२०८१ फागुन १४ का समाचार
फेब्रुअरी २६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. ताप्लेजुङमा हट्यो निषेधाज्ञा ताप्लेजुङमा जारी ...

किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
चितवन । केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । सङ्घको दुई दिन चलेको छलफलबाट लामो समयदेखि कृषकले भुक्तानी नप...

सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत
कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् । धरान उपमहानगरपालिका–१...

नवलपरासीमा झडप हुँदा एकको मृत्यु
काठमाडौँ, १४ फागुनः पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवल रहेको प्र...

पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
काठमाडौँ, १४ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताउनुभएको छ । महाशिवारत्रि पर्व, २०८१ का अवसरमा ...

उपवास र ध्यान योगले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्छः उपराष्ट्रपति
काठमाडौँ, १४ फागुनः उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । महाशि...

‘महाशिवरात्रि पर्वले नेपालीबीच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे
काठमाडौँ, १४ फागुन: सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने ...

म्याक्रोन ट्रम्पसँगको युक्रेन वार्ताबारे इयु नेताहरूलाई जानकारी दिने
काठमाडौँ, १४ फागुन: फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले युक्रेनलाई युरोपेली समर्थनसम्बन्धी आपत्कालीन शिखर सम्मेलनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका बारेमा बुधबार इयुका अन्य ...

बेलायती प्रधानमन्त्री युक्रेनमाथि ट्रम्प–युरोप विभाजनलाई ‘पुल’ गर्ने आशामा अमेरिका जाँदै
काठमाडौँ, १४ फागुन: रुससँगको कुनै पनि युद्धविराम सम्झौताको एक हिस्साका रूपमा युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बुझाउने प्रयास गर्न बेलायतका नेता किर स्ट...

सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
काठमाडौँ, १४ फागुन: बेलायती प्रधानमन्त्री किर स्टार्मरले मङ्गलबार सन् २०२७ सम्ममा रक्षा खर्च अर्थतन्त्रको दुई दशमलव पाँच प्रतिशत पुर्याउने र आगामी संसद्मा यसलाई तीन प्रतिशतसम्म बढाउने लक्ष्य राखेक...

अफगानिस्तानमा असिना र वर्षाका कारण २९ जनाको मृत्यु
काठमाडौँ, १४ फागुन: अफगानिस्तानका दुई प्रान्तमा असिना र भारी वर्षाका कारण २९ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । “पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाको मृत्यु भयो र अन्य छ ...

दिल्लीः मदिरा नीतिमा सीएजी प्रतिवेदन विधानसभामा पेस
मङ्गलबार दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले दिल्ली विधानसभामा मदिरा नीतिमा क्याग प्रतिवेदन पेस गरिन्। रेखा गुप्ताले आफ्नो प्रतिवेदन पेस गर्नुअघि नै दिल्ली विधानसभामा विपक्षकी नेता र दिल्लीकी पूर्...

सिख विरोधी दङ्गामा दोषी ठहरिएका पूर्व सांसद सज्जन कुमारलाई आजीवन कारावास
काङ्ग्रेसका पूर्व सांसद सज्जन कुमारलाई सन् 1984 को सिख विरोधी दङ्गामा आजीवन कारावासको सजाय सुनाइएको छ। सज्जन कुमारलाई दिल्लीको राउज एभेन्यु अदालतले दोषी ठहर गरेको थियो। अदालतले यस महिनाको फेब्रुअर...

नयाँ दिल्लीः भारतीय रिजर्व बैंक (आरबीआई) ले बैंकहरूको डेबिट र क्रेडिट कार्डको सुरक्षा सुधार गर्न नयाँ नियमहरू अधिसूचित
भारतीय रिजर्भ बैंक (आरबीआई) ले न्यू इन्डिया को-अपरेटिभ ब्याङ्कका जमाकर्ताहरूलाई राहत दिएको छ। भारतीय रिजर्भ बैंक (आरबीआई) ले बैंकहरूमा लगाइएका केही प्रतिबन्धहरू कम गरेको छ। आरबीआईका अनुसार 27 फेब्...

हेजबुल्लाहले आफ्नो पैसा कहाँबाट प्राप्त गर्छ?
लेबनानी समूह हेजबुल्लाहको आर्थिक सहयोगबारे पुनः जाँच भइरहेको छ। यस समूहसँग सम्बन्धित वित्तीय सङ्गठनमाथि गत वर्षको अन्त्यमा इजरायली हवाई आक्रमणपछि अनुसन्धान सुरु गरिएको थियो। हेजबुल्लाह लेबनानको सब...

काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियामा अन्तरराष्ट्रिय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्...

ताप्लेजुङमा जारी निषेधाज्ञा राति ११ बजेदेखि हट्यो
ताप्लेजुङमा जारी निषेधाज्ञा मंगलबार राति ११ बजेदेखि हटेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएक...

आज सेना दिवस, यस्तो छ इतिहास
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा ...

घरको आँगनमा छिर्दा ६ वर्षीय बालक मारिए, तीन जना घाइते
नेपालगन्जमा भ्यानको ठक्करबाट ६ वर्षका बालकको मृत्यु भएको छ। सो घटनामा तीन जना घाइते भए।नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर सञ्ज...

महाशिवरात्रीको पुर्वसन्ध्यामा गृहमन्त्री लेखक पशुपतिमा पुगे
महाशिवरात्रीको पुर्वसन्ध्यामा गृहमन्त्री रमेश लेखक पशुपतिमा पुगेका छन्। मंगलबार बेलुका सुरक्षा अवस्था बारे बुझ्न लेखक पशुपति पुगेका उनको सचिवालयले जानकारी दिएको छ।पशुपतिमा पुगेर गृहमन्त्री लेखकले ...
प्रिमियर लिगमा चेल्सी विजयी
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी विजयी भएको छ । मंगलबार राती भएको खेलमा चेल्सीले साउथह्याम्पटनविरुद्ध ४-० को जित निकाल्यो । घरेलु मैदानमा चेल्सीलाई विजयी गराउन क्रिस्टोफर नकुंकू, पेड्रो ने...

रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, १७ जना घाइते
काठमाडौँ, १४ फागुन: काभ्रेमा आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मंगलबार बिहान करिब साढे आठ बजे बीपी राजमार्गमा पर्ने धुलिख...

ऋषिङ गाउँपालिकाका अध्यक्ष श्रेष्ठले एक व्यक्तिलाई निर्घात कुटपीट
तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले एक व्यक्तिलाई निर्घात कुटपीट गरेका छन्। कुटाइ खाने ५७ वर्षीय प्रभात आले २०१५ सालमा निर्वाचित सांसद तथा कांग्रेस नेता स्वर्गीय पदमबहादुर आल...
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
काठमाडौं । कोपा डेल'रे फुटबल सेमिफाइनल पहिलो लेगमा बार्सिलोना र एटलेटिको मड्रिडले ४-४ को बराबरी खेलेका छन् । बार्सिलोनाको घरेलु मैदानमा मंगलबार राती भएको पहिलो लेग बराबरी भएसँगै दोस्रो लेग जित्दै प...
नेपालका लागि आज १२ पटक फाइनलमा हारेको पीडा भुल्ने अवसर
काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप उपाधिका लागि बुधबार साँझ (आज) आयोजक नेपाल र म्यानमाबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे खेल ह...

धनगढीका ११८३ स्कुले छात्रालाई पोसाक
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत छात्रालाई पोसाक वितरण सुरु गरेको छ । ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ८३ छात्रालाई पोसाक व...

आज विदेशी मुद्रा कसको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा ...
ग्रे लिस्ट’ले आर्थिक शिथिलता र समस्या निम्तिने
काठमाडौं । नेपाल ‘ग्रे लिस्ट’मा परेपछि यसको प्रत्यक्ष असर व्यापार, लगानी र अन्तर्राष्ट्रिय सम्बन्धमा पर्ने भएको छ । ‘ग्रे लिस्ट’मा परेको मुलुकको लगानी जोखिमयुक्त हुने भएकाले नेपाललाई उच्च जोखिमयुक्...

विशेष अदालतमा भ्रष्टाचार मुद्दा ‘फास्ट ट्र्याक’मा फैसला
काठमाडौं । विशेष अदालतमा पछिल्लो समय द्रुत गतिमा भ्रष्टाचार मुद्दाको सुनुवाइसँगै फैसला हुने गरेको छ । भ्रष्टाचारका मुद्दामा ६ महिनाभित्र फैसला गर्दै विशेष अदालतले आफ्नो स्थापनाको दुई दशकभन्दा लामो ...

आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा चार पूजा
काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा प...

आज फागुन कृष्ण चतुर्दशीः देशभरका शिवालयमा महाशिवरात्रि पर्व मनाइँदै
काठमाडौँ- भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा प...

नेपालका सडक निर्माण आयोजनाहरूमा कामभन्दा बहानाबाजी खोज्ने विकृति
नेपालका सडक निर्माण आयोजनाहरूमा कामभन्दा बहानाबाजी खोज्ने विकृति मौलाएको छ। निर्माणको ठेक्का पाएका कम्पनीहरूले अदालतको आदेशलाई हतियार बनाउँदै सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्ने कालोसूचीको कार...

अस्मिता र महेशले फागुनमै विवाह गर्दै
गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिने भएका छन् । उनीहरुले यही फागुन २२ गते विवाह गर्न लागेका हुन् । महेशले विवाहको तयारी समेत सुरु भएको बताए । अस्मिता र महेशले गत असारम...
३३ समाचार देखाइएको