२०८१ असार २७ का समाचार
जुलाई ११, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आर्मीले यस वर्षपनि डुरान्ड कप खेल्ने
आर्मीले यस वर्षपनि डुरान्ड कप खेल्ने काठमाडौं (हाम्रो खेलकुद) – नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित फुटबल प्रतियोगिता डुरान्ड कप खेल्ने भएको छ । आर्मीले यस वर्ष प्रतियोगिताको १३३...

सिजीको इभीमा समस्या, गुनासोलाई पनि बेवास्ता
चितवनको भरतपुर– मिलनचोकमा रहेको चौधरी ग्रुपको आधिकारिक विक्रेताबाट खरिद गरेको विद्युतीय सवारी साधनमा बारम्बार समस्या आउँदा पनि बेवास्ता भएको भन्दै सवारी साधनका धनीले विरोध गरेका छन्। किनेको केही स...
चितवन लिगमा जि ब्वाइज र सौराहा विजयी
चितवन लिगमा जि ब्वाइज र सौराहा विजयी सुशिल पन्त क्षेत्री, चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबल बुधबार आई स्टडी जि ब्वाइज र सौराहा युवा समाज विजयी भएका छन् । पहिलो खेलमा जि व्बाइजल...
नेदरल्याण्डसलाई हराउदै इङल्याण्ड युरोकपको फाइनलमा
काठमाडौँ । इङल्याण्ड युरोकपको फाइनलमा पुगेको छ ।

पुटिन सरकारले युक्रेन युद्धमा रुसको पक्षमा लडिरहेका भारतीयहरूलाई फिर्ता पठाउने
प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा रुसले आफ्नो सेनामा लडिरहेका भारतीयहरूलाई आफ्नो देश फिर्ता पठाउने वाचा गरेको छ ।भारतको विदेश मन्त्रालयले सो जानकारी दिएको हो । प्रधानमन्त्री नरेन्द्र मोद...

इजरायली सेनाले प्यालेस्टिनीहरूलाई गाजा सहर खाली गर्न गर्याे आग्रह
इजरायली सेनाले गाजा शहरका दक्षिणदेखि मध्य गाजा पट्टीसम्मका सबै बासिन्दाहरूलाई उत्तरमा तीव्र सैन्य कारबाहीका बीच खाली हुन आग्रह गरेको छ। विमानबाट खसेका पर्चाहरूले सबै बासिन्दाहरूलाई सुरक्षित मार्गब...

बिडेन र ट्रम्पको नाममा सत्ताको शीर्षमा उमेरको कुरा
यसपटक जो बाइडेन वा डोनाल्ड ट्रम्पले चुनाव जिते भने उनी अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुनेछन् । चार दशकअघि जब रोनाल्ड रेगन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका थिए, उनी ६९ वर्षका थिए। आ...

भारतीय रअ एजेन्टअष्ट्रेलियामा पक्राउ पर्दे
सन् २०२० मा अष्ट्रेलियामा केही भारतीय पक्राउ परे । तर ती सामान्य नागरिक थिएनन् । उनीहरूलाई अष्ट्रेलियाली सरकारका मह्त्वपूर्ण सूचना चोरी गरेको आरोपमा पक्राउ गरिएको थियो । अर्थात् उनीहरु भारतीय गुप्...

नेपाली सेनाले दुई सय जना अधिकृतको सरुवा
नेपाली सेनाले करिब दुई सय जना अधिकृतको एकमुष्ठ सरुवा गरेको छ । आगामी साउन १ गतेदेखि लागु हुनेगरी जंगी अड्डाको सैनिक सचिव विभागले अस्ति १९९ जनालाई एकै लटमा सरुवा तथा कमाण्ड नियुक्ति गरेको जानकारी द...

रूसको दुई दिने भ्रमण पछि मोदी पुगेअस्ट्रिया
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रूसको दुई दिने भ्रमण समाप्त गर्दै बुधबार अस्ट्रिया पुगेका छन् । भारतीय प्रधानमन्त्री मोदीले पहिलो पटक अस्ट्रियाको भ्रमण गरेका हुन् । सन् १९८३ मा इन्दिरा गान्धी अ...

सत्ताच्यूतपछि विपक्षी गठबन्धनको नेता बन्ने सुरमा प्रचण्ड
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १९ महिनापछि सत्ताबाहिर आउँदैछन्। ०७९ को आमनिर्वाचनमा माओवादी ३२ सिटसहित तेस्रो दलमा खुम्चिएपनि प्रचण्ड निरन्तर प्रधानमन्त्री बनिरहे। उनी सुरुमा एमाले र त्यसपछ...
२७ असार २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/4ff40491-1002-46fb-9c22-cf1dccb7b34a सम्बन्धित समाचार १३ असार २०८१ १४ असार २०८१ १५ असार २०८१ १६ अस...
इङ्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा
काठमाडौं। नेदरल्यान्ड्सलाई पराजित गर्दै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुर्याएकाे छ। सिग्नल इडुना पार्कमा बिहीबार बिहान सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २-१ गोलअन्तरले पराजित गर्दै ...

आठ देशका लागि सिफारिस राजदूत संसदीय सुनुवाइमा गएन
काठमाडौं । सत्ता समीकरण परिवर्तन भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले आठ देशका लागि सिफारिस गरेका राजदूतको नाम सबै हेरफेर हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीकै सल्...

को–को बन्दै छन् मन्त्री ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काम गर्नसक्ने सांसदलाई मात्रै मन्त्री बनाउने भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुधबार बसेको पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक...

मापदण्ड नपुगेका २५० म्यानपावर नवीकरण गर्दै कामचलाउ सरकारका श्रममन्त्री
काठमाडौँ — कामचलाउ सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले तोकिएको मापदण्ड पूरा नगर्ने दुई सय पचास म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस ग...

चौतर्फी दबाब र लेखा समितिको निर्देशनले रिलायन्सको आईपीओ रोकियो
काठमाडौं । चौतर्फी दबाब र संघीय संसद्को सार्वजनिक लेखा समितिको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) रोकिएको छ । विवादास्पद निर्णयबाट पछि हट्यो धितोपत्र बोर...
दक्षिण अफ्रिकाविरुद्ध भारतको जित, शृंखला बराबरी
महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली भारत र दक्षिण अफ्रिकाबीचको शृंखला बराबरीमा टुंगिएको छ । चेन्नईस्थित एमए चिदमबरम क्रिकेट मैदानमा बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा भारतले १...

उकालो चढ्दै डेंगी
काठमाडौँ — एक दशकअघिसम्म मनसुनपछि छिटपुट मात्र देखिने डेंगी अहिले मुलुकका ७७ जिल्लामै फैलिसकेको छ । वर्षभर नै देखिन थालेको डेंगी देशको कीटजन्य रोगको पहिलो सूचीमा परिसकेको छ भने संक्रमणको वृद्धिदर प...

फेरि सक्रिय भयो मनसुन, ४३ जिल्ला उच्च जोखिममा
काठमाडौं । पानी पार्ने मौसम प्रणाली मनसुन बुधबार रातिदेखि अझ सक्रिय हुने देखिएको छ । पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भइरहेका छन्, जसले धेरै स्थानमा भारी वर्षा हुने संकेत ...

पावर टिलर दिने भन्दै किसानलाई ठग्ने तीन सहकारीका अध्यक्ष पक्राउ
धनगढी । कैलालीको कैलारी गाउँपालिकामा पावर टिलर दिने भन्दै किसानलाई ठग्ने सहकारीका अध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीबाट ठगीमा संलग्न कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौध...

समाजवादी मोर्चालाई सक्रिय बनाउन छलफल
काठमाडौँ- समाजवादी मोर्चालाई सक्रिय बनाउनेबारे समाजवादी घटक दलहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको छलफलमा समाजवादी मोर्चालाई सक्रिय बनाउने विषयमा नेताहरूबीच अनौपचा...

आलोपालो सरकार !
नेपालमा खोजी राजनीतिक स्थिरताको हो । तर, अस्थिरताको प्रक्रियाले गाँजिरहेको छ, सिंगो मुलुकलाई ! गठबन्धनको सरकार छ । फेरि पनि बन्ने गठबन्धनको सरकार नै हो । जो जहाँ गए पनि उनै मान्छे, उनै नेता, उही पा...
इंग्ल्यान्ड लगातार दोस्रोपल्ट युरो फाइनलमा
काठमाडौँ — ओली वाट्किन्सले इन्ज्युरी समयमा गरेको उत्कृष्ट गोलमा इंग्ल्यान्डले युरो-२०२४ मा बुधबार नेदरल्यान्ड्सलाई २–१ ले हराएर फाइनल प्रवेश गरेको छ । अब आइतबार हुने उपाधिको भिडन्तमा इंग्ल्यान्डले ...

सपना, सम्भावना र सफलता
मानिसले आफूले चाहेको कुनै कुरा प्राप्त गर्नका लागि उपलब्ध रहेका हरेक सम्भावनाहरूलाई उपयोग गर्ने र त्यी सम्भावनाप्रति सकारात्मक धारणा बनाइराख्ने हो भने सफलता पक्का हात पर्छ । सपना साकार पार्न आउने ब...

मौसम विश्लेषणः यस्तो छ तिनदिनको मौसम, कुन प्रदेशमा कस्तो अबस्था ?
काठमाडाैं- देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित ...
विम्बल्डन-२०२४ : रेबकिना सजिलै अन्तिम चारमा
काठमाडौँ — पूर्वविजेता एलेना रेबकिनाले बुधबार सजिलै विम्बल्डनको सेमिफाइनल यात्रा निश्चित गरेकी छिन् । उनले सेन्टर कोर्टमा एलिना स्भिटोलिनालाई ६–३ र ६–२ ले हराइन् । उनलाई यो जित निकाल्न ६२ मिनेट मात...

जेरेन्टोक्रेसीको कब्जामा डेमोक्रेसी
जेरेन्टोक्रेसी भन्नाले वृद्धहरूले चलाउने शासन व्यवस्था भन्ने बुझिन्छ । श्रुतिमाधुर्य शब्दमा भन्नुपर्दा उमेरले ज्येष्ठ नेतृत्वले सञ्चालन गर्ने शासन पद्धति जेरेन्टोक्रेसी हो । नेपालको राजनीतिमा प्रजा...
इङ्ल्यान्ड यूरो कपको फाइनलमा
लन्डन । नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्ल्यान्डलाई लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको छ । ओली वाटकिन्सले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेपछि इङ्ल्यान्डको फ...

सबै विदेशी मुद्रा महँगिए, हेर्नुहोस् सूची
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। बुधबार...

पाकिस्तान प्रशासित काश्मिरमा सडक दुर्घटनाः १३ जनाको मृत्यु
इस्लामाबाद–पाकिस्तान प्रशासित काश्मिरमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । नीलम जिल्लामा एउटा यात्रुबाहक भ्यान खाल्डोमा खसेको उद्धार कर्ता संस्था ‘रेस्क्यु ११२२’ले जनाएको ...
३१ समाचार देखाइएको