मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ १६ को विवरण
आज

२०८१ जेठ १६ का समाचार

मे २९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com१२८ हप्ता अघि

ऋण पासोले महत्त्वाकांक्षाको घाँटी ङ्याकेको बजेट

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याइएको १८ खर्ब ६० अर्बबराबर बजेटको सबैभन्दा ठूलो विशेषता भनेको ‘ऋणको पासो’ हो । आगामी आवका लागि सरकारले ऋणको सावाँ–ब्याज भुक्तानी गर्न ४ खर्ब...

setopati.com१२८ हप्ता अघि

नेपालको 'होम म्याच' साउदीमा हुने

युएईविरूद्ध फिफा विश्वकप छनोटको दोस्रो चरणको खेल नेपालले साउदी अरेबियामा खेल्ने भएको छ। यो खेल घरेलु मैदानमा हुने भनिए पनि दशरथ रंगशालाको मापदण्ड नपुगेपछि एसियाली फुटबल महासंघ (एएफसी) ले न्युट्रल ...

nepaltvonline.com१२८ हप्ता अघि

‘संसदीय समिति गठनका लागि कांग्रेसको मूल उद्देश्य र विषयमा सबैको सहमति’

काठमाडौँ- नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उठाउँदै आएका मागको मुख्य उद्देश्य र मूल विषयमा सबै राजनीतिक दलबीच सहमति भएको जनाएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफ्नो दल...

ekantipur.com१२८ हप्ता अघि

महिलामा लगानी वर्ष : महिला मन्त्रालयलाई १ अर्ब ६० करोड विनियोजन

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि १ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नयाँ कार्यक्रमका रूपमा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्...

nepalkhabar.com१२८ हप्ता अघि

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंक...

khabarhub.com१२८ हप्ता अघि

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ १६ गते बुधबार तदनुसार सन् २०२४ मे २९ तारिख। जेठ कृष्ण पक्षको षष्ठी तिथि।

ekantipur.com१२८ हप्ता अघि

कर : घट्यो कि बढ्यो ?

काठमाडौँ — आगामी आर्थिक वर्षमा राजस्वमार्फत १४ खर्ब २२ अर्ब ५४ करोड संकलन गर्ने लक्ष्य लिएको सरकारले विभिन्न वस्तु तथा सेवामा करका दरहरू हेरफेर गरेको छ । मंगलबार संघीय संसद्मा पेस भएको ‘नेपाल सरकार...

ekantipur.com१२८ हप्ता अघि

सहकारीबाट गोर्खा मिडियामा गएको रकम र संलग्नमाथि संसदीय छानबिन हुने

काठमाडौँ — सहकारीको बचत अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि समेत छानबिन हुने गरी चार बुँदाको कार्यादेशमा राजनीतिक सहमति जुटेको छ । कार्यादेशमा सहमति भएसँगै मंगलबार नै प्रतिनिधि...

ratopati.com१२८ हप्ता अघि

आजको मौसम : कतै वर्षा, कतै तातो लहर

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतय...

gorkhapatraonline.com१२८ हप्ता अघि

अन्तर्राष्ट्रिय सगरमाथा दिवस : आरोहणमा कीर्तिमानै कीर्तिमान

काठमाडौँ, जेठ १७ गते । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिने आरोहण कार्यको सम्मानमा सगरमाथा दिवस मनाउने गरिएको हो । विश्वको सर्वाेच्च शिखर सगरमाथाम...

setopati.com१२८ हप्ता अघि

महको मिठो माफी, भिडको तितो सत्य

– मह जोडीले कैलाश सिरोहियाको समर्थनमा विचार राखे? तर म त रवि लामिछानेको पक्षमा छु! ल है यिनीहरूको कार्यक्रम बहिष्कार गरौं! – दीपाश्रीले राजेश हमाललाई महानायक मानिनन्? म त राजेश दाइको फ्यान हुँ। यो...

kalakarmi.com१२८ हप्ता अघि

मध्यराति १ बजे निर्माता र निर्देशकसहित दर्शकमाझ पुगे पल शाह

काठमाडौं– प्रदर्शनको छैटौँ दिन मंगलवार फिल्म ‘पुजार सार्की’ को अन्तिम शो मध्यरात १ बजे सकियो । काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा हाउस फुल दर्शकका साथ करिब साढे १० बजे उक्त शो प्रारम्भ भएको...

khabarhub.com१२८ हप्ता अघि

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ १६ गते बुधबार सन् २०२४ मे २९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

ratopati.com१२८ हप्ता अघि

बिजुली उत्पादनमा सरकारको महत्त्वाकाङ्क्षा

काठमाडौँ । सरकारले जलविद्युत उत्पादनतर्फ आगामी वर्षका लागि महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । आर्थिक समृद्धिको मुख्य आधारका रूपमा जलविद्युतलाई अघि सार्दै महत्त्वाकाङ्क्षी लक्ष्य तय गरेको हो । अ...

Ujyaaloonline.com१२८ हप्ता अघि

१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट : १२ खर्ब ६० अर्ब राजस्व, साढे ५ खर्ब ऋण

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज संयुक्त सदनको बैठकमा आउँदो वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड...

Ujyaaloonline.com१२८ हप्ता अघि

पेट्रोलियम पदार्थमा हरित कर : आलु, प्याज र स्याउको भ्याट हट्यो

काठमाण्डाै – सरकारले भन्सार महसुल दर तोक्ने र हेरफेर गर्ने विषय समावेश गरी छुट्टै नयाँ भन्सार महसुल विधेयक पेश गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आज आर्थिक विधेयकसँगै भन्सार विधेयक ...

Ujyaaloonline.com१२८ हप्ता अघि

सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन : सूर्य थापा संयोजक

काठमाण्डाै – सरकारले सहकारी ठगी प्रकरणमा छानबिन गर्न सात सदस्यीय 'सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति' गठन गरेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई/दुई जना तथा नेकपा (माओ...

Ujyaaloonline.com१२८ हप्ता अघि

विद्युतीय गाडीको कर बढ्यो, महँगो गाडीलाई महँगै कर !

काठमाण्डाै – सरकारले विद्युतीय गाडीको भन्सार दर र अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले आज गरेको बजेट भाषणअनुसार विद्युतीय गाडीमा ५ देखि २० प्रतिशतसम्म भन्सार दर र अन्तःशुल्क बढेको हो । ...

gorkhapatraonline.com१२८ हप्ता अघि

पच्चिस सयको झोलामा बजेट

काठमाडौँ, जेठ १६ गते । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद् सचिवालय नयाँबानेश्वर पुग्नुभएका अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य पुस्तिका राख्न प्रयोग गर्नुभएको झोलाले धेरैको ध्या...

ratopati.com१२८ हप्ता अघि

रेमल चक्रवात : पहिरोमा परी मिजोरममा २७ जनाको मृत्यु

मिजोरम । भारतको मिजोरमको राजधानी आइजवलमा रेमल चक्रवाती आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो । मिजोरम सरकारको सूचना र...

lokaantar.com१२८ हप्ता अघि

राजस्थानको तापक्रम ४९ डिग्री सेल्सियस:  ‘हिट स्ट्रोक’ बिरामीको सङ्ख्या बढ्दै, ६ को मृत्यु

नयाँदिल्ली - पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण गर्मीको लहरका कारण छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राज्यमा तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि मृत्यु हुनेको खबर आएको हो । राजस्थानका...

kendrabindu.com१२८ हप्ता अघि

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्...

nepalkhabar.com१२८ हप्ता अघि

काठमाडौँको नयाँ पदमार्गमा ‘हाइकिङ’

ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) ले पर्यटन प्रवर्द्धनका लागि काठमाडौँको नयाँ पदमार्गमा ‘हाईकिङ’ गरेको छ। टानले आफ्नो ४६औँ स्थापना दिवसका अवसरमा आज दक्षिणकाली नगरपालिका-१ बोसनदेखि चम्पादेवी...

ekantipur.com१२८ हप्ता अघि

बन्द १८ विमानस्थलमा साहसिक खेलदेखि गाँजाको व्यावसायिक उत्पादन योजनासम्म

काठमाडौँ — सरकारले १ अर्बको नेपाल स्टार्टअप कोष खडा गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मंगलबार स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोध...

thahakhabar.com१२८ हप्ता अघि

भारतको राजस्थानमा गर्मीले ६ जनाको मृत्यु

पश्चिमी भारतीय राज्य राजस्थानमा भीषण उच्च तापक्रमका कारण छ जनाको मृत्यु भएको छ। तापक्रम ४९ डिग्री सेल्सियस पुगेपछि ‘हिट स्ट्रोक’ बिरामीहरूको सङ्ख्या दुई हजार ८०९ बाट बढेर तीन हजार ६२२ पुगेको छ । ...

setopati.com१२८ हप्ता अघि

आज यी तीन प्रदेशमा वर्षा हुने

नेपालमा स्थानीय वायु, पश्चिमी वायुको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका ...

reportersnepal.com१२८ हप्ता अघि

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना?

काठमाडौं, जेठ १६ । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले कोशी प्रदेश लगायत पहाडी भू-भागमा आं...

gorkhapatraonline.com१२८ हप्ता अघि

सहकारी संस्था नियमन गर्न छुट्टै नियामक निकाय

काठमाडौँ, जेठ १६ गते । लामो समयदेखि नियमन र सुपरिवेक्षणबिच अभावको खाडल ठुलो हुँदै गएर समस्याको भुमरीमा फस्दै गएको सहकारी क्षेत्रलाई सरकारले सम्बोधन गर्न सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक नि...

ekantipur.com१२८ हप्ता अघि

अल्लोको झोलामा बजेट !

काठमाडौँ — सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार पौने ३ बजेतिर बजेट पारित गरेर सामूहिक तस्बिर खिचायो । मन्त्रिपरिषद्को सामूहिक तस्बिरमा प्रधानमन्त्रीको देब्रे...

ekantipur.com१२८ हप्ता अघि

सुरक्षा बजेटमा सामान्य वृद्धि

काठमाडौँ — सरकारले २०८१/८२ मा सुरक्षा क्षेत्रका लागि २ खर्ब ५९ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ । जुन चालु वर्षको तुलनामा ६ अर्ब ११ करोडले बढी हो । राष्ट्रिय सुरक्षा, शान्ति सुरक्षा तथा अपराध ...

ratopati.com१२८ हप्ता अघि

स्पेनपछि नर्वे र आयरल्याण्डले पनि प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दियो

मड्रिड । स्पेनपछि नर्वे र आयरल्याण्डले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएका छन् । स्पेन, नर्वे र आयरल्याण्ड प्यालेस्टाइनलाई राज्यको रूपमा मान्यता दिने १४० भन्दा बढी देशहरूमा सामेल भएका छन्...

lokaantar.com१२८ हप्ता अघि

बागमतीसहित तीन प्रदेशका पहाडी भेगमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

आज कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा ह...

setopati.com१२८ हप्ता अघि

एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित

नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन्। घनश्याम कँडेललाई पराजित गर्दै पाठक अध्यक्ष बनेका हुन्। पाठकले ६०६ मत प्राप्त गरेका छन्। कँडेलले ९३ मत प्राप्त गरे। जिल्ला अध्यक्षमा...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको