२०८१ माघ २२ का समाचार
फेब्रुअरी ४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

लिम्बुवान राज्य हुनुपर्छ : राजेन्द्र महतो
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लिम्बुवान राज्यको माग गरेका छन् । माइतीघरमा सोमबार मुक्कुमलुङ संरक्षण संघर्ष समितिको आयोजनामा आयोजित प्रदर्शन कार्यक्रममा उनले मुलुक लिम्बू...
बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा भुटान
भुटानको रोयल थिम्पु कलेज २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धरान रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटान प्रिमियर लि...

अध्यक्ष दाहालले मंगलबार म्याग्दीमा सम्बोधन गर्ने
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल म्याग्दी प्रस्थान गरेका छन् । प्रदेश इन्चार्ज दिनानाथ शर्मासहित पोखरा पोखरा पुगेका उनले मंगलबार बेनीमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । काठमा...

चाँगुनारायण सडक: पहिला साँघुरो, अहिले धुलाम्य
भक्तपुरको ऐतिहासिक चाँगुनारायण मन्दिर जाने सडक निर्माणाधीन अवस्थामा छ। तर माटो ढुवानी गर्ने गाडीका कारण यो सडक अत्यधिक धुलाम्य बनेको छ। स्थानीयहरू धुलोका कारण स्वास्थ्य समस्या बढेको भन्दै आक्रोशित ...
त्रिदेशीय टी-२० महिला क्रिकेट : बाँकी सबै खेल जित्नै पर्ने दबाबमा नेपाल
काठमाडौंमा जारी त्रिदेशीय टी-२० महिला क्रिकेट प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपालले मंगलकार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । प्रतिस्पर्धा दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

कृषिमा आधुनिकीकरण गर्न जरूरी: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न जरूरी रहेको बताएका छन्। लमजुङ मर्स्याङ्दी गाउँपालिका–८ मा रहेको सिमलचौर भूमिगत सिँचाइअन्तर्गत बोरिङ ...

बागमती प्रदेशसभाद्वारा सर्वदली बैठक आह्वान
बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच मङ्लबार सर्वदलीय बैठक आह्वान गरिएको छ। प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले विभिन्न अपराह्न ३ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको बताए। उनका अन...

विवादका बाबजुद सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति पुन
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) को सक्रिय राजनीतिमा फर्किएका छन्। सोमबार (आज) बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले उनलाई पार्टीको आर्थिक तथा उत्पादन विभागको जिम्मेवारी ...

भगवानमाथि प्रश्न ! स्वर्गद्वारीदेखि पाथीभरासम्म
काठमाडौं– पीडितका लागि न्याय माग्ने ‘राम शाहको चौतारो’ जस्तै बन्न पुगेको काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शनकारीले बोकेका प्लेकार्डहरुमा ‘देवता’लाई समेत ‘मेन्सन’ गरेको पाइयो ।

रातोपाटी ब्रिफिङ : विपिनको रिहाइमा ढिलाईदेखि कुलमानलाई निकालेर प्राधिकरण फर्किने हितेन्द्र शाक्य ‘च्याप्टर ‘क्लोज’सम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. सर्वोच्चको व्याख्या एक महिलाले चार पुरुषहरूलाई करणी गर्न अ...

सीमा सम्झौतापछि ट्रम्प मेक्सिकोप्रति नरम, आयातकर लागू गर्न ढिलाई
काठमाडौं । सीमा सम्झौतामा हस्ताक्षर गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि लगाएको ट्यारिफ लागू गर्न ढिलाई गरेका छन् । मेक्सिको अवैध औषधिको ओसारपसार रोक्न सीमामा दश हजार सैनिक खटाउ...

मझधारमा वामदेव गौतम: समाजवादीमा जान दिइएन, एमालेमा दैलो छेकियो
कुनै बेला थियो, वामदेव गौतम नेपाली राजनीतिकको केन्द्रमा हुन्थे। एमालेका प्रभावशाली नेता रहेका गौतमले पटकपटक मन्त्री पडकाए। गृहमन्त्री बने। तर नेकपा विभाजनपछि भने ओरालो लागेका उनी पछिल्लो एक महिनाद...

पाथीभरमा केबलकारः प्रकृति र संस्कृतिमाथि व्यापारीको दादागिरी
नेपालमा प्रत्येक सरकारलाई कुनै न कुनै व्यापारिक समूहले चलाइएको पाइन्छ । निश्चित स्वार्थ समूहले सरकार बनाउने र ढाल्ने गरेको पनि देखिएको होइन । विगतमा यी गतिविधि नदेखिने गरी हुन्थे । अहिले त खुलमखुला...

किसानमा छाएन श्रमिक पर्वको उमङ्ग
यसपाली यहाँका किसानलाई वसन्त उत्सवको उमङ्ग छाएको छैन । प्राचीन मिथिलाञ्चलसहित मधेसमा वसन्तपञ्चमीका दिन वर्षभरि कृषि कार्य गर्नेले श्रमिक पुज्ने परम्परा रहेको छ । यस वर्ष यहाँका किसानले आगामी वर्षक...
सनिशलाई राष्ट्रिय फुटबल खेलाडी सम्मान
कास्की । सहारा क्लब पोखराद्वारा प्रदान गरिने यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान रक्षक सनिश श्रेष्ठले प्राप्त गर्ने भएका छन् । प्रतिभा छनोट समितिको सोमबारको बैठकले श्रेष्ठलाई उक्त सम्म...
अर्जुन ट्रफी क्रिकेटः सिवाइसी अत्तरियाको दोस्रो जित
धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरियाले लगातार दोस्रो जित हासिल गरेको छ । गो ड्रिर्मसको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा क्रिके...

काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी
जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यसवर्ष रु छ करोड ३० लाख आम्दान...

होमस्टे प्रवर्द्धनमा इच्छाकामना
जिल्लाको इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि घरबास (होमस्टे) सञ्चालनमा जोड दिएको छ । स्थानीय समुदायको आयआर्जन वृद्धि गर्दै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले पालिकाले घरबास प्रवर्द्...

स्वीडेनमा कुरान जलाएको आरोपमा सलवान मोमिकाका सहयोगी दोषी ठहर
स्विडेनको एक अदालतले सलवान नाजिमलाई कुरान जलाएको आरोपमा दोषी ठहर गरेको छ। स्टकहोम जिल्ला अदालतले सलवान नाजेमलाई पनि जरिवाना लगाएको छ। नाजिमलाई सन् 2023 मा स्विडेनमा कुरान जलाउने चार घटनामा भाग लिए...
वेष्ट ह्यामको आत्मघाती गोलले चेल्सीलाई ३ अंक चिठ्ठा
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । सोमबार राती भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई २-१ गोल अन्तरले हराएको हो । चेल्सीलाई विजयी गराउन पेड्रो नेटोले एक गोल गर्दा एरोन वा...

नजिक जनवरीमा नर्वेमा दर्ता विद्युतीय कारको बिक्री ९६ प्रतिशत
शून्य उत्सर्जन सवारी साधनहरू मात्र बेच्ने यो वर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा दर्ता भएका लगभग ९६ प्रतिशत नयाँ कारहरू विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको छ। नर्वेली सार्वजनिक स...

काठमाडौँ महानगरपालिकाद्वा प्रदूषण जाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत
काठमाडौँ महानगरपालिकाद्वारा पाँच सय ९९ सवारीसाधन परीक्षण गरिएकामा तीन सय ४५ वटा धुँवा उत्सर्जन मापदण्ड विपरीत रहेका छन् । कामपाले निकायगत समन्वयमा गरेको प्रदूषण जाँचका क्रममा ५८ प्रतिशत सवारीसाधन म...
ला लिगामा गिरोना विजयी
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा गिरोनाले लस पल्मसलाई हराएको छ । सोमबार राती भएको खेलमा गिरोनाले २-१ को संघर्षपूर्ण जित निकालेको हो । गिरोनालाई जिताउन हाबिल रुइज र यासेर एस्प्रिलाले एक–एक गोल गर...

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरको भाउ उकालो लाग्यो
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम ...

इमेज बचत तथा ऋण सहकारी संस्थामा साना बचतकर्ताले फिर्ता पाए रकम
बचत रकम अपचलन गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका देवकुमार नेपालीले बचतकर्ताबीच मिलापत्र गरी बचत फिर्ता सुरु गरेका छन्। बचत पीडित संघर्ष समितिकै सक्रियतामा पहिलो चरणमा ढोरपाटन क्षे...

सरकारले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित
सरकारले अध्यादेशका लागि बनेका विभिन्न कार्यसम्पादन नियमावली पारित गरेको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले नियमावली पारित गरेको हो । बैठकमा सहभाग...
लाजियो चौथो स्थानमा उक्लियो
काठमाडौं । इटालियन सिरी’एमा लाजियो विजयी भएको छ । लिग अन्तर्गत सोमबार राती भएको एक मात्र खेलमा लाजियोले कालियरीलाई २-१ गोल अन्तरले हरायो । लाजियोलाई जिताउन मथायस जकाग्नि र भ्यालेन्टाइन कास्टेलानोस...

रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु
राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अष्टे«लियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअन...

अवकाशमा जाने समय आयो, आएन मुद्दा सुनुवाइको पालो
काठमाडौं । ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो’ विधिशास्त्रको सर्वमान्य यो सिद्धान्त प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको हकमा लागू हुने भएको छ । शाक्यले आफूलाई कार्यका...

तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन
मनाङ- मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रबारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले ज...

संकेत नम्बर नलिई निकासी गरे ३ वर्षसम्म कैद
काठमाडौं । कुनै व्यक्तिले संकेत नम्बर नलिई कुनै वस्तुको निकासी वा पैठारी गरेमा एक वर्षदेखि ३ वर्षसम्म कैद हुने भएको छ । ५ करोड रुपैयाँभन्दा बढी बिगो भएमा बिगोको दोब्बर जरिमाना र १ वर्षदेखि ३ वर्षसम...
३१ समाचार देखाइएको