२०८१ साउन ९ का समाचार
जुलाई २४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
श्रीलंका विरुद्ध बदला लिँदै किर्गिस्तानले जित्यो उपाधि
८ साउन, माले । काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको किर्गिस्तानले जितेको छ । माले सिटीस्थित सोसल सेन्टर इन्डोर हलमा मंगलबार भएको फाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै क...

कृत्रिम नाभी समयपूर्व जन्मिएका बच्चाहरूको लागि वरदान साबित हुने
कृत्रिम नाभी र पाठेघरले समयपूर्व जन्मिएका बच्चाहरूको जीवन बचाउन सक्छ, तर महत्त्वपूर्ण प्रश्न यो हो कि मानव परीक्षण सुरु हुनु अघि नैतिक दृष्टिकोणबाट कुन कुराहरूलाई ध्यानमा राख्नुपर्छ? यो खराब विज्ञ...

चीनले जनसंख्या बढ्दै गएपछि अवकाशको उमेर बढाउने
चीनले आफ्नो बुढ्यौली जनसंख्या र बकलिंग पेन्सन प्रणालीसँग जुध्न प्रयास गर्न आगामी पाँच वर्षमा आफ्नो वैधानिक अवकाश उमेरलाई क्रमशः बढाउनेछ।सन् १९४९ मा कम्युनिष्ट क्रान्तिको समय ३६ वर्ष मात्रै रहेको दे...

राति धारिलो हतियार प्रहारगरी हत्या गरिएका पूर्वराज्यमन्त्री रायको अन्त्यष्टि
गत आइतबार राति सुतेकै स्थानमा धारिलो हतियार प्रहारगरी हत्या गरिएका पूर्वराज्यमन्त्री रामचन्द्र रायको अन्त्यष्टि गरिएको छ । रायको आज साँझ मलङ्गवा नगरपालिका–४, साकेत विहार राममन्दिर परिसरमा धार्मिक ...
महिला एसिया कप २०२४ : नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित,नेपालकाे एसिया कपकाे यात्रा टुङ्गियाे
एसीसी महिला एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल समूह ए बाटै बाहिरिएको हो । भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २...
भारतसँग पराजयपछि कप्तान बर्मा- यसपटक धेरै सिक्ने अवसर पायौँ, टोलीको खेलमा गर्व छ : कप्तान इन्दु बर्मा
एसीसी महिला एसिया कपमा साविक विजेता भारतसँग ८२ रनले पराजित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले आफूहरू अझै बलियो भएर आउने बताएकी छिन्। खेलपछि कप्तान बर्माले भनिन्, ‘यसपटक हाम...

अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले ट्रम्पको हत्या प्रयास रोक्ने असफल भएपछि दिइन पदबाट राजीनामा
अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले मङ्गलबार पदबाट राजीनामा दिएका छन । उनले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रया...

तीन महिनाभित्र महसुल नतिरे नेपाल विद्युत प्राधिकरणले फेरि सबै उद्योगको लाइन काटिदिने
तीन महिनाभित्र महसुल नतिरे नेपाल विद्युत प्राधिकरणले बक्यौता रहेका सबै उद्योगको लाइन काटिदिने भएको छ । यता, संसद्देखि मन्त्रिपरिषद् कार्यालयसम्म बक्यौता नतिरेका व्यापारीको पक्षमा रुझान राखेका प्रध...

बैकिङ कसुरका १३ वटा मुद्दाका फरार प्रतिबाधि पक्राउ
बैकिङ कसुरका १३ वटा मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोरखाका रामशरण बस्नेतरहेका छन् ।उनीविर...

ओलीले सुनाए रुसी भलिबल खेलाडीसँग आफ्नो मिर्गौला प्रत्यारोपणको कुरा
‘मेरो दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ हुनुहुन्छ। अहिले म स्वस्थ छु। यसले पनि देखाउँछ कि रुसबाट पढेर आएकाहरू कति सक्षम हुन्छन् भन्ने,’ रुसी महिला भलिबल टोलीस...

कालिकोटमा आफ्नै भतिजीलाइ बलात्कार गरेको आरोपमा काका पक्राउ
कालिकोटमा ८ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। प्रहरीले नरहरिनाथ गाउँपालिका-८ का ६८ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका ती पुरुष र बालिका काका भतिजी रहेक...

ओली सरकारमा ३ राज्यमन्त्री थपिँदै
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा ३ राज्यमन्त्री थपिने भएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसबाट २ र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट १ राज्यमन्त्री सरकारमा थपिँदैछन् ।ओलीले प्रधान...

हृदयाघातबाट कसरि बच्ने ? जान्नुहोस्
हार्ट अट्याकः आजकल मानिसहरु मुटु रोगको सिकार हुने क्रम बढ्दो छ । यसको मुख्य कारण जीवनशैली र खानपानमा आएको परिवर्तनलाई मानिन्छ । खराब जीवनशैली र खानपानका कारण मानिसहरु धेरै गम्भीर रोगहरुको सिकार भइ...

फिल्म ‘सारंग’काे ‘चिसो बतास’ बोलको गीत २२ जना बालबालिकाकाे स्वरमा रेकर्ड
प्रशान्त तामाङ निर्देशक रहेको फिल्म ‘सारंग’काे ‘चिसो बतास’ बोलको गीत २२ जना बालबालिकाले स्वरमा रेकर्ड गरिएको छ । डिपी खनालले शब्द रहेको गीतमा कान्जिरोवा स्कुल, कोटेश्वरका प्रतिभावान २२ बालबालिकाहर...

डा. सुनिल शर्मालाई फसाउने तत्कालीन प्रचण्ड सरकारको प्रयास असफल, मुद्दा नचल्ने
कांग्रेस सांसद एवं मेडिकल व्यवसायी डा सुनिल शर्मा माथि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले रिसिबी साँधेको थियो। तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अ...

रास्वपाले चौरासी देख्न नपाउने नै भएको हो त ?
राष्ट्रिय स्वतन्त्र पार्टीको आगमन जति अपत्यारिलो भएको थियो, अवसान त्योभन्दा पनि तीव्र गतिमा हुने देखिएको छ। ‘मिसन ०८४’ भनेर आगामी चुनावमा सबै पुराना दललाई धक्का दिने योजनामा लागेको रास्वपा अहिले आफ...

मदन पुरस्कारका लागि छनोटमा परेका पुस्तकका लेखकलाई प्रधानमन्त्रीको बधाई
काठमाडौँ, ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मदन पुरस्कार २०८०’ का लागि छनोटमा परेका पुस्तकका लेखकलाई बधाई दिनुभएको छ । सामाजिक सञ्जालमा आज उहाँले मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा परेका सब...
९ साउन २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/60307456-776e-4f0b-87ff-aaefdaa5addd सम्बन्धित समाचार २६ असार २०८१ २७ असार २०८१ २८ असार २०८१ २९ अस...

गुठी संस्थानले सर्वोच्चलाई किन टेरेन ?
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं ठमेलस्थित कमलपोखरीको ऐतिहासिक जग्गा अतिक्रमणको विषयमा गुठी संस्थानलाई कागजपत्र पेस गर्न आदेश दिएको साढे तीन महिना बित्दा पनि बुझाउन सकेको छैन । कमलपोखरी मासेर ...

जानकी आँखा अस्पतालमा जारी विवाद समाधानका लागि छानबिन समिति गठन
काठमाडौँ, ९ साउन : जिल्ला प्रशासन कार्यालय धनुषाले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित जानकी आँखा अस्पताल जनकपुरधाममा जारी विवाद समाधानका छानबिन समिति गठन गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी...

प्राध्यापक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ, ८ साउन : पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्राध्यापक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । बल्खुस्थित केन्द्रीय विभागको समन्वयमा स्टार अस्पतालका डा तथा नर्सहरुको ...

साउन, ताजा पकाऊन्, चाँडै खाऊन्
प्रकृतिले जीवको अस्तित्व कायम राख्नका लागि प्राकृतिक औषधि दिने गरेको छ । त्यो हो, पृथ्वीकै खाद्य उत्पादन । त्यसमा पनि फलफूल र अन्य पौष्टिकयुक्त पदार्थको सिर्जना । बर्खामा च्याउ यसको अति विशिष्ट उदा...
पशुपन्छी पालनमा ढुसीको चुनौती
क्रोटोकसिन (ढुसीजन्य विषादी) शब्द ग्रीक शब्द माइकस ढुसी तथा ल्याटिन शब्द टोकसिकम विषादीबाट ब्युत्पन भएको मानिन्छ । यिनीहरू विषाक्त गराउने सूक्ष्म ढुसीबाट उत्पादित हुन्छन् । यिनीहरू विविध बाली बोटबि...
तनाव व्यवस्थापन : एक चर्चा
तनाव मानिसको मस्तिष्कमा आइलाग्ने असामान्य बोझ, सन्ताप वा मानसिक दबाब हो । तनावले मानिसको मनमा चिन्ता र पीडा मात्र होइन ज्वलन नै उत्पन्न गराई व्यवहारमा परिवर्तन ल्याइदिन्छ । तनाव अनुभूति नगर्ने व्यक...

शताब्दी काव्यपुरुष ‘किञ्जल्क’ को निधन
पोखरा । शताब्दी काव्यपुरुष गोपाल वैद्य ‘किञ्जल्क’ को निधन भएको छ । उनको सोमबार राति फेवा सिटी हस्पिटल, पोखरामा उपचारका क्रममा निधन भएको हो । बुढ्यौलीका कारण बिरामी परेका उनलाई गत १ साउनमा अस्पताल ...

अविरल वर्षापछिको पहिरोबाट नौ परिवार विस्थापित
अविरल वर्षासँगै आएको पहिरोले नुवाकोटमा नौ परिवार विस्थापित भएका छन् । पहिरोले एकघर र पसल बगाएको छ । सूर्यगढी गाँउपालिका–४ अर्चलेमा आज बिहान बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्कि घर र ...
सिद्धार्थ राजमार्ग पाल्पाकोे हिउँदे खोलामा भासियो
पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको हिउँदे खोलामा सडक भासिएको छ । सडक भासिएपछि रातीको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सडक भासिएको क्षेत्रमा हुनसक्ने दुर्घटनालाई ध्यान दि...

सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशनको बैठक १ मिनेटमै सकियो
धनगढी । प्रदेश प्रमुखको पत्र सुनाउँदै सुदूरपश्चिम प्रदेश सभाको मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको विशेष अधिवेशनको पहिलो बैठक स्थगित भएको छ । सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँले...

लुम्बिनीमा नागरिक उन्मुक्ति पार्टीको संसदीय दल नेता परिवर्तन
नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशका संसदीय दलको नेता परिवर्तन गरेको छ । यसअघि प्रदेश संसदीय दलको नेता धर्मबहादुर चौधरी हुनुहुन्थ्यो । उहाँका ठाउँमा राजकुमार चौधरी चयन हुनुभएको हो । सोमबार ...

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू
काठमाडौँ- माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा वसन्त पन्तले यही सातादेखि सेवा सुरू गरिएको जानकारी दिनुभ...

अमेरिकी डलर फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो, अरु धेरै मुद्राको मूल्य घट्यो
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हुँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद...
नेपाल एसिया कपबाट बाहिरियो
काठमाडौं । एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपाल भारतसँग ८२ रनले पर...

आर्थिक नगरीमा संघीय मामिला मन्त्रीलाई भव्य स्वागत
वीरगन्ज । आर्थिक नगरीमा अर्थ मन्त्रीलाई भव्य स्वागत हुने कुरा अन्यथा होइन । सम्बन्धित क्षेत्रमा सम्बन्धित मन्त्रीको रौनक नै बेग्लै हुन्छ । तर आर्थिक नगरीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रील...

इथियोपियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२९ पुग्यो
इथियोपियाको दक्षिणी क्षेत्रमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय २९ पुगेको स्थानीय सरकारले जनाएको छ । दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान करिब १...

६ उद्योगमा बिजुली जोड्ने प्राधिकरणको निर्णय
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६ उद्योगमा मंगलबारदेखि नै बिजुली जोड्ने निर्णय गरेको छ । तीन महिनाभित्र बक्यौता नतिरे पुनः कारबाही अगाडि बढाउने गरी समितिले तत्कालका लागि बिजुली ...
३५ समाचार देखाइएको