मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख १६ को विवरण
आज

२०८१ वैशाख १६ का समाचार

अप्रिल २८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१३२ हप्ता अघि

१६ बैशाख २०८०

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/7bb91283-27b2-4be2-bf55-2964c90929a3 सम्बन्धित समाचार २ बैशाख २०८१ ४ बैशाख २०८० ५ बैशाख २०८१ ६ बैश...

rajdhanidaily.com१३२ हप्ता अघि

कतारमा ६ सय बढी नेपाली अलपत्र

काठमाडौं । रोजगारीका कतार पुगेका ६ सय बढी नेपाली कामदार अलपत्र अलपत्र परेका छन् । कतारको अल जावर पार्टनर्स् कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब नपाएपछि अलपत्र अवस्था...

rajdhanidaily.com१३२ हप्ता अघि

संकटमा सुदूरपश्चिम प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी, संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको १० दिन बितिसक्दासम्म पनि मन्त्रि...

rajdhanidaily.com१३२ हप्ता अघि

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

काठमाडौं । सरकारले काभ्रेको पनौतीमा २ अर्ब लगानीमा सेक्युरिटि प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्र) स्थापना गरे पनि राहदानीको छपाइको काम भने बाहिरबाट गर्दै आइरहेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस...

rajdhanidaily.com१३२ हप्ता अघि

प्रलयकारी डढेलो

नयाँ मुलुकभित्र पर्ने बाँके जिल्लाका विभिन्न सामुदायिक वनमा प्रलयकारी बन्दै फैलिएको छ डढेलो । यसबाट जैविक विविधता त नष्ट नै हुन गएको छ । मानिसका लागि पनि पर्यावरण नास भएको छ । डढेलोका कारण वनमा रहे...

rajdhanidaily.com१३२ हप्ता अघि

बालबालिकाको मेमोरी बढाउने उपाय

समान्यतया मानिसको बुद्धि उसको स्मरण शक्तिमा आधारित हुन्छ । मानिसको मस्तिष्कमा संग्रह भएका ज्ञानद्वारा नै बुद्धिले कार्य गर्छ । जस्तो कि गाई र गोरुको बनोटको दृश्य मानिसको स्मरणशक्तिद्वारा नै बुद्धिल...

hamrakura.com१३२ हप्ता अघि

इलाम २ को मतगणनाः सर्वदलीय र पक्षीय बैठक बस्दै

इलाम । इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनको मतगणना आज बिहानबाट शुरु हुँदैछ । त्यसका लागि बिहान ७ बजे सर्वदलीय र पक्षीय बैठक राखेर मात्रै मतगणना शुरु गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बता...

gorkhapatraonline.com१३२ हप्ता अघि

जग्गा पाउने भए दलित समुदायले

गोकर्ण दयाल बैतडी, वैशाख १६ गते । पुस्तौँदेखि भोगचलन गर्दै आएको घरजग्गा दलित समुदायकै नाममा नामसारी गरिने भएको छ । नामसारी गर्दा लाग्ने खर्च पालिकाले नै बेहोरिदिने भएको छ । जग्गाधनीले आफ्नो जग्गा ...

lokaantar.com१३२ हप्ता अघि

उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भयोः निर्वाचन आयोग

निर्वाचन आयोगले इलाम र बझाङमा शान्तिपूर्ण र उत्साहजनकरूपमा उपनिर्र्वाचन सम्पन्न भएको जनाएको छ । शनिबार बेलुका प्रेस विज्ञप्ति जारी गरी आयोगले उपनिर्वाचन २०८१ अन्तर्गत इलाम प्रतिनिधिसभा निर्वाचन क्...

rajdhanidaily.com१३२ हप्ता अघि

पशुपंक्षीको हेरचार र पशुपालकको सन्देशका लागि प्रभातफेरी

राजविराज । पशुपंक्षीको हेरचार, खुवाउने देखि चराउने र स्वस्थ राखी उत्पादन बढाउने ’bout सचेतना पैmलाउने उदेश्यले शनीवार यहा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । विश्व भेटेरीनरी दिवसको अवसर पारेर...

khabarhub.com१३२ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार सन् २०२४ अप्रिल २८ तारिख। वैशाख कृष्ण पक्षको चतुर्थी तिथि। काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसमेत परेको छ ।

gorkhapatraonline.com१३२ हप्ता अघि

आज हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

काठमाडौँ, वैशाख १६ गते । सरकारले वैशाख १६ गते सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले य...

lokaantar.com१३२ हप्ता अघि

सन्त निरंकारी मण्डलले गर्यो एकैदिन ८९४ पिन्ट रगत सङ्कलन

अध्यात्मिक संस्था संन्त निरंकारी मण्डल, नेपालले एकैदिन आठ सय ९४ पिन्ट रगत सङ्कलन गरेको छ । मानव एकता दिवशको अवसरमा शनिबार देशभरका १४ जिल्लामा भएका रक्तदान शिविरबाट आठ सय ९४ प्वाइन्ट रगत सङ्कलन गरि...

baahrakhari.com१३२ हप्ता अघि

वेस्ट इन्डिज ‘ए’ विरुद्ध लगातार जितको लक्ष्यमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० खेलमा मैदान उत्रिँदा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपालले यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको ज...

nepalkhabar.com१३२ हप्ता अघि

पाल्पामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

पाल्पाको रैनादेवीमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका- ६ जुठापौवाका ४६ वर्षीय जगबहादुर बलालको शनिबार साँझ टिपरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्य...

kalakarmi.com१३२ हप्ता अघि

अहिले बिहानदेखि थालिँदैछ इलाम-२ को मतगणना

इलाम– उप–निर्वाचन अन्तर्गत शनिवार सम्पन्न इलाम–२ को निर्वाचनको मतगणना आइतवार बिहानदेखि थालिने भएको छ । जिल्ला प्रशासन कार्यालय इलामले जनाए अनुसार सबै मत पेटिका संकलन हुन रातभरीको समय लाग्ने भएकाले...

baahrakhari.com१३२ हप्ता अघि

इलाम–२ मा बिहान ७ बजेदेखि मतगणना गरिने

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बाह्रखरीलाई जानक...

ratopati.com१३२ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । य...

setopati.com१३२ हप्ता अघि

२२१ वर्षपछि अमेरिकामा ह्वारह्वार्ती देखिँदै छन् यी कीरा

केही हप्ताअघि मेक्सिको, संयुक्त राज्य अमेरिका र क्यानडाका केही भागबाट खग्रास सूर्यग्रहण देखियो। कुनै ठाउँबाट पुनः खग्रास सूर्यग्रहण हेर्न झन्डै ३७५ वर्ष पर्खिनुपर्ने हुनाले यसको विशेष महत्त्व र चर्...

kalakarmi.com१३२ हप्ता अघि

सञ्जु र ध्रुवको अर्धशतकीय इनिङमा लखनऊलाई स्तब्ध पार्दै राजस्थान रोयल्स प्लेअफमा

लखनऊ– सञ्जु सामसनको कप्तानीमा खेलिहरेको राजस्थान रोयल्स इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ सीजनमा आफ्नो आठौं जीत दर्ता गर्दै प्लेअफको ढोकामै पुग्न सफल भएको छ । राजस्थानले शनिवार राति खेलिएको खेलमा...

khabarhub.com१३२ हप्ता अघि

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित निकालेको छ।

gorkhapatraonline.com१३२ हप्ता अघि

कुल निर्यातभन्दा दोब्बरको इन्धन आयात

काठमाडौँ, वैशाख १६ गते । मुलुकको कुल निर्यातभन्दा झन्डै दोब्बर रुपियाँ बराबरको पेट्रोलियम पदार्थ मात्र आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) महिनाम...

ekantipur.com१३२ हप्ता अघि

स्कुटर दुर्घटनामा परी पत्रकार राई गम्भीर घाइते

काठमाडौँ — स्कुटर दुर्घटनामा परी पत्रकार नवीन राई गम्भीर घाइते भएका छन् । गम्भीर घाइते राईलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो । प्रहरी वृत्त, द...

ekantipur.com१३२ हप्ता अघि

शिक्षकको दलीय आबद्धता खोज्दै शिक्षा मन्त्रालय

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक पार्टीमा आबद्ध शिक्षकको पहिचान गर्न निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण माग गरेको छ । दलीय आबद्धता भएका शिक्षकलाई कारबाही गर्न सहज ह...

gorkhapatraonline.com१३२ हप्ता अघि

पानी नपर्दा सुक्न थाल्यो चैते धान

सर्लाही समाचारदाता सर्लाही, वैशाख १६ गते । आकासे वर्षा नहुँदा चैते धान सुक्न थालेको छ । चैते धान रोपेदेखि पानी नपर्दा खेतमा धाँजा फाटेको छ । यो वर्ष जिल्लामा चैते धान खेती विस्तार भएको अवस्थामा सु...

ratopati.com१३२ हप्ता अघि

आज यी स्थानमा वर्षको सम्भावना, लुम्बिनी, मधेस र कोशी प्रदेशमा हावाहुरीको जोखिम

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ। आज दिउँसो द...

nayapatrikadaily.com१३२ हप्ता अघि

इलाम २ मा ६० र बझाङ (१) मा  ५० प्रतिशत मतदान, मतगणना आज

निर्वाचन आयोगले इलाम र बझाङ उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामका अनुसार यहाँ करिब ६० प्रतिशत मत खसेको छ । उता बझाङमा करिब ५० प्रत...

ekantipur.com१३२ हप्ता अघि

रोहितको आक्रामक शतकमा नेपालको जित

काठमाडौँ — नेपाल भ्रमणमा आएकामध्ये हालसम्मकै सबैभन्दा बलियो क्रिकेट टोलीमा पर्छ वेस्ट इन्डिज ‘ए’ । यही टिमबाट कम्तीमा दुई खेलाडी अर्को महिना हुने ट्वान्टी–२० विश्वकपमा वेस्ट इन्डिज टोलीमा स्थान बना...

lokaantar.com१३२ हप्ता अघि

बझाङ प्रदेशसभा १ मा आज मतगणना

बझाङ प्रदेशसभा १ मा शनिबार सम्पन्न मतदानको आज (आइतबार) मतगणना शुरू हुने भएको छ । सबै ठाउँका मत पेटिका ल्याइसकेपछि आज दिउँसोदेखि मतगणना शुरू हुने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उ...

thahakhabar.com१३२ हप्ता अघि

लखनऊविरुद्ध राजस्थानको सहज जित

काठमाडौं : इंडियन प्रिमियर लिग आईपीएलको शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सले अंकदूरी बढाएको छ। नवौं खेलमा आठौ जित दर्ता गर्ने क्रममा राजस्थानले लखनऊ सुपर जाएन्ट्स माथि ७ विकेटको सहज जित निकाल्यो।...

shilapatra.com१३२ हप्ता अघि

आईपीएलमा राजस्थानको आठौँ जित, ७ विकेटले पराजित भयो लखनउ

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तर्गत गए राति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई हराउँदै आठौँ जित निकालेको छ । गए राति भएको खेलमा सुरुवाति ब्याटिङ गरेको लखनउले निर्धारित २० ओ...

kendrabindu.com१३२ हप्ता अघि

१७ वर्षपछि पक्राउ परे ज्यान मुद्दाका पाँच महिला प्रतिवादी

। कर्तव्य ज्यान मुद्दाका एकै गाउँका ५ जना महिला प्रतिवादीलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सरूमारानी गाउँपालिका–४ ओखरडाँडाकी ६७ वर्षीया हुमीकुमारी देवी सारू, ७५ वर्षीया...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको