मुख्य सामग्रीमा जानुहोस्
२०८१ माघ २४ को विवरण
आज

२०८१ माघ २४ का समाचार

फेब्रुअरी ६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nagariknews.nagariknetwork.com९१ हप्ता अघि

नयाँ स्वरूपमा श्री ३ चन्द्र माध्यमिक विद्यालय

बाराको कलैयास्थित ऐतिहासिक श्री ३ चन्द्र माध्यमिक विद्यालयको जीर्ण भवन पुनर्निर्माण गरी अत्याधुनिक सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ। अग्रवाल फाउण्डेशनको १२ करोड रुपैयाँ निजी लगानीमा विद...

nagariknews.nagariknetwork.com९१ हप्ता अघि

ठुलाले फोहोर गरे, सानाले सफाइ

मानिसलाई प्राणीमध्ये सर्वश्रेष्ठ मानिन्छ, तर सफाइ जस्ता आधारभूत जिम्मेवारीप्रति अझै धेरैले बेवास्ता गरिरहेका छन्। यही लापरबाहीको मार भक्तपुरको सूर्यविनायक नगरपालिका-७, गुण्डूस्थित मन्थली डाँडा पिकन...

nagariknews.nagariknetwork.com९१ हप्ता अघि

प्रथम त्रियुगा जलजले महोत्सव सुरु

उदयपुरको त्रियुगा नगरपालिका-६ जलजलेमा ‘प्रथम त्रियुगा जलजले महोत्सव २०८१’ सुरु भएको छ। बुधबार एक कार्यक्रमकाबिच नगरप्रमुख बसन्त बस्नेतले औपचारिक उद्घाटन गरे। ‘स्वदेशमै शिक्षा, रोजगार र कृषि, पर्यट...

nagariknews.nagariknetwork.com९१ हप्ता अघि

बाबुरामको राजनीतिक प्रस्ताव सचिवालयबाट स्वीकृत

नेसपा (नयाँ शक्ति) को केन्द्रीय सचिवालयले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको राजनीतिक प्रस्ताव स्वीकृत गरेको छ। बुधबार (आज) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष भट्टराईको 'नयाँ युगको ...

nagariknews.nagariknetwork.com९१ हप्ता अघि

‘पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित हुन्छ’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदको औचित्य पुष्टि गर्न सके मात्रै सफल नेतृत्व सावित हुने बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार नेपाल निजामती कर्मचारी सङ्गठन...

nagariknews.nagariknetwork.com९१ हप्ता अघि

'मेघको आवाज रोक्ने कोसिस गर्‍यौ भने तिमीहरू भस्म हुन्छौ'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद हरि ढकालले सामाजिक सञ्जाल विधेयकलाई लिएर सरकारलाई खबरदारी गरेका छन्। बुधबार साँझ फेसबूकमा काव्यिक लयमा लेखेका उनले भनेका छन्, 'सामाजिक सञ्जाल ...

nagariknews.nagariknetwork.com९१ हप्ता अघि

सुनचाँदी पसल ‘लुट्ने प्लान’ बनाउँदै गर्दा चार पक्राउ

सिरहाको लहानस्थित एक सुनचाँदी पसलमा डाका गर्ने योजना बनाउँदै गरेका तीन नेपाली र एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीको अनुसार, उनीहरू लहान बजारमा रहेको विकास ट्रेडर्स सुनचाँदी पसलमा डकैतीको य...

setopati.com९१ हप्ता अघि

जंगली हात्ती मकुनाको गोली लागेर मृत्यु

जंगली हात्ती मकुनाको गोली लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीम...

hamrokhelkud.com९१ हप्ता अघि

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार सेमिफाइनलमा हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । ...

ratopati.com९१ हप्ता अघि

जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...

भक्तपुर । भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढल...

ratopati.com९१ हप्ता अघि

गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा अधिग्रहरण गर्ने योजनाको थुप्रैले आलोचना गरेका छन् । ट्रम्पले यो योजना हर कुनैलाई मन परेको जिकिर गरे पनि सहयोगी राष्ट्रहरुले यो विचारलाई रिजेक्ट ग...

ratopati.com९१ हप्ता अघि

काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?

काठमाडौं । काठमाडौंमा बुधबारदेखि नेपाल–भारत रङ्ग महोत्सव सुरु भएको छ । राष्ट्रिय नाचघर जमलमा सुरु भएको महोत्सवको बुधबार साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गर...

barnanmedia.com९१ हप्ता अघि

जब बेलायतका अधिराजकुमार हातमा हथौडा र ज्यावल लिएर काठ खोप्न थाले ...

भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल...

barnanmedia.com९१ हप्ता अघि

पर्यटकीय गन्तव्य बन्दै ‘छिल्लीकोट’

पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा पछिल्लो समय आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । १५÷१६औँ शताब्दीमा राजा मेघनाथ शाहले राज गरेको यस ठाउँको अवलोकन गर्न आउनेहरू निरन्तर...

barnanmedia.com९१ हप्ता अघि

बन्दीपुरको मौलिकता जोगाउन गाउँपालिकाको कडाइ

काठमाडौँ, २४ माघः पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ । विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको...

barnanmedia.com९१ हप्ता अघि

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

काठमाडौँ, २४ माघः पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच...

deshsanchar.com९१ हप्ता अघि

अमेरिकी डलर एकको बिक्रीदर १४० नाघ्यो, अन्यको भाउ के छ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेश...

barnanmedia.com९१ हप्ता अघि

एकाएक बढ्यो उपेन्द्रको बार्गेनिङ पावर, सिके राउत संकटमा

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको बार्गेनिङ पावर एकाएक बढेको छ। ६ महिना अघि मात्र जसपा विभाजन भएको थियो भने कांग्रेस र एमालेबीच गठबन्धन हुँदा सत्ता गुमाएको थियो। जसपाले सिंहदरबारमा मन्त्री पद मा...

barnanmedia.com९१ हप्ता अघि

क्यासिनो विवादमा संवैधानिक इजलासको सन्तुलित फैसला, २ अर्बमाथिको बक्यौता उठाउन बाटो खुल्यो

गएको एक दशकभन्दा बढी समयदेखि चलेको क्यासिनो विवादमा सर्वोच्च अदालतले सन्तुलित फैसला गरेको छ । बुधबार संवैधानिक इजलासले यो विवाद टुंग्याएसँगै सरकारलाई दुई अर्बभन्दा बढीको बक्यौता उठाउन पनि बाटो खुले...

barnanmedia.com९१ हप्ता अघि

वर्षमानको अड्कोले सुदूरपश्चिममा प्रचण्डकै निर्देशन अलपत्र

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलमा एक वर्षदेखि जारी विवाद अझै समाधान हुन सकेको छैन। १२ माघ २०८० मा खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि सुरु भएको विवाद अहिले...

barnanmedia.com९१ हप्ता अघि

अवैध भारतीय आप्रवासी बोकेको अमेरिकी सैन्य विमान अमृतसर आइपुगे

कागजातविहीन भारतीय नागरिक बोकेको अमेरिकी सैन्य विमान अमृतसरको श्री गुरु रामदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। डोनाल्ड ट्रम्प दोस्रो पटक सत्तामा आएपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरूको ...

barnanmedia.com९१ हप्ता अघि

किन ट्रम्पले अमेरिकी सैन्य विमानमा अवैध आप्रवासीहरूलाई फिर्ता पठाउँदैछन्?

अमेरिकामा अवैध रूपमा बसिरहेका भारतीय आप्रवासीहरूलाई लिएर एउटा अमेरिकी सैन्य विमान भारत आइपुगेको छ। यो विमानमा कति जना भारतीय छन् भन्ने आधिकारिक तथ्याङ्क छैन। यद्यपि, मिडिया रिपोर्टहरूले उनीहरूको स...

barnanmedia.com९१ हप्ता अघि

दिल्ली चुनावको अहिलेसम्मको परिणामको भविष्यवाणी गर्ने एक्जिट पोलहरू के के छन?

दिल्ली विधानसभा चुनावको मतगणना जारी छ। मत गणना शनिवार, फेब्रुअरी 8 मा हुनेछ। दिल्लीमा साँझ 5 बजे सम्म 58 प्रतिशत मतदान भएको थियो। कुल मतको अन्तिम सङ्ख्या आउन बाँकी छ। सन् 2020 को विधानसभा चुनावमा ...

deshsanchar.com९१ हप्ता अघि

दश महिना कैद भुक्तान गरेका युवक ठगी मुद्दामा फेरि पक्राउ

काठमाडौँ- ‘अनलाइन’ ठगी कसुरमा गत वर्ष १० महिना कैद भुक्तान गरी छुटेका एक युवक अनलाइन ठगी मुद्दामा बुधबार पुनः पक्राउ परेका छन् । विसं २०८० मङ्सिरमा कैद भुक्तान गरी छुटेका रौटहतको माधवनारायण गाउँपा...

barnanmedia.com९१ हप्ता अघि

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा सुशील देव सुवेदीको नाम सिफारिस

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक पदमा सुशील देव सुवेदीको नाम सिफारिस गरिएको छ। बुधबार प्राधिकरणको पदपूर्ति समितिले कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अंक प्राप्त गर्ने आधारमा सुवेदील...

ratopati.com९१ हप्ता अघि

रियाल मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा

काठमाडौं । लेगानेसलाई हराउँदै रियाल मड्रिड कोपा डेल रे’को सेमिफाइनलमा पुगेको छ । वुधबार राती भएको क्वार्टर फाइनल खेलमा ३-२ को संघर्षपूर्ण जित निकाल्दै रियाल सेमिफाइनल पुगेको हो । कार्लो एन्सेलोटीक...

barnanmedia.com९१ हप्ता अघि

झापा घटनालाई अतिरञ्जित सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई कारबाही

प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो र तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्...

deshsanchar.com९१ हप्ता अघि

विश्वभर चर्चित ‘भोजपुरे खुकुरी’ उद्योगहरू बन्द हुने अवस्थामा

टक्सार (भोजपुर)- पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै चर्चा हुने गरेको छ । पछिल्लो समय भने दक्ष कालिगड र कच्...

khabarhub.com९१ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल माघ २४ गते बिहीबार माघ शुक्ल पक्षको नवमी तिथि। द्रोण नवमी व्रत। तदनुसार सन् २०२५ फेब्रुअरी ६ तारिख।

nepalviews.com९१ हप्ता अघि

डलरदेखि पाउन्ड स्ट्रलिङसम्मको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र यूके पाउन्ड स्ट्रलिङलगायत...

३० समाचार देखाइएको

३० समाचार देखाइएको