२०८१ भदौ १८ का समाचार
सेप्टेम्बर ३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पेरिस प्यारालिम्पिक्समा स्वर्ण पदक जित्ने नितेश कुमार को हुन्?
भारतीय पारा-ब्याडमिन्टन खेलाडी नितेश कुमारले पेरिस प्यारालिम्पिक्स 2024 मा स्वर्ण पदक जितेका छन्। उनले सोमबार ब्याडमिन्टन पुरुष एकल एसएल 3 प्रतियोगिताको फाइनलमा बेलायतका बेथेल ड्यानियललाई पराजित गर...

जातीय जनगणनाका बारेमा आरएसएसले के भन्यो?
राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) ले सोमबार जाति जनगणनाबारे आफ्नो धारणा दिएको छ।केरलामा जातीय जनगणनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै आरएसएसका अखिल भारतीय प्रचार प्रमुख सुनील अम्बेकरले यो संवेदनशील ...

मणिपुर हिंसामा ड्रोन, आरपिजी प्रयोगः प्रहरी
मणिपुरको इम्फाल जिल्लामा आइतबार भएको ताजा हिंसामा एक महिलासहित दुई जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्। राज्यमा यस्ता हिंसा चार महिनादेखि रोकिएका थिए। मणिपुर प्रहरीले आक्रमणकारीहरूल...

सर्वोच्च अदालतले 'बुलडोजर कारबाही' मा उत्तर प्रदेश सरकारलाई नोटिस जारी गर्यो
"सर्वोच्च अदालतले सोमबार देशका धेरै राज्यहरूमा अभियुक्तहरूको सम्पत्ति विरुद्ध कथित" "बुलडोजर कारबाही" "को कडा टिप्पणी गरेको छ।" न्यायाधीश बी आर गवई र के वी विश्वनाथको बेन्चले भने कि कसैको घर कसरी ...
श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने अभ्यास खेलको तालिका परिवर्तन
विश्वकप लिग टूको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने अभ्यास खेलको तालिका परिवर्तन भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, अब नेपालले श्रीलंका डेभलपमेन्ट टिमस...

नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा(सुचिसहित)
नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार मध्यराति इन्सपेक्टरहरुको सरुवा निकालेको हो। सरुवामा केहीको थमौती भएको छ भने केही इन्स...

नेपाल प्रहरीका तीन जना डीआइजीको सरुवा, विमानस्थल सुरक्षा कार्यालयमा किरण राणा
गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै आज तीन जना डिआइजीको काज सरुवा गर्नुभएको हो । गृह मन्त्र...

कैलालीमा बेवारिसे अवस्थामा एक नाले पेस्तोल फेला
कैलालीमा बेवारिसे अवस्थामा एक नाले पेस्तोल फेला परेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित जुगेडा जाने बाटोको छेउमा पेस्तोल फेला परेको हो। विशेष सूचनाको आधारमा प्रहरी नायव निरीक्षक गजेन्...

लामो समय हराएर परिवारसँग भेटन सफल भोजपुरका प्रकाश तामाङले प्रधानमन्त्री ओलीलाइ भेटे
प्रधानमन्त्री कपी शर्मा ओलीसँग लामो समय हराएर परिवारसँग भेटन सफल भोजपुरका प्रकाश तामाङलई भेटनु भएको छ । प्रधानमन्त्री ओलीकै पहलमा घरमै नागरिकता प्राप्त गर्नुभएका प्रकाश आज प्रधानमन्त्री निवास बालु...

नेपाली सेनाका उपरथी सहितकाे १२ जनाको सैनिक टोली लागे अमेरिका
नेपाली सेना, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु रहेको जम्बो टोली अमेरिका गएको छ। अमेरिकाको हवाईमा सञ्चालन हुन लागेको पाँचौ स्थल सेना सम्बन्धी सम्मेलनमा भाग लिन १२ जनाको टोली आज बेलु...

रवि र पूर्वउपराष्ट्रपतिका पुत्रविरुद्धको सहकारी ठगीको फाइल खोल्यो प्रहरीले
प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने, पूर्वराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेशसहितविरुद्धको सहकारी ठगीसम्बन्धीको फाइल खोलेको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीमा ७ महिन...

घूस लिएको आरोपमा सेनाका जनरल पक्राउ
रूसले घूस लिएको आरोपमा अर्का एक वरिष्ठ सैन्य अधिकारीलाई पक्राउ गरेको छ । रक्षा मन्त्रालयको स्रोत विभागमा काम गर्ने मेजर जनरल भ्यालेरी मुमिनजानोभले सेनाको पोशाक आपूर्ति गर्न राष्ट्रिय निजी कम्पनीहर...

युगान्डामा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने तीन अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ
युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा तीन अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ गरेको छ । यस वर्षको सुरुमा युवाहरूको नेतृत्वमा भए...

हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा घट्यो, कुन गन्तव्यमा कति?(सुचिसहित)
हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाएका छन्। कम्पनीहरुले उडान गन्तव्यमा फ्युल सरचार्ज घटाएका हुन्। योसँगै सबैजसो गन्तव्यमा हवाई भाडा घटेको हो।आयल निगमले हवाई इन्धनमा ...

सिरहामा खेतको आलिमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला
सिरहाको बरियारपट्टीमा सोमबार एक पुरुषको शव फेला परेको छ । बरियारपट्टी गाउँपालिका–३ दशगजाभन्दा दुई सय मिटर उत्तर र सशस्त्र प्रहरी बलको वेशक्याम्पभन्दा दुई सय ५० मिटर पूर्व रहेको खेतको आलिमा बेवारिसे...

धनगढी उपमहानगरका फाेहाेर व्यवस्थापनकाे काम गर्दै आएका एक जना मृत भेटिए
धनगढी उपमहानगरपालिकाकाे फाेहाेर व्यवस्थापनकाे काम गर्दै आएका एक जना मृत भेटिएका छन्। भजनी नगरपालिका-८ घर भएर धनगढी- १७ धुर्जन्नामा कोठा गरी बस्ने ४५ वर्षीय झलीराम चौधरी मृत भेटिएको प्रहरीले जनाएको...

ब्राजीलीहरुको एक्सबिनाको पहिलो दिन कस्ताे रह्यो ?
ब्राजिलमा हालै एक अदालतको आदेशका कारण सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध लागेको छ। सामाजिक सञ्जाल एक्सको प्रतिबन्धले प्रयोगकर्ता र राजनीतिज्ञहरूलाई यस प्रतिबन्धको वैधतामा विभाजित गरिदियो। यसैबीच शन...
अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो
काठमाडौँ- सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४...

तरकारी बेचेर जीविकोपार्जन गर्दै महिला
कृषि पेसामा संलग्न थारू महिला तरकारी बेचेर जीविकोपार्जन गरिरहेका छन् । लमही नगरपालिका–४ घुम्नाकी दुखराजी चौधरी दैनिक तरकारी बिक्री गर्न लमही बजार पुग्ने गर्नुहुन्छ । आठ कट्ठा जमिनमा खेती गर्नुभएकी...

उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार
जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ । मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको आज साँझ उखुबारीबाट उद्धार गरी स्थान...

बाढीका कारण बस्ती जोखिममा
भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा ग...

सामयिक राजनीतिमाथि मनाङेको कठोर व्यंग्य-‘म मन्त्री–पद बेच्दिन्छु’
पोखरा — राजीव गुरुङ ‘दीपक मनाङे’ले राम्रो भाउ मिले आफूले पाउने मन्त्री–पद बेचिदिने बताएका छन् । आफूले इच्छाएको मन्त्रालय नपाएको झोकमा सोमबार स्वकीय सचिवमार्फत मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई रा...

बाइस हजार बढी पर्यटक लमजुङ हुँदै मनाङ
एक वर्षमा २२ हजार तीन सय ७१ जना विदेशी पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर हुँदै मनाङ पुगेका छन् । गत आर्थिक वर्षमा २२ हजार तीन सय ७१ विदेशी पर्यटक बेँसीसहर हुँदै यस पदमार्...

नरैनापुर अपडेटः पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि
शरीरमा पानीको कमीले भएकाले एकैपरिवारका तीनसहित एकजना बालकको चार मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँप...

सहकारी ठगीमा कास्की प्रहरीले काठमाडौं आएर लियो लामिछानेसँग बयान
काठमाडौं, पोखरा — पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी गरेको आरोप लागेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग प्रहरीले बयान लिएको छ । जिल्ला प्रह...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८१ साल भदौ १८ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख । भाद्र शुल्क पक्षको प्रतिपदा तिथि ।

रूसी राष्ट्रपति पुटिनलाई मङ्गोलियामा भव्य स्वागत
मङ्गोलिया । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार मङ्गोलिया पुगेका छन् । मङ्गोलियाको राजधानी उलानबाटारमा उच्चस्तरीय भ्रमणका लागि विमानस्थलमा झरेपछि उनलाई भव्य स्वागत गरिएको थियो ।

धार्मिक आस्थाको केन्द्र बन्दै बक्रेश्वर मन्दिर
जिल्लाको सहिद लखन गाउँपालिका–२ मनकामनामा रहेको बक्रेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रका रुपमा विकास हुँदै गएको छ । बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन तथा पूजापाठ गराए बोल्छन् भन्ने धार्मिक ...

चिकित्सा शिक्षा आयोगले एमबीबीएस नतिजाको त्रुटि सच्यायो
काठमाडौँ — चिकित्सा शिक्षा आयोगले एमबीबीएस प्रवेश परीक्षाको नतिजामा भएको त्रुटि सच्याउँदै संशोधित नतिजा सार्वजनिक गरेको छ । समान अंक प्राप्त गर्ने विद्यार्थीको योग्यताक्रम ‘टाइब्रेक’ का आधारमा कायम...

रूसी राष्ट्रपति पुटिन मङ्गोलिया भ्रमणमा, पुटिनविरुद्ध पक्राउ पुर्जी जारी
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार मङ्गोलिया आइपुग्नुभएको छ । मङ्गोलियाको राजधानी उलानबाटारमा उच्चस्तरीय भ्रमणका लागि विमानस्थलमा झरेपछि उहाँलाई भव्य स्वागत गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी ...

ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा सास्ती
रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्नुहुन्न । छाँया सेन्टरको नजिकै बस्ने उहाँ निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रि...

उपत्यकाको पानीमा आर्सेनिक बढी
काठमाडौँ, भदौ १८ गते । काठमाडौँ उपत्यकाको पानीमा मापदण्डभन्दा बढी आर्सेनिक भेटिएको छ । काठमाडौँ उपत्यकाको दक्षिण–पूर्वी क्षेत्रको पानीमा आर्सेनिकको मात्रा बढी भेटिएको खानेपानी मन्त्रालयले जनाएको छ...
३२ समाचार देखाइएको