२०८१ वैशाख २५ का समाचार
मे ७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित
सूर्यकुमारको शतकसहित मुम्बईको सहज जित एजेन्सी – सूर्यकुमार यादवको शतकको मद्दतमा मुम्बई इण्डियन्सले सनराईजर्स हैदराबाद माथि सहज जित दर्ता गरेको छ । मुम्बईले हैदराबाद माथि ७ विकेटको जित हासिल गरेको ...

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव
काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा) फर्किँदासम्म दुई टुक्रा भइसकेको छ ।
२५ बैशाख २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/ad8b217d-e6d0-4380-97f3-196875753747 सम्बन्धित समाचार ११ बैशाख २०८१ १३ बैशाख २०८१ १४ बैशाख २०८१ १६...

जसपा विभाजनसँगै त्रसित नेपाल र लामिछाने
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेपाल विभाजन भएसँगै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समेत विभाजन हुने बताइएको छ । एकीकृत समाजव...

सेयर प्रक्रिया रोकिँदा दर्जन बढी आयोजना प्रभावित
काठमाडौं । प्राथमिक सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका डेढ दर्जन जलविद्युत् आयोजनाको सेयर निष्कासन प्रक्रिया १० महिनादेखि अन्योलग्रस्त अवस्थामा रहेको छ । ...

साउदीमा अपराधीलाई पक्राउ गर्दा हतकडी लगाउन प्रतिबन्ध
काठमाडौं । साउदी अरेबियाले संदिग्ध व्यक्तिलाई हथकडी लगाउन प्रतिबन्ध लगाएको छ । साउदी अरेबियाले न्याय प्रणालीमा संशोधन गर्दै संदिग्ध व्यक्तिहरूलाई खतरनाक नदेखिएसम्म पक्राउ गर्दा हतकडी लगाउन नपाउने व...
आजपाद्वारा भन्सार विभाग अगाडी नारावाजी
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले सोमबार पनि काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार विभाग घेराउ तथा धर्ना दिएको छ । भन्सार कानूनमा रहेको लुटकारी व्यवस्थाको विरुद्धमा आजपाले चौ...

विस्तार हुँदै ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान हालसम्म जोडिए २२ हजार
धनगढी । ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान दिनप्रतिदिन विस्तार भइरहेको छ । गत कार्तिक महिनादेखि सुरु भएको सफा धनगढी अभियानमा हरेक दिन जनसहभागिता बढिरहेको छ । उपमहानगरपालिका प्रमुख गोपाल हमाल, उपप्रम...

निर्वाचन आयोगबाट अशोक राई नेतृत्वको जसपाले पायो मान्यता
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट विभाजन भएर अशोक राईको नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले दल दर्ता गरी प्रमाणपत्र दिएको छ । राई...
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति सधैं गोप्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरे...

धुवाँमण्डलमुनि काठमाडौं
काठमाडौं विश्वको नम्बर एक प्रदूषित सहर बनेर चर्चामा आएको छ । सधैं ‘टप टेन’ भित्र रहने काठमाडौं अहिले पहिलो नै भएको छ । अबका दिनमा काठमाडौं रोगको घर हुँदै गएको छ । वायु प्रदूषणको कुरा गरेर साध्य छैन...
जलवायु परिवर्तनको जमिनमा प्रभाव
भर्खरैको रिपोर्टले हामीलाई कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभावहरूको सम्झना गराउँछ । यसले देखाउँछ कि एसिया–प्रशान्त क्षेत्रका स्थानीय समुदायहरू कतिको कडा मारमा परेका छन् ? हामी प्रायः बाढी, पहि...

सगरमाथा क्षेत्रमा हिमपात
काठमाडौँ, वैशाख २५ गते । आइतबार साँझदेखि सगरमाथा क्षेत्रमा हिउँ पर्न थालेको छ । वर्षाको प्रणाली भित्रिएसँगै सगरमाथा र आसपासका हिमाली क्षेत्रमा हिमपात भइरहेको सगरमाथा आधार शिविरमा रहेको पिरामिड प्र...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार सन् २०२४ मे ७ तारिख। वैशाख कृष्ण पक्षको चतुर्दशी तिथि।
इंग्ल्याण्ड सी टिमसँग नेपाल पराजित
काठमाडौं । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाल राष्ट्रिय पुरुष फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । इंग्ल्याण्ड सी टिमसँगको खेलमा नेपाल सोमबार राति २-० ले पराजित भएको हो । अल्डरसट टाउनको घरेल...

हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिमाथि कडाइ
काठमाडौँ, वैशाख २५ गते । विभिन्न अभियोगमा पक्राउ परेका व्यक्ति प्रहरीको हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिलाई सरकारले कडाइ गर्ने भएको छ । स्वास्थ्यलाई बहाना बनाउने प्रवृत्ति बढेपछि उपप्रधान...

पालिकाको प्रशासनिक भवनको शिलान्याश
दैलेख । भैरवी गाउँपालिकाले आफ्नो प्रशासकीय भवन निर्माण सुरु गरेको छ । भैरबी गाउँपालिका–४मा ६ करिब रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवन सोमबार एक कार्यक्रमबीच गाउँपालिका उपाध्यक्ष देवी भण्डारीले...
वाफ उपविजेता महिला फुटबल टोली नगदसहित सम्मानित
काठमाडौं । गत फागुनमा साउदी अरेबियामा भएको वाफ फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यहरु नगदसहित सम्मानित भएका छन् । एनआईसी एसिया बैंकले सोमबार साँझ खेलाडीह...

जनता समाजवादीलाई दलको मान्यता
काठमाडौँ, वैशाख २५ गते । निर्वाचन आयोगले चुनाव चिह्न संशोधन गर्ने सर्तमा जनता समाजवादी पार्टीलाई दलको मान्यता दिएको छ । जनता समाजवादी पार्टी, नेपालबाट अलग्गिएर जनता समाजवादी पार्टी नामक छुट्टै दल द...

घट्यो पेट्रोलियम पदार्थको खपत
काठमाडौँ, वैशाख २५ गते । बजारमा पेट्रोलियम पदार्थको खपत घटेको छ । बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो । डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको खपतमा कमी आएको हो । इन्धनको ख...

'वाह वाह मात्र पाएकी छैन, आँखाको कसिंगर पनि भएकी छु'
कोसँग साथी बन्ने? कस्तो घर-परिवारकोलाई साथी बनाउने? कुन जातको मान्छेलाई साथी बनाउने? सबै व्यक्तिले आफूले छनोट गरेको मान्छेलाई साथी बनाउन पाउँछन्? यस्ता कुरा कसले निर्धारण गर्छ? यो कुरा केही हदसम्...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

सम्झौता भएको अठार वर्षपछि एकीकृत जाँच चौकी सञ्चालन
काठमाडौँ, वैशाख २५ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताउनुभएको छ । नेपालगन्ज नाका स्थित एकीकृत भन्सार जाँ...

तरकारीमा विषादी प्रयोग सचेतनाको अभाव
काठमाडौँ, वैशाख २५ गते । तरकारीमा प्रयोग हुने विषादीका बारेमा धेरैलाई चेतना छैन भने कतिपयलाई त्यसका बारेमा जानकारी पनि नरहेको पाइएको छ । तरकारीमा जथाभाबी विषादी प्रयोगले आमउपभोक्तामा जोखिम बढ्दै ...

मुलकभर आंशिक बदली, कोशी सहितका प्रदेशमा मेघगर्जन सहित वर्षा
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

झस्किए नेपाल, फेरियो बोली
काठमाडौँ — सत्तारूढ एमाले र माओवादीले सहमति कार्यान्वयन नगरेको भन्दै ‘उथलपुथल हुन सक्ने’ चेतावनीसमेत दिँदै आएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बोली एकाएक फेरिएको छ । जसपा विभाजनपछिको घ...
नेपाल इंग्ल्यान्डको ‘सी’ टीमसँग पराजित
काठमाडौं । नेपाली इंग्ल्यान्डको ‘सी’ टीमसँग २-० ले पराजय भएको छ। इंग्ल्यान्डको अल्डरसट टाउन एफसीको इबिबी रंगशालामा सोमबार भएको खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको हो। खेलको पहिलो १५ मिनेटभित्...

जसपामा फुट - उपेन्द्र यादव र माधव नेपाल जिल्ल, प्रचण्ड र ओलीलाई हाइसञ्चो !
काठमाण्डाै – केही दिन अघिसम्म नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू पनि प्रधानमन्त्री बन्न सक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सार्...

कसैकाे बहुमत नहुँदा हाहाहुँहुँ गरेकै भरमा मन्त्री भएका छन् - ओली
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कसैको पनि बहुमत नहुँदा जस्ता व्यक्ति पनि मन्त्री बन्ने अवस्था आएको बताउनुभएको छ । वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोच...

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिइन्
गुल्मी । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन्। सोमबार गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका-३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन्।...

इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण
२५ वैशाख, काठमाडौं । हमाससँगको शान्तिवार्ता भंग भएपछि इजरायलीली सेनाले गाजा क्षेत्रको रफामा हवाई हमला सुरु गरेको छ । रफाका वस्तीमा विष्फोटका आवाज सुनिएका छन् । धुवाँको मुस्लो आकासमा उडेको पनि देखि...

तीन वायुको प्रभाव नेपालमा, आज यी प्रदेशमा हुनेछ वर्षा
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको सुदूरपश्चिम, कर्णाल...

यी प्रदेशमा छ हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशमा आंशिकदेखि साधारणतया...

यी चार विषयमा छलफल गर्न बस्दैछ रास्वपा संसदीय दलको बैठक
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार बस्दैछ। संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजे बैठक बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन्। उनका अनुसार बैठकका लागि चा...
३४ समाचार देखाइएको