मुख्य सामग्रीमा जानुहोस्
२०८१ असोज १८ को विवरण
आज

२०८१ असोज १८ का समाचार

अक्टोबर ४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०९ हप्ता अघि

गड्डाचौकी नाका : चाडबाड मनाउन घर फर्कनेको भीड

कञ्चनपुर । कामको सिलसिलामा भारत गएका नेपालीहरू चाडबाड मनाउन स्वदेश फर्कन थालेका छन् । पछिल्ला दिनमा नेपालको पश्चिमी सीमानाका गड्डाचौकी भएर स्वदेश फर्किनेको भीड नै लाग्न थालेको छ । दसैँको खर्च जोहो...

ratopati.com१०९ हप्ता अघि

उसुमा नेपालले जित्यो चार स्वर्ण पदक

काठमाडौँ । नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्सको उसुमा चार स्वर्ण पदक जितेको छ । बंगलादेशको ढाकामा भएको प्रतियोगितामा नेपालले थप पाँच रजत र एक कास्यपदक पनि जितेको नेपाली टोलीका प्रशिक्षक ...

ratopati.com१०९ हप्ता अघि

काठमाडौँ उपत्यकाकै बाढीपीडितले पाएनन् राहत, भन्छन्, 'सोध्न आउँछन्, राहत लिएर कोही आउँदैनन्'

काठमाडौँ। 'तपाईंहरु हामीलाई राहत दिन आउनुभएको हो ?' बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो यो। 'होइन नी हामी त तपाईं...

ratopati.com१०९ हप्ता अघि

सिड्नीमा नेपाली व्यवसायी म्याक्सले खोले कन्ट्री फ्रेस रगडेल

सिड्नी । नेपालीहरूको बाक्लो बसोबास रहेको सिड्नीको रकडेलमा नेपाली मुलका व्यवसायीले सन्चालन गरेको कन्ट्री फ्रेस रगडेल बिहीबारदेखि सञ्चालनमा आएको छ । युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) द्वारा उ...

ratopati.com१०९ हप्ता अघि

महिला यु–१९ टि–ट्वान्टी विश्वकप : छनोट खेलमा नेपालले थाइल्याण्डसँग खल्ने

काठमाडौँ । आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यु–१९ टि–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २० खेलाडी छनोट गरेको छ । संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक...

ratopati.com१०९ हप्ता अघि

पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता

काठमाडौं। पशुपतिनाथको स्वामित्वमा रहेको गौशालास्थित धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी से...

ratopati.com१०९ हप्ता अघि

त्रिकोणात्मक टी–२० सिरिज : क्यानडाले जित्यो उपाधि

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजको उपाधि क्यानडाले जितेका छ । क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । तीन देश सम्मिलित उक...

ratopati.com१०९ हप्ता अघि

मानवीय जनशक्ति विस्थापित गर्दै एआई, के वैज्ञानिक बन्न सक्छ ?

स्टकहोम । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बैंकिङ र वित्तदेखि फिल्म र पत्रकारितासम्मका उद्योगहरूलाई व्यापक चुनौती थपिदिएको छ। वैज्ञानिकहरूले एआईले आफ्नो क्षेत्रमा कसरी क्रान्ति ल्याउन सक्छ वा नोबेल...

ratopati.com१०९ हप्ता अघि

राप्रपाद्वारा पार्टीका विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गरेका छन् । सो पार्ट...

nagariknews.nagariknetwork.com१०९ हप्ता अघि

ताप्लेजुङमा छोराले गरे बाबुको हत्या

ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं १ बस्ने ५६ वर्षीय श्यामबहादुर लिम्बूलाई उनकै ३० वर्षीय छोरा सुमनले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा...

nagariknews.nagariknetwork.com१०९ हप्ता अघि

सुनकोसी र गोलञ्जोरलाई मरिण र दुधौलीको सहयोग

सुनकोसी गाउँपालिका र गोलञ्जोर गाउँपालिकालाई सिन्धुलीकै मरिण गाउँपालिका र दुधौली नगरपालिकाले सहयोग गरेका छन् । अविरल वर्षासँगै आएको बाढीले सुनकोसी र गोलञ्जोरमा व्यापक क्षति भएपछि अन्य पालिका सहयोग र...

nagariknews.nagariknetwork.com१०९ हप्ता अघि

एभरेस्ट महिला भलिबल लिग: कर्णाली लगातार चार खेल जित्दै फाइनलमा

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली एभिएस लगातार चौथो जित निकाल्दै फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको दोस्रो खेलमा कर्णालीले प्रतिस्पर्धात्म...

nagariknews.nagariknetwork.com१०९ हप्ता अघि

बाइस लाख रकमसहित दुईजना पक्राउ

महोत्तरीमा दुई दिनयता स्रोत नखुलेको २२ लाखसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले विहिबार १० लाखसहित एकडारा गाउँपालिका–४ का २३ वर्षीय लल...

nagariknews.nagariknetwork.com१०९ हप्ता अघि

नेपाल–भारत मैत्री सङ्घद्वारा बल्खुका विपद् प्रभावितका लागि सहयोग

नेपाल–भारत मैत्री सङ्घले यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौँको बल्खुका पीडित नागरिकका लागि राहत सामग्री सहयोग गरेको छ । सङ्घले विहिबार एक कार्यक्रमको आयोजनागरी ...

nagariknews.nagariknetwork.com१०९ हप्ता अघि

विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो : मन्त्री डा राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र समृद्धिको प्राप्तिका लागि एसियाली क्षेत्र एवं विश्वमै चुनौती बढिरहेको बताएकी छिन् । कतारको दोहामा आयोजित एसिया कोर्पोरेसन डायलग (सिडी)को तेस्...

nagariknews.nagariknetwork.com१०९ हप्ता अघि

पशुपतिमा नवरात्री महोत्सव सुरु

वडादसैँको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा‘सत्रौँ नवरात्री महा–महोत्सव’ विहिबारदेखि सुरु भएको छ ।श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज ...

ratopati.com१०९ हप्ता अघि

कंगोमा डुंगा पल्टिँदा कम्तीमा ७८ जनाको मृत्यु

गोमा । पूर्वी कंगोको किभु तालमा एक यात्रुवाहक डुंगा पल्टिँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । खोज तथा उद्धारका क्रममा ७८ जनाको शव फेला परेको अधिकारीहरूले जनाएका छन् । अधिकारीहरूका अनुसार डुंगामा २...

ratopati.com१०९ हप्ता अघि

बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?

सर्लाही । गत शनिबार अविरल वर्षापछि गएको बाढीले सर्लाहीको रामनगर गाउँपालिका–२ ध्रुवा टोलका नौ वर्षीय रामकुमार महतोलाई चिन्तामा पारेको छ । पढाइमा निकै मेहनती महतोले बाढीले घरमा भएका सबै पुस्तक बगाएक...

ratopati.com१०९ हप्ता अघि

सप्तकोशीमा बाढीः कसैलाई डर, कसैलाई अवसर

सुनसरी । केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो । राजधानी काठमाडौँलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो । सयौँले ज्यान गुमाए भने अर्बौँको क्षति भयो । यसप...

ratopati.com१०९ हप्ता अघि

नेपालगञ्जमा ऐतिहासिक रामलीला सुरु

बाँके । नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीला मञ्चनको एक सय ५७औँ संस्करण बिहीबारदेखि सुरु भएको छ । यहाँस्थित रामलीला मैदानमा आयोजित एक सय ५७औँ संस्करणको नेपालगञ्ज उपमहानगरपालिकाका प्...

ratopati.com१०९ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुदाको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा तोकिएको छ। त्यस्त...

ratopati.com१०९ हप्ता अघि

डेङ्गुमा साँच्चै फाइदाजनक छ त मेवाको पातको जुस ?

काठमाडौं । देशभर लामखुट्टेबाट सर्ने रोगका घटना बढ्दै गएका छन् । काठमाडौंमा डेङ्गुका बिरामीहरू बढिरहेका छन् । लामखुट्टेको टोकाइबाट लाग्ने यी रोगहरू कतिपय अवस्थामा घातक पनि हुन सक्छन् । समयमै उपचार ...

barnanmedia.com१०९ हप्ता अघि

इजरायल-इरान द्वन्द्वमा कुन देश कोसँग छ र भारतको अडान के छ?

ईरानले एक अक्तूबरको रात इसराइलमाथि करिब 200 मिसाइलहरू प्रहार गरेको छ। इसराइल र हिज्बुल्लाहका बीच जारी संघर्षको दायरा निरन्तर बडिरहेको छ। यी हमलापछि अमेरिकाले स्पष्ट रूपमा इसराइलको समर्थन् गरेको छ।...

barnanmedia.com१०९ हप्ता अघि

इजरायलले पहिलो पटक लेबनानमा कहिले आक्रमण गऱ्यो र यस पटकको अवस्था कति फरक छ?

इजरायलले अब लेबनानमा रहेको आफ्नो कथित आधारहरूमा आक्रमण गरेपछि हेजबुल्लाहविरुद्ध स्थलगत आक्रमण सुरु गरेको छ। इजरायलले आफ्नो अपरेसन सीमित दायरामा गरिने बताएको छ। इजरायलले यस्तो आक्रमण गरेको यो पहिलो...

barnanmedia.com१०९ हप्ता अघि

इस्लामिक सहयोग सङ्गठन (ओआईसी) द्वारा इजरायलको कदमको निन्दा

इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो भूमिमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।अब इस्लामिक देशहरूको संगठन (ओआईसी) का महासचिव हुसेन ब्रहिम ताहाले इजरायलको कदमको कडा निन्दा ग...

barnanmedia.com१०९ हप्ता अघि

भारत, नेपाल र बङ्गलादेशकाे विद्युत आपूर्ति सम्झौता,बिजुली कहाँबाट कहाँ पुग्नेछ?

नेपाल, भारत र बङ्गलादेशले ऊर्जा क्षेत्रमा सम्झौता गरेका छन्। यसअन्तर्गत नेपालले बङ्गलादेशलाई 40 मेगावाट बिजुली उपलब्ध गराउनेछ।यो बिजुली भारतबाट नेपाल हुँदै बङ्गलादेश पुग्नेछ।नेपाल, भारत र बङ्गलादे...

barnanmedia.com१०९ हप्ता अघि

इजरायल भन्छ: यही कारणले हमासले आफ्ना नेताहरूको हत्या भएको बताएको छैन

इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले तीन महिना अघि गाजामा तीन शीर्ष हमास नेताहरूको हत्या गरेको सामाजिक सञ्जाल पोस्टमा जनाएको छ। आईडीएफले एक्समा यी नेताहरूको फोटोसहित पूर्ण जानकारी पनि साझा गरेको छ।मा...

barnanmedia.com१०९ हप्ता अघि

के बार-बेन्च दूरी घट्न लागेको हो?, यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशकाे रणनीति

बार र बेन्चबीचको दुरी बढिरहेका बेला बुधबार सिंहदरबार र बिहीबार रामशाहपथमा दुई वटा घटना भएका छन्। पहिलो, प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय परिषद् नियमावली संशोधनलाई लिएर भइरहेको...

barnanmedia.com१०९ हप्ता अघि

हिजबुल्लाहको खुफिया मुख्यालयमा इजरायली आक्रमण

इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको बताएको छ । सैनिकहरू भने सीमा नजिक लडाकूहरूसँग लडिरहेका छन् र युद्धक विमानहरूले मुलुकभर उनीहरूका गढहरूमा बमबारी ...

ratopati.com१०९ हप्ता अघि

मस्कोमा नेपाली कविलाई 'गोल्ड फेदर अफ रसिया' द्वारा सम्मान

मस्को । नेपालका कवि सन्तोषकुमार पोखरेल रुसमा ख्यातिप्राप्त 'गोल्ड फेदर अफ रसिया'सँगै म्याक्सिम गोर्की अवार्ड र १०० वर्षे सोभियत संघ पुरस्कारद्वारा सम्मानित भएका छन् । विश्व साहित्य र रुसी साहित्य ...

barnanmedia.com१०९ हप्ता अघि

न्ह्यज्या खलः थिमिले ६३औँ स्थापना दिवस सम्पन्न

तत्कालिन निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध अभियान चलाउने क्रममा २०१८ सालमा गठन भएको न्ह्यज्या खलः थिमिले ६३औँ स्थापना दिवसका अवसरमा आज साहित्यिक एवं सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । प्रत्येक...

barnanmedia.com१०९ हप्ता अघि

भुटानद्वारा भारतीय कम्पनीसँग विशाल नवीकरणीय ऊर्जा सम्झौतामा हस्ताक्षर

ऊर्जा निर्यात गर्ने शक्तिशाली मुलुक बन्ने लक्ष्य राखेको भुटानले भारतको रिलायन्स समूहसँग आफ्नो मुलुकमा एक हजार दुई सय ७० मेगावाटको नवीकरणीय विद्युत् परियोजनाहरू निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेक...

barnanmedia.com१०९ हप्ता अघि

तीन दिने वर्षापछिको बाढी पहिरो र डुबान

तीन दिने वर्षापछिको बाढी पहिरो र डुबानका कारण हालसम्म २३६ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १७३ जना घाइते रहेका छन् । अहिलेसम्म बाढी, पहिरोमा १७ ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको