२०८१ साउन ४ का समाचार
जुलाई १९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
काभा यु-२० महिला भलिबल : नेपाल श्रीलंकासँग पराजित
काठमाडौं । काभा यु-२० महिला भलिबल च्याम्पियनसिप नेपाल पहिलो खेलमा पराजित भएको छ। माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा बिहीबार राति सम्पन्न खेलमा नेपाल श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको हो। ...

कर्नाटक: सिद्धरामैयाको आरक्षण विधेयकमा के थियो जसले हंगामा मच्चायो?
कर्नाटकको सिद्धरामैया सरकारले हाल स्थानीय जनतालाई आरक्षण दिने प्रस्तावित विधेयकलाई रोकेको छ। अबको मन्त्रिपरिषद् बैठकमा यो विधेयकमाथि छलफल हुनेछ । मुख्यमन्त्री सिद्धरामैयाले पनि विधेयकलाई लिएर आफ्न...

चण्डीगढ–डिब्रुगढ एक्सप्रेस दुर्घटना, तीन जनाको मृत्यु
चण्डीगढ–डिब्रुगढ एक्सप्रेस दुर्घटना, तीन जनाको मृत्युउत्तर प्रदेशको गोंडा जिल्लामा चण्डीगढ डिब्रुगढ एक्सप्रेसको केही डिब्बा पटरीबाट खस्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ । यो रेल दुर्घटनामा ३० जना...

केशवप्रसाद मौर्यले योगी आदित्यनाथलाई चुनौती दिन सक्छन् ?
14 जुलाई 2024, लखनऊमा बीजेपीको बैठक चलिरहेको थियो। बीजेपी राष्ट्रिय अध्यक्ष जेपी नड्डाको उपस्थितिमा, यूपी सरकारका दुई शीर्ष नेताहरूले यूपीमा बीजेपीको खराब प्रदर्शनको लागि विभिन्न कारणहरू गणना गरे। ...

बंगलादेशमा आरक्षण विरोधीको जरा कति पुरानो छ?
बंगलादेशमा सरकारी जागिरमा आरक्षण खारेजीको माग गर्दै भएको हिंसात्मक प्रदर्शन र झडपमा मङ्गलबारदेखि कम्तीमा सात जनाको मृत्यु भएको छजसमा विद्यार्थी र सर्वसाधारण पनि पर्छन् । यसबाहेक सयौं मानिस घाइते भए...

डोडा हमलामा ओमर अब्दुल्लाले भने- के गर्दैछ सरकार ?
नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले जम्मू कश्मीरको डोडामा भारतीय सैनिकको हत्यामा प्रतिक्रिया दिएका छन् । उमर अब्दुल्ला मोहरमको अवसरमा श्रीनगरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । अब्दुल्लाले ...

बंगलादेशमा आरक्षणको विरोधमा हिंसात्मक प्रदर्शन भएपछि शैक्षिक संस्था बन्द
हालै बंगलादेशमा सरकारी जागिरमा आरक्षणलाई लिएर भड्किएको हिंसामा ६ जनाको मृत्यु भएपछि त्यहाँका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएका छन् ।विगत केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले १९७...

रवि लामिछानेले देखाइरहेको चटक अनि स्टन्डको राजनीति
नेपाली राजनीतिमा कान्छा नेता हुन् रवि लामिछाने सञ्चारकर्म बीचमै छाडेर पार्टी खोलेका रवि जसरी उदाए, त्यसरी नै क्रेज ओरालो लागेको छ। ०७९ को निर्वाचनमा २१ सिट ल्याएर चौथो शक्ति बनेपछि दुईपटक उपप्रधान...
एसिसि महिला एशिया कप २०२४ : उद्दघाटन खेलमा आज नेपालले युएईको सामना गर्ने
एसिसि महिला एशिया कप २०२४ को उद्दघाटन खेलमा आज नेपालले युएईको सामना गर्दैछ । दाम्बुला क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार २:१५ बजे सुरु हुनेछ । तयारीका लागि नेपाली टोली दुई साता अघि नै श्रीलं...
ब्याटर सूर्यकुमार यादव भारतीय टि ट्वान्टी क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त
ब्याटर सूर्यकुमार यादव भारतीय टि ट्वान्टी क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । भारतले श्रीलंकासँग हुने ३ टि ट्वान्टी आई सिरिजको लागि बिहीबार सूर्यकुमारको कप्तानीमा टोलीको घोषणा गरेको हो ।...

जन्ममिति विवादमा मुछिएका नेपाली सेनाका बलाधिकृत रथी सिग्देल प्रधानसेनापति बन्ने
जन्ममिति विवादमा मुछिएका नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल प्रधानसेनापति बन्ने भएका छन्। भदौ २५ मा प्रधानसेनापति बन्ने उनले सेनाको कमान्ड भने साउनबाटै सम्हाल्ने छन्। प्रधानसेनापति प्रभुरा...

नेपाल, भारत र बंगलादेशका मन्त्रीबीच विद्युत् व्यापारका लागि त्रिपक्षीय सम्झौता हुने
नेपाल, भारत र बंगलादेशका मन्त्रीबीच विद्युत् व्यापारका लागि त्रिपक्षीय सम्झौता हुने भएको छ । तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता साउन १३ गते मा विद्युत् व्यापार सम्झौता गर्न हुन लागेको ऊर्जा मन...

जीवी राई घर जाँदा पनि हेलिकप्टर चढेर जाने गर्थे
सहकारी बचतकर्ताको रकम अपचलन गरेर फरार भएका जीवी राई घर जाँदा पनि हेलिकप्टर चढेर जाने गरेको खुलासा भएको छ। जीवी नेताहरूको जन्मदिनमा केक बोकेर पुग्ने गरेको समेत संसदीय छानबिन समितिले पत्ता लगाएको छ।...

न्यायाधीशमा झाँगिएको सुरू सदर प्रवृत्तिले मर्दै छ न्याय
हाम्रा न्यायालयले गर्ने फैसलाको गुणस्तर जाँच्ने स्थापित विधि र संयन्त्र छैन । बेलाबेला न्याय परिषद्ले यो कुरा उठाउँछ, त्यसै सेलाउँछ । बेलाबेला बारलाई फैसला अध्ययनको बाडुली लाग्छ, इजलासतिरबाट चेतावन...
पोखरामा बुद्धिचाल प्रतियोगिता हुँदै
अन्तर्राष्ट्रिय बुद्धिचाल सङ्घ (फिडे) को एक सयऔँ वर्षका अवसरमा पोखरामा २० वर्षमुनिको खुला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । हिमालय फ्रेन्ड्स चाइल्ड क्लबको आयोजनामा पोखरा–१७ विरौटामा यही साउन ४ र...

जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता
जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । स्याली खोलाले बगाउँदा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा बेपत्ता भएका हुन् । आज दिउँसो गोठालो गएका ब...

वाग्मती प्रदेशः राप्रपाले सरकारलाई विश्वासको मत नदिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज काठमाडौँमा भएको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्र...

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार
धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री सिंहले बिहिबार नेपाली कांग्रेसका सांसद सुनिल यादव अर्थमन्त्री, जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृ...

चितुवाको आक्रमणबाट बालकको मृत्यु
तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिन...

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको आग्रह
काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणमा आग्रह गरेको छ । अनुसन्धानका क्रममा विदेश...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८१ साल साउन ४ गते शुक्रबार तदनुसार सन् २०२४ जुलाई १९ तारिख। असार शुक्ल पक्षको त्रयोदशी तिथि।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउप-कुलपति प्राडा.तुलसीराम वैद्यको निधन
प्राडा.तुलसीराम वैद्यको निधन भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउप-कुलपति, इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष, इतिहाशविद् प्राडा.तुलसराम वैद्यको ८५ वर्षको उ...

सेयर बजार २७ महिनायताकै उच्च
काठमाडौँ — उच्च अंकले सेयर बजार उकालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएपछि नेप्से परिसूचक पछिल्लो २७ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । नेप्से झन्डै ६० अंकले बढ्दा २ हजार ४ सय २४.३२ बिन्दुमा...

वाग्मती र लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
काठमाडौं । देशका विभिन्न भू–भागमा वर्षा भइरहेको छ । देशभर साधारणतया बदली रहँदा केही स्थानमा बिहान वर्षा भइरहेको हो । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम...

जुम्लामा अनुदानको नुन लिनका लागि वडाको सिफारिस अनिवार्य
जुम्लामा अनुदानको नुन लिनका लागि वडाको सिफारिस अनिवार्य गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड जुम्लाले खाद्य गोदाममा नुनको अभाव हुन थालेपछि प्रति घरपरिवार मात्र तीन केजी नुन दिने व्यवस्था गरेको...

सङ्गीत सुनेर पग्रिन्छन् गाई
अनिल पराजुली हेटौँडा, साउन ४ गते । संस्कृतमा एउटा श्लोक छ– साहित्य सङ्गीत कलाविहीनः साक्षात्पशुः पुच्छविषाणहीनः । तृणं न खादन्नपि जीवमानस्तद्भागधेयं परमं पशूनाम् ।। अर्थात् साहित्य, सङ्गीत र क...

जनप्रतिनिधिबीचको विवादले ४९ पालिका बेखर्ची
काठमाडौँ — बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच विवाद हुँदा ४९ वटा स्थानीय तहले चालु आर्थिक वर्षको बजेट पारित गर्न नसकेर बेखर्ची भएका छन् । चालु आर्थिक वर्षका लागि असार १० भित्रै बजेट ल्याएर मसान्तसम्म प...

पछुतोमा गाउँबाट भागेका थिए, यसरी बने करोडपति व्यवसायी
पाल्पाको गाउँबाट ४२ वर्षअघि पहिलोपटक बुटवल झर्दा माधव नेपालको मनमा पश्चातापको हुन्डरी चलेको थियो। त्यही हुन्डरीको वेगले उनलाई बुटवलबाट सुनौली हुँदै कलकत्ता पुर्याइदियो। उनी कलकत्ताबाट दुई वर्षपछि...
शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल साउन ४ गते शुक्रबार सन् २०२४ जुलाई १९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अतुलनीय अम्बिका
काठमाडौँ — घटना २००९ सालको हो, काठमाडौंको वसन्तपुरमा हिँडिरहेका बेला द्वारिकादास श्रेष्ठले प्राचीन वास्तुकला कुँदिएका काठलाई सिकर्मीले बञ्चरोले चिर्दै दाउरा बनाइरहेको देखे । शताब्दी पुराना वास्तुकल...

विष्णुमती नदीको जलसतह खतराको तहभन्दा माथि
काठमाडौं । काठमाडौंको विष्णुमती नदीको जलसतहले खतराको तह पार गरेको छ । गोंगबु जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले नदीको त...

प्रमसँग प्रश्नोत्तर साउन ७ मा
गोरखापत्र समाचारदाता काठमाडौँ, साउन ४ गते । प्रतिनिधि सभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्य/प्रमुख सचेतकबिचको छलफलमा प्रश्नोत्तर ...

इजराइली संसदमा प्यालेस्टिनी राज्यको विपक्षमा मतदान
गाजापट्टी– इजराइली संसद्ले बिहीबार प्यालेस्टिनी राज्यलाई ‘अस्तित्वको खतरा’का रूपमा विरोध गर्न मतदान गरेको छ । इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सांसदहरूलाई सेनाले हमासको संवेदनशील क्षेत...
३३ समाचार देखाइएको