मुख्य सामग्रीमा जानुहोस्
२०८१ फागुन २५ को विवरण
आज

२०८१ फागुन २५ का समाचार

मार्च ९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८७ हप्ता अघि

प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरि हार्‍यो

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी फेरि हारेको छ । शनिबार राती भएको खेलमा म्यान्सिटी नटिङघम फरेस्टसँग १-० ले हारेको हो । घरेलु मैदानमा नटिङघमलाई विजयी गराउन कलम हडसन ओडोईले निर्णा...

ratopati.com८७ हप्ता अघि

‘गोविन्दे’ नामको जंगली हात्तीले फेरि लियो अर्को ज्यान

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ‘गोविन्दे’ नाम गरेको जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा ‘गोविन्दे’ हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ...

barnanmedia.com८७ हप्ता अघि

राजावादीहरू सक्रिय भएपछि डराए नेताहरू, प्रधानमन्त्री र राष्ट्रपतिको भेट

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको अभिव्यक्ति र त्यसपछि राजवादी सक्रिय भएपछि दलहरू त्रसित बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शे...

barnanmedia.com८७ हप्ता अघि

कुलमान प्रकरणमा अन्तिम समयमा टकटकिएका गगन

गगन थापा यस्ता नेता हुन्, जो अस्तिसम्म बागमती नदी किन दक्षिण बगेको भनेर निहुँ खोज्थे । अनि उत्तरतिर बग्ने कर्मनाशालाई उत्तर किन फर्केको भनेर सराप्थे । अर्थात् जे भइरहेको छ ती कुनै पनि गतिविधिको विर...

barnanmedia.com८७ हप्ता अघि

वाग्मतीबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, २५ फागुन : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ आज काठमाडौँ महानगरपालिका वडा नं ३१ को अग्रसरतामा वाग्मती सफाइ गरिएको छ । काठमाडौँ महानगरपालिका–३१ का अध्यक्ष सरोज...

barnanmedia.com८७ हप्ता अघि

तालिम पाएपछि महिला च्याउखेतीतर्फ आकर्षित

बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा २५ किसानलाई च्याउ उत्पादनसम्बन्धी तालिम दिएपछि उनीहरू च्याउखेतीतर्फ आकर्षित बनेका छन् । तालिम लिनेमा गाउँपालिकाका ६ वडाका १९ महिला समेत छन् । उत्प...

barnanmedia.com८७ हप्ता अघि

पत्रकारद्वय घिमिरे र चालिसे अभिनन्दित

काठमाडौँ, २५ फागुन : साहित्यिक पत्रकारिता क्षेत्रमा योगदान दिनुहुने दुई साहित्यिक पत्रकारलाई अभिनन्दन गरिएको छ । अभिनव साहित्य समाजले २४औँ वार्षिकोत्सव समारोहका अवसरमा शनिबार रोचक घिमिरे र विजय चा...

barnanmedia.com८७ हप्ता अघि

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

काठमाडौँ, २५ फागुन : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले टोली घोषणा गरेको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले नारायण जोशीको कप्तानीमा १५ ...

barnanmedia.com८७ हप्ता अघि

राजस्थानः अजमेरमा वकिलको हत्यापछि विभिन्न सहरमा विरोध प्रदर्शन

अजमेरमा कुटपिटमा परेका अधिवक्ता पुरुषोत्तम जाखेटियाको शुक्रबार जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त घटनाबाट आक्रोशित वकिलहरूले शनिबार अजमेर, नासिराबाद, ब्यावर र पुष्करमा बन्द आह्वा...

barnanmedia.com८७ हप्ता अघि

भारतमा लगाइएको करबारे ट्रम्पले के भने?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैलाई पारस्परिक शुल्क लगाउने घोषणा गरेका छन्, चाहे त्यो मित्र होस् वा शत्रु। भारतले अमेरिकी सामानमा कर घटाउन सहमत भएको पनि उनले दाबी गरे। पारस्परिक शुल्कको अर...

barnanmedia.com८७ हप्ता अघि

कोटिहोम विराट ज्ञान महायज्ञको नाममा धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ती भनेर चिनिने विजय ताण्डव देखाएपछि

शान्त क्षेत्र पोखरा केही दिनदेखि अशान्त बनेको छ। गण्डकी सत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको नाममा धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ती भनेर चिनिने विजय भण्डारीले ताण्डव देखाएपछि ...

barnanmedia.com८७ हप्ता अघि

उम्मेदवार छनोटमा हस्तक्षेप भएको भन्दै नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन भित्रै विरोध

नेपाल बार एसोसिएसनको चुनावमा उम्मेदवार छनोटमा हस्तक्षेप भएको भन्दै नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए) भित्रै विरोध भएको छ । डीएलएका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता यदुनाथ खनालले उम्मेदव...

barnanmedia.com८७ हप्ता अघि

गोविन्दे’ नाम गरेको जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा ‘गोविन्दे’ नाम गरेको जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ मा ‘गोविन्दे’ हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । खैरह...

barnanmedia.com८७ हप्ता अघि

दुर्गा प्रसाईः‘मार्सी चामलको भात, व्यवस्थामाथि आउँदैछ संकट !’

‘मार्सी चामलको भात, व्यवस्थामाथि आउँदैछ संकट !’ एमाले अध्यक्षसमेत रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको...

deshsanchar.com८७ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ । य...

barnanmedia.com८७ हप्ता अघि

जसलाई महिला दिवसले छोएन........

काठमाडौँ, २५ फागुन : बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा क...

barnanmedia.com८७ हप्ता अघि

आत्मनिर्भर बनाउन जीवनोपयोगी सीप सिकाइँदै

काठमाडौँ, २५ फागुन : टेम्केमैयुङ गाउँपालिकाले महिलालाई उद्यमशीलसँगै आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रममा जोड दिएको छ । गृहणी भएर घरायसी काममा मात्र समय बिताउँदै आएका महिलालाई सीप प्रदान गरेर उद्यमम...

barnanmedia.com८७ हप्ता अघि

नेकपा एमालेका महासचिव पोखरेलले कटाक्ष-वीरेन्द्रको वंशनाशपछि पूर्वराजा ज्ञानेन्द्र भन्दै उनको यो प्रयास प्रहसनमा बदलिने बताए

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले उपद्रव गर्न लागेको भन्दै उनको यो प्रयास प्रहसनमा बदलिने बताएका छन्। उनले केही दिनयता भइरहेका राजावादीहरूका प्रदर्शन र स्वयं ज्ञानेन्...

deshsanchar.com८७ हप्ता अघि

सूर्य नेपाल प्रालिद्वारा तनहुँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग

तनहुँ- सूर्य नेपाल प्रालिले यहाँका दुई पालिकालाई कृषि एम्बुलेन्स सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजलाई बजारीकरण गर्न सहज बनाउन कृषि एम्बुल...

barnanmedia.com८७ हप्ता अघि

पूर्वराजा शाहले सक्रियता बढाएसँगै राजनीतिक दलहरू,' माओवादीले रोक्यो जागरण अभियान

काठमाडौँ, २५ फागुन : पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएसँगै राजनीतिक दलहरू आत्तिएका छन्। सत्ताच्यूत भएपछि केही समय मौन रहेका पूर्वराजा अहिले दलबल सहित देश दौडाहामा निस्किने गरेका छन्। धार्म...

barnanmedia.com८७ हप्ता अघि

एकैदिन भूकम्पका ३ धक्का गएका

नेपालमा आज (फागुन २४ गते) एकैदिन भूकम्पका ३ धक्का गएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३:१४ बजे म्याग्दीमा ४ म्याग्निच्युड र यसको ३ घण्टापछि बिहान ६:२० बजे बागलु...

barnanmedia.com८७ हप्ता अघि

गायक सुशान्त केसीको भक्तपुरको सल्लाघारीमा गुञ्जिए सुशान्त

गायक सुशान्त केसीको भक्तपुरको सल्लाघारीमा सांगीतिक प्रस्तुति दिएका छन् । 'सुशान्त केसी लाइभ इन नेपाल' मार्फत शनिबार संगीत प्रेमीमाझ उनी गुञ्जिएका हुन्। साढे २ वर्षपछि काठमाडौँ उपत्यकामा उनको कन्स...

barnanmedia.com८७ हप्ता अघि

राम गोपाल वर्मा पक्राउ पर्न सक्ने

लोकप्रिय बलिउड फिल्म निर्माता राम गोपाल वर्मा चाँडै पक्राउ पर्न सक्छन्। शुक्रबार फिल्म निर्माता विरुद्ध गैर-जमानती वारेन्ट जारी गरिएको हो । चेक बाउन्स मुद्दामा फसेका राम गोपाल वर्माले हालै सजायमा ...

nepalkhabar.com८७ हप्ता अघि

कुन विदेशी मुद्राको विनियमदर आज कति?

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनार, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ। अर्थात शन...

barnanmedia.com८७ हप्ता अघि

त्रिभुवन विश्वविद्यालय र डीन कार्यालयमा तोडफोडमा गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयसँगअनुरोध

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष र डीन कार्यालयमा तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ । विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै शुक्रवार बिहान शिक्षाध्यक्ष र विज्ञान संकायको डीनको कार्...

barnanmedia.com८७ हप्ता अघि

भारतमा इजरायली पर्यटकसहित दुई महिला बलात्कृत : दुई अभियुक्त पक्राउ

भारतको कर्नाटकस्थित प्रसिद्ध पर्यटकीय स्थल हम्पीमा भएको जघन्य अपराधको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बिहीबार राति तुंगभद्रा नहरको किनारमा एक २७ वर्षीया इजरायली महिला पर्यटक र २९ वर्षीया...

ratopati.com८७ हप्ता अघि

फोटो खिचेरै मासिक ३० हजार, खाडी जानु परेन

बाँके । कोहलपुर नगरपालिका –११ स्थित न्यू रोड सडक। सडकको बिचभागमा ग्रिनबेल्ट। ग्रिनबेल्ट भरी अशोक लगायतका लहरै हरिया रुखहरू। हरेक दिन बिहान १० बज्ने बित्तिकै २० देखि २७ वर्ष उमेर समूहका चार पाँच जना...

khabarhub.com८७ हप्ता अघि

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८१ साल फागुन २५ गते आइतबार फागुन शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मार्च ९ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य...

barnanmedia.com८७ हप्ता अघि

चलचित्र ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक

काठमाडौँ, २५ फागुन : प्रदर्शनरत चलचित्र ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । चलचित्रले दर्शकको साथ पाएको खुशीयाली साट्ने अवसरको रूपमा चलचित्रमा समावेश गरिएको यो गीत सार्वजनिक गरि...

Ujyaaloonline.com८७ हप्ता अघि

वुमन्स डे कप : पहिलाे खेलमा नेपाल नामिबियासँग पराजित

काठमाण्डाै – वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे आफ्नाे पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । हिजो बेलुका भएको खेलमा नेपाल डकवर्थ लुइस (डीएलएस) का आधारमा ६ विकेटले पराजि...

deshsanchar.com८७ हप्ता अघि

हस्तकलाको मूल्य नपाउँदा चिन्ता, मूल्य तिर्न चाहँदैनन् ग्राहक

बेलबारी (मोरङ)- बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका होमनाथ बराइली विगत तीन दशकदेखि काठमा विभिन्न बुट्टा कुँदिरहेका छन् । पछिल्लो समय उनी यो पेसाप्रति खासै सन्तुष्ट नभएको बताउँछन् । हस्तकलाले उचित ...

barnanmedia.com८७ हप्ता अघि

आज विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनार, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ। अर्थात शन...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको