१० लाख उठाइएको आरोप

काठमाडौं । वैदेशिक रोजगारमा जाने श्रमिकसँग लिने सेवा शुल्क वृद्धि गर्न आवश्यक वातावरण मिलाउने भन्दै विभिन्न म्यानपावर कम्पनीसँग १० लाख रुपियाँका दरले रकम उठाउन थालिएको छ। श्रम, रोजगार तथा सामाजिक...

onlinekhabar.com१५१ हप्ता अघि

४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन तयार, आज उदघाटन

६ पुस, काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित यो सबस्टेसन ढल्केबर पछिक...

nayapatrikadaily.com१५१ हप्ता अघि

प्रेरक प्रसंग : मिहिनेती बालक

युनानको एक गाउँमा एक अनाथ बालक बस्थे । उनका मातापिताको देहावसान भइसकेको थियो । परिवारमा उनी एक्ला सदस्य थिए । सानै भए पनि उनी निकै मिहिनेती र स्वावलम्बी थिए । उनी आफ्नो आवश्यकता आफैँ पूरा गर्थे । ह...

lokaantar.com१५१ हप्ता अघि

चेक गणराज्यको सबैभन्दा पुरानो विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार, १५ जनाको मृत्यु

चेक रिपब्लिकको राजधानी पाराग्वेस्थित चार्ल्स युनिभर्सिटीमा गोली प्रहार गरी १५ जनाको हत्या गरिएको छ । प्रागको चार्ल्स विश्वविद्यालयमा बिहीबार भएको गोलीबारीबाट १५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।...

nayapatrikadaily.com१५१ हप्ता अघि

भूकम्पपीडितका लागि जस्तापाता बोकेको ट्याक्टर दुर्घटना हुँदा एउटै पालिकाका पाँचको मृत्यु 

भूकम्पपीडितका लागि अस्थायी आवास बनाउन जस्तापाता बोकेको रा.१त१४ नम्बरको ट्याक्टर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १० तिरिकोटमा दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । नौजना घाइते भएका छन् । राडीस्...

nayapatrikadaily.com१५१ हप्ता अघि

नेवानिका पाँचवटा चिनियाँ जहाज लिलामीमा

नेपाल वायुसेवा निगम (नेवानि)ले आन्तरिक उडानका लागि चीनबाट ल्याएका पाँचवटा जहाज लिलाम बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । ०७७ साउनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याएर राखिएका चिनियाँ ...

gorkhapatraonline.com१५१ हप्ता अघि

हुम्लाबाट स्याउ निकासी

हुम्ला समाचारदाता हुम्ला, पुस ६ गते । पहिलो पटक ढुवानी अनुदानमा जिल्लाबाट स्याउ बाहिर ढुवानी सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) ले ढुवानी अ...

ratopati.com१५१ हप्ता अघि

डेडिकेटेड र ट्रंक लाइन विवाद : बक्यौता नतिर्नेको लाइन काटिने

काठमाडौँ । आठ वर्षदेखि विवादमा रहेको विद्युत्को डेडिकेटेड र ट्रंक लाइनका सवालमा सरकार कठोर बन्ने संकेत देखिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार डेडिकेटेड र ट्रंक लाइनको २० अर्ब रूपैयाँ बक्...

shilapatra.com१५१ हप्ता अघि

६ महिनादेखि मेलम्ची रोकिँदा पनि सरकारले देखाएन चासो, सिनो हाइड्रो र विकास समितिबीच चलखेलको आशंका

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक वर्षे कार्यकालको उपलब्धिहरूको बखान गरिरहँदा ६ महिनादेखि अबरुद्ध मेलम्ची खानेपानी आयोजनाले उनलाई गिज्याइरहेको छ ।  काठमाडौंमा खानेपानी वितरण सुरु भएक...

nayapatrikadaily.com१५१ हप्ता अघि

मध्यपुरमाथि गरिएको कारबाही सच्याउन माग

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बी डिभिजन क्लब मध्यपुर युथ एसोसिएसनमाथिको अनुशासन कारबाही सच्याउन माग राखेको छ । बी डिभिजनमा आबद्ध क्लबहरूले बिहीबार एन्फालाई कारबाही फिर्ता गर्न माग राख्दै ध्यानाकर्...

Ujyaaloonline.com१५१ हप्ता अघि

पानीजहाज परीक्षामा अनुत्तीर्णले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने

काठमाण्डाै - कोरियाको पानीजहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षामा अनुत्तीर्ण भएकाले पनि उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने भएका छन् । उच्च अदालत पाटनले पानी जहाज निर्माणसम्बन्धी कामका ला...

setopati.com१५१ हप्ता अघि

अलपत्र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण सुरू गर्न माग गर्दै प्रधानमन्त्रीलाई बुझाइयो १० हजार १५१ जनाको हस्ताक्षर

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण सुरू गर्न सप्तरी युथ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० हजार १५१ जनाको हस्ताक्षर बुझाएका छन् । नाराजुलुस प्रदर्शन र धर्ना बस...

gorkhapatraonline.com१५१ हप्ता अघि

माया, प्रेम र भावनाको कथा ‘द आर्चिज’

काठमाडौँ, पुस ६ गते । बाल्यकालमा जो कोही बच्चा पनि कमिक्सको प्रशंसक हुन्छन् । हामी सबैसँग कमिक्सका सम्बन्धित बाल्यकालका सुन्दर सम्झना छन् । यदि कमिक्सकै सेरोफेरोमा चलचित्रलाई पर्दामा ल्याइयो र त्य...

gorkhapatraonline.com१५१ हप्ता अघि

प्रतिबन्धित दस्ताबेज सार्वजनिक

काठमाडौँ, पुस ६ गते ।  विगत पाँच दशकदेखि भुटानमा प्रतिबन्धित पुस्तक ‘दन्किँदो भुटान’ को नयाँ संस्करण आएको छ । भुटानको पहिलो प्रजातान्त्रिक आन्दोलनका योद्धाका नामले चिनिने देवीभक्त लामिटारेले लेखेक...

Ujyaaloonline.com१५१ हप्ता अघि

चेकको चार्ल्स विश्वविद्यालयमा भएको गोलीकाण्डमा १४ जनाको ज्यान गयो

चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट कम्तीमा १४ जनाको हत्या भएको छ । गोलीकाण्डमा २५ जनाभन्दा धेरै घाइते भएका छन् । जवाफी कारबाहीमा गोली चलाउने व्यक्तिको ज्यान गएको...

khabarhub.com१५१ हप्ता अघि

प्रधानमन्त्री प्रचण्डले आज विराट एक्स्पोको उद्घाटन गर्दै

विराटनगर– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विराट एक्स्पोको उद्घाटन गर्दैछन् । प्रधानमन्त्री दाहालले आजबाट विराटनगरमा सुरु हुने ‘विराट एक्स्पो’को उद्घाटन गर्न लागेका हुन् । 

ratopati.com१५१ हप्ता अघि

राष्ट्र बैङ्कले माग्यो विभिन्न पदका लागि दरखास्त  आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बै...

khabarhub.com१५१ हप्ता अघि

२२ वर्ष कान्छी प्रेमिकासँग ब्रेकअप गरेर लगनगाँठो कस्दै अरबाज

काठमाडौं– बलिउड अभिनेता शाहरुख खानका भाइ अरबाज खान ५६ वर्षको उमेरमा दोस्रो पटक विवाह बन्धनमा बाँधिन लागेका छन् । उनले प्रेमिका शौरा खानसँग २४ डिसेम्बरमा लगनगाँठो कस्न लागेका हुन् ।

nayapatrikadaily.com१५१ हप्ता अघि

एपिएफ र कोशीको सानदार जित

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार एपिएफ, बागमती, कोशी र लुम्बिनी प्रदेशले जित निकालेका छन् । मूलपानीको माथिल्लो मैदानमा एपिएफले बलियो सुदूरपश्चिमलाई नौ विकेटले हर...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको