मुख्य सामग्रीमा जानुहोस्
२०८१ असार १७ को विवरण
आज

२०८१ असार १७ का समाचार

जुलाई १, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com१२३ हप्ता अघि

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१...

barnanmedia.com१२३ हप्ता अघि

के पाकिस्तानी सेनाको अर्को अपरेशन चीनको दबाबमा भइरहेको छ ?

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले विगतमा गरिएको सैन्य कारबाहीपछि पाकिस्तानले फेरि देशमा आतंकवाद बढ्ने अपेक्षा नगरेको र हालै घोषणा गरिएको अपरेशन ‘आजम–ए–इस्तेहकाम’ सेनाको नभएर सरकारको आवश्यकता र...

barnanmedia.com१२३ हप्ता अघि

बिहारमा १० दिनमा ५ पुल भत्कियाे, कसरी र किन भयो यस्तो ?

बिहारमा दश दिनभित्र पाँचवटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुलहरू भत्किएका छन्। तीमध्ये तीन वटा निर्माणाधीन र दुई वटा निर्माण भइसकेका छन् । ग्...

barnanmedia.com१२३ हप्ता अघि

टी-२० विश्वकप जितेपछि किन ४ घण्टा स्टेडियममा बितायो भारतीय टोलीले ?

मुम्बई इन्डियन्सको कप्तानी हुँदा रोहित शर्माले पाँच पटक ट्रफी जितेका छन् र धेरै तनावपूर्ण क्षणहरूमा हार पल्टाउने अनुभव छ। धेरैजसो अवसरमा असम्भवलाई सम्भव बनाउने पात्र जसप्रित बुमराह हुन् । कतिपय अव...

barnanmedia.com१२३ हप्ता अघि

हाइटीमा के कारणले अफ्रिकी देश विशेष भूमिका खेल्न चाहन्छ?

अक्टोबर २०२२ मा, क्यारेबियन देश हाइटीले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल मद्दतको लागि अपील गर्‍यो। सयौं सशस्त्र समूह, व्यापक हिंसा र बढ्दो मुद्रास्फीतिका कारण यो देश अराजकताको दलदलमा डुबेको थियो । ...

barnanmedia.com१२३ हप्ता अघि

युरोकप २०२४ : स्पेन जर्जियाविरुद्ध ४-१ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश

जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको ...

barnanmedia.com१२३ हप्ता अघि

रास्वपामा राजदूत बन्न २४० जनाकाे आवेदन, २ जना छनोट गर्न जिम्मा स्वर्णिम र खनाललाई

राजदूत बन्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा २४० जनाका आवेदन परेका छन्। रास्वपाले बनाएको सिफारिस समितिसमक्ष अनलाइन फर्म र इमेलमार्फत २४० भन्दा बढी नाम प्राप्त भएको र तीमध्येबाट ७ जना...

barnanmedia.com१२३ हप्ता अघि

टर्कीका इज्मिरमा प्राकृतिक ग्यास विस्फोटमा चारको मृत्यु, २० घाइते

टर्कीको पश्चिमी प्रान्त इज्मिरमा आइतबार भएको प्राकृतिक ग्यास विस्फोटमा चार जनाको मृत्यु हुनुका साथै कम्तीमा २० जना घाइते भएका छन् । राज्य सञ्चालित टिआरटी प्रसारकका अनुसार विस्फोट दिउँसो २ः४३ मा भए...

neplays.com१२३ हप्ता अघि

स्लोभाकियाविरुद्ध पुनरागमन जित हासिल गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

काठमाडौं । स्लोभाकियाविरुद्ध पुनरागमन जित हासिल गर्दै इङ्ल्यान्ड युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। गेल्सेनकर्चेनमा आइतबार राति भएको अन्तिम १६ को खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा स्लोभा...

rajdhanidaily.com१२३ हप्ता अघि

१७ असार २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/372bb8f8-bd1c-4674-a7f1-f0449def072e सम्बन्धित समाचार ३ असार २०८१ ४ असार २०८१ ५ असार २०८१ ६ असार २...

barnanmedia.com१२३ हप्ता अघि

थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी

महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले आइतबार थप दुई पूर्वी युक्रेनी गाउँमाथि दावी गरेको छ । मस्कोले युक्रेनको पूर्वमा हप्तौँदेखि नियमितरूपमा नयाँ गाउँहरू दाबी गर्दै आएको छ । य...

barnanmedia.com१२३ हप्ता अघि

युरो कप २०२४ : स्लोभाकियालाई हराउँदै इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश

उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१...

rajdhanidaily.com१२३ हप्ता अघि

ओलीलाई प्रधानमन्त्री बन्न देउवाले प्रस्ताव गरेपछि आत्तिए प्रचण्ड

काठमाडौं । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘प्रधानमन्त्री बन्न’ प्रस...

rajdhanidaily.com१२३ हप्ता अघि

नेपाल–चीन सीमासम्बन्धी बैठक निष्कर्षविहीन

काठमाडौं । नेपाल र चीनबीच सीमाका विषयमा झन्डै १८ वर्षपछि बेइजिङमा भएको संयुक्त विज्ञसमूहको वैठक निष्कर्षविहीन बनेको छ । १९ र २० जुनमा बेइजिङमा दुई मुलुकका संयुक्त विज्ञसमूहको बैठकमा कुनै ठोस निर्णय...

barnanmedia.com१२३ हप्ता अघि

नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र हो : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र रहेको बताउनुभएको छ । आज यहाँ चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित २४औँ वार्षिकोत्सव कार्यक्रमका ...

barnanmedia.com१२३ हप्ता अघि

२४ लाखभन्दा बढीको अवैध सामान बरामद

रौतहट प्रहरीले २४ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूबाट खटेको गस्ती टोलीले असार १ गतेदेखि १५ गतेसम्म उक्त मूल्य बराबरको भन्सार छलीको सामान बरामद गर...

barnanmedia.com१२३ हप्ता अघि

अवैध क्रसरलाई फेरि चलाउन दिने तयारीमा सरकार

नवीकरण नभएका अवैध क्रसर उद्योग बन्द गर्नुपर्ने हो। तर, सरकार पटके निर्णयका भरमा चल्न दिइरहेको छ। गत वर्ष अन्तिम पटकका लागि भनेर एक वर्षको समय दिएर नवीकरण नभएका क्रसरलाई चल्न दिने निर्णय गरिएको थिय...

rajdhanidaily.com१२३ हप्ता अघि

बल्ल छाड्यो भारतले गण्डक नहरमा पानी

वीरगन्ज । पर्सा, बारा र रौतहटका ३७ हजार ४ सय हेक्टर खेतीयोग्य जमिन सिँचाइ गर्न बनेको गण्डक नहरमा बल्ल भारतले पानी छाडेको छ । मध्यतराईका यी तीनवटै जिल्लामा अकासे पानी आउन थालेपछि भारतले पनि गण्डक नह...

rajdhanidaily.com१२३ हप्ता अघि

आममाफीमा घर नफर्कनेलाई धमाधम पक्राउ गर्दै कुवेत सरकार

काठमाडौं । कुवेतले गैरकानुनी रूपमा बसेका आप्रवासी श्रमिकलाई घर फर्कन दिएको समय सकिएको छ । कुवेतमा आफ्नो बसोबास स्थिति सुधार गर्न प्रवासीहरूका लागि विस्तारित माफी अवधिको म्याद सकिएसँगै गृह मन्त्रालय...

barnanmedia.com१२३ हप्ता अघि

ओली–देउवा भेटले राजनीतिमा तरंग, बन्ला त कांग्रेस–एमाले समीकरण?

नेपाली कांग्रेस र नेकपा एमाले संवादमा जोडिएपछि मुलुकको सत्ताराजनीतिमा फेरि एकपटक तरंग पैदा भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा शनिबार पत्नी आरजु राणासहित एमाले अध्यक्ष केपी शर्मा ओलीकै निवास ब...

rajdhanidaily.com१२३ हप्ता अघि

लागुऔषधसहित झापा र सुनसरीबाट ४ जना पक्राउ

बिराटनगर । झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार भद्रपुर नगरपालिका-३ स्थितमा प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहर...

barnanmedia.com१२३ हप्ता अघि

चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण,एक जनाको मृत्यु

चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा ड...

barnanmedia.com१२३ हप्ता अघि

मनसुनी वर्षाको पर्खाइमा किसान, सुदूरपश्चिममा ४० प्रतिशत रोपाइँ

रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशका अधिकांश किसानले असार १५ गतेसम्म पनि रोपाइँ गर्न पाएका छैनन् । सिँचाइ सुविधा उपलब्ध भएका कतिपय किसानले भने रोपाइँ गरिरहेका छन् । लामो समयदेखि...

rajdhanidaily.com१२३ हप्ता अघि

बढ्यो पेट्रोल-डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र डिजेलमा रु पाँचले वृद्धि गरिएको आयल...

barnanmedia.com१२३ हप्ता अघि

मिटरब्याज सम्बन्धी उजुरी नलिएको गुनासोमा गृहमा छलफल

नेपाल प्रहरी अधिकारीले अनुचित लेनदेन (मिटरब्याज)सँग सम्बन्धित सबै उजुरी लिन नसकिएको बताएका छन्। गृह मन्त्रालयका अधिकारी, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अध...

barnanmedia.com१२३ हप्ता अघि

आफ्नै पार्टीको कमजोरीका कारण मदन भण्डारीको हत्या भएको हाे : एमाले उपमहासचिव पृथ्वी गुरुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको कमजोरीका कारण मदन भण्डारीको हत्या भएको दाबी गरेका छन् । मदन भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा अखिल नेपाल महिला संघ गण्डकी प्रदेश कमिटील...

onlinekhabar.com१२३ हप्ता अघि

२० असारसम्म वर्षाको सम्भावना, ३४ जिल्लामा ‘रेड अलर्ट’

१७ असार, काठमाडौं । मनसुन सक्रिय हुँदै गएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र...

khabarhub.com१२३ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल असार १७ गते सोमबार तदनुसार सन् २०२४ जुलाइ १ तारिख। असार कृष्ण पक्षको दशमी तिथि।

ratopati.com१२३ हप्ता अघि

आजको माैसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम...

ratopati.com१२३ हप्ता अघि

कति पुग्यो डलरको मूल्य ?

काठमाडौँ । आज असार १७ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.६४ रु...

ekagaj.com१२३ हप्ता अघि

प्रहरी अधिकारीले भने - मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन सकिएन

काठमाडौँ - अनुचित लेनदेन (मिटरब्याज)सँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीले बताएका छन् । गृह मन्त्रालयका अधिकारी, मिटरब्याजसम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अधिकृतबीच आइत...

corporatenepal.com१२३ हप्ता अघि

आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहित भारी वर्षा, सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। सोही कारण देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स...

setopati.com१२३ हप्ता अघि

'ब्याड बैंक' ल्याउने तयारीमा राष्ट्र बैंक, के गर्छ यसले?

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा खराब कर्जा बढ्दै गएको छ। यस्तो कर्जा व्यवस्थापनका लागि 'ब्याड बैंक' को अवधारणा आइरहेको छ। यसलाई सम्पत्ति व्यवस्थापन कम्पनी भनेर पनि चिनिन्छ। राष्ट्र बैंकले...

baahrakhari.com१२३ हप्ता अघि

यी स्थानमा हुँदै छ भारी र धेरै भारी वर्षा, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना  

काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । केही प्रदेशमा भारी र केहीमा धेरै भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना ...

khabarhub.com१२३ हप्ता अघि

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार १७ गते सोमबार सन् २०२४ जुलाइ १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको