२०८१ असोज १२ का समाचार
सेप्टेम्बर २८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

श्रीलंकामा दिसानायकेले राष्ट्रपतिको शपथ लिँदै गर्दा नेपाल छिरेका राजापाक्षे लुम्बिनी पुगे
काठमाडौं- कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिँदै गत असोज ७ गते काठमाडौं आइपुगेका श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति गोटाबाया राजपक्षे शुक्रबार लुम्बिनी पुगेका छन...

हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिकमार्ग अवरुद्ध
मकवानपुर । शुक्रबार बिहानदेखि निरन्तर परेको पानीले हेटौँडा–काठमाडौँ जोड्ने दुईवटा वैकल्पिक मार्गमा पहिरो खसेर अवरुद्ध भएपछि त्रिभुवन राजपथ भएर यात्रा गर्न दिइएको छ । पहिरोले हेटौँडा–कुलेखानी–काठमा...

त्रिभुवन विमानस्थल क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही हुने
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य गर्नेलाई कारबाही गरिने भएको छ ।

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न जापान सरकारको आग्रह
टोकियो । इजरायलले लेबनानमा हेजबुल्लाह बिरुद्ध आक्रमण बढाएपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ । जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडानहरू तयार गर्ने निर्णय ग...

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा : भारतीय रेलमन्त्री
नयाँ दिल्ली । भारतका रेलमन्त्री अश्विनी वैष्णवले शुक्रबार नजिकिँदै गरेको छठ पूजा र दिवालीको अवसरमा यात्राको सहजता सुनिश्चित गर्न देशभर कोच र विशेष ट्रेन सेवाहरू थप गर्ने घोषणा गरेका छन् । वैष्णवले...

वर्षाका कारण शुक्रबार २ सय ३८ उडान रद्द
काठमाडौँ । शुक्रबार बिहानैदेखि सुरु भएको भारी वर्षाका कारण कम्तीमा २ सय ३८ वटा हवाइ उडान रद्द भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार एकैपटक यति धेरै उडान रद्द भएको यो नै पहिलो पटक हो । पर...

सुडानको एल–फाशरमा भएको आक्रमणमा १८ जनाको मृत्यु
पोर्ट सुडान । सुडानको एल–फाशर शहरमा भएको अर्धसैनिक आक्रमणमा १८ जनाको मृत्यु भएको एक चिकित्सा स्रोतले शुक्रबार जनाएको छ । 'हामीले हिजो राती अस्पतालमा १८ जना मृतक फेला पारेका हौँ, तीमध्ये केहीको जले...

हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान इजरायलद्वारा अस्वीकार
तेल अवीव । इजरायलले हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्वीकार गरेको अल जजिराले जनाएको छ। इजरायल र लेबनानबीच बढ्दो तनावको समयमा संयुक्त राज्य अमेरिकाले इजरायल–लेबनान सीमामा यु...

नेपाललाई भारतको ४७ करोड अनुदान, १२ सामुदायिक विकाससम्बन्धित योजनाका लागि हस्ताक्षर
काठमाडौँ । भारत सरकारको अनुदान सहायताअन्तर्गत नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भ...

हिउँमा फसेका एक विदेशीसहित चार पर्यटकको उद्धार
सोलुखुम्बु । सगरमाथा क्षेत्रको हिउँमा फसेका एक विदेशीसहित चारजना पर्यटकको उद्धार गरिएको छ । उद्धार हुनेमा सिंगापुरका नागरिक ७४ वर्षीय लिन चुन हेङ, ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–७ का ४५ वर्षीय कृष...

विदेशमा रहेका नेपालीको योगदान महत्त्वपूर्ण : परराष्ट्रमन्त्री राणा
वासिङटन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न पेसा, व्यवसाय, अध्ययन तथा विविध कामको सिलसिलामा विदेशमा बस्दै आएका नेपालीले नेपाललाई ठूलो सहयोग गर्दै आएको बताएकी छन् । नेपालमा आइपरेका अनेकन...

त्रिशूली नदीले एक्साभेटर र टिप्पर बगायो
गोरखा । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको...

सुदूरपश्चिमका दुई जिल्लामा विद्युत् सेवा अवरुद्ध
बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्ला बैतडी र दार्चुलामा विद्युत् सेवा अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि दुई जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण, बैतडी वितरण केन्...

बागमती र सुनकोशीसहित सात नदीले जलसतह पार गरे, बाढीको उच्च जोखिम
काठमाडौँ । शुक्रबार बिहानदेखिको अविरल वर्षाका कारण बागमती, अरुण, दुधकोशी र सुनकोशीसहित सात नदीहरुले जलसतह पार गरेका छन् । बागमती र सुनकोशी नदी खतराको स्तरभन्दा माथिबाट बगिरहेका छन् भने पानी बढ्नेक...

डेंगी नियन्त्रणको नीति बनाउन स्वास्थ्यमन्त्री पौडेलले बनाए कार्यदल गठन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर फैलिएको डेंगी रोकथाम तथा नियन्त्रणका लागि नीति तथा योजना तयार पार्न कार्यदल गठन गरेको छ । मन्त्रालयले शुक्रराज सङ्क्रामक तथा सरुवा रोग नियन्त्रण...

वर्षाका कारण पाँचथरका अधिकांश सडकहरू अवरुद्ध
पाँचथर । निरन्तरको वर्षाका कारण पाँचथरमा मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन् । वर्षाका कारण उत्तर–दक्षिण तमोर कोरिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पाँचथर र धनकुटाको सीमामा पर्ने नाँवा ...

लोमान्थाङमा खुल्यो पर्यटक सूचना केन्द्र
म्याग्दी । मुस्ताङको लोमान्थाङमा पर्यटक सूचना केन्द्र सञ्चालन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको कार्यालय भवनमा केन्द्र स्थापना भएको हो । लोमान्थाङ भित्र्ने पर्यटकहरूला...

विदेशी मुद्रा विनिमय दर : आज कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम भएक...

भिडले अन्तर्धार्मिक दम्पतीमाथि आक्रमण गरेपछि देहरादुनको मुख्य बजार बन्द
शुक्रबार भाजपा र आरएसएससँग सम्बद्ध हिन्दू संगठनहरूले देहरादूनको मुख्य घण्टाघर सडक अवरुद्ध गरेका छन्। प्रदर्शनकारीहरूले बिहीबार देहरादून रेलवे स्टेसनमा भएको हिंसामा प्रहरीले पक्राउ गरेका बजरङ्ग दलक...

दुर्गा पूजाअघि नै मनपर्ने माछाको खेप भारत पुग्यो, हिल्सा कूटनीतिले के प्रभाव पार्छ?
रजिया सुल्तानाले ढाकाको मिरपुर नम्बरबाट माछा किन्दै थिइन्। 100 टाकाका लागि 6 वटा बजार, तर छेउको हिल्सा माछाका पसलतिर फर्केर पनि हेरेनन्। उनी भन्छिन् कि ढाका आएपछि उनले कहिल्यै हिल्सा माछा किन्न सक...

छिमेकी देशहरूमा सरकार परिवर्तनले भारतको विदेश नीतिमा कस्तो प्रभाव पार्छ?
बङ्गलादेश सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले न्युयोर्कमा संयुक्त राष्ट्र महासभाको सत्रको छेउमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेटेका छन्। जो बाइडेनको कार्यालयले जारी गरेको प्रेस नोटले दुई ने...

अमेरिकामा हेलेन नामक आँधीका कारण ३३ जनाको मृत्यु
काठमाडौँ । हेलेन नामको आँधीका कारण अमेरिकामा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । शुक्रबार फ्लोरिडा र अन्य धेरै दक्षिणपूर्वी राज्यहरूमा हेलेन नामको आँधीले ठूलो जनधनको क्षति गरेको छ । अधिकारीहरूले आँध...

त्रिशूलीले ३ वटा टिपर र २ वटा स्काभेटर बगायो
चितवनको ईच्छाकामना गाउँपालिका ३ र गोरखाको गण्डकी गाउँपालिका १ को सिमानामा पर्ने निर्माणाधीन सुपर त्रिशूली हाइड्रोपावरको निर्माणमा प्रयोगमा रहेका ३ वटा टिपर त्रिशूली नदीले बगाएको छ । शुक्रवार साँझ ७...

युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो : डोनाल्ड ट्रम्प
दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको दौडमा रहेका डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीसँग न्यूयोर्कमा भेटवार्ता गरेका छन् । न्यूयोर्कस्थित ट्रम्प क्याम्पमा भ...

प्रधानमन्त्री ओलीको आग्रह : सबैले सुरक्षा सतर्कता अपनाउनुहोला
प्रधानमन्त्री केपी शर्मा ओलीले भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहेका सबैलाई सुरक्षा सतर्कता अप्नाउन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आग्रह गरेका ह...

बागमतीका खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पितृ शोक
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई पितृ शोक परेको छ। मन्त्री महर्जनका हरिकृष्ण महर्जनको ८४ वर्षको उमेरमा उपचारका क्रममा शुक्रवार निधन भएको हो । निमोनियाबाट पीडित महर्जनलाई बि...

झापामा खोलाले बगाएर तीन जना बेपत्ता
झापा । लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार साँझ करिब ६ बजे...
पोखराको उड्ने प्याराग्लाइडिङको शुल्क निर्धारण, साढे ७ हजारदेखि साढे १२ हजारसम्म लाग्ने
पोखराको आकाशमा उड्ने प्याराग्लाइडिङको शुल्क निर्धारण गरिएको छ । नेपाल हवाई खेलकुद संस्थाले नयाँ शुल्क निर्धारण गरेको हो । उडानको समय हेरेर शुल्क तिर्नुपर्ने भएको छ । १५ देखि ३० मिनेटसम्म संस्थागत म...

रूसी प्रयोगकर्तालाइ गुगलले नयाँ खाताहरू खाेल्न किन लगायाे प्रतिबन्ध ?
अल्फाबेटको गुगलले रूसी प्रयोगकर्ताहरूका लागि नयाँ खाताहरू सिर्जना गर्नमा प्रतिबन्ध लगाएको छ। यो जानकारी रूसी राज्य समाचार एजेन्सीहरूले बिहीबार रूसको डिजिटल मन्त्रालयलाई उद्धृत गर्दै दिएका रोयटर्सले...

जातीय अतिवाद र धर्मान्तरले मौलिक संस्कृति विघटन उन्मुख : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल विषाक्तताले भरिँदै गएकाले सकारात्मक चिजले त्यसलाई शुद्धीकरण गर्दै लानुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुक्रबार काठमाडौंम...

श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्ष लुम्बिनी भ्रमणमा, उपाध्यक्ष डा लामाद्वारा भव्य स्वागत
काठमाडौँ, ११ असोजः श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । आज लुम्बिनी पुग्नुभएका उहाँलाई कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत ग...

२५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सुरु
काठमाडौँ, ११ असोज : काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा २५औँ अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलन सुरु भएको छ । काठमाडौँ विश्वविद्यालय र बहुजातीय साहित्यसम्बन्धी अन्तर्राष्ट्रिय संस्...

गाईजात्राका उत्कृष्ट साँस्कृतिक प्रस्तुतिलाई पुरस्कार प्रदान
गुन्हीपुन्ही सापारु अर्थात गाईजात्रा २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रस्तुतिमध्ये उत्कृष्टलाई आज साँझ सम्मान एवं पुरस्कार प्रदान गरिएको छ । भक...

उष्णकटिबंधीय आँधीको कारणले नयाँ चालक दलसहितको मिसन प्रक्षेपण स्थगित : नासा
नासा र स्पेसएक्सले उष्णकटिबंधीय आँधीको चिन्ताको कारणले नयाँ चालक दलसहितको मिसनको प्रक्षेपण शनिबारसम्मका लागि स्थगित गरेको नासाले जनाएको छ । स्थगित हुनुभन्दा पहिले फ्लोरिडाको केप क्यानाभेरल स्पेस फ...
३४ समाचार देखाइएको