मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ १० को विवरण
आज

२०८१ जेठ १० का समाचार

मे २३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

reportersnepal.com१२९ हप्ता अघि

कैलाश सिरोहिया प्रकाउबारे ओलीले मुख खोले : रुवावासी भैराखेको छ, देशमा सबै कानूनका मातहातमा छन् भन्ने कुरा बुझ्नु र मान्नुपर्छ (भिडिओसहित)

काठमाडौं, ९ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ परेको विषयमा मुख खोलेका छन् । गृहजिल्ला झापामा रहेका ओलीलाई एक कार्यक्रमम...

hamrokhelkud.com१२९ हप्ता अघि

राजस्थान विरुद्ध हार बेहोर्दै आरसिबि बाहिरियो

राजस्थान विरुद्ध हार बेहोर्दै आरसिबि बाहिरियो एजेन्सी – इलिमिनेटर खेलमा राजस्थान रोयल्स विरुद्ध पराजित हुदै रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) इंडियन प्रिमियर लिग (आईपिएल) बाट बाहिरिएको छ । फाइनल ...

Ujyaaloonline.com१२९ हप्ता अघि

जे काम गर्ने हो मनबाटै गर्नुपर्छ, देशभित्रै अवसर छन् !

कोरोेना महामारीको बेला म बेलायतको लन्डनमा पढ्दै अनि काम गर्दै थिएँ । महामारीका कारण साथीभाइ कसैसँग पनि भेट्न नपाइने अवस्था भयो । वरपर हेर्दा धेरै मानिसले कोरोनाका कारण ज्यान गुमाउन थाले । बाहिर निस...

nepaltvonline.com१२९ हप्ता अघि

शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताउनुभएको छ । विश्व शान्तिका...

ekantipur.com१२९ हप्ता अघि

सहकारी ठगीमा गृहमन्त्रीमाथि छानबिन माग गर्दै कांग्रेस अब सडक आन्दोलनमा

काठमाडौँ — सरकार गैरजिम्मेवार, अनुदार, स्वेच्छाचारी, अलोकतान्त्रिक र निरंकुशता उन्मुख भएको ठहर गर्दै प्रमुख प्रतिपक्ष कांग्रेसले त्यसका विरुद्धमा संघीय संसद्, प्रदेश संसद् र सडकबाट सशक्त प्रतिरोध ग...

ekantipur.com१२९ हप्ता अघि

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौँ — सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायत मागसहित परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । गृह...

khabarhub.com१२९ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल जेठ १० गते बिहीबार तदनुसार सन् २०२४ मे २३ तारिख। वैशाख शुल्क पक्षको पूर्णिमा तिथि। बुद्ध जयन्ती तथा उभौली पर्व।

ekantipur.com१२९ हप्ता अघि

माथि पुगोस् नेपाल

नीति तथा कार्यक्रम त धैरै पटक आए देशवासीले पटक–पटक धोका मात्र खाए लेख्ने भन्ने एकाथरी गर्ने अर्कै थरी सत्तास्वादमा मरिहत्ते त्यही भो सर्वोपरि अनाहकमा समयलाई नफालेर खेर जनताको घरदैलो चुलोचौको ह...

ekantipur.com१२९ हप्ता अघि

अमेरिकाको सपना र दलालको धन्दा

कान्तिपुरमा जेठ ५ मा प्रकाशित ‘डंकी रुटबाट अमेरिका जान लाखौं डुबाउँदै युवा’ शीर्षकको समाचार पढ्दा साह्रै दुःख लाग्यो । रुकुम, मुसिकोटका एक युवा अमेरिका जाने रहरमा दलालमार्फत झन्डै ९० लाख खर्च भइसक्...

gorkhapatraonline.com१२९ हप्ता अघि

बङ्गलादेश अध्ययन : छुटेकालाई पनि छात्रवृत्ति

काठमाडौँ, जेठ १० गते । छात्रवृत्ति कोटामा बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ जनालाई समेत सम्बन्...

ekantipur.com१२९ हप्ता अघि

कान्तिपुर अध्यक्ष सिरोहियाको नागरिकताबारे अदालतमा यस्तो थियो बहस

जनकपुर — सरकारी वकिलले लगाएको आरोप नं. १ कैलाशप्रसाद सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नागरिकता प्रमाणपत्र लिएको तर निजले नागरिकता लिनुपूर्व उक्त नम्बरको नागरिकता शिवजी ...

rajdhanidaily.com१२९ हप्ता अघि

१० जेठ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/4a716338-c073-4831-bd05-d4776b95a330 सम्बन्धित समाचार २७ बैशाख २०८१ २८ बैशाख २०८१ २९ बैशाख २०८१ ३०...

ekantipur.com१२९ हप्ता अघि

‘राज्य नै प्रतिशोधमा लाग्नु विधिको सिद्धान्तविपरीत’

काठमाडौँ — न्यायिक वृत्तले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध प्रतिशोध साध्ने मनसायले राज्यले गरेको अभियोजन बदनियतपूर्वक भएको बताएको छ । ‘राज्य व्यक्तिका विरुद्ध प्रतिशोधपूर्ण ...

ekantipur.com१२९ हप्ता अघि

सहकारीपीडितद्वारा फेरि आन्दोलन घोषणा

काठमाडौं, चितवन, पोखरा र बुटवल — मुलुकभरका सहकारीपीडितले शुक्रबारदेखि तेस्रो चरणको आन्दोलन गर्ने भएका छन् । सरकारले यसअघिका सम्झौता कार्यान्वयन नगरेको भन्दै पीडितको संगठन सहकारी बचतकर्ता संरक्षण रा...

rajdhanidaily.com१२९ हप्ता अघि

‘लामिछानेले सत्ता दुरूपयोग गरेर आफूमाथिको अभियोजन रोके, छानबिन अघि बढाऊ’

काठमाडौं । मूलधारका मिडियाका सम्पादकहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सत्ताको दुरुपयोग गरेर आफूमाथि अभियोजन र मुद्दा लाग्ने कुरालाई रोकेको ठहर गर्दै उनीमाथि निष्पक्ष छानबिन र अभियोजनको व...

rajdhanidaily.com१२९ हप्ता अघि

सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने

काठमाडौं । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘आनाकानी’ गरेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकम...

rajdhanidaily.com१२९ हप्ता अघि

कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सदनदेखि सडकसम्म उत्रने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम ठगीविरुद्ध संसद्देखि सडकसम्म आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । कांग्रेसले लामो समयदेखि संसद...

baahrakhari.com१२९ हप्ता अघि

यी प्रदेशमा हुनेछ आज चट्याङसहित हल्का वर्षा 

काठमाडौं । स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज देशका केही स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान द...

rajdhanidaily.com१२९ हप्ता अघि

आफ्नै कीर्तिमान तोडेर कामिरिता ३०औं पटक सगरमाथा शिखरमा

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा सबैभन्दा धेरैपटक सफल आरोहण गरी विश्व कीर्तिमान बनाएका स्वदेशी आरोही कामिरिता शेर्पाले पुनः ३०औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बुको खुम्बु प...

lokaantar.com१२९ हप्ता अघि

बुद्ध जयन्ती मनाइँदै

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती आज मनाइँदै छ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्मिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी दिवस मनाइँदै छ । प्रत्येक वर्ष ...

rajdhanidaily.com१२९ हप्ता अघि

संखुवासभामा प्रधानध्यापकले रक्ताम्मे हुने गरी विद्यार्थी कुटे

बिराटनगर । संखुवासभामा प्रधानध्यापकले आफ्नै विद्यार्थी कुटेको तथ्य सार्वजनिक भएको छ। संखुवासभाको धर्मदेबि नगरपालिका ६ मा बस्ने शिवराज निरौलालाई महेन्द्र ज्योति माध्यमिक बिद्यालयका प्रधानध्यापक राजे...

setopati.com१२९ हप्ता अघि

एउटा बिहेमा जाँदा फुरेको कथा!

सफल पाण्डेले सुरूमा अर्कै कथा लेखेका थिए — तराईबाट काठमाडौं आएको व्यक्तिको दुःखको कथा। यसमा रहेर छोटो फिल्म बनाउने तयारी थियो। 'सहर' नाम समेत जुराएका थिए। त्यही बीचमा उनी बिहेका लागि रौतहट गए। बि...

gorkhapatraonline.com१२९ हप्ता अघि

हिउँ पग्लँदा जनजीविकामा ठुलो असर

काठमाडौँ, जेठ १० गते । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालका हिमालबाट लगातार हिउँ पग्लिँदा हिमाली जनजीविकामा ठुलो असर पुगेको बताउनुभएको छ । हिमाल...

ekantipur.com१२९ हप्ता अघि

सन् २०१९ मा आजकै दिन : भाजपालाई बहुमत 

काठमाडौँ — सन् २०१९ मा आजकै दिन (मे २३) मा भारतको तल्लो सदन लोकसभामा भारतीय जनता पार्टीले बहुमत प्राप्त गरेको थियो । भारतको १७ औं लोकसभा चुनाव २०१९ अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा गरिएको थियो ।...

ratopati.com१२९ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

rajdhanidaily.com१२९ हप्ता अघि

नेपाली चलचित्र एक्लो बेलायती अभिनेता जेमी बेकन

काठमाडौ‌ । पछिल्लो समय नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारमा बिस्तार गर्न बिदेशी चलचित्रलाई पनि समेट्न थालिएको छ । यसै क्रममा यतिबेला छायाँकनको तयारीमा रहेको चलचित्र ‘एक्लो’मा बेलायती अभिनेता जेमी...

setopati.com१२९ हप्ता अघि

आज र भोलि यी स्थानमा हावाहुरीसहित वर्षा हुने

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणाली सक्रिय हुँदा बिहीबार र शुक्रबार देशका विभिन्न भू—भागमा वर्षातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान वि...

onlinekhabar.com१२९ हप्ता अघि

राजस्थानले क्वालिफायर खेल्ने, बेंगलुर बाहिरियो

१० जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स क्वालिफायरमा पुगेको छ । तेस्रो हुँदै प्लेअफमा पुगेको राजस्थानले रोयल च्यालेन्जर्स बेंगलुरलाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो ।...

hamrakura.com१२९ हप्ता अघि

जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरण गरी पृथ्वीको सुरक्षाका लागि ध्यानाकर्षण गराएका छन् । काठमाडौँमा जारी ‘अन्तर्राष...

hamrakura.com१२९ हप्ता अघि

कांग्रेसको मागमा सरकार गम्भीर देखिएन : प्रवक्ता डा महत

ललितपुर । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको गर्नुपर्ने माग दोहोर्‍याए...

३० समाचार देखाइएको

३० समाचार देखाइएको