२०८१ चैत १४ का समाचार
मार्च २७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : फेरि बढाइयो सिमेन्टको मूल्यदेखि सडक प्रदर्शनबीच हितेन्द्रको दोस्रो इनिङ्ससम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. फेरि बढाइयो सिमेन्टको मूल्य उद्योगीहरूले फेरि ...
आईपीएलको छैटौँ खेलमा राजस्थानमाथि कोलकाता हावी, १५ बल बाँकी छँदै ८ विकेटले विजयी
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को छैटौँ खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । राजस्थान रोयल्सले जितका लागि प्रस्तुत गरेको १ सय ५२ रनको चुनौति पछ्याएको कोलकाता निर्धारित ओभरमा १५ बल बाँ...

हुथीमाथि आक्रमण योजनाको ग्रुप च्याट लिक गर्ने पत्रकार ‘ट्रम्प विरोधी’ घोषित
काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले हालै वरिष्ठ सुरक्षा एवं सैन्य अधिकारीहरुको ग्रुप च्याट एवं गोप्य संदेश लिक गर्ने पत्रकारलाई ‘ट्रम्प विरोधी’ घोषित गरेको छ । ह्वाइट हाउस प्रेस...

चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर
काठमाडौँ, १४ चैतः चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्र...

आठ महिनामा पाँच अर्ब चौँतिस करोड राजस्व सङ्कलन
कैलाली भन्सार कार्यालय धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा रु पाँच अर्ब ३४ करोड १९ लाख बराबर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व सङ्कलन गरि...

चम्घाका घरघरमा खानेपानी धारा
घरघरमा खानेपानीको धारा पुगेसँगै नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको बुलिङटार गाउँपालिका–३, चम्घाका स्थानीय खुसी भएका छन् । पहाडी क्षेत्र चम्घाका स्थानीयले लामो समयदेखि खानेपानीको समस्या झेल्दै...

इजिप्टले उपग्रह निमार्णमा तीव्रता दिँदै, अन्तरिक्ष क्षेत्रमा नयाँ पहल
इजिप्टको अन्तरिक्ष एजेन्सी (इजीएसए) ले स्थानीय स्याटेलाइट निर्माण र अन्तरिक्ष क्षेत्रको विकासलाई प्रवद्र्धन गर्न इजिप्टको निजी कम्पनी ‘एक्युमार’ सँग रणनीतिक सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ । इजी...

२८ सचिवको दरबन्दी काटिने भएपछि सिंहदरबारमा खैलाबैला, त्रासमा सहसचिवहरू
सचिव पदलाई विशिष्ठ श्रेणी भनिन्छ। तर, गौंडागौंडामा सचिव भेटिन्छन्। हरेक मन्त्रायमा सचिव हुने त भइहाले। तर, दल निकटका भर्ना गर्न खोलिएका आयोग, प्रतिष्ठानमा पनि सचिव छन्। अझ अर्थ, ऊर्जा, उद्योग र कृष...

जनभावनासँग जोरी खोज्ने ओली दुस्साहस
नेपाली राजनीतिमा जति पनि एन्टीकरेन्ट जान सक्ने नेता हुन् प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । २०६४ को चुनावमा उनी झापाबाट पराजित भए । अर्थात् जनताले उनलाई हराइदिए । आफूले हारेप...

प्रेमपछि इन्स्पेक्टरको मृत्यु , प्रकरणमा दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने
कास्की जिल्ला अदालतले सशस्त्र प्रहरी बलकी निरीक्षक इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। सो आदेशपछि उनीहरूलाई थुनिएको छ। गत १० फागुनमा पो...

मनाङ सदरमुकाममा पहिलो पटक पुग्यो बस
मनाङको सदरमुकाम चामेमा पहिलोपटक बस पुर्याइएको छ। लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीसहर–पोखरा सञ्चालन हुने ना ६ ख ९५७९ नं को बस पहिलोपटक चामे पुगेको हो। सफल रूपमा बस चामे पुगेपछि मनाङबा...

अमेरिकी नागरिक अपहरण गरेर साढे ४ करोड फिरौती माग
फिरौती उठाउन अमेरिकी नागरिक अपहरण गर्ने एक महिला पक्राउ परेकी छिन् । नुवाकोट बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीय सरिता लामालाई पक्राउ गरिएको हो । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरी...

नयाँ एटलान्टिक पत्रिका रिपोर्टको बारेमा उपराष्ट्रपति भान्स र ट्रम्पका कानुनी सल्लाहकारले के भने?
अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले एटलान्टिक पत्रिकाले सार्वजनिक गरेको नयाँ रिपोर्टमा प्रतिक्रिया दिएका छन्। एटलान्टिक पत्रिकाका सम्पादक जेफ्री गोल्डबर्गले उक्त रिपोर्टलाई अतिरञ्जित गरेको उनले बत...

कश्मीरः कसरी भारत र पाकिस्तानका सेना एलओसीमा एक उद्देश्यका लागि एकसाथ आए
भारत र पाकिस्तानबिचको नियन्त्रण रेखामा बनेको 'कमान अमन सेतु' हालै छ वर्षपछि दुईवटा शव फिर्ता ल्याउनका लागि खोलिएको थियो। जम्मू-कश्मीरको बारामुल्ला जिल्लाको उरीका एक बालक र एउटी बालिकाको शव पाकिस्त...

मोहम्मद युनुस चीन आइपुगे, यो भ्रमणबाट बङ्गलादेशले के आशा गर्न सक्छ?
बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सरकारको प्रमुखका रूपमा पहिलोपटक चिनको भ्रमण गरेका छन्। संयोगवश सत्ताबाट हट्नअघि अवामी लिग सरकारका प्रधानमन्त्री शेख हसिना पनि आफ्नो अन्...

मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारको वेबसाइट १२ बजे नै ह्याक भएको थियो
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको हेलो सरकारको वेबसाइट बुधबार दिउँसो १२ बजे नै ह्याक भएको पाइएको छ । रुसी ह्याकर समूहले उक्त वेबसाइट ह्याक गरेको हो । प्रधानमन्त्री कार्यालय स्रोतका ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । बुध...

प्रधानमन्त्री ओलीको भ्रमणलाई थाइल्याण्डले द्विपक्षीय स्वरुप
बिमस्टेक सम्मेलनका लागि थाइल्याण्डको ब्यांकक जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई थाइल्याण्डले द्विपक्षीय स्वरुप प्रदान गर्ने भएको छ। थाइल्याण्डको परराष्ट्र मन्त्रालयले बुधबार एक विज...

बडेमान भवनको छैटौं तल्लामा कसरी लाग्यो आगो ?
इटहरी । इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकबाट पूर्वपट्टि लाग्नेबित्तिकै बडेमानको भवन देखिन्छ । सो बडेमान भवनमा बुधबार बिहान ९ बजेर ३५ मिनेटमा आगलागी भएको सूचना आयो । सूचना आउनेबित्तिकै इटहरी उप...
सीईओको भन्दा कम तलब रहेको गभर्नरमा आकर्षण किन ?
काठमाडौं । आफूले खाइपाई आएको बैंकको तलब र भत्ताभन्दा अत्यन्तै कम तलब र भत्ता पाइने गभर्नर पदमा जान बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू आकर्षित देखिएका छन् । विशेषगरी कम तलबमा पनि गभर्नर बन्न ...

सर्वोच्च अदालत पुगे कुलमान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा पुगेका छन् । सरकारको निर्णय बदर गरी आफूलाई कार्...
नारामा सुशासन, व्यवहारमा कुशासन
सरकारले सोह्रौं आवधिक योजनाका लागि सुशासन, सामाजिक न्याय र समृद्धिको सोच अघि सारेको छ । राजनीतिक, प्रशासनिक र न्याय क्षेत्रमा सुशासन कायम गर्नु, स्वास्थ्य, शिक्षा, रोजगारी र आवासका क्षेत्रमा सामाजि...

नारायणगढ–बुटवल सडकखण्डः समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्टपूर्ण
मध्यविन्दु (नवलपरासी)- नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ । सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड भएर यात्रा गर्नु निक...

हितेन्द्रको चार वर्षअघि मुद्दा सर्वोच्चले कुलमानलाई के गर्ला ?
सोमबारको मन्त्रिपरिषद् बैठकबाट पदमुक्त नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नियुक्त हितेन्द्रदेव शाक्य दुवै रिट निवेदन लिएर बुधबार (आज) सर्वोच्च अदालत पुगे । आफूलाई सरकारले...

पोखरामा खुल्यो ५० करोड लगानीमा एभरग्रिन एकेडेमी
पोखरा । विद्यालय शिक्षामा तल्लोदेखि नै अन्तर्राष्ट्रियस्तरमा पठनपाठन संचालन गर्ने उद्देश्ले नयाँ शैक्षिक संस्था संचालनमा आएको छ । प्रतिभा एजुकेशन फाउण्डेशनले पोखरा–३, तेर्सापट्टीमा एभरग्रिन एकेडेमी...

आधारित फिल्म 'अञ्जिला'ले १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस
नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म 'अञ्जिला'ले १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ। चलचित्रका वितरक ...

अर्घाखाँचीमा बस दुर्घटना, ४ जनाको मृत्यु
अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना बुधबार साँझ दुर्घटनामा परेको हो। सुपादेउराली दर्शनको लागि नवलपरासीबाट...

प्रचण्डले सोधे - समर्थन राजावादी कि गणतन्त्रवादीलाई?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गणतन्त्रको विषयमा शंका नगर्न आग्रह गरेको छ। बुधबार नेकपा माओवादी केन्द्रको आयोजनामा माओवादीकै संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा रास्वपाका उपसभापत...

मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण
काठमाडौं । मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा र...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८१ साल चैत १४ गते बिहीबार चैत कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ मार्च २७ तारिख।

परीक्षणका लागि मनाङ पुग्यो बस
मनाङ- बेँसीसहर–चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न सदरमुकाम चामेसम्म पहिलो पटक बस पुर्याइएको छ । लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीसहर–पोखरा सञ्चालन हुने ना ६ ख ९५७९ नं को बस पहिल...
३१ समाचार देखाइएको