२०८१ असार २१ का समाचार
जुलाई ५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

अवैध मदिरा विषमा परिणत भएर घातक बन्दै
गत हप्ता भारतको दक्षिणी राज्य तमिलनाडुको विषाक्त मदिरा सेवनबाट बिरामी परेका २१९ जनालाई अस्पतालमा भर्ना गरिएको थियो । तीमध्ये सत्य र मुरुगन पनि थिए। सत्या सानै छिन् र अहिले विषालु मदिराको असरबाट बि...

हातरस काण्डमा के भने अखिलेश यादवले ?
उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित सत्संगमा भएको भागदौडबारे समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले भनेका छन्, 'भाजपा सरकारले स्वास्थ्य विभाग खारेज गरेको छ, उपचार नपाउँदा धेरैको मृत्यु भएको छ। स...

उम्मेदवारी छोड्ने दबाब बढ्दै गएपछि बाइडेनले गरे महत्वपूर्ण घोषणा
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू राष्ट्रपति चुनावबाट बाहिरिने र डेमोक्रेटिक पार्टीको उम्मेदवार भएको बताएका छन् । बुधबार, बिडेनले वरिष्ठ डेमोक्र्याट र उनका अभियान सहयोगीहरूलाई शान्त पार्ने प्रयास...

सहकारी ठगीमा रविलाई जोगाउने तिगडम अन्त्य गरिदियो सर्वाेच्च अदालतले
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा जोगाउन निकै तिगडम भयो। पोखराको सूर्यदर्शन र बटवलको सुप्रिम सहकारीबाट रविको नाममा अवैध रुपमा ऋण निकासा भएको पुष्टि हुँदा पनि राज्य शक्तिको दुरुपय...

राजनीतिक नैतिकताको रसातलमा पुगेर पनि ओलीलाई रोक्ने प्रचण्डको दाउ, होला त सफल ?
पुच्छरले जिउ हल्लाएजसरी ३२ सिटको भरमा २७५ सदस्यीय संसदमाथि शासन गर्दै सत्तामा ढलिमली गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परिसक्दा पनि अझै कुर्सीमा लिसो टाँसिएजसरी टाँसिरहेका छन...
२१ असार २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/2546dc4c-e647-4a81-8762-b6dda15337d3 सम्बन्धित समाचार ७ असार २०८१ ८ असार २०८१ ९ असार २०८१ १० असार ...
नदी, नागरिक समाज र सरकार
यस कहानीमा तीपृथ्वीन पात्र छन्, नदी, नागरिक समाज अनि सरकार । हाम्रो आफ्नो परिवेशमा अहिले संसद्देखि सडकसम्म यी वाक्यांशको चर्चा चरम चुलीमा छ । सालाखाला रूपमा यिनका प्रत्येक कार्यले एक अर्कालाई प्रभा...

शैक्षिक योग्यताको नक्कली सम्बन्धी प्रमाणपत्र अख्तियारले प्रहरी निरीक्षक विष्टविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक लोक बहादुर विष्टविरुद्ध मुद्दा दायर गरेको छ। शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ नक्सालमा का...

वैदेशिक रोजगार, विप्रेषण र विकास
मुलुकमा पछिल्लो समय सबैभन्दा ठूलो समस्याका रूपमा बढ्दो बेरोजगारी देखिएको छ । हरेक वर्ष करिब ५ लाख युवाहरू कामको खोजीमा श्रमबजारमा प्रवेश गर्ने गर्छन् । तर, आन्तरिक श्रमबजारमा पर्याप्त मात्रामा रोजग...

सरकार जोगाउने कसरतमा प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार जोगाउने कसरतमा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्ड सरकार कसर...

गृहमन्त्रीविरुद्धको मुद्दामा न्यायाधीशको राय बाझियो
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने मागदाबीसहित परेको रिट निवेदनमा दुई न्यायाधीशको राय बाझिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीले फरकफरक राय दिएक...

विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण
विराटनगर महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ । महानगर पर...

प्रभु साहको निर्देशनमा आईटी आर्मीको आन्दोलन स्थगित
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आईटी आर्मीद्धारा जारी आन्दोलन स्थगित गर्न निर्देशन दिएका छन् । साहको निर्देशन पश्चात आईटी आर्मीले विगत १९ दिनदेखी काठमाडौंको ...

कुवेतमा गैरकानुनी बसोबास गर्नेमाथि व्यापक धडपकड
काठमाडौं । कुवेतले दिएको तीन महिनाको आममाफीको म्याद यसै साता सकिएपछि गैरकानुनी रूपमा बसोबास गर्नेहरूमाथि सरकारले धडपकड सुरु गरेको छ । कुवेतका ६ गभर्नोरेटमा सोमबार बिहानैदेखि चलाइएको धडपकड अभियानमा ...
रारातालमा डुबेर एक जनाको मृत्यु
मुगु । रारातालको किनारमा पौडी खेल्ने क्रममामा तालमा डुबेर एक जनाकाे मृत्यु भएको छ । रारातालको पुर्बी भागमा पर्ने ठाकुर नाथ स्थित तालको किनारमा पौडी खेल्ने क्रममा छाँया नाथ रारा नगरपालिका -५ का २१ व...

हामीबाट जालझेल केही पनि हुँदैन, एमाले पनि इमानदार बनोस् : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेलाई आफूहरूसँगको गठबन्धनमा बस्दा सजिलो दल हुने बताएका छन्। बिहीबार सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरू एमालेलाई पूर्ण साथ दिन तयार...

संविधान संशोधनमा सबै दलको सहयोग जरुरीः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि संसदका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकार गठनका लागि मिलेको बताउनुभएको छ । आज नेपाली कांग्रे...

भारतीय प्रधानमन्त्री मोदीले अर्को साता रुसको भ्रमण गर्ने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही जुलाई ८ र ९ मा रुसको भ्रमण गर्नुहुने क्रेमलिनले बिहीबार बताएको छ । मस्कोले युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि मोदीको यो पहिलो रुस भ्रमण हुनेछ । भारतले रुसी...

प्रचण्डको अस्थिरताले एमालेसँग मिल्नुप-यो: थापा
इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अस्थिर चरित्रका कारण कांग्रेस र एमाले मिल्नुपर्ने अवस्था आएको बताएका छन् । बिहीबार नेपाली कांग्रेस इटहरीको न...

शिक्षकहरु गुणस्तरका नहुँदा धेरै विद्यार्थीहरु एसइईमा फेल भए : एमालेका अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरु गुणस्तरका नहुँदा धेरै विद्यार्थीहरु एसइईमा फेल भएको बताएका छन् । एमालेको भ्रातृ संगठन अनेरास्ववियु रुपन्देहीले एसईईमा ३.६ देखि माथिको जीपीए ल्याउने...

एस अध्यक्षमा नेपाल, महासचिवमा भुसाल
काठमाडौँ — एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । नयाँ विधानअनुसार सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका छन् । उपाध्यक्ष, उपमहासचिव, सचिव...

दाहालको दाउपेचमा रास्वपाको साथ
काठमाडौँ — बहुमत गुमाइसकेको र वैकल्पिक गठबन्धनको मार्गचित्र प्रस्ट भइसकेको अवस्थामा समेत प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने अडान लिएका छन् । सरकारको मुख्य साझे...

पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान भएन : मुकुल ढकाल प्रतिवेदन
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा मुकुल ढकालले पार्टीमा पुँजी नभएको मान्छेलाई पार्टीमा स्थान नभएको बताएका छन् । समीक्षा यात्राको प्रतिवेदनमा ढकालले उक्त विषय उल्लेख गरेका हुन् । ...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८१ साल असार २१ गते शुक्रबार तदनुसार सन् २०२४ जुलाई ५ तारिख। असार कृष्ण पक्षको औसी तिथि।

गाजामा इजरायली आक्रमणबाट मृत्यु हुने संख्या ३७ हजार ८७७ पुगे
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ३७ हजार ८७७ पुगेको छ । विगत २४ घण्टामा इजरायली सेनाले गरेको आक्रमणमा ४३ जनाको ज्यान गएको छ भने १११ जना घाइते भएका छन् ।जसम...

अमेरिकी डलरको मूल्य घट्यो, युरो र दिनारको बढ्यो, अरु मुद्राको के भयो?
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा कुबेती दिनार, पाउन्ड, अस्ट्रेलियन डलर, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य...

सुन तस्करीको रकम भुक्तानीमा संलग्न रहेका पेवेल नेपाल र सजिलोपे पेमेन्ट संचालकमाथि ८१ अर्ब रुपैयाँको मुद्दा दायर
६० किलो सुन तस्करीको रकम भुक्तानीमा संलग्न रहेका दुई मोबाइल भुक्तानी प्रदायक कम्पनी पेवेल नेपाल प्रा.लि. र सजिलोपे पेमेन्ट सर्भिसेज प्रा.लि. माथि ८० अर्ब ९६ करोड ५३ लाख ६६ हजार १ सय १५ रुपैयाँ दाबी...
बेलायती पाउण्ड १७० पुग्यो : शुक्रबार विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल असार २१ गते शुक्रबार सन् २०२४ जुलाई ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

आजदेखि तीन दिन मनसुन थप सक्रिय हुँदै
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यून चापिय रेखा थप केही दिन नेपालको दक्षिण भूभाग÷सिमाना आसपास नै रहने र मनसुन अझ सक्रिय हुने सम्भावना देखिएको जनाएको छ । महाश...

अपहरणको २० वर्षपछि पुनर्मिलन
राजकुमार भट्टराई खोटाङ, असार २१ गते । सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षबाट श्रीमान् अपहरणमा परेपछि पुण्यमायाका आँखा कहिल्यै ओभाएनन् । २० वर्षसम्म झरेका आँसुको हिसाब गर्ने हो भने एउटा खोलो नै ब...

सहकारी ठगीमा अनुसन्धान प्रभावित नगर्न गृहमन्त्रीका नाममा परमादेश जारी हुनेमा सर्वोच्चको इजलास एकमत
काठमाडौँ — सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी अनुसन्धान हुनुपर्ने विषयमा सर्वोच्च अदालतमा सुनुवाइ गरिरहेको इजलास एकमत भएको छ । आफ्ना मातहतका अनुसन्धान निकाय (प्रहरी) लाई स...
विम्बल्डन २०२४ : जोकोभिच लयमा फर्कँदै
काठमाडौँ — नोभाक जोकोभिचले खुट्टाको शल्यक्रियापछि आफू लयमा फर्केको प्रमाणित गर्न बिहीबार विम्बल्डन २०२४ को तेस्रो चरणमा सजिलै प्रवेश गरेका छन् । उनले यसका लागि ज्याकोब फियर्नलीलाई ६–३, ६–४, ५–७ र ७...
३२ समाचार देखाइएको