२०८१ माघ १६ का समाचार
जनवरी २९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

नेपालकै पहिलो राजदरबारले पायो पुनर्जीवन
नेपालकै पहिलो मध्यकालीन राजदरबार मानिएको भक्तपुरको त्रिपुर दरबार पुनर्जीवित भएको छ। भक्तपुर नगरपालिका–५, सुकुलढोका क्षेत्रमा अवस्थित यस दरबारको पुनर्निर्माण हालै सम्पन्न भएको हो। इतिहासविद् प्रा.ड...
जय नेपाल कप: भारतको लखनउलाई हराउँदै नेपालको मध्यपश्चिम बन्यो च्याम्पियन
दिवान पुनको अलराउन्ड प्रदर्शन प्रेरित मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप अन्तरविश्वविद्यालय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मंगलबार सम...

ज्वाला संग्रौलाको दाबी- रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले रास्वपा हुँ भन्नेहरू एउटा न एउटा काण्डमा मुछिएकै छन् भन्ने दाबी गरेकी छन्। आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा मङ्गलबार (आज) ...
हिसान स्पोर्टस मिट: फुटबलमा पूर्वाञ्चल, एम्स, मेघा र विश्व आदर्श क्वाटरफाइनल प्रवेश
हिसान स्पोर्टस मिट अन्तर्गत हिसान एन्फा सुनसरी कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको मंगलबारको खेलमा चार टिम विजयी भएका छन्। पहिलो चरणको खेलमा इटहरीको पूर्वाञ्चल, धरानको एम्स, धरान मेघा र इटहरीको ...

पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले गरे पाँच जिल्लाका सांसदसँग छलफल
गृहमन्त्री रमेश लेखकले पाँच जिल्लाका सांसदहरूसँग छलफल गरेका छन्। विवादित पाथीभरा केबलकारको सन्दर्भलाई लिएर उनले ताप्लेजुङ, इलाम, पाँचथर, धनकुटा र संखुवासभाका सांसदहरूसँग छलफल गरेका हुन्। ताप्लेजु...

दाहालमाथि ओलीको झटारो: घाँटीको नली कत्रो ठुलो? दरबार क्वाप्ल्वाक्क निल्ने !
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै ‘दरबार निल्ने घाँटीको नली कत्रो होला ?’ भन्दै प्रश्न गरेका छन्। मङ्गलवार बसेको एमाले संसदीय दलको बैठकला...

पहाडमा चरा खोज्दा मयूर भेटिए
२०७९ साल पुस १४ गते शनिबार ‘चरा फोटोग्राफी’ को उद्देश्यका साथ हामी चरा प्रेमीहरूको समूह बिहानै काभ्रेको पाँचखाल नजिकैको गाँउ तीनपिप्ले हुँदै ढुंगाना बेँसीतर्फ लाग्यौं। यो स्थान मेरो पुर्ख्यौली थलो...

दुवै प्रहरी सम्बन्धी विधेयक संघीय संसद्मा पेश
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मंगलबार गृह मन्त्रालयबाट सङ्घीय संसद् सचिवालयमा पेश गरिएको छ। गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै कानुनी र नीतिगत ...

आशिकालाई शुक्रबारसम्म जगती प्रहरी चौकीमा राखिने
अभियन्ता आशिका तामाङलाई शुक्रबारसम्म भक्तपुरको जगती प्रहरी चौकीमा राखिने भएको छ। तामाङको टिमले दिएको जानकारी अनुसार उनलाई आजबाट तीन दिनसम्म त्यहाँ राखिने भएको छ। टिमका अनुसार जगतीबाट रिहा भएपछि फ...
एनआरटीलाई टाइब्रेकरमा हराउँदै आयोजक उपाधि नजिक
न्युरोड टिम (एनआरटी) लाई टाइब्रेकरमा पराजित गर्दै आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) उपाधिनजिक पुगेको छ। नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको ...

वैदेशिक रोजगारीका नाममा ६६ लाख ठगी गर्ने गिरोह पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने एक भारतीय नागरिकसहित ५ जनाको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। भारतको जोगबनी (विराटनगरसँग सीमा जोडिएको) का २३ वर्षीय केशव यादव, मोरङको कटहर...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान: उपकुलपति अयोग्य !
२०७८ फागुन १ मा दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ उपकुलपति नियुक्तिले प्रतिष्ठानको विकासमा टेवा पुग्ने लख काटियो। प्रतिष्ठानका नयाँ उपकुलपति डा. विकास लामिछानेलाई नेतृत्वका लागि ...

१२ बजे, १२ समाचार : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक भेटघाट तीब्रदेखि पाथीभरा केवलकार र झडपलाई लिएर एक्सनमा गृहमन्त्रीसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ‘वार्मअप’ ...

अमेरिकी सहयोग र अनुदान कटौतीबारे ह्वाइट हाउसले दियो प्रतिक्रिया
काठमाडौं । ह्वाइट हाउसले डेमोक्र्याटहरुको अराजकता रोक्न व्यापक रुपमा अमेरिकी सहयोग एवं फण्डिङ्मा रोक लगाउनु परेको प्रतिक्रिया दिएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले सरकारी अनुदान तथा ...

चिनियाँ एप डीपसीकले उथलपुथल पारेको अमेरिकी शेयर बजार आयो ट्रयाकमा
काठमाडौं । चिनियाँ एआई एप डीपसीकको थेगिनसक्नु डाउनलोडले उथलपुथल भएको अमेरिकी शेयर बजार मंगलबार ट्रयाकमा आएको छ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एप डीपसीकको लोकप्रियताले सोमबार अमेरिकी मुख्य...

ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा
कञ्चनपुर । कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा परेको छ । अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनि...

सैफ अली खान वा सरकार, भोपाल रियासतको करोडौँ रुपियाँको सम्पत्ति कसले पाउने?
15 हजार करोड फिल्म अभिनेता सैफ अली खान र उनको परिवारको हातमा आउनेछ वा सरकारमा जानेछ? यो कुरा विगत केही दिनदेखि निकै बहसको विषय बनेको छ। भोपालको अहमदाबाद प्यालेस, फ्ल्याग स्टाफ हाउस, यसको वरिपरि हजा...

रविको काँध थापिरहेको माओवादी आफ्ना मेयरलाई वन मुद्दामा जोगाउन सडकमा
हुन् त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ताविहीन भएपछि बेचैनीमा छन्। सरकार ढाल्न रुची नरहेको र ०८४ सम्म माओवादी सरकारमा नजाने बरू जनतासामु गएर माफी माग्ने बताएको एक दिन नहुँदै उनी अब यो सरक...

सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः राष्ट्रपति
काठमाडौँ, १६ माघः राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहितप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । सहिद दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै...

पाकिस्तानी सेनाको चेकपोष्टमा आक्रमण, दुई सैनिक मारिए
काठमाडौँ, १६ माघः पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा सेनाको एउटा चेकपोस्टमा भएको आक्रमणमा दुई सैनिक र पाँच सशस्त्र विद्रोहीहरूको मृत्यु भएको सेनाले जनाएको छ । सशस्त्र विद्रोहीहरूले प्रा...

इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० घाइते
काठमाडौँ, १६ माघः लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ । सोमबार इजरायली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु भ...

नेपाल र सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकलाई के-के छन् नयाँ व्यवस्था ?
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकलाई संशोधन र एकीकरण गर्न बनेका विधेयक संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको विधेयक शाखामा दर्ता भएका छन् । प्रतिनिधिसभाको विधेयक शाखा प्रमुख त्रिविक...

अमेरिकी डलर, चिनियाँ युआन, रियाल, दिनारको मूल्य बढ्यो, कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले केही हेरफेर गर्दै विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य फेरि पनि बढेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरि...

आशिका तामाङलाई माघ १८ सम्म हिरासतमा राख्न अदालतको अनुमति
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई माघ १८ गते शुक्रबारसम्म हिरासतमा राख्न भक्तपुर जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरी वृत्त जगातीको ह...

रविको मुद्दामा कैफियत प्रतिवेदन माग्ने उच्चको आदेश
पोखरा । सूर्यदर्शन सहकारी ठगीसमेत मुद्दामा जिल्लाको आदेश खारेजभागी माग गर्दै पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा दिएको निवेदनमा अदालतले...

अमेरिकी डलरलगायत यी विदेशी मुद्राको भाउ बढ्यो
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । यस्तै, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी ...

प्रहरी र सशस्त्रको असहमतिबीच विधेयक पेस
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मंगलबार गृह मन्त्रालयबाट संघीय संसद् सचिवालयमा पेस गरिएको छ । गृह मन्त्रालयको नेतृत्व सम्हालेसँगै कानुनी...

आज सहिद दिवस मनाइँदै
काठमाडौँ- प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्...
नेता नै अपराधीको पृष्ठपोषक !
लोकतन्त्र र कानुन एकअर्काका पूरक हुन् । कानुनी राज लोकतन्त्रको मुख्य विशेषता हो । मानवीय व्यवहारलाई कानुनले व्यवस्थित नगराइए लोकतन्त्रको कुनै अर्थ हुँदैन । व्यवस्थित रूपले राज्य सञ्चालन गर्न समाजमा...

आँखा शिविरमा १३१ जनाको नि:शुल्क शल्यक्रिया
बिराटनगर । सुनसरीको इनरुवा सञ्चालन भएको दुई दिने आँखा शिविरमा १३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ। इनर ह्वील क्लब अफ पाटनको आयोजनामा माट्रीका आँखा केन्द्रको प्राविधिक सहयोग, इनरुवा नगरपालिक...
भारतविरुद्धको टी-ट्वेन्टी श्रृंखलामा हारबाट जोगियो इंग्ल्याण्ड
काठमाडौं । इंग्ल्याण्डले पाँच खेलको टी-ट्वेन्टी श्रृंखलामा सम्भावना जीवित राखेको छ । लगातार दुई खेल गुमाएको इंग्ल्याण्डले तेस्रो टी-ट्वेन्टीमा भारतलाई २६ रनले हराउँदै सम्भावना जीवित राखेको हो । रा...

अमेरिकी राष्ट्रपति कार्यालयले संघीय सरकारका सबै वित्तीय अनुदान तथा ऋण रोक्का
अमेरिकी राष्ट्रपति कार्यालयले संघीय सरकारका सबै वित्तीय अनुदान तथा ऋण रोक्का गरेको छ। सोमबार ह्वाइट हाउस बजेट कार्यालयले यस्तो आन्तरिक सूचना पठाएको हो। यसले सरकारी खर्च तथा सार्वजनिक कार्यक्रमहरुमा...
३२ समाचार देखाइएको