मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ ५ को विवरण
आज

२०८१ जेठ ५ का समाचार

मे १८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com१३० हप्ता अघि

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु

गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुई जनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय मेष तामाङको मुत्यु भएको जिल्...

Ujyaaloonline.com१२९ हप्ता अघि

प्रधानमन्त्री सहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिने

काठमाण्डाै – सरकारले प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा स...

Ujyaaloonline.com१२९ हप्ता अघि

'फास्ट ट्र्याक' सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङमार्ग छिचोलियाे

काठमाण्डाै – काठमाण्डौ/तराई/मधेश द्रुतमार्ग 'फास्ट ट्र्याक' सडक आयोजनाअन्तर्गत लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत प्याकेज नम्ब...

Ujyaaloonline.com१२९ हप्ता अघि

विद्यालयमा विद्यार्थी नभए पनि ४ शिक्षक दैनिक आउँछन्, नियमित तलब खान्छन्

बाग्लुङ – बाग्लुङको जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछमा रहेको सर्वाेदय प्राथमिक विद्यालय विद्यार्थीविहीन छ । विसं २०१२ मा स्थापना भएको यस विद्यालयमा अघिल्लो वर्षसम्म पनि आठ जना विद्यार्थी थिए । अहिल...

Ujyaaloonline.com१२९ हप्ता अघि

उखरमाउलो गर्मी विपद् हो भन्ने पालिकाले बुझ्नुपर्छ

तराई मधेशका जिल्लामा फेरि गर्मी बढेको छ । वैशाखको अन्तिम हप्ता पानी परेपछि उखरमाउलो गर्मी घटेर राहत मिलेको तराई मधेशमा हिजो बिहीवारदेखि फेरि गर्मी बढेको हो । आज तराई मधेशका धेरैजसो जिल्लामा अधिकतम ...

khabarhub.com१२९ हप्ता अघि

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार सन् २०२४ मे १८ तारिख। वैशाख शुल्क पक्षको दशमी तिथि।

khabarhub.com१२९ हप्ता अघि

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार सन् २०२४ मे १८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

gorkhapatraonline.com१२९ हप्ता अघि

छिचोलियो लेनडाँडा सुरुङमार्ग

काठमाडौँ, जेठ ५ गते । काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता गौरवकुमार केसीका अनुसार द्रुतमार्ग आयोजना ...

ratopati.com१२९ हप्ता अघि

कस्तो रहनेछ शनिबारको मौसम ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया स...

nepalkhabar.com१२९ हप्ता अघि

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानले ११ औँ वर्ष पूरा गरेको छ। विसं २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत वाग्मतीलाई स्नान गर्...

gorkhapatraonline.com१२९ हप्ता अघि

कर्मचारी सरुवा बाह्रैमास

काठमाडौँ, जेठ ५ गते । सरकारले गत वैशाख २७ गते ६० सहसचिवको सरुवा गर्‍यो । वैशाख १३ मा दुई सचिव र २८ सहसचिवको सरुवा गरेको छ । त्यसअघि चैत ३० गते पाँच सचिव, १५ चैतमा ११ सचिव र ८ चैतमा दुई सचिव तथा पा...

ekantipur.com१२९ हप्ता अघि

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

काठमाडौँ — सहकारी ठगीमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा विपक्षी दलहरू एकमत भएका छन् । सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको विषयलाई लिएर शुक्रबार छल...

ekantipur.com१२९ हप्ता अघि

टिप्ताला पुगे गाडी

ताप्लेजुङ — कोशी प्रदेशबाट ताप्लेजुङ हुँदै सवारीसाधन पहिलोपटक ५१ सय मिटर उचाइमा रहेको चीनको सिमाना टिप्ताला पुगेका छन् । दुई एक्स्काभेटर र एक जना ट्र्याक्टर चालक शुक्रबार दिउँसो द्विदेशीय सिमानामा ...

baahrakhari.com१२९ हप्ता अघि

च्यातिएको पर्दा

जून हेर्ने रहरमा साँझ परेदेखि घरीघरी छानोमा ओहरदोहर गरिरहन्छु म । तर, जूनको एक झलक पनि नसिब हुँदैन, त्यो रात मलाई । च्यातिएला कि त्यो बादलको पर्दा भनेर पटकपटक छानोमा उक्लिरहन्छु । तर, टसमस नभई गजधम...

khabarhub.com१२९ हप्ता अघि

बागमतिसहित तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

kharibot.com१२९ हप्ता अघि

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

ratopati.com१२९ हप्ता अघि

लखनउसँग हारेपछि पुछारमा सीमित मुम्बई

वानखेडे । लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा लखनउ १८ रनले विजयी बनेको हो । लखनउले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्य पछ्याएको मु...

lokaantar.com१२९ हप्ता अघि

विष्णुमती नदीमा काठमाडौं महानगरको डोजर

नदीलाई स्वच्छ र सुन्दर बनाउन काठमाडौ| महानगरपालिकाले नयाँबजार खुशीबुँस्थित विष्णुमती नदीमा डोजर लगाएर सफाइ गर्दै । तस्बिर : हरिराम भेटुवाल/रासस

shilapatra.com१२९ हप्ता अघि

इन्जिनियरको कौशल: आफू जन्मे-हुर्केको ४५ वर्ष पुरानो घरमा क्याफे 

पोखराको सिर्जनाचोक, जिरो हुँदै हल्लनचोक जाने ओरालोमा बायाँतिर एउटा सेतो घर देखिन्छ । दुई तलाको सेतो रंगको सिंगो घर १० महिनादेखि क्याफे बनेको छ । पोखराका २७ वर्षीय सिभिल इन्जिनियर किशोर सुवेदीले आफू...

ekantipur.com१२९ हप्ता अघि

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

रुकुम पश्चिम — पुर्ख्यौली थातथलो मुसीकोट–१३ को साधनचौर छोडेर अमेरिका जाने रहर पलाएदेखिका १२ वर्षमा सुवास (परिवर्तित नाम) ले तीन पटकको प्रयासमा झन्डै ८६ लाख दलाललाई बुझाइसकेका छन् । तर अझै पनि उनी अ...

ratopati.com१२९ हप्ता अघि

किङ कोब्रा उद्धार गर्दै सुबोध, तस्बिरहरू

काठमाडौँ । दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौँ जिल्लासहित आसपासका जिल्लामा समेत सर्प उद्धार गर्छन् । उनले विगत ४ वर्षदेखि सर्प उद्धार गर्दै आएका हुन् । आचार्यले काठमाडौँमा पाइने प्राय...

thahakhabar.com१२९ हप्ता अघि

रफाहमा संयम अपनाउन इजराइललाई १३ देशको आग्रह

इजराइलका समर्थकसहित १३ पश्चिमा मुलुकले रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गरेका छन्। अष्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानाडा, जापान, न्युजिल्याण्ड, दक्षिण कोरिया र युरोपेली संघ (र्इयू) का सदस्...

khabarhub.com१२९ हप्ता अघि

सिजनको अन्तिम खेलमा मुम्बई पराजित : १८ रनको जितले लखनउ प्लेअफ पुग्न असफल

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्स पराजित भएको छ। वनखडे रंगशाला मुम्बईमा लखनउ सुपर जायन्ट्स र मुम्बईले अन्तिम प्रतिस्पर्धा गरेका हुन्।

ratopati.com१२९ हप्ता अघि

न्यानीलाई ५ महिनाको बच्चा छाडेर मातापिता फरार भएपछि...

बेइजिङ । चीनमा एक न्यानी महिनौँदेखि अरूको नाबालक शिशुको हेरचाह गर्न बाध्य भएकी छिन् । रोचक कुरा त के छ भने शिशुको अभिभावकले न्यानीसँग ऋण लिएर गएका थिए । तर महिनौँ बितिसक्दा पनि उनीहरू बेपत्ता छन् ।...

lokaantar.com१२९ हप्ता अघि

प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, ...

setopati.com१२९ हप्ता अघि

नशा च्यापिँदा शल्यक्रियाबिना नै गर्न सकिन्छ उपचार (भिडिओ)

हाम्रो शरीरमा गर्धन र कम्मरमा नशा च्यापिने समस्या बढी हुन्छ। त्यसमा पनि बढी समस्या कम्मरमा हुन्छ। धेरै जसोमा सुरूमा ढाड, हिपको दुखाइ अनि दुखाइ पिडौंलातिर जाने र गोडा दुख्ने हुन्छ। हिँड्न गाह्रो हु...

shilapatra.com१२९ हप्ता अघि

मधेश प्रदेशमा सरकार बनाउन विपक्षी दलको कसरत

मधेश प्रदेशमा सरकार बाहिर रहेका दलहरूले जनता समाजवादी पार्टी (जसपा), नेपालबाहेकको सरकार बनाउन छलफललाई तीव्र बनाएका छन् । नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले वैकल्पिक...

kendrabindu.com१२९ हप्ता अघि

देशभरको मौसम आज यस्तो रहनेछ

काठमाडौं । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी ...

ekantipur.com१२९ हप्ता अघि

कान्तिपुर हाफ म्याराथन आज

काठमाडौँ — कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण शनिबार हुनेछ । कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनमा ३ हजार धावकले विभिन्न चार विध...

ratopati.com१२९ हप्ता अघि

मुख्य प्रशिक्षकका लागि बीसीसीआईद्वारा गम्भीरसँग सम्पर्क

कोलकाता। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पूर्व भारतीय ब्याट्सम्यान गौतम गम्भीरलाई भारतीय टोलीको मुख्य प्रशिक्षक बन्न सम्पर्क गरेको छ । ईएसपीएन क्रिकइन्फोका अनुसार बीसीसीआईले गम्भीरलाई टो...

Ujyaaloonline.com१२९ हप्ता अघि

ताप्लेजुङको टिपताला नाकामा पहिलो पटक गाडी

ताप्लेजुङ – छिमेकी देश चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका ताप्लेजुङको टिपतालामा पहिलो पटक नेपालतर्फबाट गाडी पुगेका छन् । चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा हिजो एउटा स्काभेट...

himalkhabar.com१२९ हप्ता अघि

डिजिटल मिडिया सम्झाउने टेलिभिजन विश्लेषण

फ्रान्सेली समाजशास्त्री पिअर बोर्दिउले टेलिभिजनको सम्बन्धमा गरेको विश्लेषण डिजिटल माध्यमको सञ्चारमाध्यममा झनै बढी सान्दर्भिक बनेको छ। आम सञ्चारमाध्यमको विकासमा टेलिभिजन एउटा महत्त्वपूर्ण परिघटना थ...

baahrakhari.com१२९ हप्ता अघि

मनमैजुमा एक प्रहरी जवान मृत फेला

काठमाडौं । मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको क...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको