मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ १२ को विवरण
आज

२०८१ भदौ १२ का समाचार

अगस्त २८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com११५ हप्ता अघि

नेपाल लाइफद्वारा चेतनामुलक भिडियो सार्वजनिक

काठमाडौँ- समयमा नै बिमा गर्नुपर्छ भन्ने जनचेतना जगाउन जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एक जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ। २३ वर्ष देखी जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्र...

nepalwatch.com११५ हप्ता अघि

प्रहरीमा ३० वर्षे सेवाहद कायम राख्न सरकार सर्वाेच्चमा

काठमाडौं । प्रहरीमा ३० वर्षे सेवाहद कायम राख्न माग राखी सरकारले सर्वाेच्च अदालतमा पुनरावलोकन(भ्याकेट) निवेदन दर्ता गरेको छ । गत ६ भदौमा सर्वाेच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गृह मन्त्रालयले ...

annapurnapost.com११५ हप्ता अघि

नाडामा दिपलको बिग ब्यांग अफर घोषणा

काठमाडौं : नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल इभी कारको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प प्रालिले आफ्नो सफल दिपल एस०७ इलेक्ट्रिक एसयुभी तथा भर्खरै बिक्री सुरु गरिएको फ्युचरिस्टिक दिपल ...

annapurnapost.com११५ हप्ता अघि

यस्तो देखियो विराटनगरको राधाकृष्ण रथयात्रा (फोटोफिचर)

विराटनगर : विराटनगरमा केहीबेर अघिबाट यसवर्षको राधाकृष्ण रथयात्रा सुरु भएको छ। विराटनगरको प्रतिष्ठासँग जोडिएको ऐतिहासिक रथयात्रा जारी छ। प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल...

annapurnapost.com११५ हप्ता अघि

प्यारामाउंट मोटर्सले ल्यायो एमजी जेडएस ईभीमा विशेष नाडा दशैंको अफर

काठमाडौं : नेपालमा एमजी मोटर्सको आधिकारिक वितरक प्यारामाउंट मोटर्सले एमजी जेडएस ईभीमा विशेष अफर ल्याएको छ। यो प्रस्ताव विशेष रूपमा नाडा-दशैंको अवसरमा गरिएको हो। यस छुटमा एमजी जेडएस ईभी डिलक्स संस्...

annapurnapost.com११५ हप्ता अघि

‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मत स्वीकृत

काठमाडौं : प्रतिनिधिसभाको बैठकले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। प्रतिनिधिसभाको बैठक उपप्रधानमन्त्री एवं अर्थमन्त्री व...

annapurnapost.com११५ हप्ता अघि

साढे २८ हजार मेगावाट विद्युत उत्पादनका लागि ऊर्जा मन्त्रीले गरे पूर्वमन्त्रीहरूसँग छलफल

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पूर्व ऊर्जामन्त्रीहरूसँग छलफल गरेका छन्। मन्त्रालयमा मंगलबार भएको छलफलमा पूर्वमन्त्रीहरूले मुलुकको ऊर्...

annapurnapost.com११५ हप्ता अघि

स्वदेश फर्किए ओमानका विदेश मन्त्री

काठमाडौं : ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा ल...

annapurnapost.com११५ हप्ता अघि

लघुवित्तमा आगजनी र तोडफोड

विराटनगर : मोरङमा लघुवित्तका दुईवटा शाखा कार्यालयमा मंगलबार दिउँसो आगजनी र तोडफोड गरिएको छ। प्रहरीका अनुसार कानेपोखरी गाउँपालिका-२ दलेलीमा रहेको अभियान लघुवित्त र बेलबारी नगरपालिका-७ नयाँ बाहुनीमा...

annapurnapost.com११५ हप्ता अघि

रथयात्राका क्रममा १४३ जना प्रहरी नियन्त्रणमा

विराटनगर : विराटनगरमा निकालिएको राधाकृष्ण रथयात्राका क्रममा चोरी र पकेटमारीमा संलग्न तथा शंकास्पद गतिविधि गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रथयात्राका क्रममा १ सय ४३ जनालाई प्रहरीले नियन्...

annapurnapost.com११५ हप्ता अघि

पाटनमा मनाइयो भीमसेन जात्रा (फोटो फिचर)

ललितपुर : नेवार समुदायले मंगलबार भीमसेन जात्रा मनाएका छन्। पर्वमा भीमसेनको मूर्ति बसेको स्थानहरूमा भक्तजनले डोली बोकेर जाने गर्छन्। ललितपुरको पाटन दरबार चोक हुँदै पूजाआजा गर्ने क्रममा भक्तजनहरूले ड...

nepalpress.com११५ हप्ता अघि

नेकपा एस : ५० मत गणना हुँदा उपमहासचिवमा यस्तो छ परिणाम

काठमाडौं । नेकपा एसको पदाधिकारीकालागी भएको निर्वाचनको मतगणना जारी छ । सुरूको ५० मत गणना हुँदा उपमहासचिवमा मेटमणी चौधरी अगाडि छन् । उनले १८ मत पाएका छन् । यस्तै लक्ष्मण केसीले १६ मत पाएका छन् । यस...

kharibot.com११५ हप्ता अघि

एकीकृत समाजवादी पदाधिकारी निर्वाचन: मत गणना सुरु

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि भएको मतदान सकिएसँगै मतगणना सुरु भएको छ।

ukeraa.com११५ हप्ता अघि

'भारत भ्रमणबाट परराष्ट्रमन्त्री आरजुलाई आइरन लेडीको रूपमा स्थापित गरायो'

'भारत भ्रमणबाट परराष्ट्रमन्त्री आरजुलाई आइरन लेडीको रूपमा स्थापित गरायो' ८ घण्टा अघि A A काठमाडौं : नेपाली कांग्रेसकी सचेतक शुशिला थिङ्ले भारत भ्रमणले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई 'आ...

ukeraa.com११५ हप्ता अघि

'महिला, दलित लगायतका उत्पीडित समुदायको अधिकार कमजोर नहुने गरी संविधान संशोधन गर्नुपर्छ'

'महिला, दलित लगायतका उत्पीडित समुदायको अधिकार कमजोर नहुने गरी संविधान संशोधन गर्नुपर्छ' ७ घण्टा अघि A A काठमाडौं : नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउद (एनपी)ले कांग्रेस र एमालेबीच भएको सं...

ukeraa.com११५ हप्ता अघि

मधेसको आपूर्ति केन्द्रमा 'मर्चरी रेफ्रिजेरेटर' घोटाला : सेटिङमा खरिद, मापदण्डविपरित सामान ल्याउँदा कारबाहीबाट उन्मुक्ति

मधेसको आपूर्ति केन्द्रमा 'मर्चरी रेफ्रिजेरेटर' घोटाला : सेटिङमा खरिद, मापदण्डविपरित सामान ल्याउँदा कारबाहीबाट उन्मुक्ति ६ घण्टा अघि A A काठमाडौँ : मधेस प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द...

ukeraa.com११५ हप्ता अघि

२२ वर्षीय युवकले कोही नभएको मौका पारेर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाए

२२ वर्षीय युवकले कोही नभएको मौका पारेर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाए ४ घण्टा अघि प्रतिकात्मक तस्बिर A A काठमाडौं : बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन्। बाराको गढीमाई नगरपालिक...

ukeraa.com११५ हप्ता अघि

पाकिस्तानमा २५ जना आतङ्ककारी मारिए

पाकिस्तानमा २५ जना आतङ्ककारी मारिए ३ घण्टा अघि फाइल A A एजेन्सी : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा पछिल्लो सात दिनमा भएको छुट्टाछुट्टै कारबाहीमा चार सैनिक र २५ आतङ्कका...

ukeraa.com११५ हप्ता अघि

भारतमा बिजुली बेचेर एक महिनामा प्राधिकरणले कमायो चार अर्ब १९ करोड

भारतमा बिजुली बेचेर एक महिनामा प्राधिकरणले कमायो चार अर्ब १९ करोड १ घण्टा अघि A A काठमाडौँ : आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुल...

hamrakura.com११५ हप्ता अघि

ट्रङ्कलाइन र डेडिकेटेड लाइनको बक्यौता असुल गर्छौं - ऊर्जामन्त्री [भिडियो]

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ट्रङ्कलाइन र डेडिकेटेड लाइनको बक्यौता रकम कानून बमोजिम सरकारले असुल उपर गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्...

hamrakura.com११५ हप्ता अघि

गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन गर्न क्षेत्र विस्तार

गुल्मी । गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन कार्यक्रमका लागि क्षेत्र विस्तार गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयनको आयोजनामा जिल्लाका १२ स्थानीय तहअन्तर्गतका विभिन...

hamrakura.com११५ हप्ता अघि

नाडा अटो शो २०२४ लक्षित नबिल बैङ्कको विशेष अटो लोन योजना

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ। भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने अटो ...

barnanmedia.com११५ हप्ता अघि

इजरायलले गाजामा हमासद्वारा बन्धक बनाइएका बेदुइनको गर्यो उद्धार

इजरायली सेनाले भन्यो कि कमान्डोहरूले गाजाको भूमिगत सुरुङबाट एक बेदुइन अरब बन्धकलाई उद्धार गरेको छ जसलाई हमासले इजरायलमा अक्टोबर 7 मा आक्रमण गर्दा अपहरण गरेको थियो। इजरायल डिफेन्स फोर्स (आईडीएफ) र ...

ratopati.com११५ हप्ता अघि

बुढीगंगामा करै कर ! सम्पत्ति मूल्याङ्कन गरेर सरसफाइ शुल्क लिँदै

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले एकीकृत कर शुल्कमा सम्पत्तिको मूल्याङ्कन गरेर सोही अनुसार सरसफाइ शुल्क लिन थालेपछि विरोध सुरु भएको छ । गाउँपालिकाले सर्वसाधारणबाट पनि जबरजस्ती सरसफाइ शुल्क अ...

barnanmedia.com११५ हप्ता अघि

एन्फाले नेपाली राष्ट्रिय खेलाडीको तलब १२ हजार बढाएर मासिक ३० हजार बनाउने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय खेलाडीको तलब बढाउने निर्णय गरेको छ। मंगलबार बसेको एन्फा कार्यसमिति बैठकले राष्ट्रिय टोलीका खेलाडीको तलब १८ हजार रुपैयाँबाट १२ हजार बढाएर मासिक ३० ह...

barnanmedia.com११५ हप्ता अघि

नेकपा एसका अध्यक्ष नेपाल आफैले पदाधिकारी निर्वाचनमा प्यानल बनाएकाे सुलासा, रामकुमारी र बिरोध खतिवडामाथि गम्भीर घात

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफैले पदाधिकारी निर्वाचनमा प्यानल बनाउनु भएको रहष्य खुलेको छ । रामकुमारी झाक्रीसहित ४ दर्जन उम्मेदवारको नाम काटेर माधवले चिट बाँडेको भेएिपछि उहाँले प...

barnanmedia.com११५ हप्ता अघि

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक ज्ञवालीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिन अन्तिम चरणमा

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिन अन्तिम चरणमा पुगेको पाइएको छ। एआईजी टेकप्रसाद राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीले छानबिन सकाउन लागेको ...

barnanmedia.com११५ हप्ता अघि

एक सिपाइले आफैले आफैंलाई गोली हनि गरे आत्महत्या

उत्तराखण्डमा सीआरपीएफमा तैनाथ पाटी सिपाहीले सोमबार आफैंलाई गोली हानेका छन्। छत्तीसगढको दन्तेवाडामा हेड कन्स्टेबल विपिन चन्द्रले आफैंलाई गोली हानेका हुन्।भारतीय प्रहरीका अनुसार उत्तराखण्डको चम्पावत...

barnanmedia.com११५ हप्ता अघि

सर्वाेच्चका ‘अस्वभाविक फैसला’विरुद्ध धमाधम भ्याकेटमा जाँदै सरकार

पछिल्लो समय सर्वाेच्च अदालत लोकरिझ्याइमा लागेपछि राज्यको ढुकुटीमा संकट पर्नेदेखि प्रहरी प्रशासनमा उथलपुथल हुने फैसला गर्न थालेको छ। सर्वाेच्चका पछिल्ला दुई फैसलाले राज्य सत्ता कार्यपालिकाले चलाउछ ...

barnanmedia.com११५ हप्ता अघि

नेकपा एसको मतगणनामा विवाद

नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको मतगणनामा विवाद भएको छ। तीन जना केन्द्रीय सदस्यलाई मतगणनास्थलमा लगिएपछि विवाद सुरु भएको हो।नेताहरूले मतगणना स्थलमा होहल्ला गरेका छन्। विवाद साम्य प...

barnanmedia.com११५ हप्ता अघि

सर्वोच्चको फैसलापछिमा केसी र रोशन खनालविरुद्ध  नाराबाजी

सर्वोच्च अदालतको पछिल्लो फैसलापछि एनआरएनएका अध्यक्षको भूमिकामा कामकाज गर्दै आएका डा बद्री केसी र लन्डनस्थित नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनाल सहभागी एक कार्यक्रममा नाराबाजी भएको छ । अल्ड...

barnanmedia.com११५ हप्ता अघि

चिकित्सा विज्ञान प्रतिष्ठान कर्मचारी युनियनका सचिव दीपक मुडभरी पक्राउ

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनका सचिव दीपक मुडभरीलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी वीर अस्पतालभित्र होहल्ला गरेको भन्दै जनसेवा प्रहरीले मंगलबार दिउँसो अस्पत...

barnanmedia.com११५ हप्ता अघि

सुडानमा विस्थापितहरूको शिविरमा गोलीबारी २० जनाको मृत्यु

सुडानी अर्धसैनिकहरूले देशको डार्फर क्षेत्रमा विस्थापितहरूको शिविरमा गोलीबारी गर्दा कम्तिमा २० जनाको मृत्यु भएको एक स्थानीय समितिले बताएको छ । ‘हामीले अहिलेसम्म अबु शौक विस्थापन शिविरका बासिन्दाहरू...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको