२०८१ चैत ५ का समाचार
मार्च १८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : शिक्षकका लागि निवृत्तिभरण कोष वैशाखबाट लागू हुनेदेखि ओली र देउवासामु प्रचण्डले राखे मिलेर जाने प्रस्तावसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. शिक्षकहरुका लागि निवृत्तिभरण कोष वैशाखबाट लागू ...

मध्यराती आरआरमा अनेरास्ववियुको तालाबन्दी
काठमाडौं । सत्तारुढ एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा स्ववियु निर्वाचन रोक्न माग गर्दै तालाबन्दी गरेको छ ।

सुरक्षाको कारण देखाउँदै अमृत साइन्समा स्ववियु चुनाव स्थगित
काठमाडौं । लैनचौस्थित अमृत साइन्स क्याम्पसमा मंगलबार हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । अर्को सूचना नभएसम्म चैत ५ गतेको पूर्व निर्धारित निर्वाचन स्थगित भएको ...

तान्त्रिकले ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याए, आँखा र अनुहार ‘ड्यामेज’
काठमाडौं । भारत मध्यप्रदेशको शिवपुरीमा एक तान्त्रिकले ६ महिने शिशुलाई आगोमाथि उल्टो झुण्ड्याएर अनुहार र आँखा दुबै डढाइदिएका छन् । टाइम्सअफ इन्डियाका अनुसार मध्य प्रदेशका एक स्वयंभू तान्त्रिकले छ मह...

लाइसेन्स दिने भनिएपछि कर्मकाण्ड र ज्योतिष कक्षा लिनेको बढ्यो भीड, ६ महिनाको शुल्क १५ हजार
काठमाडौं । पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा नै लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड बढेको छ । प्रशिक्षण लिन ...

राजावादीहरू जुरूक्क उठेका बेला किन चल्यो सरकार ढल्ने हल्ला ?
नेपाली राजनीतिमा दुई विषयले सरगर्मी बढेको छ। पहिलो हो, राजा फर्काउने कि गणतन्त्र जोगाउने। दोस्रो हो, सरकार ढलाउने कि जोगाउने। नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई फेरि राजगद्दीमा विराजमान हुने र...

चिया अवलोकनका लागि चिनियाँ टोली नेपालमा
नेपाली चियाको अवलोकनका लागि चिनियाँ टोली नेपाल आएको छ । टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा नेपालस्थित चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाममा आएका हुन् ।...
मिल्स गोल्डकपः पेमा स्पोर्टिङ क्लब विजयी
मिल्स गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा पेमा स्पोर्टिङ क्लब विराटनगर विजयी भएको छ । योसँगै पेमा क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरक...

सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै
नेपाली ‘खस’ भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यतालाई विश्वसम्पदाको सूचीमा राख्नका लागि अध्ययन टोली यहाँ पुगेको छ । केन्द्रीय पुरातत्व विभागको टोली यहाँ पुगेर विश्वसम्पदा सूचीमा राख्न आवश्यक आधारबा...

प्रधानमन्त्री मोदीको टिप्पणीपछि चीनले भन्यो– ‘ड्र्यागन–हात्ती नृत्य’
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पोडकास्ट अन्तर्वार्तामा चीन–भारत सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सकारात्मक टिप्पणीको प्रशंसा गर्दै आपसी सफलतामा साझेदार हुनु र ‘ड्र्यागन–...

संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थासँग सहकार्य गर्न ‘प्रतिबद्ध’ रहेको इरानको भनाइ
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले सोमबार आफ्नो देश संयुक्त राष्ट्रसङ्घको आणविक संस्थाका प्रमुख राफेल ग्रोसीसँगको भेटवार्तापछि उहाँको देश संस्थासँग सहकार्य गर्न ‘प्रतिबद्ध’ रहेको बताएउनुभएको छ...

क्यानाडाले ‘फ्रान्सजस्ता भरपर्दो सहयोगी’ सँग सम्बन्ध बलियो बनाउनुपर्छ : प्रधानमन्त्री कार्नी
डोनाल्ड ट्रम्पको नेतृत्वमा संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध बिग्रँदै गएपछि क्यानाडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले सोमबार पेरिसमा आफ्नो देशले ‘फ्रान्स जस्ता भरपर्दो सहयोगीहरूसँग आफ्नो स...

‘उल्लेखनीय सङ्ख्या’ का राष्ट्रहरूले युक्रेन गठबन्धनमा सैनिक प्रदान गर्नेछन् : बेलायत
बेलायत सरकारले सोमबार युक्रेनमा कुनै पनि युद्धविरामको रक्षा गर्न तथाकथित गठबन्धनको एक हिस्साका रूपमा ‘उल्लेखनीय सङ्ख्यामा’ राष्ट्रहरूले सेना उपलब्ध गराउने बताएको छ । बेलायतले ‘३० भन्दा बढी देशले’ ...

आगो बस्तीमा पस्दा पात्लेखेतका दुई घर जले
बागलुङ नगरपालिका –१२ अमलाचौरको जंगलमा लागेको आगो गाउँ पस्दा पात्लेखेत गाउँमा दुई घर जलेर नष्ट भएको छ । जंगलबाट सुरु भएको आगो गाउँ पस्दा पात्लेखेतका निलप्रसाद रेग्मी र डण्डपाणी रेग्मीको घर जलेर नष्...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आज चीनको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने
गण्डकी- पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयु...

‘विवादित’ बसन्तबहादुरको बिदाई, ८० हजार फौजको नयाँ कमान्डर थापालाई अनेकन चुनौती
काठमाडौं, ५ चैत : तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा प्रहरी नायव महानिरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी...

देशका सुरक्षाकर्मीहरूको संयुक्त अभ्यास सुरु
विपद् व्यवस्थापन सम्बन्धी परिदृश्यमा आधारित रही काठमाडौँमा अभ्यास -मल्टिनेसन प्लानिङ अज्मेन्टेसन टिम टेम्पेस्ट एक्सप्रेस (एमपीएटी टीई ४०) सुरु भएको छ। विपद् व्यवस्थापन सम्बन्धी सैनिक, गैर सैनिक तथ...

बारेकोट कार्यरत सब-इन्जिनियर हिमाल पुनमाथि रड प्रहार
बारेकोट गाउँपालिकामा कार्यरत सब-इन्जिनियर हिमाल पुनमाथि रड प्रहार भएको छ । उनलाई बारेकोट-६ कार्कीज्यूलास्थित सीता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपालीले रड तथा ढुंगा प्रहा...

शैक्षिक सत्र सुरू नहुँदै विद्यार्थी भर्ना गरे काठमाडौं महानगरले कारबाही गर्ने
काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई भर्ना खुला नगर्न नगराउन विद्यालयहरूलाई सचेत गराएको छ । सोमबार मातहतका सबै विद्यालयलाई पत्राचार गर्दै महानगरपालिकाले शैक्षिक सत्र सुरु नभई नियमावली विप...

सप्ताहन्तमा अमेरिकामा आएको आँधीका कारण कम्तीमा ४० जनाको मृत्यु
सप्ताहन्तमा मध्य र दक्षिणी संयुक्त राज्य अमेरिकामा विनाशकारी आँधीबेहरी र हिंसात्मक तूफानले कम्तीमा ४० जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । प्रभावित क्षेत्रका स्...

विदेशी मुद्रा आज कसको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । ...

एक महिलाले नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाई ठगी
सर्लाहीमा एक महिलाले नेपाल प्रहरीमा जागिर लगाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–१७ की ३२ वर्षीया लक्ष्मी कुमारी महतोले हरिपूर्वा नगरपालि...

बारीमा उम्रिएको च्याउ खाएर बिरामी भएकामध्ये एक जनाको मृत्यु
तनहुँ । व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्र...

विद्यालयको होस्टेलमै मदिराको भण्डार र सुँगुर पालन !
इटहरी । इटहरीमा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमै मदिराको भण्डार रहेको पाइएको छ । आइतबार विद्यालयमा मदिराको भण्डार रहेको पुष्टि भएको हो । इटहरी–१९ मा रहेको विद्यालयमै मदिराको भण्डार रहे...

तीनतिर फर्किएका ओली, देउवा र प्रचण्डबीच गम्भीर छलफल
काठमाडौं । संवैधानिक राजसंस्था पुनस्र्थापनाको माग गर्दै राजावादी पक्षधरहरू सक्रिय बनेपछि तीनतिर फर्किएका प्रमुख दलका शीर्ष नेताहरू सघन छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी...

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका नगरपालिका-३ का ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बूढीनन्दा नगरपालिका-६ का २८ वर्ष...

टियु आंगिक तथा सामुदायिक क्याम्पसमा स्ववियु चुनाव आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुने तालिका छ ...

जुनमा हुने जी–७ शिखर सम्मेलनमा जेलेन्स्कीलाई क्यानडाका प्रधानमन्त्री कार्नीको निमन्त्रणा
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा जुनमा हुने जी–७ शिखर सम्मेलनमा आमन्त्रण गरेका छन् । गत हप्ता कार्यभार सम्हालेका कार्नी...

पाण्डे र झाको थुना कानुनसम्मतः सर्वोच्च
काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका दुई आरोपितको थुनालाई कानुनसम्मत भनेको छ । सोमबार सर्वोच्च अदालतका दुई छुट्टाछुट्टै इजलासले टेकनारायण पाण्डे र बेचन झालाई थुनामुक्त गर्न...

आगलागिले सप्तरीको फर्निचर उद्योग र ३ घर खरानी
राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिका ६ खर्साल टोलमा सोमबार दिउँसो आगलागि भएको छ । आगलागिमा एक फर्निचर उद्योग, ३ वटा घर, ५० हजार नगद तथा सुनचाँदीका गरगहना जलेर लाखौंको सम्पत्ति खरानी भएको छ...

‘अध्यादेशको परीक्षण अदालतमा नभएर संसदबाट हुन्छ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध दायर अदालतको अवहेलनासम्बन्धी मुद्दामा अध्यादेशको परीक्षण अदालतमा नभएर संसद्मा हुने जिकिरसहितको जवाफ सर्वोच्च अदालतमा पेस गरेका छन् । ओलीका तर्फ...

स्वास्थ्य बिमा ५ लाखको बनाएर दीर्घरोगका लागि छुट्टै थैली बनाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै बिमा रकम ५ लाख पु-याउने योजना पुनः दोहो-याएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप प...
सामुदायिक वनको डढेलो बस्ती छिर्दा खोटाङमा विद्यालय र ७ घर जलेर नष्ट
खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो गाउँ भित्र प्रवेश गर्दा एउटा सामुदायिक विद्यालयसहित सात वटा घरहरू जलेर पूर्णरूपमा नष्ट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा क्षेत्रको बाल्छीखोला सा...
३३ समाचार देखाइएको