मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख ६ को विवरण
आज

२०८१ वैशाख ६ का समाचार

अप्रिल १८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com१३४ हप्ता अघि

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिज...

rajdhanidaily.com१३४ हप्ता अघि

६ बैशाख २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/f7573921-52ee-4ad0-be35-edd4102eb70e सम्बन्धित समाचार २२ चैत २०८० २३ चैत २०८० २४ चैत २०८० २५ चैत २...

rajdhanidaily.com१३४ हप्ता अघि

सुदूरपश्चिम प्रदेश सरकार गठनको अन्योल कसरी हट्दैछ ?

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनमा सिर्जना भएको अनिश्चितता अझै कम हुनसकेको छैन । प्रदेश प्रमुख नजिर मियाँले २ वैशाखमा मुख्यमन्त्रीका लागि पेस भएका दुई दाबीलाई खारेज गरेर दुई दिनको समय थप...

rajdhanidaily.com१३४ हप्ता अघि

नागढुंगाले राखेको नाक

अन्ततः नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सफल भयो । यसलाई अहिले ‘ब्रेक थ्रु’ भनेर चर्चामा ल्याइएको छ । यो नेपालका निर्माणाधीन अवस्थाका राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो । यसको निर्माण थालिएको ५३ महिना...

rajdhanidaily.com१३४ हप्ता अघि

सानीभेरीमा पर्यटनको सम्भावना

कर्णाली प्रदेशको एक जिल्ला रुकुम (पश्चिम) का ६ वटा स्थानीय तहमध्ये सानीभेरी गाउँपालिका एक हो । जिल्लाका साविक पाँचवटा गाविसहरू (सिम्ली, अर्मा, गरायला, पुर्तीमकाँडा र दुली) समेटेर २५ वैशाख २०७१ मा स...

Ujyaaloonline.com१३४ हप्ता अघि

विश्वको तापक्रम बढाइरहेको 'एलनिनो' को प्रभाव सकियो : वैज्ञानिक

विश्वको तापक्रमलाई नयाँ उचाइमा पुर्‍याउने शक्तिशाली मौसमी घटना 'एल निनो' को प्रभाव सकिएको वैज्ञानिकले बताएका छन् । अष्ट्रेलियाको मौसम विज्ञान ब्यूरोले ‘'एल निनो' को प्रभाव सकिएर प्रशान्त महासागर पर...

Ujyaaloonline.com१३४ हप्ता अघि

विश्व वरीयतामा दीपेन्द्रसिंह ऐरीको नयाँ कीर्तिमान !

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी)ले जारी गरेको नयाँ वरीयताम...

Ujyaaloonline.com१३४ हप्ता अघि

नेपालले साउदी अरबलाई ६ विकेटले हरायो

काठमाण्डौ – ओमानमा चलिरहेको एसीसी प्रिमियर कपमा नेपालले साउदी अरबलाई छ विकेटले हराएको छ । यो जितसँगै नेपाल समूह विजेता बनेको छ । पानी परेपछि आठ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको लक्ष्य द...

Ujyaaloonline.com१३४ हप्ता अघि

सोडारीलाई सुदूरपश्चिममा मुख्यमन्त्री उम्मेदवार बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सोडार...

Ujyaaloonline.com१३४ हप्ता अघि

च्याम्पियन्स लिग फुटबल - सिटी र रियल म्याड्रिड तथा आर्सनल र बायर्न खेल्दै

कठमाण्डौ – युरोपेली च्याम्पियन्स लिग फुटबलमा आज राति क्वाटरफाइनलको दोस्रो लेगका अन्तिम खेल हुँदैछन् । राति पौने एक बजे हुने खेलमा म्यानचेस्टर सिटी र रियल म्याड्रिड तथा आर्सनल र बायर्न म्युनिख खेल्न...

rajdhanidaily.com१३४ हप्ता अघि

पत्रकार महासंघ मुगु शाखाको सातौं जिल्ला अधिवेशन सम्पन्न

मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको सातौं जिल्ला अधिवेशन तथा १३ औं साधारण सभाको अवसरमा जिल्ला स्थित कृयाशिल ३ जना पत्रकार सम्मानित भएका छ्न । तीन पत्रकार जना सम्मानित बुधबार आयोजीत पत्रकार मह...

ekantipur.com१३४ हप्ता अघि

लामिछानेको द्वैध भूमिका

संसद्मा आफू प्रतिपक्षीको बेन्चमा बसेका बेला कुनै व्यक्तिमाथि आरोप लागे प्रमाण फेला परोस् या नपरोस्, त्यस्ता व्यक्तिलाई छानबिनको दायरामा ल्याउनै पर्छ भनेर घोक्रो सुक्ने गरी बोल्ने रवि लामिछाने आज आफ...

ekantipur.com१३४ हप्ता अघि

तोकिएकै ठाउँमा पाठ्यपुस्तक किन्नुपर्ने बाध्यता

नयाँ शैक्षिक सत्र सुरु हुनासाथ अधिकांश निजी विद्यालयमा व्यापार सुरु हुन्छ । नयाँ भर्ना, नयाँ पाठ्यपुस्तक, नयाँ ड्रेस खरिदको समय हो यो । पाठ्यपुस्तक, ड्रेसमा निजी विद्यालयहरूले सिन्डिकेट नै चलाएका छ...

ekantipur.com१३४ हप्ता अघि

किताबमा फजुल खर्च

हामीले पढ्दा पाठ्यपुस्तक प्राप्त गर्न ज्यादै गाह्रो थियो । पैदल पुग्नै दिनभरि लाग्ने जिल्ला सदरमुकामस्थित एउटा पुस्तक पसलमा खोइ कतिखेर किताब आएर कतिखेर सकिइसक्थ्यो, थाहै पाइँदैनथ्यो । सायद त्यतैतिर...

rajdhanidaily.com१३४ हप्ता अघि

सुहाङलाई जिताउनुहोस इलामको विकासको जिम्मा म लिन्छु : ओली

इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आउँदो उपनिर्वाचनमा एमालेलाई जिताए इलामको विकासको जिम्मा आफूले लिने बताएका छन् । उनले वैशाख १५ को निर्वाचनमा एमाले उम्मेदवार सुह...

rajdhanidaily.com१३४ हप्ता अघि

यान्त्रिकरणमा जुम्ली किसानको आर्कषण

जुम्ला । कृषि औजारको नाममा जुम्लाका कृषकसँग सदियौं पुरानो हलो, कोदालो र हँसिया छ । मार्सी धान, स्याउ ओखर उत्पादनका लागि उर्भरभूमी हुँदाहुँदै कालापहाड पुगेर पसिना बगाउनुपर्ने नियतिले च्यापेको छ । का...

baahrakhari.com१३४ हप्ता अघि

सुरक्षित कारोबार विधेयकमा दफावार छलफल हुँदै 

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुनेछ । यससँगै अन्...

rajdhanidaily.com१३४ हप्ता अघि

सप्तरीमा जिल्लास्तरीय ‘ए’ डिभिजन लिग सुरु

राजविराज । जिल्लास्तरीय “ए” डिभिजन लिग टि–ट्वाईन्टी क्रिकेट प्रतियोगिता बुधवार देखि सुरु भएको छ । राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको छ । प्रतियो...

rajdhanidaily.com१३४ हप्ता अघि

कपिलवस्तुमा खुला दिसा गर्ने भारतीय नागरिकसहित १६ जना प्रहरी नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुला दिसा गर्ने भारतीय नागरिक सहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाउँपालिकाले बस्ती, सडक तथा खेतबारीमा खुला दिसा गर्नेको पहिचान गर्न छड्के अनु...

khabarhub.com१३४ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बिहीबार तदनुसार सन् २०२४ अप्रिल १८ तारिख। चैत शुक्ल पक्षको दशमी तिथि । विश्व सम्पदा दिवस परेको छ ।

thahakhabar.com१३४ हप्ता अघि

दिल्लीसँग गुजरातको लज्जास्पद हार

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ। दिल्लीसँग गुजरात टाइटन्स ६ विकेटले पराजित भयो। गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँ...

thahakhabar.com१३४ हप्ता अघि

आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको अन्तिम चारमा

काठमाडौं : जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। इंग्लिस क्लब आर्सनललाई गएराति दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित बायर्न अन्तिम चारमा पुगेको हो...

khabarhub.com१३४ हप्ता अघि

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ ।

lokaantar.com१३४ हप्ता अघि

पाथीभरा पदमार्गमा फुलेको गुराँस

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पदमार्ग आसपासमा ढकमक फुलेको लालीगुराँस । तस्बिर: रासस

setopati.com१३४ हप्ता अघि

तासको प्लेट उठाउँथे, अहिले चलाउँछन् आफ्नै होटल र रेस्टुरेन्ट

सानो छँदा लोकनाथ भट्टको सपना डाक्टर बन्ने थियो। उनी पढ्नमा पनि तगडा थिए। मान्छेको शरीरभित्र के हुन्छ भन्ने उनलाई उत्सुकता हुन्थ्यो। यही उत्सुकता मेटाउन उनी भ्यागुता, छेपारा समात्थे र चिरेर समेत हे...

ratopati.com१३४ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

deshsanchar.com१३४ हप्ता अघि

झापामा मृत भेटिएको हात्तीलाई गोली हानेर मारेको पुष्टि

झापा- झापाको मेचीनगरमा मृत अवस्थामा भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको डिभिजन बन कार्यालय झापाले पुष्टि गरेको छ । मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ ब...

gorkhapatraonline.com१३४ हप्ता अघि

पन्चैबाजा र पुरोहित खोज्न सास्ती

रमेश पौडेल पोखरा, वैशाख ६ गते । बिहे र व्रतबन्ध परेपछि पन्चैबाजा रन्काएर पसिना छुट्ने गरी नाच्ने रङ्गिलो गण्डकी संस्कृति छ । अर्काकै बिहेका बाजा रन्किँदा पनि नचरी लगाइहाल्ने स्वभावका पोखरेलीलाई वै...

setopati.com१३४ हप्ता अघि

आज यी स्थानमा छ हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशीक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली ...

baahrakhari.com१३४ हप्ता अघि

हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । तराईका केही भू–भागमा आज हावाहुरीको सम्भावना रहेको छ । तराईका केही क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ...

reportersnepal.com१३४ हप्ता अघि

यी चार प्रदेशमा आज हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, वैशाख ६ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसािर अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहेक...

nayapatrikadaily.com१३४ हप्ता अघि

प्रेरक प्रसंग : आनन्दको अनुभूति

महान् विचारक कन्फ्युसियस चीनमा ठूला दार्शनिकका रूपमा परिचित थिए । चीनका सम्राट् पनि उनको धेरै आदर गर्थे । एक दिन चिनिया“ सम्राट्ले उनीस“ग भने, ‘कन्फ्युसियस, मलाई त्यस्तो मानिस भएको ठाउ“मा लैजाऊ जो ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको