२०८१ चैत ३० का समाचार
अप्रिल १२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. तीनकुनेका कमाण्डर हिरासतमा काठमाडौँको तीनकुनेम...
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा महेन्द्रसिंह धोनीले कप्तानी सम्हाले कै खेलमा चेन्नई सुपर किङ्सले लज्जास्पद हार व्यहोरेको छ । नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण बाहिर बस्नु...

स्वास्थ्य शिविरबाट ८०० जनाले सेवा लिए
गुल्मी, ३० चैत : इस्मा गाउँपालिका–६ अमरपुरमा विशेषज्ञ चिकित्सकसहित सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ८०० भन्दा बढी बिरामीले सेवा लिएका छन् । संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव कुलचन्...

प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त
काठमाडौँ, ३० चैत : सभामुख देवराज घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनपछि एक स्थान रिक्त भएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभा सदस्य बोहराको यही चैत १९ गते नि...

धान लगाउने खेतमा माछापालन
काठमाडौँ, ३० चैत : वन्यजन्तुले बालीनालीमा क्षति पु¥याएपछि मध्यवर्ती वन सीमासँग जोडिएका किसान माछापालनतर्फ लागेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रबाट आउने वन्यजन्तुले...

निःशुल्क आँखा शिविर सञ्चालन
काठमाडौँ, ३० चैत : कालीकोटको सदरमुकाम मान्ममा निःशुल्क आँखा जाँच तथा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन भएको छ । शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुने उक्त शिविरमा कालीकोटलगायत अन्य जिल्लाका आँखाक...

चीनमा मानिसहरूलाई घरबाट बाहिर निस्कन किन निषेध गरिएको थियो?
उत्तरी चीनका मानिसहरूलाई तीव्र हावाको चेतावनीको कारणले गर्दा चाँडै घर फर्कन भनिएको छ। साथै, विद्यालयहरूमा कक्षाहरू पनि स्थगित गरिएको छ। बाहिरी कार्यक्रमहरू पनि रद्द गरिएका छन्। लाखौं मानिसहरूलाई घ...

तहव्वुर राणालाई भारत सुपुर्दगी गरिएकोमा अमेरिकी विदेशमन्त्रीले भने- 'म खुसी छु कि त्यो दिन आएको छ'
मुम्बई आक्रमणका आरोपी तहव्वुर हुसेन राणालाई अमेरिकाले बिहीबार साँझ भारत सुपुर्दगी गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले X मा एक पोस्टमा भने: म खुसी छु कि त्यो दिन आएको छ। उनले लेखेका छन्, ...

दुर्गा प्रसाईँलाई पक्राउ गराएर भारतले दिन खोजेको सन्देश के हो?
पछिल्लो पटक नेपालमा राजतन्त्र पुनस्र्थापना हुने, नहुनेको चासो जति काठमाडौंमा थिएन, त्योभन्दा बढी दिल्लीमा चासो थियो। गत फागुन ६ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा नेपालका अन्तिम राजा ज्ञानेन्द्र...

महात्मा फुलेको जन्मजयन्तीमा राहुल गान्धीले भाजपा र आरएसएसमाथि के आरोप लगाए?
लोकसभामा विपक्षी दलका नेता तथा कांग्रेस सांसद राहुल गान्धीले महात्मा ज्योतिबा फुलेको जन्मजयन्तीमा भाजपा र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) लाई निशाना बनाएका छन्। राहुल गान्धीले सामाजिक सञ्जाल प्ले...

इरानको आणविक कार्यक्रम के हो र अमेरिका-इजरायल के चाहन्छ?
शनिबार, अमेरिका र इरानले धेरै वर्षपछि पहिलो पटक इरानको विवादास्पद आणविक कार्यक्रमको मुद्दामा नयाँ सम्झौतामा पुग्न वार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति हुँदा डोनाल्ड ट्रम्पले २०१८ मा इरान र विश्वव्...

‘कोरला नाकाबाट घरायसी प्रयोजनको सामान ल्याउन रोकिएको छैन
काठमाडौँ, ३० चैत : कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा शुक...

सवारी नियम उल्लङ्घन गरेबापत ट्राफिकले सवारी चालकको चाबी थुत्न मिल्छ ? यस्तो छ उच्च अदालतको व्याख्या
सवारी नियम उल्लङ्घन गरेबापत ट्राफिक प्रहरीले सवारी साधनको चाबी खोस्नु वा त्यस्तो सवारी साधनलाई नियन्त्रणमा लिनु ठिक हो कि होइन भन्नेबारे लामो समयदेखि बहस हुँदै आएको छ । पछिल्लो समय न्यायालयले यसबा...

प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ
काठमाडौंको नागढुंगाबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गत प्रहरी टोलीले ८९०० क्याप्सुल टामाडोल र ३९०० ट्याब्लेट नाइट्रोजेपामसहित उनीहरूलाई नियन्त्रणमा लिएको ...

निगमले साढे ९ अर्ब भन्दा बढी नाफा कमायो
नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको आज आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो । निगमले गत आवमा रु तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट...
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आगामी वैशाख २७ गतेदेखि प्रतियोगिता सुरुहुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको ...
एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौँ, ३० चैत : नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका २० खेलाडीलाई बोलाएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी मे महिनामा...

न आश, न त त्रास !
१६ पुस २०३३ मा राष्ट्रिय मेलमिलापको नारा दिएर बीपी कोइराला आफ्ना अनन्य सहयोगी गणेशमान सिंहका साथ निर्बासनबाट नेपाल फर्किनुभएको कुरो त सर्वविदितै छ । उहाँहरूसँगै एउटै जहाजमा शैलजा आचार्य, खुमबहादुर ...

तीनकुने प्रदर्शनमा विध्वंश मच्चाउने दुर्गा प्रसाईंका दुई साता
काठमाडौं । काठमाडौंको तीनकुनेमा गत १५ चैतमा उद्दण्डता मच्चाएर फरार भएका दुर्गा प्रसाईं दुई सातापछि भारतको आसामबाट पक्राउ परेका छन् । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ न...

फेवा महोत्सव आजदेखि
काठमाडौँ, ३० चैत : होटल सङ्घ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गरेको छ । महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । पोखरामा आयोजना गर्न लागेको २०औँ फेवा नव वर्ष महोत्सव–२०८२ मा यहाँ आउने पर...

चितवनमा गोली लागेर सैनिक जवानको मृत्यु
काठमाडौँ, ३० चैत : चितवनमा गोली लागेर शुक्रबार सैनिक जवानको मृत्यु भएको छ। हतियार सफा गर्ने क्रममा फायर भएर घाइते भएका सैनिक जवान २२ वर्षीय चन्द्र किशोर दासको उपचारको क्रममा मृत्यु भएको हो। चितवन ...

पुतलीबजारमा रेविज रोग रोक्न कुकुर बन्ध्याकरण
स्याङ्जा । कुकुरबाट सर्ने रोग रेविजलाई न्युनिकरण गर्न स्याङ्जाको पुतलीबजार नगरपालिकाले सामुदायिक कुकुरहरूलाई निःशुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप संचालन अभियान शुरु गरेको छ । नगरपालिकाको...

फर्केर हेर्दा ‘२०८१’ : पत्रकारका लागि नेतृत्व चुन्ने वर्ष
वीरगन्ज । आफ्ना संघ–संगठनको नयाँ नेतृत्व चुन्ने वर्षका रुपमा पत्रकारहरुको लागि ‘२०८१ साल’ निर्वाचनमय वर्षका रुपमा दरिएको छ । नेपाल पत्रकार महासंघको निर्वाचनसँगै यो वर्ष पार्टी निकट पत्रकारका पनि सं...
तेक्वान्दोमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली
पोखरा । तेक्वान्दोमा सबैभन्दा माथिल्लो उपाधि ९ डान प्राप्त गरेका ग्राण्डमास्टर तुलसीकुमार गुरुङलाई पोखरामा भव्यरुपमा सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघले शुक्रबार एक समारोह आयोजना गरी ...

अधिवेशनको पूर्वसन्ध्यामा सप्तरी एमालेमा विवाद
राजविराज । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमाले सप्तरीमा विवाद उत्पन्न भएको छ । आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको समेत चयन गर्ने नेकपा एमाले सप्तरीको १० औं जिल्ला अधिवेशन चैत ३०...

दैलेखमा ३ महिने शिशुको नाटकीय अपहरण
सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी ग्वालिपिन्नस्थित बमबहादुर बुढाको घर पछाडि कोटमाराको रुखमा राखिएको पराल र खरमा विहीबार राति ९ बजेतिर कसैले आगो लगाईदियो । खरमा लागेको खबर तुरुन्तै छिमे...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ ।...

यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपिय...

मादी नदीमा डुबेर एक बालकको मृत्यु
तनहुँ- तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–२ दमौली निवासी ११ वर्षीय यमन शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उ...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल चैत ३० गते शनिबार चैत शुक्ल पक्षको पूर्णिमा तिथि। हनुमान जयन्ती/अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस/वैशाख स्नान प्रारम्भ/पूर्णिमा व्रत/बालाजु बाइस धारा मेला। तदनुसार सन्...
३० समाचार देखाइएको