मुख्य सामग्रीमा जानुहोस्
२०८१ असार ११ को विवरण
आज

२०८१ असार ११ का समाचार

जून २५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१२४ हप्ता अघि

अपराजित रहँदै भारत सेमिफाइनलमा

काठमाडौँ । टी–२० विश्वकपमा सुपर ८ अन्तर्गत समूह १ को अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको छ । २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रन मात्र बनाउ...

nepalviews.com१२४ हप्ता अघि

अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा, अफगानिस्तानको पनि सम्भावना जीवितै

काठमाडौं । अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । उसले सेमिफाइनलमा इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

kalakarmi.com१२४ हप्ता अघि

अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमि-फाइनलमा

काठमाडौां- कप्तान रोहित शर्माले ४१ बलमा ९२ रन बनाएको खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गर्दै जारी विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ । सोमवार राति भारतले दिएको २०६ र को विशाल लक्ष्य पछ...

deshsanchar.com१२४ हप्ता अघि

टी-२० विश्वकप: अस्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा, कंगारुको भाग्य बंगलादेशको हातमा

टी-२० विश्वकपको ‘सुपर आठ’ अन्तर्गत आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाइ २४ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘एक’ अन्तर्गतको अन्तिम खेलमा जित्नै पर्ने दबाबम...

barnanmedia.com१२४ हप्ता अघि

के पाकिस्तानमाथिको चीनको विश्वास टुट्न थालेको छ ?

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले देशमा अतिवाद विरुद्धको अपरेशन 'आजम-ए-इस्तेहकाम' अर्थात् 'स्थिरताका लागि समाधान' लाई अनुमोदन गर्दै राज्य सरकारहरूले सुरक्षाको जिम्मेवारी सेनालाई दिएर आफ्नो जिम...

barnanmedia.com१२४ हप्ता अघि

दागेस्तानको कथा, जहाँ चर्च र सभाघरहरूमा आक्रमण

आइतवार, सशस्त्र आक्रमणकारीहरूले रुसको उत्तरी काकेशसको दागेस्तान प्रान्तमा गिर्जाघर र सभाघरहरूलाई निशाना बनाएका थिए। यस हमलामा १५ प्रहरीसहित धेरै सर्वसाधारण मारिएको बताइएको छ । प्रहरीको जवाफी कारबा...

barnanmedia.com१२४ हप्ता अघि

भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदका लागि गौतम गम्भीरको दाबी कति बलियो ?

गत हप्ता, जब पूर्व भारतीय ओपनिङ ब्याट्सम्यान डब्लुवी रमनले भारतीय क्रिकेट टोलीको प्रशिक्षक पदका लागि अन्तर्वार्ता दिए, यो खबरले धेरैलाई आश्चर्यचकित तुल्यायो। यसअघि अर्का बायाँ हाते पूर्व भारतीय ओप...

barnanmedia.com१२४ हप्ता अघि

काठमाडौँ महानगरले ल्यायो रु २५ अर्ब ७० करोडको बजेट

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रु २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख सुनिता डङ्गोलले आज भएको १५औँ नगरसभाको बैठकमा आगामी आवका लागि वार्षिक ...

barnanmedia.com१२४ हप्ता अघि

भारतले अष्ट्रेलियालाई २०६ रनको लक्ष्य

जारी टी–२० विश्वकप अन्तर्गतको सुपर ८ को खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङको निम्तो दिएपछि भारतले ब्याटिङ गरेको थियो। कप्तान रोहित शर्माको शानदार ब्याटिङको मद्दतपाएपछि भारतले अस्ट्रेलियासामु २ स...

barnanmedia.com१२४ हप्ता अघि

पाठेघर खस्ने समस्याको निःशुल्क उपचार गरिने

सिरहाको गोलबजार नगरपालिका–४ स्थित बर्धमान अस्पतालले पाठेघर खस्ने समस्या भएका महिलाको निःशुल्क उपचार गर्ने भएको भएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयसँगको सहकार्यमा अस्पतालले भोलि मङ्गलबारबाट ...

barnanmedia.com१२४ हप्ता अघि

टी–२० विश्वकप : भारत सेमिफाइनलमा, अष्ट्रेलियाले अफगानिस्तानको नतिजा कुर्नुपर्ने

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध २४ रनको जित निकाल्दै भारत विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार खेल डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा...

barnanmedia.com१२४ हप्ता अघि

युरो कप २०२४ : इन्ज्युरी समयमा गोल गर्दै साविक विजेता इटाली अन्तिम १६ मा प्रवेश

अन्तिम मिनेटमा बराबरी गोल गर्दै साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । इन्ज्युरी समयको अन्तिम समयमा एक गोलले पछि परेको अवस्थामा गोल गरेर क्रोएसिया विरुद्ध १-१ को बराबरी खे...

barnanmedia.com१२४ हप्ता अघि

बन्द भयो मेलम्चीको पानी, अब धाप ड्यामबाट पैंचोमा चलाइने

काठमाडौं उपत्यकावासीले अब कम्तीमा ६ महिना मेलम्चीको पानी खान पाउने छैनन्। वर्षाका कारण मेलम्चीमा पानीको सतह बढेपछि सरकारले सोमबारबाट सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ...

barnanmedia.com१२४ हप्ता अघि

माओवादीको कोटामा राजदूत प्रस्ताव गरिएका बिजन पन्त विवादित

माओवादीको कोटामा राजदूत प्रस्ताव गरिएका बिजन पन्त विवादित बनेका छन् । माओवादीका कार्यकर्ताले आफ्नो पार्टीको कोटामा कांग्रेसका क्याडरलाई नियुक्त गरेको भनेर आपत्ति जनाएका छन् । गोरखामा जन्मिएका पन्त...

barnanmedia.com१२४ हप्ता अघि

अनसनरत रुवि खान र सरकारको ५ बुँदे सहमतिमा तोडिन अनशन

निर्मला कुर्मी र सुमदरानी थारुको मृत्युको सम्बन्धमा विभिन्न मागहरू राखी अनसनरत रुबी खानले आमरण अनसन तोडेकी छिन् । सरकारी वार्ता टोलीसँग भएको पाँच बुँदे सहमति सँगै खानले १८ दिनदेखि जारी आमरण अनसन तो...

barnanmedia.com१२४ हप्ता अघि

तनहुँ अपडेट : जङ्गली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु

तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ५८ वर्षीया पम्फी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय...

khabarhub.com१२४ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल असार ११ गते मंगलबार तदनुसार सन् २०२४ जुन २५ तारिख। असार कृष्ण पक्षको चतुर्थी तिथि। मंगल चौथी।

nepalkhabar.com१२४ हप्ता अघि

अमेरिकी डलर र दिनारको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो, हेर्नुहोस् सूची

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, दिनार, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको मूल्य घट्दा युरो र पाउन्डसहितका मुद्राको मूल्य...

setopati.com१२४ हप्ता अघि

घरबाटै बन्न थालेको 'चाइचाइ', मासिक १० लाखको बेच्ने लक्ष्य

मिठो चकलेट भन्नेबित्तिकै प्रायः हाम्रो दिमागमा विदेशी ब्रान्ड आइहाल्छ। पसलतिर पनि गुणस्तरीय चकलेट भनेर विदेशी ब्रान्डकै पाइन्छन्। भलै यहाँ पाइने तिनै ब्रान्डको स्वाद केही फरक होस्, संसारभर चर्चित ब...

baahrakhari.com१२४ हप्ता अघि

‘जेरीः अन टप’मा कस्तो छ अनमोलको लुक्स ? 

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘जेरीः अन टप’मा हुने नायक अनमोल केसीको लुक्स सार्वजनिक भएको छ । फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको उनको लुक्स निर्माणपक्षले सार्वजनिक गरेको हो । अ...

ajakoartha.com१२४ हप्ता अघि

मौसम विश्लेषणः सातै प्रदेशमा मनसुन सक्रिय, आज यि स्थानमा हुने छ भारी वर्षा

काठमाडाैं - मौसम पूर्वाअनु माहाशााखा अनुसार सातैवटै प्रदेशमा मनसुन सत्रिय भएको छ । मनसुन सक्रिय भएसँगै देशका सबै स्थानमा वर्षाको संम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ। कोशी, ...

barnanmedia.com१२४ हप्ता अघि

वीरेन्द्रनगर नगरपालिकाको बजेट रु तीन अर्ब ५९ करोड

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु तीन अर्ब ५९ करोड १८ लाख ६८ हजार नौ सय ९९ बजेट प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले १५औँ नगरसभामा बजेट प्रस...

barnanmedia.com१२४ हप्ता अघि

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक(सुचिसहित)

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, दिनार, अस्ट्रेलियन डलरसहितका विदेशी मुद्राको मूल्य घट्दा युरो र पाउन्डसहितका मुद्राको मूल्य...

nepalviews.com१२४ हप्ता अघि

मनसुन प्रणाली देश भर फैलियो, अधिकांस भेगमा वर्षा

काठमाडौं । मनसुन प्रणाली देश भर फैलिएको छ । दुई साता अघि पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन देश भर फैलिन १५ दिन लागेको छ ।

thahakhabar.com१२४ हप्ता अघि

स्पेन र इटाली युरोकपको अन्तिम १६ मा

काठमाडौं : युरोकपमा स्पेन अपराजित रहँदै अन्तिम १६ मा स्थान बनाएको छ। गएराति ग्रुप बी अन्तरगको अन्तिम खेलमा अल्बानियालाई १–० गोल अन्तरले हराउँदै स्पेन ९ अंकका साथ प्रि क्वार्टरफाइनलमा पुगेको हो। स्...

baahrakhari.com१२४ हप्ता अघि

सप्तकोसीको चतारामा भारी वर्षा

काठमाडौं । सुनसरीस्थित सप्तकोसीको चतारामा भारी वर्षा भएको छ । धनकुटाको मच्छुवाघाट, मोरङको लेटाङ, झापाको कन्काइ र अमरमनीविर्ता वर्षामापन केन्द्रमा सामान्य वर्षा भइरहेको छ । उक्त क्षेत्र आसपास भइ ब...

setopati.com१२४ हप्ता अघि

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् आजका कार्यसूची

प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ। त्यसअघि सांसदहरूले विभिन्न मन्त्रालयहरूको खर्च ...

khabarhub.com१२४ हप्ता अघि

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार ११ गते मंगलबार सन् २०२४ जुन २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

thahakhabar.com१२४ हप्ता अघि

क्रिमियामा युक्रेनको आक्रमणपछि अमेरिकालाई क्रेमलिनको चेतावनी

क्रिमियामा अमेरिकी मिसाइलबाट युक्रेनी आक्रमणमा चार जनाको मृत्यु भएपछि क्रेमलिनले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिँदै अमेरिकी राजदूतलाई बोलाएको छ। विदेश मन्त्रालयले अमेरिकी राजदूत लिन ट्रेसील...

kalakarmi.com१२४ हप्ता अघि

भारत सेमीफाइनलमा प्रवेश, रोहित शर्माको कीर्तिमानी इनिङमा अस्ट्रेलिया पराजित

ग्रास आइलेट– रोहित शर्माको कप्तानीमा भारतीय टीम उत्कृष्ट प्रदर्शन गर्दै जारी टी२० विश्वकप २०२४ प्रवेश गरेको छ । भारतीय टीमले सुपर ८ को राउण्डमा सोमवार राति आफ्नो अन्तिम प्रतिस्पर्धामा अस्ट्रेलियाला...

३० समाचार देखाइएको

३० समाचार देखाइएको