२०८१ भदौ ७ का समाचार
अगस्त २३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

चिनी र चामलको जोहोमा लाग्यो सरकार, फिल्डमा उत्रिँदै विभाग
काठमाडौँ । चाडपर्वमा अत्यावश्यक वस्तुमध्ये चामल र चिनी प्रमुख हुन् । गत वर्षको चाडपर्वमा चिनीको निकै अभाव भएको थियो । उपभोक्ताले २ किलो चिनी किन्न घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता थियो । तर यो वर्ष ...

प्रधानमन्त्री मोदीको भ्रमणबाट यूक्रेनको आशा के हाे?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार (23 अगस्ट) युक्रेन आइपुगेका छन्। यो दिन युक्रेनको राष्ट्रिय झण्डा दिवसको रूपमा पनि मनाइन्छ। मोदीले रुसमा भ्लादिमिर पुटिनसँग भेट गरेको डेढ महिनापछि यो भ्र...

टर्कीका होटलहरू किन शान्त छ, किन ग्रिस भारी हुँदै गइरहेको छ?
प्रत्येक वर्ष गर्मीमा टर्कीको समुद्र तटमा यति भीड हुन्छ कि तौलिया राख्न ठाउँ हुँदैन। तर, यो वर्ष केही फरक भएको छ। सरकारी तथ्याङ्कअनुसार वर्षको दोस्रो त्रैमासिकमा पर्यटनबाट लाभ बढेको छ। गत वर्षको त...

बाइडेनले इजरायल-हमास सम्झौता र बन्धकहरूको फिर्तीको बारेमा के भने?
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि द्रुत वार्ता गर्न आग्रह गरेका छन्। ह्वाइट हाउसका अनुसार जो बाइडेन र उपराष्ट...

बङ्गलादेशि पुर्व प्रधानमन्त्रीहसिनाको कूटनीतिक राहदानी रद्द
बङ्गलादेशको अन्तरिम सरकारले बिहीबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ । हसिनाको राहदानीका साथै पूर्वसरकारका मन्त्री र पूर्वसांसदहरूको राहदानी ‘रद्द गरिनुपर्ने’ गृह मन्...

अमेरिकाको न्यूयोर्क जाने प्रधानमन्त्री ओलीकाे तयारी
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय महासभाका लागि अमेरिकाको न्यूयोर्क जाने तयारी भएको छ । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ । त्यस...

टिकटकले मापदण्ड पूरा गर्यो कि आर्थिक चलखेल भयो : दाहाल सचिवालय
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टिकटक खुलाउनुको पछाडि आर्थिक चलखेल भएको हुनसक्ने आशंका गरेको छ। दाहाल नेतृत्वको सरकारले २०८० कात्तिक ७ गते टिकटकमाथि प्रतिब...

सीमा सुरक्षा र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीलाई सधैँ अग्रस्थानमा रहनु : महानिरीक्षक अर्याल
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षा र विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरीलाई सधैँ अग्रस्थानमा रहन निर्देशन दिएका छन् । चितवनको भण्डारमा बिहीबार आयोजित सशस्त्र प्रहरी बल, नेपाल...

इन्डोनेसियामा प्रहरी र प्रदर्शनकारीबीच झडप, राजनीतिक संकटकाे चेतावनी
इन्डोनेसियाको राजधानी जकार्तामा सरकारले संवैधानिक अदालतको फैसला उल्टाउने प्रयासको विरोधमा हजारौँ मानिसले प्रदर्शन गरेपछि ठाउँठाउँमा प्रहरीसँग झडप भएका छन्। विरोधका क्रममा संसद्बाहिर अराजकता भएको ...

लीक गरिएको आईफोन १६ लन्च पोस्टर फेक भएको खुलासा
टिपस्टर माजिन बुले अगस्ट २० तारिखमा ‘रेडी। सेट। क्याप्चर’ ट्यागलाइनसहितको एक्समा एक लीक गरिएको आईफोन १६ लन्च पोस्टर साझा गरेका थिए। यद्यपि, उक्त पोष्टर एप्पलको आधिकारिक नभएको र आगामी सिरिजको लागि स...

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारीपछि चिनियाँ राजदूत खुसी : ‘टुडे इज अ गुड डे
सरकारले टिकटकमाथिको प्रतिबन्ध आज (बिहीबार) देखि हटाउने तयारी गरेको छ । त्यसैलाई संकेत गर्दै नेपालका लागि चिनियाँ राजदूत छन सङले खुसी व्यक्त गरेका छन् । उनले ट्विटरमा खुसी व्यक्त गर्दै लेखेका छन्- ...
युट्युब च्यानल खोलेपछि रेकर्डको वर्षा गराइरहेका रोनाल्डोले युट्युबबाट कति कमाउलान् ?
फुटबलर क्रिस्टियानो रोनाल्डो अहिले चर्चामा छन् । विश्वकै एक महान फुटबल खेलाडीका रूपमा दर्ज भइसकेका उनी सामाजिक सञ्जालका पनि ठूला सेलिब्रेटी हुन् । एक्स (पहिलेको ट्वीटर), इन्स्टाग्राम र फेसबुकमा ...

एमाले रुपन्देहीले पार्टीका संगठित सदस्य खरेललाई पार्टीको सदस्यसमेत नरहने गरि हटायाे
नेकपा एमाले रुपन्देहीले पार्टीका संगठित सदस्य टिका खरेललाई पार्टीको सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । सैनामैना नगरपालिका वडा नम्बर ३ निबासी खरेलले पार्टी विधानको धारा ८० को उपधारा ९४०, ९८०, ९...

बुरुन्डीमा १७१ जनमा एमपक्स सङ्क्रमण पुष्टि
गत महिना पहिलो एमपक्स सङ्क्रमण पुष्टि भएको बुरुन्डीमा हालसम्म यसका एक सय ७१ वटा सङ्क्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रीले बिहीबार बताउनुभएको छ । “हामीले एक सय ७१ एमपक्स सङ्क्रमणको घटना दर्ता गरिसकेक...

तालिबान सरकारद्वारा ‘सद्गुण र अवगुण’ कानून लागु
अफगानिस्तानका तालिबान अधिकारीहरूले इस्लामिक कानूनको कडा व्याख्याका आधारमा व्यवहार र जीवन शैलीका नियमहरूको विवरण दिने कानूनहरूको संहिताकरण घोषणा गरेका छन् । जुलाई ३१ को आधिकारिक राजपत्रमा प्रकाशित ...

भारत : एपमा आधारित क्याब सेवाको विरोधमा अटो, ट्याक्सी चालकहरूद्वारा हडताल आह्वान
भारत : एपमा आधारित क्याब सेवाको विरोधमा अटो, ट्याक्सी चालकहरूद्वारा हडताल आह्वान दिल्लीमा अटो तथा ट्याक्सी चालकहरूले अनुचित प्रतिस्पर्धा र थोरै कमाइ हुने भन्दै एपमा आधारित क्याब सेवाविरुद्ध दुई दि...

मुलुकमा वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण र वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । समाजवादी अध्ययन ...

बागमतीका मुख्य न्यायाधिवक्ता काफ्लेद्वारा शपथ ग्रहण
पाटन उच्च अदालत ललितपुरका मुख्य न्यायाधीश नीरपधोज निरौलाले बागमती प्रदेशका नवनियुक्त मुख्य न्यायधिवक्ता शुकदेव काफ्लेलाई पद तथा गोपनीयताको आज शपथ ग्रहण गराउनुभएको छ । त्यस अवसरमा बागमती प्रदेशका प...

प्रधानमन्त्री ओलीसँग उपाध्यक्ष वेइकुनको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आजै उपप्रधानमन्त्री एवं अर्...

नियमावलीका आधारमा ३० वर्षे सेवावधि लागू गर्न मिल्दैनः सर्वाेच्च अदालत
सर्वोच्च अदालतले नेपाल प्रहरीको नियमावलीका आधारमा ३० वर्षे सेवा अवधि लागू गर्न नमिल्ने आदेश जारी गरेको छ । साथै सर्वोच्चले ३० वर्षे सेवा अवधिका आधारमा यही भदौ १६ गते अवकाश हुन लागेका प्रहरी अधिकारी...

आजदेखि सिनेमा हलमा ‘सतीदेवी’ र ‘नमेटिने घाउ’
काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज भदौ ७ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘सतीदेवी’ तथा ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका छन् । सञ्चारकर्मी लक्ष्मण सुवेदीद्वारा निर्देशित ‘सतीदेवी’ तथा अभिनेत...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८१ साल भदौ ७ गते शुक्रबार तदनुसार सन् २०२४ अगष्ट २३ तारिख। भद्र कृष्ण पक्षको चतुर्थी तिथि।
कहाँबाट आएको थियो डायनासोर लोप पार्ने क्षुद्रग्रह?
कुनै बेला पृथ्वीमा राज गर्ने भीमकाय जन्तु डायनासोर करिब ६ करोड ६० लाख वर्षअघि लोप भयो। यसका पछाडि आकाशबाट खसेको विशाल पिण्ड जिम्मेवार थियो, वा कुनै भयंकर ठूलो ज्वालामुखी विस्फोट भएर डायनासोर युग अ...

३० वर्षे सेवा अवधि स्थगित गर्न अन्तरिम आदेश : प्रहरीमा रोलक्रम उथलपुथल हुने
काठमाडौँ — ३० वर्षे सेवा अवधि पूरा भएका प्रहरी अधिकृतलाई मुद्दाको किनारा नलागेसम्म अवकाशमा नपठाउन सर्वोच्च अदालतले बिहीबार अन्तरिम आदेश गरेको छ । अन्य सेवा समूहमा ५८ वर्षसम्म जागिर खान पाइने तर प्र...

आज विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आजको ...

अमेरिकामा नेपाली नर्स ३ सातादेखि बेपत्ता, श्रीमान् पक्राउ
काठमाडौँ — अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन् । प्रहरीले भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी...

सडकमै जान्छ ज्यान
काठमाडौँ, भदौ ७ गते । साहित्यकार मनीषा गौचनले मङ्गलबार भएको एक सडक दुर्घटनामा परेका दुई जनाको उपचारका लागि आकस्मिक सेवा पाउन भोगेको पीडा सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो । उहाँले पोखराबाट मुस्ताङ ज...

रवि लामिछानेसँग आज बयान लिने तयारी
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज बयान लिने तयारी गरेको छ । पोखराको सूर्यदर्शन बचत तथ...

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको कूटनीतिक राहदानी खारेज
बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरेको छ । हसिनाको राहदानीका साथै पूर्वसरकारका मन्त्री र पूर्वसांसदहरूको राहदानी ‘रद्द गरिनुपर्ने’ गृह मन्त्रालयले ...

सहकारी ठगीमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको बयान आज
काठमाडौँ — सहकारीको बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग आज बयान लिने भएको छ । करिब ५० हजार सर्वसाध...

आज कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौँ । आज भदाै ७ गते शुक्रबार। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४९.२७ रु...

टिकटकमाथिको प्रतिबन्ध हट्यो
काठमाण्डौ – सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले करिब एक वर्षदेखि बन्द रहेको टिकटकमाथिको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना ...
३२ समाचार देखाइएको