मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ १० को विवरण
आज

२०८१ भदौ १० का समाचार

अगस्त २६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com११५ हप्ता अघि

सरकारबाट हटेपछि ‘अभियान’ को हतारो

काठमाडौँ । सरकारबाट माओवादी केन्द्र हटेपछि अहिले दिनहुँ जसो पार्टीको बैठक बसेर संगठनका काम अगाडि बढाएको छ । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारबाट हटेपछि शनिबारदेखि आत...

barnanmedia.com११५ हप्ता अघि

कुस्ती छोड्ने बारेमा विनेश फोगाटले के भनिन्?

विनेश फोगाटले पेरिस ओलम्पिकमा कुस्ती प्रतियोगिताको फाइनल अघि अयोग्य घोषित भएपछि सामाजिक सञ्जाल पोस्टमा कुस्तीबाट सन्यासको घोषणा गरेकी थिइन्। पेरिस ओलम्पिकबाट फर्केपछि विनेश फोगाटलाई देशमा भव्य स्व...

barnanmedia.com११५ हप्ता अघि

युपीएस पुरानो र राष्ट्रिय पेन्सन योजनाभन्दा कसरी फरक छ? नियोक्ता र कर्मचारीहरूले के भन्छन्?

राष्ट्रिय पेन्सन प्रणाली (एनपीएस) मा सुधारको लामो समयदेखि चलिरहेको मागको बीचमा केन्द्र सरकारले शनिबार साँझ एकीकृत पेन्सन योजना (यूपीएस) लाई स्वीकृति दिएको छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्...

barnanmedia.com११५ हप्ता अघि

संविधान दिवसलाइ स्मरणीय तथा हर्षाेल्लासका साथ मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षाेल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्...

barnanmedia.com११५ हप्ता अघि

पाँचथरमा चट्याङ लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु

पाँचथरमा चट्याङ लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु भएको छ । तुम्बेवा गाउँपालिका–२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आज ३ः१० बजे विद्यालयबाट घर फर्कने क्रम...

barnanmedia.com११५ हप्ता अघि

भाजपा प्रमुखसहित १२ हजार व्यक्तिविरुद्ध प्रहरीसँगको झडपमा संलग्न भएको आरोपमा एफआइआर दर्ता

भारतीय जनता युवा मोर्चा (बिवाइजेडएम) को र्यालीमा प्रहरीसँगको झडपमा संलग्न भएको आरोपमा शनिबार १२ हजार अज्ञात र ५१ पहिचान व्यक्तिविरुद्ध एफआइआर दर्ता गरिएको छ । भारतीय जनता पार्टी (भाजपा) को झारखण्ड...

barnanmedia.com११५ हप्ता अघि

विद्युत् बक्यौता ६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रंक तथा डेडिकेटेड महसुल विवादमा सरकारको धारणा स्पष्ट पार्दै रेकर्डमा देखिएको महसुल एक रुपैयाँ पनि छुट दिन नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार साँझ एक...

barnanmedia.com११५ हप्ता अघि

आज देशभर सार्वजनिक विदा

श्री कृष्ण जन्माष्टमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ ।

barnanmedia.com११५ हप्ता अघि

आज चार घण्टा राजमार्ग बन्द गरि मर्स्याङ्दी नदीमा दुर्घटनामा परेको भारतीय बस निकाल्ने

ऑबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रवार दुर्घटनामा परेको भारतीय बस निकाल्न चार घण्टा राजमार्ग नै अवरुद्ध हुने भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको ऑबुखैरेनी–मुग्लिन सडकखण्ड सोमबार ब...

barnanmedia.com११५ हप्ता अघि

हमास र हुथीहरूले इजरायल र हेजबुल्लाहले एकअर्कामाथि गरेको आक्रमणको बारेमा के भने, अहिलेसम्म के भयो?

मध्यपूर्वमा महिनौँदेखि तनाव बढ्दै गएको छ, आइतबार इजरायलले इजरायली सेनाको स्थानमा हिजबुल्लाह र हिजबुल्लाहको स्थानमा आक्रमण गरेपछि तनाव बढेको छ। इजरायली सेनाले आइतबार बिहान हिजबुल्लाहका स्थानहरूमा आ...

barnanmedia.com११५ हप्ता अघि

पानामामा चिनियाँ आप्रवासीलाई गैरकानुनी रुपमा तस्करी गरेको आरोपमा १५ जनालाई  पक्राउ

पानामामा चिनियाँ आप्रवासीलाई गैरकानुनी रुपमा तस्करी गरेको आरोपमा १५ जनालाई पक्राउ गरिएको छ । अवैध आप्रवासीले अमेरिका जान तय गर्ने‘डेरियन जंगल’ बाट चिनियाँ आप्रवासीलाई तस्करी गरेकोआरोपमा पानामाको स...

barnanmedia.com११५ हप्ता अघि

८० दिन देखि अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री बुच विल्मोर र सुनिता विलियम्सलाइ एलन मस्कको रकेटले ८ महिनापछि पृथ्वीमा ल्याउने

नासाले सेप्टेम्बरमा बोइङको स्टारलाइनरलाई पृथ्वीमा फिर्ता ल्याउने निर्णय गरेको छ । अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री बुच विल्मोर र सुनिता विलियम्स अर्को फेब्रुअरीसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष ...

barnanmedia.com११५ हप्ता अघि

इजरायलमा हिजबुल्लाहले गरेको आक्रमणको हमासले गर्याे स्वागत

हमासले इजरायलमा हिजबुल्लाहले गरेको आक्रमणको स्वागत गरेको छ। हमासले टेलिग्राममा जारी गरेको विज्ञप्तिमा इजरायलभित्र गरिएको हमलाको प्रशंसा गरिएको छ। हमासले आक्रमणलाई ‘प्रमुख प्रतिक्रिया’का रूपमा वर्ण...

barnanmedia.com११५ हप्ता अघि

इजरायल र लेबनानबीच बढेको तनावमा अमेरिकाले के भन्याे ?

हिजबुल्लाहलाई लक्ष्य गरी इजरायलले आक्रमण गरेपछि लेबनानसँग तनाव बढेको छ। इजरायलले हिजबुल्लाहलाई निशाना बनाएर लेबनानमा धेरै स्थानमा हवाई आक्रमण गरेको छ।हिजबुल्लाहले पनि इजरायलमा ३ सय रकेट प्रहार गरे...

barnanmedia.com११५ हप्ता अघि

दोरम्बामा पहिराको जोखिममा रहेका ६५ घरपरिवारलाई अन्यत्र सारियो

दोरम्बा शैलुङ्ग गाउँपालिका–३ मा गएरातिको पहिराका कारण विस्थापित भएका ६५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित भएका करिब एक सय ८० जनालाई टोकरपुरमा रहेको कण्ठेश्वर मावि र गाँउपालिकाको खाली ...

barnanmedia.com११५ हप्ता अघि

गौरा पर्वले आपसी भाइचाराको सम्बन्धमा वृद्धि गरेको छ : राष्ट्रपति

काठमाडौँ, १० भदौः राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ । गौरा पर्वको अवसरम...

barnanmedia.com११५ हप्ता अघि

कुलमानलाई जोगाउन बखेडा झिक्दै माओवादी, लेखा समितिमा लफडा

लोडसेडिङ अन्त्यको ब्याज खाइरहेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई जोगाउन माओवादी केन्द्रले बखेडा झिकेको छ। डेडिकेटेड तथा ट्रंक लाइनको वक्यौता विवादमा संसदको सार्वजनिक लेख...

rajdhanidaily.com११५ हप्ता अघि

१० भदौ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/b2dc8b13-f3d2-4e91-8894-a5fb740c8998 सम्बन्धित समाचार २८ साउन २०८१ ३० साउन २०८१ ३२ साउन २०८१ १ भदौ...

rajdhanidaily.com११५ हप्ता अघि

सशस्त्रका डीआईजीसहित १२ जना सर्वोच्च पुगे

काठमाडौं । सशस्त्र प्रहरीमा भएको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित १२ जना प्रहरी अधिकृत सर्वोच्च अदालत पुगेका छन् । ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै...

rajdhanidaily.com११५ हप्ता अघि

नेकपा एकीकृत समाजवादी पदाधिकारी चयन निर्वाचनबाटै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारी चयन निर्वाचनबाटै हुने भएको छ । महाधिवेशन भएको दुई महिना पुग्नै लाग्दासमेत विधानअनुसार पदाधिकारी चयन हुन सकेका छैनन् । आइतबारदेखि पा...

barnanmedia.com११५ हप्ता अघि

भिक्षुलाई कुटपिट गरी लुटपाट गर्ने एक जना पक्राउ

भिक्षुलाई कुटपिट गरी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको मेची नगरपालिका–९ बस्ने २० वर्षीय आदित्य श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। श्रेष्ठले भदौ ६ गते काभ्रेको धुलिखेल नगरपाल...

barnanmedia.com११५ हप्ता अघि

गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन

महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्कनुभएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गर्नुभएको छ । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबा...

barnanmedia.com११५ हप्ता अघि

प्रधानमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको बिदाइ भेट

काठमाडौँ, ९ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले आज बिदाइ भेट गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा भएको भेटमा राजदूत भोल्कले ...

barnanmedia.com११५ हप्ता अघि

श्रीकृष्ण जन्माष्टमी र गौरालगायत पर्व पारस्परिक रूपमा जोड्ने मृदुल माध्यम हुन्ः उपराष्ट्रपति यादव

काठमाडौँ, १० भदौ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वमा श्रद्धा, भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभ...

rajdhanidaily.com११५ हप्ता अघि

कृष्णजन्माष्टमीको सन्देश

भनिन्छ कि, भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव भएको दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यस दिनलाई वैष्णव धर्मावलम्बीहरू, वल्लभ सम्प्रदाय, चैतन्य सम्प्रदाय, राधाकृष्ण सम्प्रदाय, श्रीकृष्णप्रणामी सम्...

rajdhanidaily.com११५ हप्ता अघि

नैतिकता र नेपाली राजनीतिज्ञ

राजधानी काठमाडौंबाट प्रकाशित हुने सञ्चारमाध्यममा ऊर्जामन्त्री दीपक खड्काको राजीनामा आउनुपर्छ भन्ने समाचार सम्प्रेषण भएको देखियो । सामाजिक सञ्जालहरूमा पनि उनले नैतिकताका कारण राजीनामा गर्नुपर्ने अवस...

rajdhanidaily.com११५ हप्ता अघि

बजेट बिनियोजनमा वालिङका नागरिक असन्तुष्ट

स्याङ्जा । वालिङ नगरपालिकाले आर्थिक बर्ष २०८१–०८२ का लागि बिनियोजन गरेको बजेटप्रति नागरिकहरुले असन्तुष्ट जनाएका छन् । बजेटले नागरिकका योजनाहरु नसमेटिएको भन्दै असन्तुष्ट जनाएका हुन् । चालु आर्थिक ब...

barnanmedia.com११५ हप्ता अघि

धरानमा लागुऔषध कारोबारमा सङ्लग्न एक सय ९३ पक्राउ

धरानमा गत आर्थिक वर्षमा लागुऔषधको कारोबार गर्ने एक सय ९३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कअनुसार गत आव २०८०/८१ एक सय ७६ पुरुष र १७ महिला गरी एक सय ९३ जना लागुऔष...

rajdhanidaily.com११५ हप्ता अघि

बाबाधाम तीर्थ यात्राः एउटा फेला पर्दा अर्को वेपत्ता

सप्तरी । भारतको झारखण्ड राज्य स्थित बाबाधाम (देवघर) जल अर्पणका लागी गएका एक ब्यक्ती १० दिनपछि सम्पर्क आएलगतै सप्तरीका अर्का तीर्थयात्री वेपत्ता भएका छन । पछिल्लो पटक विगत ८ दिन देखी बोदेबसाईन नगरप...

barnanmedia.com११५ हप्ता अघि

तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत

तनहुँमा वन्यजन्तुबाट क्षति बेहोरेका कृषकलाई राहत उपलब्ध गराइएको छ । आर्थिक वर्ष २०८०/८१ मा वन्यजन्तुबाट घरपालुवा चौपाया क्षति भएवापत डिभिजन वन कार्यालयले कृषकलाई रु छ लाख ६१ हजार नौ सय ८५ राहत उपलब...

३० समाचार देखाइएको

३० समाचार देखाइएको