२०८१ चैत ६ का समाचार
मार्च १९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
युक्रेनी ऊर्जा पूर्वाधारमा ३० दिन आक्रमण रोक्न पुटिन सहमत
वासिङटन/मस्को — रुसले एक महिनासम्म युक्रेनका ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न सहमत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार भएको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यसका ल...

कटहरका रुख सुकेपछि किसानलाई पिरलो
काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ । विगत चार वर्...

राष्ट्रिय आविस्कार केन्द्रले बनाएको ‘बेबी वार्मर’ पुग्यो बर्थिङ एकाइमा
बैतडी । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराएको छ । ज्योति विकास बैंकको आर्थिक तथा राष्ट्रिय आविस्कार केन्द्रको प्रावि...

ज्ञानेन्द्रलाई नाराणहिटी गद्दीमा बसाउन तम्सिएका राजावादीहरू तितरवितर
नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहलाई गत फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न राजावादीहरुको लर्काे लागेपछि गणतन्त्रवादी र राजावादीहरु दुई कित्तामा उभिए। प्रतिपक्ष माओवादी...

मुआब्जा दिलाउने सहमतिपछि जलविद्युत् आयोजना पुनःसञ्चालनमा
मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ । विगत चार वर्षदेखि कटहरका बोट ...

अत्याधुनिक प्रणालीमार्फत पानीपोखरीको व्यवस्थापन र सञ्चालन
काठमाडौँ, ६ चैतः आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका १५ वटा पानीपोखरीको व्यवस्थापन अत्याधुनिक प्रणालीमार्फत गर्ने व्यवस्था गरेको छ । काठमाडौँ उपत्यकाका अग्ला ...

रु पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन
काठमाडौँ, ६ चैतः बागलुङमा रु पाँच करोड ५० लाख लगानीमा प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । चार जना भुतपूर्व बेलायती र दुई जना सिङ्गापुरे लाहुरेसहित छ जनाले संयुक्त लगानी गरेर प्रशिक्षण केन्द्र ...

यातायात कार्यालय पाँच रोपनी जग्गा दान
काठमाडौँ, ६ चैतः बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् । स्थानीय कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व...

विद्युत् प्राधिकरणको प्रधान कार्यालयका सबै बैंक खाता रोक्का
नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयका सबै बैंक खाता रोक्का भएका छन् । उच्च अदालत पाटनको आदेशपछि प्राधिकरणका बैंक खाता रोक्का भएका हुन् । चमेलिया जलविद्युत आयोजनाका ठेकेदार चिनियाँ कम्पनी सि...

प्रचण्ड काठमाडौं फर्केपछि तीन नेताको बैठक बस्ने
प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको छलफल राख्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयत्न तत्काललाई टरेको छ । प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरब...

आगोले जलेर नाबालिकाको मृत्यु ११ परिवारको १६ घर जले
मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाको मुस्लिम टोलमा आगोले जलेर नाबालिकाको मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मोहमद हनिफ मियाँकी ३ वर्षीया छोरी रेश्मा खातुनको मृत्...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको ...

नेपाल बार ३ प्रमुख दलको चुनावमा रास्वपा
सत्ता सहकार्यमा रहेका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनमा समेत चुनावी तालमेल गरेका छन् । २३ चैतमा हुने बार केन्द्रीय समितिको निर्वाचनक...

ओलीले बोलाएको बैठक छल्न प्रचण्ड चितवनतिर, कांग्रेसले मानेन तत्काल काँध फेर्न
राजावादीको भिड देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारबाट विस्थापित गर्ने र कांग्रेससँग मिलेर आफू सत्ताको लिस्नो चढ्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयास तत्काल विफल भएको छ । ...

विदेश मन्त्रालयले जम्मू-कश्मीर भारतको अभिन्न अङ्ग भएको पाकिस्तानको दाबीलाई के जवाफ दियाे?
विदेश मन्त्रालयले पाकिस्तानको मुद्दामा मिडियाको प्रश्नको जवाफ दिएको छ। "" "हामीले थाहा पाएका छौं कि पाकिस्तानले एक पटक फेरि भारतीय केन्द्र शासित प्रदेश जम्मू कश्मीरमा केही टिप्पणी गरेको छ", "विदेश...

टोखामा बरामद २५ करोडको ‘नेक्सस’ सुन कारोबारीसँग
काठमाडौं । गुड्नु छ रोडमा, कमाउनु छ नोटमा जिन्दगीको भारी बोक्नु छ, चोटै चोटमा । टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिसरमा राखिएको एउटा कन्टेनरको पछिल्लो भागमा लेखिएको छ यो सायर...

आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?
काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १० गते आइतबार दिउँसो १ः१७ बजे पूर्वमा उदय हुने ...

कसरी भइरहेको छ सगरमाथा संवादको तयारी ?
काठमाडौं । ५ वर्षअघि सगरमाथा संवादको घोषणा गरेर पनि कोभिड १९ का कारण रोकिएको सगरमाथा संवाद आगामी २ देखि ४ जेठ २०८२ सम्म काठमाडौंमा हुन लागेको छ । जलवायु न्यायको पैरवी गर्ने उद्देश्यले आयोजना गरिएको...

धनगढीको सीप मेलाबाट तालिमप्राप्तलाई नवजीवनले बिना धितो ऋण दिने
धनगढी । कैलाली धनगढीमा सञ्चालन भइरहेको सीप तथा रोजगार मेलामार्फत तालिमप्राप्त व्यक्तिलाई नवजीवन सहकारी संस्थाले बिना धितो ऋण दिने भएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको सीप तथा र...
मुलुक यो अवस्थामा पुर्याउने को हो ?
राष्ट्रघाती लुटेराका निम्ति लोकतन्त्र नै अवसर बन्यो । जनअभिमत स्वेच्छाचारिताको लाइसेन्स भयो । सुखी सम्भ्रान्तले सीमा नाघ्यो, विलासिता चुलियो । आवागमनमा अघि–पछि लाग्ने लावालस्करले बादशाह शैलीलाई नै ...

अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य, कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ । ...

बर्दीले छोपिएका संगीतकार
1.5K SHARES संगीत भनेको के हो? भनेर कसैलाई सोध्यो भने उसले एक वाक्यमा जवाफ दिन्छ–गायन, वादन र नृत्यको सामूहिक रूप। सटिक जवाफ त्यही हो-गाउने, बजाउने र नाच्ने कलाको सम्मिश्रण नै संगीत हो। त्यसो भए स...

छाताधारी फौजको इतिहास
१६१६ साल भदौ २५ गते द्रव्य शाहले भगीरथ पन्तलाई सेनापति काजी बनाएर खडा गरिएको नेपाली सेनाको जन्मस्थल गोर्खाको लिगलिग कोट हो। पछि पृथ्वीनारायण शाहको पालामा १८१९ सालमा मात्र पश्चिमा प्याराको कम्पनी अर...

पूर्वराजदूत सुन्दासलाई ‘बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने
सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यस वर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने भएको छ। मानव अधिकार तथा शान्ति समाजले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्याएको ...

‘निर्देशकले ‘रियल एक्सन नगरौं’ भने, मैले मानिन’
नायक सुशील श्रेष्ठले आइतबार सामाजिक सञ्जालमार्फत केही तस्बिर र भिडियो सार्वजनिक गर्दै चलचित्र ‘आउटलः दफा २१९’ को छायांकनका क्रममा आफूले बेहोरेका चोटहरू देखाएका छन्। उनले अभिनयका क्रममा वास्तविक रू...

सुशिल श्रेष्ठको धमाकेदार कमब्याक, तहल्का मच्चाउँदै ‘आउट ल: दफा २१९’
स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को संयुक्त प्रस्तुति ‘आउट ल : दफा २१९’ प्रदर्शनसँगै बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। नेपाली सिनेमामा अपराध र न्यायको विषयलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्दै बलात्...

भोजपुरमा आगलागी हुँदा १७ घर जलेर नष्ट
भोजपुरमा हावाहुरीसँगै सोमबार लागेको आगलागीबाट १७ घर, आठ पाली र १० वटा गोठ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरको विवरणअनुसार आगलागीबाट ती संरचनाहरू नष्ट भएका हुन् । नजिकैको पारपानी टङ्...
आर्मीले जित्यो राष्ट्रिय ह्याण्डबल
पोखरा । पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि विभागीय त्रिभुवन आर्मी क्लबले जितेको छ । मंगलबार फाइनलमा घरेलु टोली गण्डकी प्रदेशलाई ३७–३२ गोलअन्तरले हराउँदै उपाधिसहित एक लाख रुपैयाँ हात पारेको छ । उ...

काठमाडौं महानगरको पहलमा १५५ जनाको निःशुल्क उपचार
लक्षित वर्ग निःशुल्क उपचार कार्यक्रममा काठमाडौं महानगरपालिकाभित्र भएका अस्पतालले एक वर्षमा २६ जनाको शल्यक्रियासहित १५५ जनालाई निःशुल्क उपचार गरेका छन् । लक्षित वर्ग निःशुल्क उपचार गराउनुपर्ने कानू...
यस्तो बन्यो दशौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट
सुर्खेत । आगामी जेठमा कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । मंगलबार ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल च...

“राज आउ देश बचाउ” नारा लेखिएको ब्यानर फहराइदै राजविराजमा
राजविराज । मधेश राजनीतिका केन्द्र मध्येका एक मानिएको सप्तरी सदरमुकाम राजविराजमा राजावादीहरुले मंगलवार “राजा आउ देश बचाउ” नारा लेखिएको ब्यानर फहराउदै शक्ती प्रर्दशन गरेको छ । राष्ट्रिय प्रजातन्त्र ...
पछिल्लो इजरायली हवाई आक्रमणबाट गाजामा मृत्यु हुने सङ्ख्या ४१३ पुग्यो
गाजा पट्टीका विभिन्न स्थानमा मङ्गलबार बिहान इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको सङ्ख्या ४१३ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । जारी इजरायली आक्रमणमा कम्तिमा ५६२ प्यालेस...
३२ समाचार देखाइएको