मुख्य सामग्रीमा जानुहोस्
२०८१ फागुन १० को विवरण
आज

२०८१ फागुन १० का समाचार

फेब्रुअरी २२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८९ हप्ता अघि

१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि  सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. रिंकुका लागि न्याय माग्दै सिराहामा प्रदर्शन अल...

barnanmedia.com८९ हप्ता अघि

गाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा आएपछि...

वषौंदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा चौथो जेनेरसनको मोबाइल डाटा सेवा ‘फोरजी’सेवा सञ्चालनमा आएपछि त्यहाँका नागरीक खुसी भएका छन् । ...

barnanmedia.com८९ हप्ता अघि

सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग बिहीन भएको छ । रामग्राम नगरपालिका झरही खोला नजिकै रहेकोे हाटबजारमा निर्माण...

barnanmedia.com८९ हप्ता अघि

पाल्पामा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान यहाँ सुरु भएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाइमा शुक्रबारदेखि पाल्पासहित प्रदेशका १२ वटै जिल्लाका...

barnanmedia.com८९ हप्ता अघि

रत्न माध्यमिक विद्यालय भवन जीर्ण : अश्वासन पाइने तर काम नहुने

बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा सञ्चालन हुदै आएको छ । पुराना जीर्ण जस्तापाताको छानो भएका भवनमा विद्यार्थीलाई पठनपाठनको कार्य गराउन निकै समस्या हुने गरेको छ । ...

barnanmedia.com८९ हप्ता अघि

शैक्षिक संस्थाले विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउन सिकाउनुपर्छ ः अध्यक्ष बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले देशभरका शैक्षिक संस्थाले आफ्ना विद्यार्थीलाई देशभक्त र समाजप्रति उत्तरदायी बनाउनु पर्र्नेे बताउनु भएको छ । भक्तपुर नगरपालिकाद्वारा ...

barnanmedia.com८९ हप्ता अघि

लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?

केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘लाज शरणम’को जाँच गरेको छ । शुक्रबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा सो फिल्मको जाँच गरिएको हो । मन्त्रालयका कानून विभाग हेर्ने अधिकारीसहित उपस्थित जाँचमा ...

barnanmedia.com८९ हप्ता अघि

भ्रस्टाचार नरोकिँदा नेपाल सम्पत्ति शुद्धीकरणमा फेरि ‘ग्रे लिस्ट’ मा

नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी सम्बन्धी ग्रे लिस्टमा पर्छ भन्ने निश्चित नै थियो। फ्रान्सको पेरिसमा शुक्रबार सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्क...

barnanmedia.com८९ हप्ता अघि

भारतको निर्णय बुद्धिमानी थियो भनेर ट्रम्पले के प्रमाणित गरे?

24 फेब्रुअरी 2022 मा जब रुसले युक्रेनमाथि आक्रमण गऱ्यो, भारतमाथि रुसविरुद्ध खुलेर उभिने चौतर्फी दबाब थियो। तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसको आक्रमणप्रति भारतको धेरै शिथिल मनो...

barnanmedia.com८९ हप्ता अघि

प्रधानमन्त्री नरेन्द्र मोदीले यस विषयमा के भने?

भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेले नयाँ दिल्लीको भारत मण्डपममा सियोल लिडरसिप कन्क्लेभमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो गुरुको रूपमा वर्णन गरेका छन्। सो अवसरमा भुटानका प्रधानमन्त्री ...

barnanmedia.com८९ हप्ता अघि

अमेरिकाबाट निकालिएका भारतीयहरू पनामा होटलमा फसे

"हामीलाई मद्दत गर्नुहोस्।" "कागजको टुक्रामा यो सन्देश लिएर, दुई केटीहरू पनामा सिटीको लक्जरी डेकापोलिस होटलको झ्यालमा उभिएका छन्। होटलले समुद्रको दृश्यका साथ आफ्ना अतिथि कोठाहरू प्रदान गर्दछ। त्यहा...

barnanmedia.com८९ हप्ता अघि

कर्तव्य ज्यानमुद्दामा १६ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ

कर्तव्य ज्यानमुद्दामा १६ वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका-३ घट्टेका ३७ वर्षिय वीरमानसिंह भुलन तामाङ रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अ...

barnanmedia.com८९ हप्ता अघि

दक्षिण अफ्रिकाले युद्ध अन्त्यका लागि जेलेन्स्कीलाई ‘चाँडै’ वार्तामा बोलाउने

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीलाई रुसको सन् २०२२ को आक्रमणबाट उत्पन्न द्वन्द्व अन्त्य गर्न ‘समावेशी शान्ति प्रक्रिया’बारे छलफल गर्न चाँडै...

barnanmedia.com८९ हप्ता अघि

ओलीलाई पल्टाउन देउवाले थापेका दुई धराप

झट्ट हेर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोडी खुबै जमेको देखिन्छ । हुन पनि देउवाले ओली सरकारलाई आश्चर्यजनक तवरले काँध थापेका छन् । अर्थात्, काँध...

barnanmedia.com८९ हप्ता अघि

काठमाडौँ महानगर प्रमुख शाहले अमेरिकाका राष्ट्रपति ट्रम्पलाई आग्रह: कृपया! डीभी बन्द गर्नुहोस्

काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाह (बालेन) ले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डाइभरसिटी भिसा (डीभी) रोक्न आग्रह गरेका छन्। उनले बिहीबार राति फेसबुकमा ट्रम्पलाई मेन्सन गर्दै स्ट...

ratopati.com८९ हप्ता अघि

प्रिमियर लिगमा ब्रेन्टफोर्डले लेस्टरलाई हरायो

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा ब्रेन्टफोर्डले लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राती भएको खेलमा लेस्टरलाई ब्रेन्टफोर्डले ४-० गोल अन्तरले हराएको हो । अवे मैदानमा ब्रेन्टफोर्डलाई जिताउन योअन विस...

barnanmedia.com८९ हप्ता अघि

अमेरिकाका राष्ट्रपति ट्रम्पले त्यस्ता अनुदानलाई ‘फ्रड’ भनेका हुन् भने त्यसको नैतिक दायित्व ती मुलुककै : शंकर पोखरे

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिने गरिएको आर्थिक सहयोगलाई ‘फ्रड’ (ठगी) भनेपछि यहाँ बहस सिर्जना भएको छ। यस विषयमा खासगरी जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूले टिप्पणी गरिरहेका छन...

ratopati.com८९ हप्ता अघि

ला लिगामा २५ औं चरणको पहिलो खेलमा सेल्टा भिगो विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगो विजयी भएको छ । शुक्रबार राती घरेलु मैदानमा सेल्टाले ओसासुनालाई १-० गोल अन्तरले हराएको हो । सेल्टालाई जिताउन इयागो एस्पासले निर्णायक गोल गरे । ला लिगा...

barnanmedia.com८९ हप्ता अघि

बागलुङ घुम्ने पर्यटक बढेपछि होटलमा लगानी थपिँदै

पछिल्लो समय पर्यटन व्यवसाय चलायमान भएसँगै यहाँ होटल व्यवसायमा आकर्षण बढ्न थालेको छ । ' सदरमुकाम बागलुङ बजारदेखि जिल्लाका दूरदराजसम्म होटलमा लगानी बढ्न थालेको हो । पर्यटन तथा नागरिक उड्यान मन्त्री ...

rajdhanidaily.com८९ हप्ता अघि

स्थगित एमसीसी परियोजनाको लप्सीफेदी सबस्टेसन निर्माण धमाधम

काठमाडौं । अमेरिकाले एमसीसी परियोजना ९० दिनका लागि स्थगित राखेका र अर्थ मन्त्रालयले एमसीसी फन्डबाट हुने सबै भुक्तानी रोकेका बेला नेपाल विद्युत् प्राधिकरणले भने एमसीसी परियोजनाअन्तर्गतको काम धमाधम अ...

rajdhanidaily.com८९ हप्ता अघि

ठग र महाठगहरूको मुहान सुक्नै लागेको हो त ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेकै दिन अर्थात् २० जनवरीमै थुप्रै कार्यकारी आदेशहरू जारी गरे । ट्रम्पका आदेशहरूले अमेरिकाभित्र मात्र होइन, विश्वभरी नै हलचल पैदा ग¥यो र अन्तर्राष्...

barnanmedia.com८९ हप्ता अघि

साधारण शेयर बिक्रीका लागि वातावरण बनाइदिन ऊर्जा उद्यमीको आग्रह

काठमाडौँ, १० फागुन : निजी क्षेत्रका ऊर्जा उद्यमीले आगामी १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्यलाई पूरा गर्न सबैको सार्थक सहयोग जरुरी रहेकामा जोड दिएका छन् । रणनीत...

deshsanchar.com८९ हप्ता अघि

अधिकांश विदेशी विदेशी मुद्राको मूल्य बढ्यो

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसा...

barnanmedia.com८९ हप्ता अघि

पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई फैसला सर्वोच्चमा अख्तियारको पुनरावेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी निर्माणको भ्रष्टाचारका आरोपितहरुलाई विशेष अदालतले त्रुटीपूर्ण रुपमा सफाइ दिएको दावी गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले पशुपति क...

rajdhanidaily.com८९ हप्ता अघि

लमजुङ क्याम्पसले नगरपालिकासँग सहकार्य गर्ने

लमजुङ । लमजुङमा कृषि क्याम्पस खुलेर पनि जिल्लाका किसानलाई फाइदा नभएको भन्ने आवाज उठी रहेको बेलामा क्याम्पसले नगरापालिकासंग नगर क्षेत्रमा कृषिको विकासका लागि सहकार्यको सहमति गरेको छ । लमजुङको सुन्दर...

rajdhanidaily.com८९ हप्ता अघि

मार्च १६ मा ‘उफ यो मन’ बोस्टन शहरमा प्रदर्शन हुने

काठमाडौं । गीतकार, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको चलचित्र ‘उफ यो मन’ मार्च १६, २०२५ आइतबार अमेरिकाको बोस्टन शहरको एपल सिनेमा फ्रेशपण्ड क्याम्ब्रिजमा साँझ ६:०० बजे प्रदर्शन हुने भएको छ।...

barnanmedia.com८९ हप्ता अघि

निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ १० फागुनः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताउनु भएको छ । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ...

khabarhub.com८९ हप्ता अघि

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल फागुन १० गते शनिबार फागुन कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २२ तारिख।

rajdhanidaily.com८९ हप्ता अघि

देश एमालेकरण भयो, कांग्रेसले रोक्न सक्नुपर्छ: शेखर कोइराला

सुर्खेत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश एमालेकरण गर्ने प्रयास भइरहेको बताएका छन् । पार्टीको पूर्वआप्रवासी समन्वय विभागद्धारा शुक्रबार सुर्खेतमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन ...

gorkhapatraonline.com८९ हप्ता अघि

हरायो ढिँडोको स्वाद

काठमाडौँ, फागुन १० गते । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८, मल्पीका राजेन्द्र केसीको घरमा ८० वर्षसम्म पाक्दै आएको घट्टको पिठो यतिखेर सम्झना मात्र भएको छ । उहाँको भान्सामा मिलमा पिसिएको मकैको ढिँड...

deshsanchar.com८९ हप्ता अघि

सम्पत्ति शुद्धीकरण निवारणमा चुक्दा नेपाल पुनः एफएटिएफको ‘ग्रे लिष्ट’मा

काठमाडौँ- सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटिएफ) को ‘ग्रे लिष्ट’ मा परेको छ । फ्रान्सको पेरिसमा शुक्रबार स...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको