मुख्य सामग्रीमा जानुहोस्
२०८१ चैत २६ को विवरण
आज

२०८१ चैत २६ का समाचार

अप्रिल ८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com८२ हप्ता अघि

हाई स्कोरिङ खेलमा मुम्बईमाथि बेंगलुरुको रोमाञ्चक जित

२५ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरुले तेस्रो जित निकालेको छ । सोमबार मुम्बई इन्डियन्सलाई १२ रनले हराउँदै बेंगलुरुले तेस्रो जित निकालेको ह...

ratopati.com८२ हप्ता अघि

डढेलोले सखाप हुँदै जङ्गल

तानसेन । लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ...

ratopati.com८२ हप्ता अघि

आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले चौथो हार बेहोरेको छ । घरेलु मैदानमा मुम्बई रोयल्स च्यालेन्जर्स बैंग्लुरुसँग १२ रनले पराजित भएको हो । पाँचपल्टको आईपीएल च्याम्पि...

ratopati.com८२ हप्ता अघि

चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी अतिरिक्त भन्सार महसुल रोक्ने आफ्नो कुनै योजना नरहेको बताएका छन् । ओभल अफिसभित्र पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले यस्तो अडान दोर्‍याएका ह...

barnanmedia.com८२ हप्ता अघि

निर्माणाधीन एसियाली राजमार्गको प्रदूषण नियन्त्रण गर्न माग

एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व-पश्चिम राजमार्गको झापा खण्डमा भइरहेको प्रदूषण नियन्त्रण गर्न स्थानीयवासीले माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत उद...

barnanmedia.com८२ हप्ता अघि

क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौँको सहयोग

काठमाडौँ, २६ चैतः क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको क्यान्सर केयर नेपाललाई सुकेधारास्थित पाँचतारे होटल मर्क्यूर काठमाडौँले आर्थिक सहयोग गरेको छ । सोमबार यहाँ आयोजित एक का...

barnanmedia.com८२ हप्ता अघि

गण्डकी प्रदेशमा स्वास्थ्य बिमितको सङ्ख्या ४९ प्रतिशत

गण्डकी प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रममार्फत बिमितको सङ्ख्या ४९ प्रतिशत पुगेको छ । नवौँ स्वास्थ्य बिमा दिवसका अवसरमा स्वास्थ्य बिमा बोर्ड गण्डकी प्रदेश कार्यालयद्वारा सोमबार पोखरामा आयोजित कार्य...

barnanmedia.com८२ हप्ता अघि

छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

जनकशिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा स...

barnanmedia.com८२ हप्ता अघि

एसियाली र युरोपेली बजार सोमबार पनि किन निकै घट्याे?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको प्रभाव विश्वभरका शेयर बजारमा देखिएको छ। युरोप र एसियाका सेयर बजारमा सोमबार तीव्र गिरावट आएको छ। हङकङको ह्याङ सेङ इन्डेक्स सोमबार 13.22 प्रतिशतले घटेर 28 वर्...

barnanmedia.com८२ हप्ता अघि

राजस्थानमा जोजरी नदीः घरमा दरार, दुर्गन्ध, रोग र डर

राजस्थानको जोधपुर र बालोत्रा जिल्लाका धेरै गाउँहरू जोजरी नदीमा औद्योगिक फोहोर फ्याँकिएको कारण पानी प्रदूषणको चपेटामा परेका छन्। यी गाउँका मानिसहरू भन्छन् कि खेतहरू सुकेका छन्, गाईवस्तुहरू मर्दैछन् ...

barnanmedia.com८२ हप्ता अघि

आज राजधानीमा कहाँ–कहाँ सवारी आवागमन प्रभावित हुन सक्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकालेर बल्खुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेकाले राजधानीका विभिन्न सडक खण्डमा सवारी आवागमन प्रभावित हुनसक्ने भएको छ ...

barnanmedia.com८२ हप्ता अघि

भारतमा घरेलु ग्यास सिलिन्डर मूल्य किन बढायो

भारतमा घरेलु ग्यास सिलिन्डर मूल्य ५० रुपैयाँ भारुले महँगिएको छ । आज सोमबार पेट्रोल मन्त्री हरदीप सिंह पुरीले यसबारे जानकारी दिएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् । हाल दिल्लीमा प्रतिसिलिन्डर ८०३...

barnanmedia.com८२ हप्ता अघि

इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) द्धारा प्रि–सगरमाथा संवाद सम्पन्न

काठमाडौं– इन्टरनेशनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) ले नेपाल सरकारस“गको सहकार्यमा जलवायु परिवर्तनको कारण हिमाल र मानवजातिमा परेको असरलाई औंल्याउन प्रि–सगरमाथा संवाद कार्यक्रम आयोज...

barnanmedia.com८२ हप्ता अघि

रवि जेल गएपछि संकटमा रास्वपा, जनयात्रा पनि अन्योलमा

रवि लामिछानेको बलबुतामा चलेको पार्टी हो, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)। हुन् पनि सञ्चारकर्ममा छँदा एकाएक राजनीतिमा होमिएपछि ५ महिनामै उनको बलमा रास्वपाले २० सिट जित्यो। ०८० को उपनिर्वाचन अझ ...

barnanmedia.com८२ हप्ता अघि

लागुऔषधसहित एक जना पक्राउ

सर्लाहीको हरिवन नगरपालिका ३ डाबरीबाट लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। हरिवन नगरपालिका–३ डाबरीका ३६ वर्षीय मान बहादुर घिसिङ पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ना ४२ प ६९०...

deshsanchar.com८२ हप्ता अघि

पिकअप भ्यान पल्टिँदा दुई जनाको मृत्यु, २२ जना घाइते

लुम्बिनी (मर्चवार)- रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक...

deshsanchar.com८२ हप्ता अघि

नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ- नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै देशका सर्वोच्च अदालतबीच दुई देशबीचको न्यायिक सहयोगको विकास, प्रवर्द्धन र...

barnanmedia.com८२ हप्ता अघि

लामिछानेलाई कारागार चलान, पालो सबैको आउने धम्की

सहकारीको रकम अपचलन गरेको अभियोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार पुर्‍याएको छ। रुपन्देही जिल्ला अदालतमा पेस गरेर पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई जिल्ला...

barnanmedia.com८२ हप्ता अघि

खैरो हिरोइनसहित तीन जना पक्राउ

सिरहामा लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानको टोलीले बिगतमा पनि लागुऔषधको कारोबार गरेका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ ...

nepalkhabar.com८२ हप्ता अघि

अधिकांश विदेशी मुद्रा महँगिए

बहराइन दिनारको मूल्य उल्लेख्य वृद्धि नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसह...

barnanmedia.com८२ हप्ता अघि

जडीबुटी उद्योगमा आगो लगाउने ‘मुख्य अभियुक्त’ पक्राउ

चैत १५ गते कोटेश्वरस्थित जडीबुटी उद्योगमा आगो लगाउने ‘मुख्य व्यक्ति’लाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी र भिडिओका आधारमा पहिचान गर्दै उनलाई पक्राउ गरे...

khabarhub.com८२ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल चैत २६ गते मंगलबार चैत शुक्ल पक्षको एकादशी तिथि। कामदा एकादशी व्रत। तदनुसार सन् २०२५ अप्रिल ८ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर...

deshsanchar.com८२ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ । ...

barnanmedia.com८२ हप्ता अघि

प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, काम नभएसम्म विश्वास लाग्दैनः प्रमुख राई

धरान उपमहानगर पालिकाका मेयर हर्कराज राईले प्रमुख मानवीय आवश्यकता खानेपानी भएको बताउनुभएको छ । सोमबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउ...

२४ समाचार देखाइएको

२४ समाचार देखाइएको