मुख्य सामग्रीमा जानुहोस्
२०८१ चैत २५ को विवरण
आज

२०८१ चैत २५ का समाचार

अप्रिल ७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८३ हप्ता अघि

१२ बजे, १२ समाचार : अग्रज पत्रकार भैरव रिसालको निधनदेखि तीनकुने घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको फरक-फरक भनाइसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. अग्रज पत्रकार भैरव रिसालको निधन अग्रज पत्रकार ...

ukeraa.com८३ हप्ता अघि

पूर्व उपराष्ट्रपतिको सुविधा लिएर सक्रिय राजनीतिमा फर्किए पासाङ

पूर्व उपराष्ट्रपतिको सुविधा लिएर सक्रिय राजनीतिमा फर्किए पासाङ केहि सेकेन्ड अघि फोटो एआइबाट बनाइएको हो। A A काठमाडौँ : उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुन 'पासाङ' सक्रिय राजनीतिमा फर्कँदै माओव...

ukeraa.com८३ हप्ता अघि

वरिष्ठ पत्रकार भैरव रिसाल रहेनन्, ९७ वर्षको उमेरमा निधन

वरिष्ठ पत्रकार भैरव रिसाल रहेनन्, ९७ वर्षको उमेरमा निधन ५ मिनेट अघि A A काठमाडौं : ९७ वर्षको उमेरमा वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। उनलाई आइतबार दिउँसो उपचारका लागि बानेश्वरस्थित फ्रन्...

ratopati.com८३ हप्ता अघि

प्रिमियर लिग : लिभरपुल फुलहमसँग हार्दा म्यान्चेस्टर डर्बीमा गोलरहित बराबरी

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल नै हारेको छ । आइतबार राती भएको खेलमा लिभरपुल फुलहमसँग ३-२ गोल अन्तरले हारेको हो । फुलहमको घरेलु मैदानमा लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्ट...

ratopati.com८२ हप्ता अघि

रोचक बन्दै ला लिगा, शीर्ष टोलीलाई धक्का पुग्दा एटलेटिकोलाई सफलता

काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको मड्रिड विजयी भएसँगै उपाधि दौड रोचक बन्ने देखिएको छ । आइतबार राती भएको खेलमा तेस्रो स्थानको एटलेटिको मड्रिड सेभियासँग २-१ ले विजयी भएसँगै उपाधि दौड रोचक बन्ने द...

ratopati.com८२ हप्ता अघि

आईपीएलमा गुजरातको लगातार तेस्रो जित, चार खेल गुमाउँदै हैदरावाद झर्‍यो पुछारमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिमेटमा गुजरात टाइटन्स दोस्रो स्थानमा उक्लिदा सनराइजर्स हैदरावादले चौथो हार व्यहोरेको छ । चार खेलबाट ६ अंक बटुल्दै गुजरात दोस्रो स्थानमा उक्लिदा सनराइजर्स...

ratopati.com८२ हप्ता अघि

झापामा ५० हजार बढी भूमिहीनले मागे जग्गाधनी पूर्जा

झापा । जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएका छन् । मेचीनगर नगरपालिकाको सभाहलमा आयोजित भूमिसम्बन्धी अन्तरक्रिया क्रियामा र...

barnanmedia.com८२ हप्ता अघि

पचास हजार बढी भूमिहीनले मागे जग्गाको धनीपूर्जा

जिल्लामा ५० हजार ९१७ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनका लागि निवेदन दिएका छन् । मेचीनगर नगरपालिकाको सभाहलमा आज आयोजित भूमिसम्बन्धी अन्तरक्रियामा राष्ट्रिय भ...

barnanmedia.com८२ हप्ता अघि

स्वास्थ्यमन्त्री पौडेल न्युयोर्कमा

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्युयोर्क आइपुग्नु भएको छ । मन्त्री पौडेललाई संयुक्त राष्ट्र सङ्घका लागि स्थायी नियोग प...

barnanmedia.com८२ हप्ता अघि

नेकपा एसद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह

काठमाडौँ, २५ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । सो पार्टीले ...

barnanmedia.com८२ हप्ता अघि

आँटेको पु-याइदेउ बागलुङ कालिका...

काठमाडौँ, २५ चैतः जब चैतेदसैँ आउँछ अनि सम्झिइन्छ, उही पुरानो गीत ‘आँटेको पु-याइदेउ रेशम बागलुङ कालिका...’, २०५४ सालतिर गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले यो गीत गाउनुभएको थियो । त्यसयता पन...

barnanmedia.com८२ हप्ता अघि

विश्वका देशहरूले ट्रम्पको करको बारेमा के गरिरहेका छन्?

विश्व नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएका करहरूको जवाफ कसरी दिने भनेर विचार गरिरहेका छन्। अहिलेसम्म चीन र क्यानडाजस्ता केही देशले मात्रै अमेरिकाविरुद्ध जवाबी कारबाहीको घोषणा ...

barnanmedia.com८२ हप्ता अघि

के त्यहाँ कुनै खाद्य पदार्थहरू छन् जसले तपाईंलाई वजन घटाउन मद्दत गर्दछ?

तीन दिनमा वजन कम गर्न चाहनुहुन्छ? एक कप चिसो पानी लिनुहोस् र यसमा एक चम्चा बेसार थप्नुहोस्। अलिभ तेलको थोपा र एक चुटकी नुन थप्नुहोस्। बिहान सबैभन्दा पहिला यसलाई पिउनुहोस्। र तपाईँले स्क्रिनमा देख्न...

barnanmedia.com८२ हप्ता अघि

इजरायली सेनाले गल्तीले 15 आपतकालीन कामदारको हत्या गरेको हाे?

इजरायली सेनाले मार्च 23 मा दक्षिणी गाजामा 15 आपतकालीन सेवाका कर्मचारीहरूको हत्यामा आफ्ना सैनिकहरूको गल्ती रहेको स्वीकार गरेको छ। प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटी (पीआरसीएस) को एम्बुलेन्सको काफिल...

barnanmedia.com८२ हप्ता अघि

आआफ्नो दल नै तितरवितर पारेका रेशम र सिकेले गरे एकता, कसरी मिल्छ मुद्दा?

०७२ को टीकापुर घटनामा दोषी ठहर भई आजीवन काराबार सुनाइएपनि सरकारको निर्णयमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका रेशम चौधरी। अनि, कुनै बेला मधेश छुट्टै राज्य भन्दै आन्दोलन गरेका सिके राउत र रे...

barnanmedia.com८२ हप्ता अघि

नेपाल राष्ट्र बैंकको गभर्नरमा सम्भवतः सिफारिस समितिले आज नाम तय गर्नेछ

चैत २५ गतेबाट केन्द्रीय बैंक नेतृत्वविहीन भएकाले त्यसअगावै सिफारिस गरी मन्त्रिपरिषदले नियुक्त गरिसक्नुपर्ने समयको चाप छ । नयाँ आर्थिक वर्षको बजेट पनि बनाउनुपर्ने भएकाले सरकारको प्रमुख आर्थिक सल्लाह...

barnanmedia.com८२ हप्ता अघि

राजनीतिक दलको नेतृत्वमा मुलुक कमजोर बन्छ भन्ने प्रचार मनोगतः महासचिव पोखरेल

काठमाडौँ, २४ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलको नेतृत्वमा मुलुक कमजोर बन्छ भन्ने प्रचार मनोगत रहेको बताउनुभएको छ । एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटीले आज...

barnanmedia.com८२ हप्ता अघि

‘आलु गाउँ’ हेम्जामा राष्ट्रिय आलु महोत्सव

काठमाडौँ, २४ चैत : आलु गाउँका रूपमा प्रख्यात पोखरा महानगरपालिका–२५ हेम्जामा आजदेखि राष्ट्रिय आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ नार...

barnanmedia.com८२ हप्ता अघि

तीन वर्षभित्र १३ लाख धनीपुर्र्जा वितरण गरिने : अध्यक्ष रिजाल

काठमाडौँ, २४ चैतः भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आगामी तीन वर्षभित्र १३ लाख भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्र्जा वितरण गरिने बताउनुभएको ...

barnanmedia.com८२ हप्ता अघि

मधेस प्रदेशका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

जनकपुर, २४ चैतः मधेस प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्खया मन्त्रालयअन्तर्गतका स्वास्थ्य आपूर्ति केन्द्रमा पटकपटक निर्देशक परिवर्तन भएसँगै त...

barnanmedia.com८२ हप्ता अघि

ठाकुरबाबामा खो–खो लिग प्रतियोगिता सुरु

नेपालकै पहिलो भनिएको खो–खो लिग प्रतियोगिता यहाँको ठाकुरबाबा नगरपालिकामा आजदेखि सुरु भएको छ । नेपाल खो–खो सङ्घका अध्यक्ष प्रदीप महर्जनको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय त...

barnanmedia.com८२ हप्ता अघि

पूर्वउपराष्ट्रपति पुनलाई नेकपा माओवादीले उपाध्यक्षको जिम्मेवारी

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्षको जिम्मेवारी दिएको छ । यसअघि बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष मनोनीत गरेको पार्टी सचिव दिनानाथ शर्माले जानकारी दिए । ...

deshsanchar.com८२ हप्ता अघि

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । ...

barnanmedia.com८२ हप्ता अघि

माओवादीको निष्कर्ष : सरकारको नालायकीपनले संघीय गम्भीर चुनौती

नेकपा माओवादी केन्द्रले सरकारको नालायकीपनले संघीय लोकतान्त्रिक गणतन्त्र र मुलुकको स्वाधीनताको रक्षाका निम्ति गम्भीर चुनौती देखिएको निष्कर्ष निकालेको छ । चैत्र १८ र १९ गते अध्यक्ष प्रचण्डको अध्यक्ष...

barnanmedia.com८२ हप्ता अघि

अमेरिकाबाट थप आठ नेपाली निष्काशित

अमेरिकाले अवैध रूपमा बसिरहेका नेपालीहरूलाई निष्काशन गर्ने क्रम जारी राखेको छ । ' पछिल्लो पटक अमेरिकाबाट थप आठ नेपाली निष्काशित भएका छन्। निष्काशनमा पर्नेहरुमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी,...

rajdhanidaily.com८२ हप्ता अघि

नतिजा प्रकाशक र एसईई कापी जाँच्नुपर्ने बेला सडकमा शिक्षक

काठमाडौं । नेपाल शिक्षक महासंघको अगुवाइमा मुलुकभरका शिक्षकहरू गत २० चैतदेखि सडक आन्दोलनमा होमिएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी हुनुपर्ने एक सूत्रीय माग लिएर यसपटक शिक्षकहरू सडक आन्दोलनमा उत...

rajdhanidaily.com८२ हप्ता अघि

काठमाडौंमा दिनहुँ आन्दोलन

काठमाडौं । बिस्तारै गर्मी बढ्दै गइरहेको छ । काठमाडौंवासीले चैत महिनामा गर्मी बढेको अनुभूति गर्न थालेका छन् । काठमाडौंमा विश्वकै अत्यधिक प्रदूषण बढेकाले चिन्तित भएका काठमाडौंवासीलाई दिनहुँको आन्दोलन...

rajdhanidaily.com८२ हप्ता अघि

राजावादी आन्दोलनमा देखिएका असहज दृश्य

राजावादी आन्दोलनको एक खण्डको पटाक्षेप गत १५ चैतमा भयो । गणतन्त्रवादी र राजावादी दुवै आफ्नो शक्ति प्रदर्शनमा उत्रिए । थरीथरीका विश्लेषण चर्चा–परिचर्चा राजनीतिक वृत्तमा हुन थालेका छन् । राजावादीको पक...

barnanmedia.com८२ हप्ता अघि

नेपाली चलचित्र ‘कर्म’ को शीर्षक गीत सार्वजनिक

नेपाली चलचित्र ‘कर्म’ को शीर्षक गीत सार्वजनिक भएको छ। चर्चित गायक दुर्गेश थापाको स्वरमा रहेको यो गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो। ‘कर्म’ को शीर्षक गीतमा दुर्गेश थापाले गाय...

barnanmedia.com८२ हप्ता अघि

लामिछानेलाई मध्यराति पक्राउ गर्न किन हतारियो प्रहरी ?

हामीलाई आदेश कार्यान्वयनका लागि पत्र आएपछि कानुनी राय पनि लिएर अगाडि बढ्छौँ,’ शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको...

rajdhanidaily.com८२ हप्ता अघि

कोशीमा लागुऔषध नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे : २ दिनमै १६ जना पक्राउ

विराटनगर । मोरङ,सुनसरी र झापा को बिभिन्न स्थानहरुबाट चैत्र २३ गते प्रतिबन्धित लागुऔषध सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर-१५ र १७ स्थित लागुऔषध औषध नियन्त्रण ब्युरो बिराटनगर र...

rajdhanidaily.com८२ हप्ता अघि

कटारी ईलाका प्रशासन कार्यालय आफ्नै भवनमा

उदयपुर । ईलाका प्रशासन कार्यालय कटारीले नयाँ प्रशासनिक भवनबाट सोमवार देखि सेवा प्रवाह गर्ने तयारी थालेको छ । प्रशासन कार्यालयको नव निर्मित अत्यधुनिक भवनबाट सेवा सुचारु गर्न लागेको हो । कटारी नगरपाल...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको